बालेनको ब्राजिलको सम्बोधनले विश्वभरी चर्चा - सुझाब सुनेर दंगपरे सबै | Balen Shah Brazil Speech
HTML-код
- Опубликовано: 20 июн 2024
- बालेनको ब्राजिलको सम्बोधनले विश्वभरी चर्चा - सुझाब सुनेर दंगपरे सबै | Balen Shah Brazil Speech | Balen Shah News | Today News | Wave Nepal
#balenshah #balenshahinbrazil #todaysnews
---------------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal
जय बालेन सर हजुरलाई सलाम छ जय होस
बालेन सर एकदमै राम्रो नेता हो। नेपालीको एउटा उच्च आशाको धरोहर 🙏
बालेन को महानता देखेर आशुनै आयो ❤❤❤
Same here
😢😢 really I'm also
बालेन देशको एक महान भक्त हुन जो अहिले कोहि जन्मेको छैन ❤ good luck 👍🏻 balen sir 🙏🏻
जब बालेन देख्छु खुशी को आँसु झरेको पत्तो पाउदिन ❤❤भगवान को आशिर्वाद सधैं मिलोस बालेन लाइ
बालेन ले पाएको जुन सम्मान छ।त्यो देखेर के पि,शेरे,प्रचन्ड त रिसले चुर भएको होला।
विश्व सामु नेपाल का मेयर बालेन शाहा ले दियको मन्तब्य ले महत्वपूर्ण स्थान पाऐकोमा हामि सम्पूर्ण नेपाली हरु हर्षित भयका छौ।❤
घुस नखाने नेता देखेर पुराना घुसिया यकतिर बालेन यक्लो तर ९०% जनता बालेनको साथ घुसियाहरुको आखा खुलेको खुल्यइ
बालेन शाह मेयर हुनुले हामी नेपाली हरुको गर्वले छाती फुलेको छ ।
जय हो बालेन
विश्व सामु नेपालका मेयर बालेन शाहाले दियको मन्तब्य ले महत्वपूर्ण स्थान पाएकोमा हामि सम्पूर्ण नेपालीहरु हर्षित भयका छौ।❤
अबको नेपाल को प्रधान मन्त्री श्री बालेन शाह र मेयर मा श्री सुनिता दंगोल नेपाल को मुहार फेर्ने ६ हामी सबैको जय होस🎉🎉🎉🎉🎉🎉🎉
बालेन को यो यात्रा सुखद साँधर्विक र प्रसनसनिय रहोस 🎉🎉🎉❤❤❤
समयको माग हो बढो नेताहरुले देश सिध्यौने भो भनेर भगवानको कृपाले बालेन आएको हो।
बलेन सर 👍👍 gerat
हार्दिक बधाई एवं शुभकामना बालेन!
अहिले बालेनको जिम्मेवारी काठमाडौं महानगरमा सामाजिक, भौतिक, आर्थिक, सास्कृतिक, पुरातात्विक, स्वास्थ्य , शिक्षा, सुरक्षा, पर्यावरण क्षेत्रमा नव योजना अनुरुप वैज्ञानिक युग सुहाउँदो विकासको बाटोमा डोर्याउनु मात्र नभएर सरकार, प्रतिपक्ष दल, कार्यकर्ता र विरोधी हरू सित लडेर वास्तविकता छर्लङ्ग पारेर अगाडि बढ्नु पनि चुनौतीपूर्ण छ। पशुपतिनाथ ! सत्कर्ममा बालेनको दिनु 🎉।
बालेन👍️👍️👍️👍️❤️❤️❤️🇳🇵
राम्रो सुझावको लागी धन्यवाद बालेन् ❤❤❤
जय होस बालेन
जय होस बालेन सर
जय बालेन सर
जय होस बलेन शाहा ज्यु ❤
वालेन ज्यु लाई सम्मान छ ।
साह्रै राम्रो खबर। बालेन बालेन हुन।तर, तपाईहरुले खबर लेख्दा बा भिडिवो बनाउदा 'धमका मचाउने' मात्र खबरको सिरसक नराख्नुस। खबरको पुष्टि पनि गर्नु होस। जस्तो कुन कुन देशमा , उदाहरणको लागि, कुन कुन संन्चार माध्यम बा प्रतिष्ठित बा नाम चलेको ब्यक्तिहरुले राम्रो भनेर चर्चा गरे लेख्नुस हो। म बालेनको कट्टर समर्थक हु। तर, पुष्टि बिनानै 'सबै मख्ख परे बा चर्चा गरे भनेर हाबादारि खबर नदिउ।
नेपाल नेपालीको प्रतिनिधित्व यसरी गर्नु पर्दछ विश्व मञ्चमा, यो कुरा कसले सिकाउने हाम्रा भनाउँदा नेताहरूलाई?
Balen is Future of Nepal 🇳🇵 definitely he create history. Support him guys. 🇳🇵❤️
Jai Nepal 🇳🇵🇳🇵🇳🇵. Jai Er. Balen🙏🙏🙏
स्याबास बालेन जि धन्यबाद। अाने दिनहरु शुभरहोस
जयहाेष बालेनकाे
बिस्वको हिरा मेयर बालेन शाहा लाइ सबै नेपालि जनताले माहानगरको बिकशमा सहयोग गरौ।
जय बालेन जय नेपाल 💕
ढंगा हानेर,मान्छे मारेर आको नेता र अध्ययन गरेर,पढेर आको नेता को बिचमा कति फरक हुनि रहेछ नेपाली झोले जनता हरुले बालेन साह बाट सिक्नु ज़रूरी छ । Iam with Mr. Balen…!!!
बालेन र ज्ञानेन्द्र शाही नेपालकन हिरा हुन् ।
नगरपिता काे जय हाेस
Wow!! Mayor Balen has made us so proud. Hats off to you Mayor!!
नेपाल आमाले ठूलो प्रसव पीडा पश्चात् बालेन शाह जस्तो यो देशको एक महान एस्तो होनहार देशभक्त सपुत्र जन्माउनु भएको छ जसको कर्मै काफी छ उनले केही बोल्नै पर्दैन जब बोल्छन् थोरै र सटीक अनि एस्तो तार्कीक बोल्छन् कि हर कोहीको Goose bomb पैदा हुन्छ!!
🎉🎉🎉🎉🎉 Good concepts Meyear Balan sir 🎉🎉🎉🎉🎉
Jay ho🎉🎉🎉🎉🎉
नेपाल को छबीउच्च स्थान प्राप्त भएको छ मेयर बालेन शाह ज्यू ले गर्दा।नेपाल को नेताभन्न सुहाउने बोली बचन र उच्च बिचार ले । बिदेशभुमी मा की बालेन मेयल कीराजा हरुबाट सान देशको छ।
ढुङ्गा हानेर वा जनआन्दोलन गरेर १७ हजार जनता मारेर कुनै पनि नेता महान् र विश्व बिख्यात बन्दैन । सकारात्मक सोचका साथ knowledge full हुनुपर्छ भन्ने उदाहरणका रुपमा परिचित र महान सोच भएका आदरणीय बालेन शाहालाई लिन सकिन्छ। साच्चै नै आदरणीय बालेन शाहा दाई महान् छन् । यिनी एक मात्र नेपाली जनताका आशा हुन् ।
We need to support balen
He is the man of Nepal ❤
Great balen shah
जय मेयर बालेन जी-अाफ्नाे देश निर्माण गर्न पछाडी नहटनु हाेस-साथमा जन्ता छाै।
Jay balen shaha 🎉🎉❤
Jay hos balen sir vagawanlay sadai rachaya garun
Alen is king Nepal ko San balen Saha Jay balen sir 🙏🙏🙏❤️❤️❤️❤️
Great! Jai Balen...
I salute sir
good
Great Maher Mr balen jeu
We are proud of you🙏🇳🇵
Good luck balen sir badhaix
जनप्रतिनिधि होस त बालेन जस्तो अझै नेपाल को प्रधानमन्त्री बनेभने धेरै राम्रो हुन्छ नेपाल ।
खुसि का आँसु आउँछ कति महान हुनु हुन्छ हजुर कति राम्रो बिचार छ हजुर मा
Dhanyabad Jaya Nepal Jaya balen saha❤❤❤❤🌹💐💐👏
Balean is king of Nepal❤❤❤❤❤❤❤❤❤❤❤❤
Desh ko hero balen sha
Jaya hos balen sir
Wow great 👍 our Balen 🦁.
Good luck 👍 💓
Wow great speech Balen sir
Jay,,balen,jay,,jantta,,jay,desh
Congratulations respected mayer Balen sir.
Great
Good luck sir 🙏🙏🌹🌹🤞🤞♥️♥️🇳🇵🇳🇵 ;;
काग्रेस एमाले माअाेबनरि का झाेलेहरु खान नपाएर अात्ीयका हरु अनुभुती अाभास भएको छ जनताहरुलाई ,,
Jaya nepal
God lock balen sir 🙏🇳🇵🇳🇵❤❤
Good job balena shaha
Good speech🙏🙏🙏
Good luck 👍
Wow Great Balen🎉
I am very proud of you.
Very nice
Good job Balen
Jaya balen🎉🎉🎉🎉
Good 🙏👍
Salute balen sir
Congratulations
Jaihos❤❤❤❤
balan is real hero. Balan is very good.jindabad balan sha jay balan sha
Grate
Wow balen shah great speech proud of you great achievement ❤❤❤❤❤
Jay balen Jay nepal ❤❤❤
Nice🎉🎉
बालेनले ब्राजिलमा बोलेको अहिलेसम्म नेपालको कुनै राजनिती नेता काङ्ग्रेस चोर र एमाले दलालको नेताहरूले बोलेको छैन बोल्नजान्दैन बुद्धि छैन। बालेन यो देशको प्रधानमन्त्री बन्नुपर्छ यदि नेपाल र नेपालिको बिदेशमा इज्जत बन्नेछ। जय बालेन।
Support garam sathi haru,❤❤❤❤
God bless you balen sar 🇳🇵🙏
Thanks, mr.balen.very very good and most importent or seriously thinks for Nepalies people. OK.
balen is the diamond of nepal.❤❤ god bless you.
Jay baalen
Balan saha is a great person❤❤❤❤❤
Nepal ra Nepali Janata ko Bhalo Sochne Yak Matra Rajneta Balen Shah❤❤❤
Thank u Balen.
Jay balen🙏🌹❤️
Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🙋🇳🇵🇳🇵👍👍
Huge congratulation, mayor Balendra Sah. We Nepali, particularly, the Kathmanduits are proud of that our mayor is respectfully heard in the global fourm like Global Metropolis Conventions.
very good balen mey sir❣️❤️❤️🙏🙏🌹🌹🌹good luck❣️❣️❤️jaya baalena💋💋💋
Jaya balen❤❤
Jai Balen sarkar jai Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵