डाक्टर र ड्राइभर दुबैले भर्सख कसैको पनि ज्यान जाओस् भन्ने सोचेका हुदैनन् यति हो यी दुबैजना सिखारु नहोस् ,,,सत्यतथ्य छानबिन होस् हार्दिक श्रद्धाञ्जली बाबु😭
Ani yo journalist pani pakha vako unpad, sabai treatment safal hudo ho ta manxe ko dead nai hudain theyo. I can feel parents pain but we have to accept reality. USA ma ni newborn haru ni marxn, even delivery time ma ama ko ni death hunxa. Tera yeha testo huldanga gardainan, people accept the outcome. Yo chahi Nepal mai hudo raheaxa
यो अबस्थामा पीडित लाई धेरै गाह्रो त हुन्छ तर कुनै पनि डाक्टर र driver ले कुनै घटना नहोस भन्नेबारे धेरै सतर्क नै हुन्छन यदी हुँदै गर्दा पनि कैलेकाही यस्तो हुन्छ तर उहाँ डाक्टर धेरै राम्रो हो
सत्य तथ्य छानबिन गरियोस! डाक्टर हेर्दा अनुभबी जस्तो लाग्छ उपचार गर्दा सबै सफलनै हुन्छ भन्ने पनि छैन प्राय मानिसहरु छती पुर्तिको लागि पनि लफडा गर्छन बिचार गरौ !
यो इशान हस्पिटल एक दम ठग हो एक दम महङ्गो पैसा असुल्छ यो इशान हस्पिटल माथी एक दम छानवीन गरि दोषी भए कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरियोस यो हाम्रो मुख्य माग हो।
Treatment garisako paisa kaha firta hunxa Nepal ko sabai hospital ma tesai garxn ra paisa firta magxn. Even usa ma ni treatment ko karm ma pasent ko mitru hunxa ra pani bill tirnu parxa
उहाँ डाक्टर साब धेरै अनुभबी हुनुहुन्छ किनकी मेरो बच्चा को पनि डाक्टर Rp चौधरी लेनै गर्नु भाको पेट सम्बधी को अप्रेसन। धेरै राम्रो छ मेरो लागि भगवान हुनुहुन्छ उहाँ ।
बच्चाको ज्यान गयाे याे दुखत कुराहाे ।तर डाक्टरले कुनै पनि बच्चा वा बिरामिकाे ज्यान जावस भनेर उपचार ग्रदैन कुनै घटना हुन्छ । जेनहुनु थियोे भैसकाे तर सत्ये तथ्ये छानबिहाेस ।
Nishan Hospitals located at the Basundhara there was so many time like this incident who lost their life..!! Need to close this hospital & should action against to the doctors teams..!!
Doctor RP Chaudhari ati nai ramro surgeon hunu hunxa. Lakhau bacha haru ko jyan bachaunu bhako xa. Babyko jyan gayo yesma dukha laagyo. Tara doctor chaudhari ma ra Mero bachako laagi bhagwan hunuhunxa.
Yo patrakaarita hoki ekohorita ho.. Eti thulo doctor lai ta kurai nasuni nabujhi kachai kham jasto garxan . Bachha ko mirtu bhayako pariwaar lau ni dukha xa tara doctor le garne kaam garnu bhayako xa. Esari doctor haru mathi euta case ko karan le garda unko eti saalko kaamlai andheka garunxa bhane kasari Bhabhi poosta lai doctor banne man lagxa I think its not only because of the doctor and hospital but its because of the critical condition of the two month baby 😢
पहिले राम्रो थियो , अहिले राम्रो छैन यो हस्पिटल , मैले ६ महिना अघि नानी जचाउन लग्दा झण्डै १५ हजार बराबरको ल्याब टेस्ट गर्नु भन्यो त्यो पनि गर्न नै नपर्ने टेस्ट हरु ! त्यस पछि मैले अर्कै clinic मा चेक गराए , डाक्टर फी बाहेक १ रूपको को पनि lab test गर्नु परेन
मलाई यो इसान अस्पताल कति पनि राम्रो लग्दैन मेरो छोरा १३ बर्ष अगाडि पेट दुख्यो भनेर लगेको किड्नी खराब छ भन्यो पछि बाल कान्ति लैजादा मेरो छोरा लाई पानी को मात्र कम भएको रहेछ भगवान को कृपा ले मेरो छोरा लाई त्यस्तो बिमार नलागोस यो अस्पताल लाई सरकार ले निलम्बन गर्नु पर्छ।
छानबिन गरेर डाक्टर ले लापरवाही गरेको भए सम्बन्धित डाक्टरलाई हदै सम्मको कारबाही गरौ । तर 1 जनाको ज्यान जादा हस्पिटल बन्दै गरिदिने हो भने नेपालको कुनैपनि हस्पिटल बाकी रहदैन
मुद्दा हाल्नु छिटो ...Rabi lamichhane sir lai vanna paryo...Hospital banda huna paryo...doctor ko license khaarej gari jail haalna paryo...kada karabahi huna paryo।।।।बालेन सर लाई भन्न पर्यो नक्सा न भको।।।भत्काउनु पर्यो
Yo hospital kathamandu ko sav vanda mahango hospital ho Ya pahila ma gako xu Doctor charge euta dekhauxa ani hidden charges dherai halxa Sabb lutpat ko lagi rakheyko xa yo hospital
एक जना उदयमान पत्रकार सलाम छ हजुर लाई दिवाकर सर
सत्य तथ्य छानबिन गरि दोषी लाई कारबाही गरियोस ।।🙏🙏
QoyvmZ 😢😢zbmk91
❤k@@Aashminrai
डाक्टर र ड्राइभर दुबैले भर्सख कसैको पनि ज्यान जाओस् भन्ने सोचेका हुदैनन् यति हो यी दुबैजना सिखारु नहोस् ,,,सत्यतथ्य छानबिन होस्
हार्दिक श्रद्धाञ्जली बाबु😭
Ya ta mareyko manxey Lai bachauxu vanyaa raixa same askxya Kumar ko movie ma jasto
मरे अछी मएयो भन्नू प्रछ नि किन मरेको लाई बचाउछु भन्नू खुब ठूलो डक्टर रैछ साला
❤
@@siddharthabhandari1464aà
,
😅
मधेस प्रदेशको साहसी अनि निडर पत्रकार नेपाली जनताको मन मुटुमा बस्न सफल पत्रकार सलाम छ
यकदम किले्र पतत्रकार सहिसहि पर्स्न भन्दिनुउभयाे नसकेत मस्क्दयिन भनुनि किनधनपनि जा्नपनि खानु
Yo Nepali people kina yesto nubujene treatment garda sabai successfull hinxa venne xn
Ani yo journalist pani pakha vako unpad, sabai treatment safal hudo ho ta manxe ko dead nai hudain theyo. I can feel parents pain but we have to accept reality. USA ma ni newborn haru ni marxn, even delivery time ma ama ko ni death hunxa. Tera yeha testo huldanga gardainan, people accept the outcome. Yo chahi Nepal mai hudo raheaxa
😊
😊
किनै पनि डाक्टरले भरिसक्य कसैको पनि ज्यान नजाओस् भनेर उपचार गर्छन, तर पनि कहिले काहि डाक्टरको लापरबाही हुन सक्छ सत्य तथ्य छानबिन होस।
यो अबस्थामा पीडित लाई धेरै गाह्रो त हुन्छ तर कुनै पनि डाक्टर र driver ले कुनै घटना नहोस भन्नेबारे धेरै सतर्क नै हुन्छन यदी हुँदै गर्दा पनि कैलेकाही यस्तो हुन्छ तर उहाँ डाक्टर धेरै राम्रो हो
यी पत्रकार ज्यूलाइ सलुट छ, त्या कुनै धर्म जात नहेरी जस्ता को तस्तै समाचार आउँछ। जय नेपाल
दिवाकर लाई सलाम छ
सत्य तथ्य छानबिन गरियोस! डाक्टर हेर्दा अनुभबी जस्तो लाग्छ उपचार गर्दा सबै सफलनै हुन्छ भन्ने पनि छैन प्राय मानिसहरु छती पुर्तिको लागि पनि लफडा गर्छन बिचार गरौ !
ड😊
यो चोर डाक्टर लाई कारबाही हुनै पर्छ,HTP खबर को माध्यम बाट🙏
पत्रकार भाइ तपाइलाई सलाम।
यो हस्पिटल बन्द हुनै पर्छ।
सलाम छ H T P मीडिया
😊😂
@@binayaksubedi8638 ĺlĺlĺlĺlĺĺĺllllĺlllllĺĺĺlĺlĺlĺlĺĺĺĺĺĺlllllĺĺllllĺllĺllllllllllllllllllllĺlllĺllllllllllll
@@binayaksubedi8638 ĺllĺlll
यी सब डाक्टरहरुको सटिफिकेट अनुसन्धान गर्नु पर्यो।।।यिनको मात्र होइन नेपाल अधिराज्य भरिको अनुसन्धान होस
यस्ता डाक्टरलाई कारबाही गरियोस्
200% यो डाक्टरको दोषी छ। तुरुन्त कार्वाही होस। यो हेल्चेक्राइ देखिन्छ
यो इशान हस्पिटल एक दम ठग हो एक दम महङ्गो पैसा असुल्छ यो इशान हस्पिटल माथी एक दम छानवीन गरि दोषी भए कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरियोस यो हाम्रो मुख्य माग हो।
Good reporting hpt news
पत्रकार हाेस् त दिवाकर जस्ताे
यो अस्पताल को चरम लापरबाहि हो यसलाई हदै सम्मको कारबाही होस
डाक्टरको खोल ओडेका माफिया हरुलाई ठोक्नु पर्छ!
जय गोरख 🙏🇳🇵🇳🇵
doctor nai नक्कली हो अनि
@@krishnagurung6145😊😊😊😊😊
😅😅@@krishnagurung6145😅😅😅 0:20 😅😅😅😅😅😅😅😅
😅😅😅😅😅😅😅😅😅😅😅😅 0:20 😅😅😅😅😅😅😅😅😅😅😅😮😅😅😅😅😅😅😅😅
VbdnNd nànsnnajsjja
सांढे दुई महिनाको बच्चाको दुईतिहाइ ठूलो आन्द्रा फालेको बत्चा एकदपै कृटिकल अबस्था हो !!
मधेसी सिंघम दिवाकर साह र अजय हृदय देखि नै स्लोट
भगवान् ले सदैव
रछ्या गरुन
Nepal ko singham bhannus hazur.
यस्तो पत्रकार लाई milion subscriber hunuparne.??
सबै औषधी को पैसा फिर्ता हुनुपर्छ
Treatment garisako paisa kaha firta hunxa Nepal ko sabai hospital ma tesai garxn ra paisa firta magxn. Even usa ma ni treatment ko karm ma pasent ko mitru hunxa ra pani bill tirnu parxa
Diwakarji salamx tapaiko nispaksha patrakaritako lagi
नेपाल प्रहरी के अपराधीलाई मात्र सुरक्षा दिन भर्ती गरेको हो कि पीडित पक्षलाई पनि न्याय दिन जानेको छ?
Today is the republic day but it is not comfortable for Nepalese people
गणतन्त्रका मालिकले सरकारी विद्यालय, अस्पताल खाएर सके, अब निजी अस्पतालको आफ्नै गुण्डागर्दी चलिरहेको छ। कसले न्याय पाउने? कहाँ गएर पाउने?
डक्टरले बचाउने कोसिस गर्छ। तर भगवान चाहिँ होईन । तर पहिले भनिदिनु पर्ने हो बच्चा नबाच्न पनि सक्छ। निकै गार्हो छ
उहाँ डाक्टर साब धेरै अनुभबी हुनुहुन्छ किनकी मेरो बच्चा को पनि डाक्टर Rp चौधरी लेनै गर्नु भाको पेट सम्बधी को अप्रेसन। धेरै राम्रो छ मेरो लागि भगवान हुनुहुन्छ उहाँ ।
HPT media big respect
हस्पिटल भन्नू मात्र हो ।। हेर्दा सफा चट्ट कपडा लाएर पूरा डाका मार्छ
Who noticed that the policeman is little emotional seeing this all at the side 😢
Thank you sir for exposing such news
Good reporting
आगो लागौ यो होस्पिटल मचिस्स
डाक्टर लाई पनि नानि सँग पठाई दिनु होला अनि हस्पिटल कोलोज हुनुपर्छ
यदि यो डाक्टर नानी लाई सही उपचार गरेको थियो भने नानी को ठुलो बुवा ले उपचार नगर्नु भन्दा उपचार हुन्छ र जिउँदै थियो भनेकिन उपचार बन्द गरेको
इशान हस्पिटल निर्माण भवन को नक्शा पास सबै छानवीन हुनैपर्छ ।
खोइ दोश कस्को
नानुले एति नै बाच्न लेखेको हुन नि सक्छ कि ,भाबिले ले लेखेको हुन्छ तेहि भोग्नु पर्छ भन्नू भको थियो मेरो अजिले (हजुर आमा) मैले सुनेको।
बच्चाको ज्यान गयाे याे दुखत कुराहाे ।तर डाक्टरले कुनै पनि बच्चा वा बिरामिकाे ज्यान जावस भनेर उपचार ग्रदैन कुनै घटना हुन्छ । जेनहुनु थियोे भैसकाे तर सत्ये तथ्ये छानबिहाेस ।
मदेश प्रदेशको निडर पत्रकार।
यो डाक्टर नि ईन्डिया को हो पका नेपाल नेपाली को लागि होइन यो देश धोती को भैसक्यो अब हामी धोती को गुलाम जस्तै हो
Thanks for support diwakar sir , laparbahi garne doctor lai kada vanda kada karbahi hos 😢
Very video diwakar uncle
डाक्टर को licences खारेज गरि अस्पताल बन्द हुनुपर्छ
यस्ताे डाका डाक्टर लाई स्वास्थ सेवा बाट लाईसेन्स खारेजि गर्नु पर्छ। र यस्ता लुटेरा हस्पिटल लाई बन्द गर्नै पर्छ।
Nishan Hospitals located at the Basundhara there was so many time like this incident who lost their life..!! Need to close this hospital & should action against to the doctors teams..!!
Doctor RP Chaudhari ati nai ramro surgeon hunu hunxa. Lakhau bacha haru ko jyan bachaunu bhako xa. Babyko jyan gayo yesma dukha laagyo. Tara doctor chaudhari ma ra Mero bachako laagi bhagwan hunuhunxa.
यो इशान हस्पिटल एक दम महँगो छ। मनलाग्दो पैसा असुल्ने गर्छ कृपया एक दम सुच्म तरिकाले छानवीन गर्नुपर्ने देखियो।
Yo patrakar sai xa
१ ज्यान मारा प्रधान मन्त्री
२ ठग गृया मन्त्री
३ ज्यान मारा लाई आम माफी दिने राष्ट् पति
४ न्याय धिस भ्रष्टचारी
सोखमा परेको बेला येस्तो भन्न् त ठिक होइन तर पनि भन्न् मन लाग्यो हिन्दी फ्लिम गब्बर जस्तो घटना घटेछ दोषी छ भने कार्वाही हुनु पर्यो।
यो बच्चालाई अर्को हस्पिटल म पोस्टमार्टम गर्नु पर्छ
Doctors are in right path ...never blame on doctors..
Best comment(1)❤
अब मधेसी कोटा मा डाक्टर बनेको हरु संग उपचार गराउदा येस्तै हुन्छ 🙄🙄🙄कोटा मा डाक्टर भाको हरु संग उपचार गराउनु हुदैन 🙄🙄
कोटा पनि कसरी खोसेर लिन्छन् भन्ने पनि प्रमाणित भइसक्यो त । अस्ति को बंगलादेश scholarship case ma
Ha ha Nepal ma upachar vayena vane Jane vaneko India ho. Ani MADHESI haru padhni ma pahahdi vanda meheneti hunxan.
@@saraswotilama3402k vayo aasti bangladesh ko case ma???
Yo patrakaarita hoki ekohorita ho..
Eti thulo doctor lai ta kurai nasuni nabujhi kachai kham jasto garxan .
Bachha ko mirtu bhayako pariwaar lau ni dukha xa tara doctor le garne kaam garnu bhayako xa.
Esari doctor haru mathi euta case ko karan le garda unko eti saalko kaamlai andheka garunxa bhane kasari Bhabhi poosta lai doctor banne man lagxa
I think its not only because of the doctor and hospital but its because of the critical condition of the two month baby 😢
100% डाक्टर दाेसि छ बाेल्दा नि अकमकि राकाे छ कारबाही हाेस
दादा यो सब कुराले gabbar को याद आयो ✊✊
देश चलाउने चोर भए पछि जता ततै चोरै चोर जहिले सम्म स्वास्थ शिक्षा मा जनताले सुबिधा पाउदैन यस्तै हुन्छ
Hajur KO patrakarita ahile samma taa thikaee xa future maa Pani yestaee rahi rahosh ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
जनता लाई लुटने वयवसाय हो
Yo dr tw ramrai ho abo kasari testo vayo😢😢😢😢dr tw dherai ramro hun mero babu lai jeeban daan deko dr hun abo khoi vanum
यिनी हरु मरेको बच्चा को उपचार गरि राखेको जस्तो छ भर्खर मरेको र पहिले नै मरेको छुदै थाहा हुन्छ
उफ नेपालको हालत😠
डाक्टरहरुकाे उपचार लागाेस नलागाेस खालि पैसाकाे मतलब कसरी काफि कमाउनु सकिन्छ बास यति मात्र डकटरकाे मराेसकि बाँचाेस के मतलप पैसाकाे मात्र😢
येस्तै लापरवाही ले गर्दा मैले पनि मेरो 3महिना को भदैनी गुमाए को छु
पहिले राम्रो थियो , अहिले राम्रो छैन यो हस्पिटल , मैले ६ महिना अघि नानी जचाउन लग्दा झण्डै १५ हजार बराबरको ल्याब टेस्ट गर्नु भन्यो त्यो पनि गर्न नै नपर्ने टेस्ट हरु ! त्यस पछि मैले अर्कै clinic मा चेक गराए , डाक्टर फी बाहेक १ रूपको को पनि lab test गर्नु परेन
Highlight badi vayo daji... highlight alli thorai garauna paro, tara tapai ko thulo fan ho ma daji
Htp🙏🙏🙏
❤
मलाई यो इसान अस्पताल कति पनि राम्रो लग्दैन मेरो छोरा १३ बर्ष अगाडि पेट दुख्यो भनेर लगेको किड्नी खराब छ भन्यो पछि बाल कान्ति लैजादा मेरो छोरा लाई पानी को मात्र कम भएको रहेछ भगवान को कृपा ले मेरो छोरा लाई त्यस्तो बिमार नलागोस यो अस्पताल लाई सरकार ले निलम्बन गर्नु पर्छ।
Yes good
Hait yesto hospital..banda garnu parxa..aru pani yestai hospital banda garnu parxa.
Jay dewar daju
मलाई नि सेम तेसतै गराका हुन ट्रमा सेन्टर का डाक्टरले मरेको मेरि आमालाई जीउँदै छ भनेर लाखौं पैसा खाका छ्न😢😢😢😢😢
ए क जना फटाहा डक्टरले गर्दा सम्पूर्ण डक्टरकने बदनाम😢😢😢😢
माडवारी टाईपको डाक्टर रहेछ। पैसा पनि लुट्यो,ज्यान पनि लियो।सक्दो कडा कार्वाही हुनु पर्यो।
यस्तो डाक्टरलाइ कामकारबाही गर्नुपर्ने हो
यसता माचिक्ने डाक्टर ले गरदा राम्रो डाक्टर हरु
काे पनि बेजत भईराछ
बच्चा मरेको समय सम्म थाहा छैन भनेँ पछि कति लापरबाही हो
यस्ता धोति हरु लाई कुनै पनि जागिर मा राख्नु हुन्न
छानबिन गरेर डाक्टर ले लापरवाही गरेको भए सम्बन्धित डाक्टरलाई हदै सम्मको कारबाही गरौ ।
तर 1 जनाको ज्यान जादा हस्पिटल बन्दै गरिदिने हो भने नेपालको कुनैपनि हस्पिटल बाकी रहदैन
मुद्दा हाल्नु छिटो ...Rabi lamichhane sir lai vanna paryo...Hospital banda huna paryo...doctor ko license khaarej gari jail haalna paryo...kada karabahi huna paryo।।।।बालेन सर लाई भन्न पर्यो नक्सा न भको।।।भत्काउनु पर्यो
Yesto xa nepal ma doctor awastika😢
Dr . 100% dosh xa jarbahi hos
मधेसका डाक्टरको भर छैन
k garnu bacha sano rahixa 4 ghanta opreson ga\da garo vayo ni 😢😢😢😢😢😢❤❤❤❤
Gabbar आउनु पर्यो !!!
यो बसुन्धारा को ईसान अस्पताल मैले थाहा पाए अनुसार २०६५ साल देखिनै नराम्रो छ भन्ने सुनेको हो ।
I feel sorry to watching this video 😢
मेरो बिचारमा डाक्टर गलत छैन। उहाले 21:31 अफनो नानी गुमाको छ दु:ख त लागछ।२महिना को नानी सँग के को दुसमनि हुनछ।
Yo hospital kathamandu ko sav vanda mahango hospital ho
Ya pahila ma gako xu
Doctor charge euta dekhauxa ani hidden charges dherai halxa
Sabb lutpat ko lagi rakheyko xa yo hospital
OMG Babu 💞💞💞💞💞💞💞 rip 😭🔔
Falano news and HTP Khabar we youth follow
Rishi dhamala and Kailash sirohiya budo haru ko soch
Good 👍
हस्पिटल र यो डाका डाक्टर हरुको कमजोरी देख्छु गाला फुट्ने गरि हान्नु नि
I love you dai
Rip doctor chor hospital rip all virus Nepal government salam report sir ❤❤