नेपालको भूगोल Part 1 By Resham kumar BC
HTML-код
- Опубликовано: 10 окт 2024
- याे नेपालकाे भुगोलकाे भाग १ को भिडियो हाे। यस भिडियोले प्रतिस्पर्धात्मक परीक्षाकाे तयारीमा रहेका तमाम परीक्षार्थीकाे भविष्य उज्जव बनाउन सहयोग गर्ने छ ।
Resham kumar BC
resham bc
हजुरलाई धेरैपछि भेट्न पाउदा खुशि लाग्यो ❤हजुरको भिडियो हजारौं पटक हेरियो होला सबै बनाउनुस म जस्ता हजारौंले हजुरको भिडियो खोजीखोजी पढ्ने छौ गुरु ❤❤❤सबैभन्दा शिक्षकसेवा लोकसेवाक भिडियो हाल्नुस करोडौं भिउज हुन्छ गुरु❤❤
पहिला चो पहिला चोटी हेरेको तपाईँको भिडियो धेरै राम्रो लाग्यो। यो शिक्षक सेवा लोक सेवा पढाउने सबै शिक्षक भन्दा हजुरको फरक छ र बहुत राम्रो छ।
Hjrko clss hern pauda khusi lagyo sir🙏🙏
धेरै धेरै धन्यवाद आदरणीय गरि 🙏🙏🙏🙏
omg ❤❤❤❤ sar लाइ धेरै पछि देख्न पाईयो
Thank you 🙏🏻 sir❤
Sir kati ramro tarika
Love you man... You killed it... Keep it up ❤❤❤
सर बिश्वको भुगोल सम्बन्धी भिडियो छैन? ?
my favourite sir
❤❤
Thank you sir
गण्डकी प्रदेश विशेष पार्ट नि लेराउनुस न सर्🙏
Himal pahad ra taraiko new jansankhya data bataidinu na plz
thanks sir❤❤
Good job keep going❤ sir
Sir tpai kun institute ma padhaunu hunx please bhandinus n
सबै शिर्षकहरुको महत्वपूर्ण बिषय समेटियोस शुभकामना सहित हार्दिक धन्यवाद ❤❤❤
Part 2 pani chahiyo sir
जिल्ला भन्नू भएन सर " कंचनपुर "
प्रशिक्षकको मोबाइल नं. पनि भए राम्रो हुने थियो।
Teaching method very ❤️🩹
95 according to2022
sir yesko part 2 kahile aaucha??
विश्वको भूगोलको लिंक कमेन्ट राखी दिनुन सर
Camera ali Vaen sir
Camera change garne
R ali light pani vaen sir
Purbako Bindu taplejung ko lelep ho hai
part 2
Aashansh deshantar lai english ma k vaninxa
Part 2 chaiyo ni sir
सर हजुरको online class xa ki hjr ko nabar sand garnu na sir
यो भन्दा पछिको कहा गएर हेर्ने त
हजुर जतिको प्रशिक्षक कोई भेटेन ❤
दोधारा भन्नू भयो
होचो भाग झापा केचना बढ्यो कि मान्यता पाएन्🤔
Ho sir 58 m, jhapa ko kechnakalan
सर म हजुरकाे वनलायन कक्षा लिन सक्छु
Ebidhya app मार्फत लिन सक्नु हुन्छ ।
Purbako Bindu taplejung ko lelep ho hai