Ghiraula ko tarkari recipe | घिरौला को तरकारी पकाउने तरिका | how ta make sponge-gourd rescipe |

Поделиться
HTML-код
  • Опубликовано: 28 авг 2024
  • नमस्ते स्वागत छ यहाँहरुलाई हाम्रो जीवनशैली च्यानलमा
    |Ghiraula ko tarkari recipe | घिरौला को तरकारी पकाउने तरिका | how ta make sponge-gourd rescipe |
    आज मैले घिरौला को मिठो तरकारी पकाएर देखाएकी छु | आशा छ यहाहरुलाई मन पर्ने छ |
    1. how to make sponge-gourd resipe in nepali |
    2. sponge-gourd curry resipe |
    3.ghiraulako tarkari pakaune tarika |
    3. ghiraula ko tihun pakaune tarika |
    4. घिरौला को तरकारी पकाउने तरिका |
    5. घिरौला को तिहुन पकाउने तरिका |
    6. ghiraula curry recipe |
    7. ghiraula ko sabji |
    8. how to make ghiraula recipe |
    #sponge-gourd #ghiraulasabji #ghiraulatarkari #hamrojivanshaili #hamrojibanshaili

Комментарии • 734

  • @saralajoshi7864
    @saralajoshi7864 3 года назад +21

    घिरौंला पकाएको भन्दा कमेन्ट हेर्दा पो रमाइलो लाग्यो त .....

    • @hamrojivanshaili7946
      @hamrojivanshaili7946  2 года назад

      धन्यवाद

    • @luna1477
      @luna1477 2 года назад

      तरकारी भन्दा कमेन्ट पढनु मा म भुलीए

  • @purnapoudel3553
    @purnapoudel3553 3 года назад +46

    घिरौंला मा पानी राखेको पहिलो पटक देखियो त घिरौंला पकाउन कति सजिलो छ यति गर्नै पर्दैन घिरौंला आफैमा स्वादिष्ट छ 😍🥰🥰

    • @Monica.7149
      @Monica.7149 3 года назад

      Yesari pakaaunai pardaina, kasto gojyang hola !uff..

  • @suryadarshantv7886
    @suryadarshantv7886 3 года назад +18

    सुख्खा भन्दा झोल भएको खानेकुरा स्वास्थ्यको लागि फाइदा हुन्छ । धेरै राम्रो तरिका सिकाउनु भयो । घिरौला नखुर्केर पकाउदा भिटामिन धेरै पाइन्छ

  • @bindachaulagain8198
    @bindachaulagain8198 3 года назад +93

    तपाईंको घिरौला पकाउनि तरिका भन्दा हाम्रो गाउँले तरिकानै राम्रो छ है ।

  • @himaacharya5679
    @himaacharya5679 3 года назад +7

    नयाँ तरीका लाग्यो है

  • @geetakharal1167
    @geetakharal1167 3 года назад +28

    घिरौलामा पानी हालेको भन्दा ,,नहाली त्यस्को पानी सुकुन्ज्याल पकाएको अझै मिठो हुन्छ ।।

  • @chandrakalalimbu3207
    @chandrakalalimbu3207 3 года назад

    Sabai ko pakaune aafno tarikahunxa hajur ko Pani tarika rammraixa

  • @newnaya1286
    @newnaya1286 3 года назад +37

    तेति धेरै मर मसला राखे पछि त घिरौलाको पात पकाए नि मीठो हुन्छ होला हजुर ।धन्यवाद

  • @pawitrachalise9147
    @pawitrachalise9147 3 года назад +2

    आफ्नो आफ्नो तरिका हुन्छ पकाउने तर पनि नयाँ बिधि काे लागी धन्ने बाद

  • @praptisubedi4694
    @praptisubedi4694 3 года назад +16

    भर्खर सिक्दै हुनुहुंदो रैछ !! प्रयास राम्रो छ !! 1.घिरौंला लाई कुकर मा हैन कालो कीट को कराई मा पकाउनु होस !
    2. घिरौंलामा कहिल्यै बिर्सियर पनि टमाटर नहाल्नुहोस !
    3. मसला मा अदुवा मात्रै राख्नुहोस !!
    4. घिरौंला सधैं घिउ मा पकाउने गर्नुस !!
    5. घिरौंलाको पानी आफैं निस्कन्छ ! तेसलाई सुख्खा हुने गरि पकाउनुहोस !! अनि खानुहोस घिरौंला को तरकारि !! यो बहिनिलाई सधै सम्झनु हुने छ !!

    • @hamrojivanshaili7946
      @hamrojivanshaili7946  3 года назад

      thanks for your tips

    • @alexrox4351
      @alexrox4351 3 года назад +1

      एक्दम सहि र भाति पुरएर पकौनुभो पकै दमि भो होला । मिठो भो होला।।।।

  • @rajsharma9209
    @rajsharma9209 3 года назад +5

    एकदम राम्रो लाग्यो हेर्दा चै ....👍

  • @gautamramesh5593
    @gautamramesh5593 2 года назад +8

    यत्रो मरमसला हालेर मिहिनेतसाथ पकाउने हो भने घिरौंलाको लहरा पनि मीठो हुन्छ !🤣

  • @sitasinghthakuri9353
    @sitasinghthakuri9353 3 года назад +12

    यती झन्झट गरेर घेरौला खान भन्दा बरू गुन्द्रक खान्छु 😃😃😃

  • @kalpanapokhrel5162
    @kalpanapokhrel5162 3 года назад +75

    तपाइको बोली सुनेरै मान्छे भाग्छन। तरकारी मिठो भएपनी।

  • @punambhandari7511
    @punambhandari7511 2 года назад

    Ati dherai masala masu pakaudani hallina 🤪🤪 thanku 🤪🤪

  • @kumargadhal3439
    @kumargadhal3439 3 года назад +1

    साराे मिठाे ररामराे लागा्े याे तराका

  • @parasmanithulung8021
    @parasmanithulung8021 Год назад

    नानीको प्रस्तुति राम्रै लाग्यो तर नेपाली भएर पनि बोल्न नजाने जस्तो,हाल्नु भन्ने पर्नेमा राख्छु भनेको सुन्दा अलिक अनौठो सुनिन्छ।राख्छु भन्नुमा र हाल्छु भन्नुमा धेरै अन्तर पर्छ अर्थमा।
    जे होस्,अरू पनि रेसिपीहरूको आशा राख्छु।
    धन्यवाद भिडिअोको लागि।

  • @manjurijal3308
    @manjurijal3308 2 года назад +1

    अति सुंदर छ सारै मीठे भयो

  • @narmayaborathoki6705
    @narmayaborathoki6705 3 года назад +3

    एकदम राम्रो तरिका को पकाउनु भयो बहिनी।👍️

  • @ratnadahal5088
    @ratnadahal5088 3 года назад +6

    Herdai khau khau lagyo malaita.. I'll try this recipe😋😋

  • @sharadarayamajhi9139
    @sharadarayamajhi9139 2 года назад +4

    Neu method to cook ghiraula thank you baini for new method cooking 🙏🙏🙏❤️❤️❤️

  • @pramodSharma-zr9is
    @pramodSharma-zr9is Год назад

    भयाे जाउ बज्यै

  • @user-xf8wn4zu4r
    @user-xf8wn4zu4r 3 года назад +6

    महंगो पर्नजान्छ यो तरिकाले त ,सकिन्न।

  • @rumalimboo139
    @rumalimboo139 Год назад

    Best. Gheroula

  • @sabistha8914
    @sabistha8914 3 года назад +2

    घिरौला आफैमा 1मिठो तरकारी हो मलाई सारै मन पर्छ गाउँमा मेरो आमाले अदुवा लसुन मरटी राखेर पकाउनु हुन्थ्यो त्यो घिरौला मासु भन्दा मिठो हुन्थ्यो आज पहिलो पटक देखियो काजु हालेर पकाको😀😀😀

    • @hamrojivanshaili7946
      @hamrojivanshaili7946  2 года назад

      हो र ? धन्यवाद कमेन्ट को लागि

  • @smritimapchhan7824
    @smritimapchhan7824 2 года назад +1

    Malai tw yo tarika thikai lageyo yo Vanda merai tarika le pakako sabailai Mon prx 😌😋

  • @suvatrathapa7357
    @suvatrathapa7357 3 года назад +2

    धन्यवाद नयाँ तरिका लायो 👌👌👌🤚🤚🤚

  • @rojikc5945
    @rojikc5945 3 года назад +24

    मलाइ त निद्रा लाग्यो आवाज सुदा सुन्दै!!, परिकार मिठाे होला

    • @umarijal8122
      @umarijal8122 3 года назад +1

      Ho bii

    • @hamrojivanshaili7946
      @hamrojivanshaili7946  3 года назад +1

      thanks for feedback यो मेरो सुरुवादको भिडियो भयकोले बोल्न सिक्दै थिए |

    • @shreyandarshan9450
      @shreyandarshan9450 2 года назад

      I'm thinking same

    • @nnrpanthusa
      @nnrpanthusa Год назад

      मिठो घिरौला सयको रिन हजारले तिरौंला 🙏 म नयॅा आउनुहोला मेरो च्यानलतिर स्वागत छ

    • @saralaadhikari4135
      @saralaadhikari4135 Год назад

      😂🤣😂🤣😂🤣😂🤣😂🤣

  • @durgadhimal5874
    @durgadhimal5874 3 года назад +1

    बाेलि सुन्दै अलछि लायाे

  • @sabandanagurung9464
    @sabandanagurung9464 3 года назад +2

    Dammy kasto kham kham lagyo

  • @gayatridevisubediaryal495
    @gayatridevisubediaryal495 3 года назад +1

    herdy mitho xyn ghireula pakaune tarika asto hyna

  • @purnimabishowkarma834
    @purnimabishowkarma834 3 года назад +7

    धेरै राम्रो छ

  • @krishnaprasadadhikari7125
    @krishnaprasadadhikari7125 3 года назад +1

    mitho tarkari pakaekoma dhannebad

  • @dipenmagar6025
    @dipenmagar6025 3 года назад +1

    Ghiraula is best veg

  • @user-yt2yu1mf6d
    @user-yt2yu1mf6d 2 года назад

    दामी छ सारै सजील्लो तरीका धन्यबात बैनी

  • @binalama7698
    @binalama7698 3 года назад

    एकदम रामराे बिचार दिनु भयाै बहिनी धनेबाद

  • @bombahadurthapa3762
    @bombahadurthapa3762 3 года назад +26

    कतिclass को किताब छ यो घिरौला पकाउने तरिका किताबै पो पढ्नु थाल्नु भयेछ क्यारे😝😝😂😂

  • @purnakhadka4108
    @purnakhadka4108 2 года назад +1

    Ramro lagyo,pakayar Khana lageko xu

  • @rashmirana3938
    @rashmirana3938 3 года назад

    Dhanyabad new tarika .thikai 6.

  • @shraddhathoklen1346
    @shraddhathoklen1346 3 года назад +1

    घिरौला कसैले गुलियो नमिठो भन्छन खासगरी नानीकेटाकेटी ले कम मन्पराउछन। यो तरिका मलाइ मन्पर्यो lets try it, today,in mah kitchen ...such a nice recipe 👍️

  • @sirupaudel7317
    @sirupaudel7317 Год назад

    घिरौंला त सदा मीठो हुन्छ

  • @senthakuri358
    @senthakuri358 3 года назад +2

    Ramro tarika

  • @archanapradhan6403
    @archanapradhan6403 3 года назад +7

    मासुलाई भन्दा धेरै मसला हाल्नु भयो त घिरौलामा😀

  • @shrijanabudhathoki3283
    @shrijanabudhathoki3283 2 года назад

    धन्यबाद हजुरलाई नया तरिका सिकाउनुभयो तर म त मासु त क े कुनै परिकारको तरकरिमा यति धेरै मेनत गर्दिन किनकि म गाउको मानछे हो

  • @gitathapa2069
    @gitathapa2069 3 года назад

    नया तरिका रहेछ । मिठाे हुन्छ जस्तो छ , यसरी नै पकाउनुपर्ला अब

  • @anglama8858
    @anglama8858 3 года назад +2

    Herdai metho hola jasto xa thank you

  • @knepalnepal4037
    @knepalnepal4037 2 года назад +1

    घिरौलाको लागि चाहिने मसला भनेको त नुन र अदुवा मात्र हो , । यो मेरो तरिका हो , यहाँहरुलाई निकै सादा पनि लाग्न सक्छ।

  • @jeetbdrlama3153
    @jeetbdrlama3153 3 года назад +1

    Dherai ramro lagyo mero ta mukh nai rasayera ayo ma pani yesarinai pakayera khanchhu thank you sister.😃😄

  • @namhangpomu4196
    @namhangpomu4196 3 года назад +1

    हेर्दा त राम्रो लाग्यो ठिकै छ हामी पनि एकपटक टेस्ट गर्ने छै ।

  • @ramabyanju5463
    @ramabyanju5463 2 года назад +1

    धन्यबाद तरिका सिकाएकोमा

  • @ramchandra9060
    @ramchandra9060 3 года назад +1

    हेर्दैमा मीठो होलाजस्तो छ

  • @shreyagautam4260
    @shreyagautam4260 3 года назад +14

    तपाईंको घिरौला पकाउने तरीका मन पर्यो तर तपाइँको प्रस्तुती मन परेन। बोल्दा न अक्मकाई स्पष्ट बोल्नुहोस् ।आफ्नो प्रस्तुति छोटो र राम्रो दिनुहोस् । तब तपाईंको पुरा भिडियो मान्छेले हेर्नेछन।
    भिडियो कस्तो लाग्यो जस्ताको तस्तै कमेन्ट गर्नुहोला भनेकोले मलाई जस्तो लाग्यो त्यस्तै कमेन्ट गरेकी हु। तपाईंको जय होस् ।धन्यवाद ।

    • @hamrojivanshaili7946
      @hamrojivanshaili7946  3 года назад

      जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नुभयकोमा यहाँलाइ धन्यवाद | यो मेरो सुरुवादको भिडियो थियो | बिस्तारै सुधार्ने प्रयासमा छु |

  • @kamalrajbhatta3810
    @kamalrajbhatta3810 3 года назад +1

    कौलो घिरौलालिनु पर्छ भनेको चाहिँ मैले त बुझिननी!

  • @ramupaudel54
    @ramupaudel54 3 года назад +6

    यो घिरौंलाको तरकारी हो या मासु हो जो कुकरमा पानी हालेर सिटि लगाउने ??
    अनि तेतिका भुटन मसला राखेपछि त पात पनि मिठै हुन्छ
    साधारण कडाइमा पकाए झनै टेष्टी हुन्छ
    बोल्ने शैली बिस्तारै सुधार होला

  • @pyarasubba6148
    @pyarasubba6148 3 года назад +3

    Aakdami ramro sabji

  • @deepakaryal8210
    @deepakaryal8210 Год назад +1

    मिठो होला जस्तो छ

  • @shantasharma3494
    @shantasharma3494 3 года назад +1

    Masalsa dherai vayo maile aduwa ra hariyo khursani ra tori furayera banauxu asaadhyai mitho hunxa ❤️

    • @chandraadhikari4698
      @chandraadhikari4698 3 года назад

      हाम्रो तिर त, मासुमा पनि तेति, धेरै, जसो,म शला राख्ने चलन छैन, घिरौंला नाथे त, नुन मात्र हालेर खाए पनि दशैँ हुन्छ

  • @manukaghimere9855
    @manukaghimere9855 3 года назад

    धन्यवाद बहिनी केही नया तरिक आयो

  • @meeklimbu8472
    @meeklimbu8472 2 года назад

    ramro baini arulepani esto parikar garikhane6n,

  • @indusharma4613
    @indusharma4613 2 года назад +1

    बोलेको सुन्दा र काटेको, पकाएको दृख्दा नै घिरौला कहिल्यै नखाउँ जस्तो लाग्य‍ो । घिरौलालाई कुकरमा ! ह‌ैट् ! 😀😀

  • @romanshrestha4258
    @romanshrestha4258 2 года назад +1

    कति मिठाे हाेला ,खाँउ खाँउ जस्तो लाग्यो

  • @santakumarkumar4571
    @santakumarkumar4571 2 года назад

    m QATAR bata ho super Aidiya beautiful

  • @shusmalamichhane5177
    @shusmalamichhane5177 2 года назад +1

    घीरौलामा पनि यस्तो मसला राखन पर्छ र अदुवा मात्र राखे पनि हुन्छ हो घीरौलामा त घ्यूमा पकाएको मीठों हुन्छ

  • @lagatsamsohang8279
    @lagatsamsohang8279 3 года назад +1

    Ekdam ok chha dhanyabad.

  • @sandhyanepal2725
    @sandhyanepal2725 3 года назад

    रसिलो घिरौलाको तरकारी सिटी लगाएर , हेर्दै मन परेन

  • @krishnaadhikari4859
    @krishnaadhikari4859 3 года назад

    oighat tarika

  • @abelshresthavines3241
    @abelshresthavines3241 3 года назад +1

    mitho hunna ho yesarita ufff

  • @bishnusubedi6259
    @bishnusubedi6259 3 года назад +1

    Tarika.ramroxa

  • @minagurung3977
    @minagurung3977 3 года назад +3

    एकदम मन पर्यो

  • @manitakuikel4718
    @manitakuikel4718 3 года назад +2

    Ramro x taRika

  • @minarayamajhi1118
    @minarayamajhi1118 Год назад

    राम्रो लाग्यो

  • @renukakatuwal9284
    @renukakatuwal9284 3 года назад +7

    यस्तो हरेक चिज खाएर को बिरामी पर्छ हौ नर्मल खानु पर्छ । यत्रो खर्च तपाईं जस्तै youtube मा views कमाउनेल मात्र गर्ने हो।

  • @parbatichhetri1799
    @parbatichhetri1799 3 года назад +1

    नया तरीका good

  • @kamalakarki1035
    @kamalakarki1035 3 года назад +2

    घिरौला पकाउने तरिका हाम्रो भिन्दै छ। घिरौला तेसै पनि स्वादिष्ट हुन्छ र पनि तपाईको तरिकाले एक पटक पकाएर खान चै मन लाग्यो

  • @tikamayarai3962
    @tikamayarai3962 Год назад

    म पनि यसरी पकाउने कोशिश गर्नेछु,के कस्तो हुन्छ फेरि प्रतिक्रिया जनाउनेछु

  • @vishnumothey1624
    @vishnumothey1624 3 года назад +1

    Ek choti try garchu .malai ramro lagyo

  • @saritadhakal6436
    @saritadhakal6436 Месяц назад

    भ्वाइस 😢

  • @karunalamichhane7365
    @karunalamichhane7365 3 года назад +1

    😋😋😋😋Di gharma aaunuparxa jasto xa hai khana

  • @gitakhanal5318
    @gitakhanal5318 3 года назад +1

    Ghiraula ma yati dherai saman ani yati dherai mehenat no way

  • @mpgaming8575
    @mpgaming8575 3 года назад +2

    एक दम राम्रो बैनि

  • @bharatadhikari5052
    @bharatadhikari5052 2 года назад +2

    म सिकाउछु हजुर लाई घिरौला पकाउनेतरिका आलु अनिबार्य हाल्नुपर्छ सम्भब भएमा सुकुटी अरु आदि इत्यादी मसला त जुन तर्कारी मा पनि हालिन्छ

  • @janakpoudel6359
    @janakpoudel6359 2 года назад +1

    घिराैला कराईमा अाेईरि सकेपछि नचलाउने चलायमा काचाे घिराैला हस्काे अाउछ । पाकिनु पर्छ अनि डाडु खुड्ने लेताे भयसि मिठाे हुन्छ

  • @meenajoshi3487
    @meenajoshi3487 3 года назад +2

    Ramro lagyo

  • @shovadahal729
    @shovadahal729 Год назад

    Okhoo😊

  • @sushilacharya2769
    @sushilacharya2769 3 года назад +2

    Herdai kati mitho😊

  • @ambikaguvaju5084
    @ambikaguvaju5084 3 года назад +1

    Akdamai good

  • @kamalshrestha1653
    @kamalshrestha1653 2 года назад

    🙏

  • @surendrasharma4760
    @surendrasharma4760 2 года назад +1

    एकदम राम्रो लाग्यो, आज पकाएर हेर्छु ल दिदि म पनि

  • @artistmanbahadurpariyar2075
    @artistmanbahadurpariyar2075 3 года назад +2

    ramro lagyo

  • @parashshrestha642
    @parashshrestha642 3 года назад

    हेर्दे खाउ खाउ खाउ दश सिट्टि लगाएर पकाएको भय अझ मिठो हुन्थ्यो

  • @gayatrishrestha9438
    @gayatrishrestha9438 3 года назад +9

    सिकाउने तरिका एकदम राम्रो तर प्रस्तुति कम भयो practice गरेर राख्नुहोला अर्को पटक

  • @karkeydoom8120
    @karkeydoom8120 3 года назад +1

    So nice i will try at home

  • @megindrashrestha4073
    @megindrashrestha4073 2 года назад +1

    Ramro x

  • @sharmafamilyvlogs6196
    @sharmafamilyvlogs6196 2 года назад +1

    Naya ani ramro tarika sis like pni gareko xu hai

  • @prativasharma3513
    @prativasharma3513 3 года назад +5

    Boleko sundai dikka lagyo malaaitw,style tw ramrocha pakaune.🙏👌

    • @hamrojivanshaili7946
      @hamrojivanshaili7946  3 года назад

      thanks yo mero suruwad ko video thiyo ma housewife bhayakole pakauna ramrari aayapani bolna sikdai xu

  • @nandidhimal1365
    @nandidhimal1365 2 года назад +1

    Very good. I’m regular USA

  • @tilarai4544
    @tilarai4544 3 года назад +1

    Ghiraula ko sabji Mitho cxa yummy

  • @limbutikaram
    @limbutikaram Год назад

    Wow ,delicious

  • @krishnabhattarai9063
    @krishnabhattarai9063 3 года назад +27

    हैन हो नानी काहा बाट होला यो तरिका त नया लागो प्रेसर कुकर मा घिरौला को सब्जी पकाएको चै मैले यो प्रथम पटक यो तिम्रो भिडियो मार्फत मात्रै देखे तर मलाई सामान्य तरिका ले कराइ या फ्राइपेन मै पकाएको पनि ज्यादै मिठो हुन्छ नि बैनी।

  • @buddimaya873
    @buddimaya873 3 года назад +1

    Ramro cha hajur ko ved