Это видео недоступно.
Сожалеем об этом.

झ्याप कुमारीआज रक्सीले झ्याप भएर तहल्का मच्चाइन JHYAL MA APRDA CHH SUMAN PARIYAR VS SUSMITA CHHETRI

Поделиться
HTML-код
  • Опубликовано: 29 апр 2022
  • झ्याप कुमारी आज पनि रक्सीले झ्याप भएर तहल्का मच्चाइन JHYAL MA APRDA CHH SUMAN PARIYAR VS SUSMITA CHHETRI Live Dohori 2079
    #sumanpariyar_live
    #susmitachhetri_live
    #nachganrodhighar_live
    ======================
    Original Song :
    Singer : Suman Thapa & Khem Century
    Lyrics : Netra Aryal
    Music: Khem Century
    ==========================
    🎼 Nach Gan Rodhighar Presents
    =======================================
    Lead Singer:
    🎤 Suman Pariyar
    VS
    🎤 Susmita Chhetri
    Supporter Male Singer :
    🎤 Surya Kumar Pariyar & Manoj Bishwakarma
    Supporter Female Singer :
    🎤 Yamuna KC,Durga Rokaya & Babita Bhujel
    🎼Dedicated To
    =============
    Padam Bahadur GC
    Late Shiva Kumari GC
    =======================================
    Musician Team :
    ♬ Sarangi : P N Sahila
    ♬ Keyboard : Umesh Shrestha
    ♬ Flute : Bishnu Ranabhat
    ♬ Madal : Mahendra Tiwari
    ♬ Madal :Election Sunar
    TechnicalTeam :
    🎥 Camera:
    🎥 Avi Jung Shai
    🎥 Bharat
    Recordist
    ♬ Aajun Birahi Sharma
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Nachgan Rodhighar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    All rights of this video is with Nachgan Rodighar
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Комментарии • 337

  • @YambahadurrYam
    @YambahadurrYam 2 года назад +2

    सुमन भाई ले थर्मो मिटर निकाले पछी त बहिनी हरू को ज्वरो च्वाटै हुन्छ सारै मनछुने गित म याम बहादुर चेन्नई बाट सुन्दैछु धेरैधेरै बधाइ छ तपाई हरूलाई

  • @rajkumrniroula6667
    @rajkumrniroula6667 2 года назад +6

    सुमन भाइ र झ्याप कुमारी लाई फेरि भाग -2 हेर्न पाइयोस् ,। धेरै राम्रो छ ।

  • @kishanpariwar5189
    @kishanpariwar5189 Год назад

    यिबुबैजनाको दोहोरी धेरै रमाईलो लाग्यो बधाइ छ सम्पूर्णटिमलाई दिस्रोभागपनी यी दुबैजनाको आउनुपर्छ

  • @durgabahadur7769
    @durgabahadur7769 2 года назад +2

    आहा सारै रमाईलो भयो होल टिम लगाऐत ईन्द्र जिसी भाइ सुभ कामना छ❣️🙏

  • @indrakhadka3608
    @indrakhadka3608 2 года назад +12

    गित राम्राे छ सुमन अव्वल गाएक छदैछन बिशेस गरि झ्यापवालि लाई लाखौं लाख,शुभकामना साथै अझै प्रगतिकाे अाशा गर्दछु

  • @user-vb3oj6bc5v
    @user-vb3oj6bc5v 2 года назад +6

    💗💗दोहोरी को के कुरा गरम सुमन त मेरो फेब्रेत हो अनि सुस्मिता नि क्या आनन्द आयो कस्सम भाग 2 पनि हेर्न्ने मन छ ल
    सम्पुर्ण लाई धेरै धेरै सफल्ता को सुभ कामना 🙏🙏🙏🙏🙏🙏👌👌👌

  • @anjandilip4250
    @anjandilip4250 2 года назад +6

    हाहाहा कति रमाइलो दोहोरी दुवै जना लाई धेरै धेरै शुभकामना छ सुमन सर को त झन ठूलो प्रशंसक हो म

  • @gopalbhattarai5690
    @gopalbhattarai5690 2 года назад +8

    आहा कति राम्रो लाइभ दोहोरी बधाई सम्पुर्ण टिम ला सुमन सर को शब्द ले सारै हसाउछ

    • @KrishnaShingh12
      @KrishnaShingh12 2 года назад

      आहा काती रामाइलो दोहारी नाइस

  • @madhavpoudel7329
    @madhavpoudel7329 2 года назад +21

    धन्यवाद, यो दोहोरी निक्कै राम्रो भयो, फेरि पनि यो जोडि लाइ गाउन लगाउनु होला।

  • @harishbdrthapa7523
    @harishbdrthapa7523 2 года назад +1

    सम्पुर्ण टिमलाई बधाई एबम् सफलताको शुभकामना अति उत्तम छ?

  • @rajsenchyuri6072
    @rajsenchyuri6072 2 года назад +7

    पार्ट २ यहि कलाकारहरुकाे स्वरमा सुन्न मन लागाे हजुर। निकै मिठाे स्वर सम्पूर्ण कलाकारहरुकाे ।

  • @harkarajrai3940
    @harkarajrai3940 2 года назад +1

    एक दम दामी लाग्यो है मलाई झ्यालमा पर्दा छ लय सब्द भाका गाजा बाजा सहित राम्रो लाग्यो

  • @prakritimagar1042
    @prakritimagar1042 2 года назад +4

    Malae suman g ko sabda r manchhe dherai ramro lakxa best of luck sabai janalae😍

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад +9

    अाहा कति मिठाे गित ,सारै रमाइलो भएको छ,दुवै जनालाई सफलताको शुभकामना

  • @minapariyar4390
    @minapariyar4390 2 года назад +3

    सवाल अनुसारको जवाफ धरै राम्रो छ सुमन भाईको शब्द मन पराउने धेरै भैसके ।हाम्रो तिर सुमन परियारको गित भनेसि हुरुक्कै हुन्छन्।भाईको अझै उच्च सफलताको कामना गर्दै १/२ पिस धमिरा हरु लाग्छन् भने पनि चरा चरुङ्गिहरुको भोजन हुन् भनेर अगाडि बड्ने शक्ति मिलोस भन्ने पुनष्च कामना गर्दछु।

  • @sanumaya863
    @sanumaya863 2 года назад

    दाजु मलाई त सारै रमाइलो लाग्यो सुमन सागर भाई सुस्मिता बैनि को त झनै राम्रो गाउँ ने

  • @mering-32
    @mering-32 2 года назад +18

    सुस्मिता नानीले वे होस लोक दोहोरीमा बबाल प्रस्तुति दिदै पुराना गायकहरुसग आई रहेकी छिन् उत्तम लाग्छ प्रगतिको कामना।

  • @kumalmahendra6292
    @kumalmahendra6292 2 года назад +28

    सुस्मिताको स्वर सार्है मीठो लायो ।प्रगतिको कामना

  • @thapachhetri8944
    @thapachhetri8944 2 года назад +1

    दोहोरी घम्सा घम्सी निकै राम्रो छ।ज्यदै रमाइलो लाग्यो ।सम्पुर्ण टिम्लाइधेरै धेरै बधाई तथा धन्यवाद छ।

  • @riderbijaya6987
    @riderbijaya6987 2 года назад +4

    भाक 2 पनि छिटै आउन पर्यो है
    सबै सबै टिम लाई सुभ कामना मेरो तर्फ बाट 🙏

  • @arjungc4681
    @arjungc4681 2 года назад +1

    बैनी को अभिनय सारै राम्रो लाग्छ ।

  • @karanmayalu9567
    @karanmayalu9567 2 года назад +2

    आहा अति उत्कृष्ट दोहरी झ्याप कुमारी बधाई छ सफलता को शुभकामना

  • @rajusunar466
    @rajusunar466 2 года назад +10

    साउदी अरबमा रातिको 12:42 भएको छ झ्याप वालिको गित आएछ नहेरी सुख छैन मलाई। गाह्रो छ मलाई

  • @kirshnanirdosh1447
    @kirshnanirdosh1447 2 года назад +12

    एकदम खुलेर दोहोरी पस्कनु भएको छ रमाईलो लाग्यो यो जोडीको प्रतिभा अर्को भागमा पनि देख्न पाईयोस सम्पुर्ण टिम प्रति सम्मान छ

  • @alijonalijon1985
    @alijonalijon1985 2 года назад +2

    सुमन सरकाे लाईप दाेहाेरि सारै खतरा छ जति सुन्यो तेति सुन्न मन लाग्ने ।

  • @babukausal2078
    @babukausal2078 2 года назад +3

    Mero suman pariyar dai ko pani big fan ho lop u miss u dada

  • @kajimanlohani8620
    @kajimanlohani8620 2 года назад +3

    जोडि सहि मिलेको छ सुमन जि सहि सब्द छ

  • @durgabahadur7769
    @durgabahadur7769 2 года назад +2

    धेरै राम्रो गित छ समपुणं टिम लाई सुभ कामना छ

  • @narendradangi5392
    @narendradangi5392 2 года назад +5

    अतभुत छ भई सुमनको दोहोरि गाउने क्षेमता बईनि को नि मीठो छ गायकि

  • @krishnajajarkote3324
    @krishnajajarkote3324 2 года назад

    सुपर दोहोरी सुमान सर सुस्मिता सिस्टर को ❤️❤️❤️

  • @jeevankumar3883
    @jeevankumar3883 2 года назад +5

    सुमन ब्रो को दोहोरी खोजी खोजी हेर्ने बानी परी सक्यो सब्द स्वर अति राम्रो छ।😍👌

  • @durgabahadur7769
    @durgabahadur7769 Год назад +1

    कति राम्रो गित होल टिम लगाऐत ईन्द्र जिसी भाइ सुभ कामना छ

  • @shankarbhusal3878
    @shankarbhusal3878 Год назад

    Dhilai vayeni geetko aananda lago susmita ra suman vaiko sarai ramailo keep it

  • @bhattabalaram373
    @bhattabalaram373 Год назад

    आहॉ अतिसुन्दर उत्कृष्ट दौहोरी दुबैलाई स

  • @shankarkc9170
    @shankarkc9170 Год назад

    Great Sushmita...watching from California, USA

  • @chaahat7603
    @chaahat7603 2 года назад +1

    हुन्छके,,,,,कप्तेल झ्यालमा परदा् छ suman pariyar bhai and bainee

    • @chaahat7603
      @chaahat7603 2 года назад

      Super song suman vai chitra magar baglung galkot

  • @manjutamangma5840
    @manjutamangma5840 2 года назад +17

    Suman ji hajur ko voice Dami lagyo ❤️❤️

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 Год назад

    बबाल दोहोरी गीत धेरै धेरै धन्यवाद

  • @ramgmramgm2537
    @ramgmramgm2537 2 года назад +1

    दुबै तिम लाई बधाई छ दामि गित

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 2 года назад

    विशेषगरी उच्च सम्मान छ ईन्द्र जि सी ज्यु प्रति !
    सुमन परियार संयाेगान्त हाेस् या वियोगान्त , प्रेमिल हाेस् या दुखान्त अनि हस्याैली, ठट्यौली जुनसुकै विधामा मजाले न्याय दिन सक्ने खुवी भएकाे गायक हाे । त्यसैले याे दाेहाेरीमा पनि राम्राे भूमिका निर्वाह गर्नु भएकाे छ । सुस्मिता क्षेत्री जिलाई भने अाज मात्र नाेटिस गर्दैछु । उहाँको अन्य भिडियो हेरेपछि पूरा प्रतिक्रिया लेख्नेछु ।
    तर ईन्द्र दाइ हजुर , हजुरहरु नै हाे नेपाली लाेक गित संगितकाे सुरुवाती देखि नै संरक्षण , संवर्दन गर्दै अाउनु हुने र अाउँदा दिनहरुका माली पनि हजुहरु नै हाे । हजुरहरुले डाेहाेर्याएकाे बाटाेमा हामी सबै हिड्नु छ त्यसैले लाेक गित, संगित जसमा पनि प्रतक्ष्य दाेहाेरीलाई कुन दिशातर्फ लैजाने हाे भन्ने केही नियमहरु पनि लाेक तथा दाेहाेरी प्रतिष्ठानले गरेकाे छ नै । जुन दायरा भित्र अलि पर्दैन कि भन्ने मेराे ठम्याइ हाे ।
    किनकि मानिस सबै एकैनासकाे हुदैनाैं जुनसुकै अवस्थालाई पनि सकारात्मक रुपमा बुझ्ने ।

  • @PRAKASH-ki7bh
    @PRAKASH-ki7bh 2 года назад +8

    ओखो पख्नुस् त पख्नुस् त हत्तेरी 😂😂😂😂 दोहोरी सुनेर एकदमै आनन्द आयो सांगीतिक सफलताको अग्रिम शुभकामना छ सुमन सुन्दर दादा अनि सुस्मिता जि

  • @bharatg.m.9503
    @bharatg.m.9503 2 года назад

    मान्नु पर्छ सुश्मितालाई भर्खर को नव प्रतिभालाई सबैले माया गरौं ! अब्बल गाएकहरु संग दोहोरी गाउनु चानचुने होइन

  • @lokbahadurthapamin1920
    @lokbahadurthapamin1920 2 года назад +2

    आज फरक बिसय को दोहोरी अति नै रमाईलो लग्यो।अन्तिम्को सवाल्को जवाफ को टुक्का अतिनै रमाईलो लाग्यो।रमाईलो को लागि सवाल जवाफ हो, अनार्थ ना लिनु होला स्रोत दर्शक सम्पुर्णले।धन्यवाद।

  • @ramthapa6655
    @ramthapa6655 Год назад

    dami dohori Suman daju ko ta kurai nagaru uhako thulo fans vayako xu ma Ani susmita soltina pani manxi pani ramri sor pani ramro Ani gauni styal pani kyaa damii

  • @narbahadurmagar2263
    @narbahadurmagar2263 2 года назад +1

    धेरै मिठो गाउनु भाको छ भाग २ को अपेक्षा गर्द्छु

  • @prakashmagar9934
    @prakashmagar9934 8 месяцев назад

    Dami nice dohori ❤❤❤❤❤ my best suman and Sushmita

  • @rambk913
    @rambk913 Год назад +2

    सुस्मीताले लाईभ दोहोरीमा आगो लगाउछ कुनैदीन 🔥🔥🔥🔥सफलताको कामना 💐💐💐

  • @sonupariyar1627
    @sonupariyar1627 2 года назад

    केटी हो सुनसुन खानै परछ नारिलाई संमान आई सक्यो केटी को जमाना❣️❤️❤️❤️❤️❤️💝🌹🌹🌹🌹🌹🌹

  • @madanbk840
    @madanbk840 Год назад

    असाध्धै मन पर्यो एस्को भाग दुई पनि भए झनै रमाइलो हुन्थ्यो ।

  • @narbahadurgaha7405
    @narbahadurgaha7405 2 года назад +1

    दमदार प्रस्तुति दुबै जनाको 👍️

  • @chetprasad449
    @chetprasad449 2 года назад +1

    प्यारी सफलता को शुभकामना छ

  • @ramugamla2073
    @ramugamla2073 2 года назад

    बहिनी खत्रा नै हुन,,,तर भाइ झन पहिले देखि नै खत्रा नै हो,,धेरै राम्रो दोहोरी,

  • @vishnughartimagarvishnugha3685
    @vishnughartimagarvishnugha3685 11 месяцев назад

    Raksiwali sushmita ko Andaaj voice sabda ati ramro safaltako subhkamana

  • @atmaram2sharma835
    @atmaram2sharma835 2 года назад

    धेरै राम्रो छ

  • @devrajkc448
    @devrajkc448 2 года назад +3

    Wow super 🔥 Suman ji ko singing style sarai man parx 💕💖

  • @harigodhar2893
    @harigodhar2893 2 года назад +1

    धेरै राम्रो लाग्यो मजा आयो अनि सुमान सुस्मिता को गित मा

  • @fulmayathami4829
    @fulmayathami4829 Год назад

    अति मिठो दुबै जनाको सधै हेर्छु खोजीखोजी दोहोरी

  • @dharmarajrekha5896
    @dharmarajrekha5896 2 года назад +1

    यो दोहरी सन्देश मुलक भन्दा यस्ता घटना घटाउने मुख्य पाठ सरह ठानीन्छ आजभोली गाउतिर सहर तिर सबै बच्चाले बुझिसके दोहोरीको बिषयबस्तु गाउनेले जति बठ्यांइ गरे पनि

  • @prakashghodasaine5727
    @prakashghodasaine5727 2 года назад +1

    Dherai ramailo bhayo thank you so much whole team lai

  • @ssharmasabin7309
    @ssharmasabin7309 2 года назад +1

    Dami xa dami...Suman Vai sanga Susmita le gaune ta dherai ramro

  • @puskalsharma293
    @puskalsharma293 2 года назад +4

    अाहा याे हाेत रमाईलाे भनेकाे सधै सबै ले माया प्रेम का मात्र गित गाकाे देखीन्छ अाज फरक बिषयबस्तु मा गाउनु भयाे सुमन दादा अस्मिता यहाँ दुबै जना लाई बधाई छ अलि छाेटाे भयाे अझै सुना मन थियाे अागमि दिन हरुमा अलि लामु बनायर गाउनु हाेला

  • @ChandraLimbu-wm7qj
    @ChandraLimbu-wm7qj Год назад +1

    सारै रमाइलो लायो

  • @deepakbista7747
    @deepakbista7747 2 года назад +3

    Dherai utkrista chha Dohori,keep it up!!!

  • @santoshgurung5353
    @santoshgurung5353 2 года назад

    Suman dai sabdako king ani tabalaa tokneko ta kurai nagaram khatrai , sabai lai suvakaman ❤️❤️❤️

  • @dklfilms
    @dklfilms 2 года назад +1

    वाउ कती दामि गित बधाई छ

  • @krishnachandrapaudel7788
    @krishnachandrapaudel7788 2 года назад

    बधाइ सम्पुण टिम लाइ मित्र मनोज लाइ बिशेस सफलता को सुभकामना

  • @bishalgelang6668
    @bishalgelang6668 2 года назад +1

    सारै राम्रो छ दोहोरि

  • @chetbahadurtamang8541
    @chetbahadurtamang8541 2 года назад

    सुमन भाईकाे शब्द ले मन छाेयाे

  • @nabinagidelmagar3723
    @nabinagidelmagar3723 2 года назад

    Ahile sahamkoi live dohori jhalama parda xa ko tap 1 parxa susmita ko sour sarai mitho xa pargitiko kamana xa hai hajur haru Dubai Jana lai

  • @meenasen2391
    @meenasen2391 2 года назад +10

    सफलताको धेरै धेरै सुभकामना दुबै भाइबैनि लाइ रमसइलो लाग्यो ❤❤❤

  • @sureshbohara159
    @sureshbohara159 2 года назад +1

    Geet sarai ramro vyako xa sampurna kalakar haru lai safalta ko shuvakamana xa ra suman g ko sabdale ratosari lagauni sister chai khub lagmannu vyako xa hy

  • @Samirpokhrel77l
    @Samirpokhrel77l 2 года назад +3

    Suman dai is rockstar

  • @deepakkumardhaneshkumar9934
    @deepakkumardhaneshkumar9934 2 года назад +1

    Fantastic voice susmita sister

  • @shivagharti7034
    @shivagharti7034 2 года назад +4

    एक घन्टा रैच अझै म तयार छु है

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 года назад +1

    आहा अति नै मिठो रमाइलो आहा

  • @sangitakarki6759
    @sangitakarki6759 2 года назад +1

    Suman bro.... 👌👌👌

  • @kasturi8859
    @kasturi8859 2 года назад +1

    दामी लाग्यो

  • @suryabahadur522
    @suryabahadur522 2 года назад +1

    Yakdam ramro xa dohori.dohori sajh ma aauna lai k garnu parxa hola.

  • @Sudurpashchim12
    @Sudurpashchim12 2 года назад +3

    Sushmita g को स्वर चाहि कति मिठो हो... जति सुन्दा पनि सुनिरहु जस्तो पो लाग्छ त ❤❤❤

  • @miyanijam7610
    @miyanijam7610 2 года назад +1

    वावावा दामी दोहोरी

  • @surendrapariyar3017
    @surendrapariyar3017 Год назад

    अति नै रमाईलो लाग्यो

  • @subashranamagar3610
    @subashranamagar3610 2 года назад

    Wow very danger romantic khatra live dohori ekdamaii best test 👍👌

  • @bipikarana2628
    @bipikarana2628 2 года назад +12

    सुमन को सब्द हरू त जति प्रसंसा गरे पनि कम नै हुन्छ

  • @lalbahadursunar9924
    @lalbahadursunar9924 2 года назад +5

    Babal dohari song❤️

  • @anjilarapacha3984
    @anjilarapacha3984 2 года назад

    Khatra tarma mitar chai wow suman ji

  • @premrasaili8364
    @premrasaili8364 2 года назад +1

    So sweet 👌voice 🎤susmita sister ko ❤️

  • @sonupariyar1627
    @sonupariyar1627 2 года назад

    केटी को जमाना आयो केटी को नी मनैत हो नी❣️❣️🌹🌹🌹🌹

  • @qatarking7107
    @qatarking7107 2 года назад

    सुस्मिता छेत्री र उन्का सथी हरु लाई त पनि पनि बनयो त सो सब पनिले भिजेउ होला है हेहेहे राम्रो सङ दोहोरी पस्तुती दिनु भयो सो खुसी लग्यो

  • @purnagurung9861
    @purnagurung9861 2 года назад

    Very nice hats off love you all

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад

    आहा यस्ताे पाे हाे असाध्यै रमाइलो दाेहरी

  • @purnasunam8109
    @purnasunam8109 2 года назад +1

    नाच गान रोधी घरमा बल्ला पर्गाती हुँदै छ 🙏🙏दुबै जनाको मीठो टुक्का 🙏🙏🌷🌷❤️

  • @Samerkanxo143
    @Samerkanxo143 2 года назад +1

    Susma last ramri lagxa geet ta jhan mitho hardik suvakamna all tem

  • @liloaakash3485
    @liloaakash3485 2 года назад +1

    Dherai dherai ramro chha 💐🌺🌺🌺💐💐💐🌺

  • @mingurung3821
    @mingurung3821 2 года назад

    suman bai dami dohori chha hi badai chha mo dubai bata

  • @gyanibharati7807
    @gyanibharati7807 2 года назад

    Outstanding mind blowing spicteculer chha Dubai jana ko Asti dohori chaiyo aarko please 🙏🥰🥰🥰🥰💟💟💟

  • @rajendradeula1974
    @rajendradeula1974 2 года назад +1

    ल है झ्याप वालि बैनि लाई शुभकामना छ है

  • @ratnaolratnaoli331
    @ratnaolratnaoli331 2 года назад +1

    भाग 2 भय पनि राम्रो हुन्नछहोला

  • @dhanbahadurbk8907
    @dhanbahadurbk8907 2 года назад +2

    यक्दिन मनि आउनेछु दोहरि गउन सर

  • @rajusunar466
    @rajusunar466 2 года назад +1

    थर्मोमिटर निकाल्छु चेक गरम 🌡️🤣😂😂🤣

  • @binodadhikari8434
    @binodadhikari8434 9 месяцев назад

    सुस्मिता र चिथार्ने लाइ भिडन्त गराउन पर्ने थियो