एकल कविता वाचन (Ekal Kabita Bachan)_Manoj Bhandari
HTML-код
- Опубликовано: 21 ноя 2024
- "एकल कविता वाचन" उज्यालो रेडियो नेटवर्कबाट हरेक शनिवार राति सवा नौ बजे प्रस्तोता अच्यु्त घिमिरे बुलबुलूका साथमा सुन्न सकिन्छ । माथिको अडियो फाईलमा कवि "मनोज भण्डारी"ले वाचन गर्नुभएका समेटिएको छ ।
video upload powered by www.TunesToTub...
Special thanks to Achyut Ghimire (ghimireachyut@gmail.com)
/ ghimireachyut
आहा!
हृदयस्पर्सी कविताहरू। मीठो स्वर। मजा लाग्यो।
मनोज भन्डारिको कबिता त म जति सुने पनि थाक्दिन राह्रै राम्रो लाग्छ उहाको कबिता
मनोज भन्डारीका कविताहरु त
मनछुने छदैछन् वाचन शैली
झन् अलौकिक छ।
पाठकको अनचहार देख्नपाए सुनमाथिको सुगन्धित हुन्थयो।
वावावा मनोज भन्डारी मान्नु पर्छ ...... उमेर सुनेर त झन छक परे यार
great manoj
Very nice mita jyu
धेरै राम्राे ।
proud of u bro.....
Nice
nice one
Waha
यिनको स्वर अहा
😍😍😍
छन्दकाे कबिता मात्रै राख्ने गर्न मिल्छ भने अझ राम्रो हुने थियाे।गजल जस्तो कबिता चाहिँ नबजाउन सुझाब।यस्तै छन्दका कबिता मात्रै सुन्न पाईअाेय।
एकदमै मन छुने भिडियो । म पनि कविता, गजल वाचन गर्छु । एउटा नेपालीको नाताले कृपया, सब्स्क्राइब्, लाईक्, शेअर गरी मलाई सहयोग गर्नुहोस । हजुरलाई पनि हेल्प चाहिएको छ भने मलाई युट्युब मार्फत म्यासेज गर्नुहोला ।
Thank You