Tinai Hun Tinai Meri Aama Karaoke || तिनै हुन् तिनै मेरी आमा || Yam Baral || Muglan

Поделиться
HTML-код
  • Опубликовано: 29 сен 2024
  • यस युट्युब च्यानलमा रहेका "कराओके गीतहरु" हामीले नेपाली गीत संगीत क्षेत्र प्रति रुचि राख्ने, सङ्गितप्रेमी मन-मुटुहरुका लागि अपलोड गरेका हौ । त्यसैले जति पनि आदरणिय सर्जक तथा श्रस्टाहरु: गीतकार संगीतकार, गायक-गायिकाहरु, निर्माता-निर्दशकहरु र प्रोडक्सन कम्पनीहरु हुनुहुन्छ, तपाईंहरुलाई हामी श्रदापूर्वक सम्मान गर्दछौं । यदि हामीले अपलोड गरेका गीतहरु कपीराइट हुनगएमा हृदय देखिनै माफी चाहान्छौ ।
    यस भिडियोमा प्रयोग गरिएका गीतहरूको हामीसँग कुनै अधिकार छैन।
    प्रतिलिपि अधिकार नोट: गीतको मौलिक प्रतिलिपि अधिकार गायक वा सिर्जनाकर्तासँग रहन्छ। सबै अडियो प्रतिलिपि अधिकारहरू सही सर्जक तथा श्रस्टाहरुका सम्पत्ति हुन् र यो भिडियोको सामग्री गैर-व्यावसायिक र गैर-नाफामुखी प्रयोगको लागि मात्र हो।
    नेपाली संगीत प्रेमीहरूको लागि यो सेवा जारी राख्न स्वैच्छिक योगदान हरूलाई सधैं स्वागत छ।
    PayPal ID :paypal.me/karaokegallerynepal
    Esewa ID: 9860822203
    हामी नेपाली हुनुको नाताले आफ्नो भाषा, गित र संगीतलाई माया,ममता र जगेर्ना गरौ।
    धन्यवाद🙏
    Original Credit:
    Song: Pithyu Ma Shyaula Ko Bhari
    Singer: Yam Baral
    Composer: Suresh Adhikari
    Lyricist: Suresh Adhikari
    Movie: Muglan
    Original Video Link: • Tinai Hun Tinai Meri A...

Комментарии • 21

  • @alebhupendra1727
    @alebhupendra1727 Год назад +4

    🥀🌹 साह्रै राम्रो गितको म्युजिक ट्रयाक 😢😢🎤🎞️🎹🎵🎶🎷🎼🌹🥀🎙️ बाध्यता र परिस्थीतिले सात समुन्द्रपारी डोर्यायको नेपाली युवायुवतीको कथा समेटेको यो गित कहाँ भुल्न सकिन्छर हजुर 🙏 धन्यवाद छ karaoke gallery nepal परिवारलाई ❤❤❤🥀🥀🌹

    • @KaraokeGalleryNepal
      @KaraokeGalleryNepal  Год назад

      Thank You So Much for such a wonderful comment Sir. Keep Supporting Plz🙏🙏

  • @manishgaire4880
    @manishgaire4880 5 месяцев назад +1

    Sir! Siva pariyar ko (pune bani laye poxi guna sajilo vo) ko ne track laidinu na lastai man parxa but practice garna paina 😢

  • @purnaka8304
    @purnaka8304 Год назад +5

    Most awaited karaoke🎉👏👏thanks for uploadin

  • @ramkarki997
    @ramkarki997 Месяц назад +2

    आहा सारै राम्रो❤❤

  • @NareshRai-l3c
    @NareshRai-l3c 11 месяцев назад +2

    Yam Baral sir ko मन रहे पो माया पि्ती karoke hi plz🙏🙏

  • @MuskanLimbu-hp2rv
    @MuskanLimbu-hp2rv Год назад +2

    😢😢😢

  • @NareshRai-l3c
    @NareshRai-l3c 11 месяцев назад +1

    Again thanks lot for karoke Gallery Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @KHEMRAJPARAJULI2002
    @KHEMRAJPARAJULI2002 4 месяца назад +1

    Words aren't enough for thanking you ❤❤

  • @manishmagar257
    @manishmagar257 Год назад +1

    Thank you so much sir hajur lai❤❤

  • @manishgaire4880
    @manishgaire4880 5 месяцев назад +1

    हजूरको के भईरहेको छ थाह भएन तर मेरो सपना पूरा गरिदिनूने भयो हजूरले 😅
    धन्यवाद दाजू 🙏

  • @laxmithapa6187
    @laxmithapa6187 Год назад

    आहा। अत्यन्तै मन पर्ने गीतको कराओके बनाउनु भयेको रहेछ। धेरै धेरै धन्यवाद हजुरलाइ

  • @manishmagar257
    @manishmagar257 Год назад +1

    Wow very nice track❤❤

  • @IndraMagar-h1z
    @IndraMagar-h1z 9 месяцев назад +1

    मेल भर्सनमा पनि चाहियो सर

  • @SosbinRai
    @SosbinRai 6 месяцев назад +1

    ❤❤😢

  • @rajandahal4771
    @rajandahal4771 Год назад

    Kati mitho geet ko tract banaunu vayexa thank you so much sir

    • @KaraokeGalleryNepal
      @KaraokeGalleryNepal  Год назад

      Thank You So Much for Wonderful Comment Sir. Keep Supporting Plz