🙏पाल्पामा दुई दिने 'हेरिटेज राइड-२०८१' यही कार्तिक २३ र २४🙏
HTML-код
- Опубликовано: 25 ноя 2024
- #cycling #cyclingvlog #palpalmedia पाल्पा जिल्लाका ऐतिहासिक धार्मिक, पर्यटकीय स्थलहरु पाल्पा दरबार संग्रहालय, भैरवस्थान मन्दिर,रिब्दिकोट १ ख्याहा को एइतिहासिक पर्यटकिय क्षेत्र लिस्ने भिर ( सेल्फी डाडा) अर्गेली दरबार, रुरु ऋषिकेश मन्दिर, रिडी, रानीमहल, देवदत्तपार्क, लगायतका धार्मिक तथा ऐतिहासिक क्षेत्रको परिक्रमा ।
पर्यटनको हिसाबले ऐतिहासिक, धार्मिक र प्राकृतिक रुपले भरीपूर्ण हाम्रो ठाउँ पाल्पा लाई साईकलको माध्यमबाट देश तथा विदेशमा परिचित गराउने उद्देश्यले #पाल्पा_जिल्ला_साईक्लिङ_संघ द्वारा आयोजित ऐतिहासिक साईकल यात्रा २०८१ (Heritage Ride-2081) यही आउदो कार्तिक २३-२४ गते हुन गइरहेको जानकारी गराउदै यस रमाइलो साइकल यात्रामा सहभागी हुन चाहनुभएको साईकले साथीहरू ले समय मै online form भर्नुहोस..... हाम्रो 2 दिने साइकल यात्रा जम्मा 60 km को हुनेछ...