Actor/actress हरु त धेरै नै हुनुहुन्छ हाम्रो नेपालमा तर पौल र आचल को जोडि भन्दा पनि conversation चाहिँ यति charming हुन्छ कि जति हेरे पनि दिक्क लाग्दैन यहि नै हो तपाईं हरु को मिश्रण (आप) जोडि sweet and sour सारै नै मन लोभ्याउने तर मेरो bad luck आज सम्म केवल तपाईं हरुको first movie मात्र हेर्न पाए। best of luck both of you।
उत्सब दाजु आजको यो प्रोग्राम चाहिँ धेरै राम्रो लाग्यो अनि आँप जोडिको अन्तरबार्ता धेरै राम्रो लाग्यो लाग्छ पनि तपाईंको धेरै भिडियो हेरेको छु यस्तै आउँदा हेरिरहुँ जस्तै लाग्छ हेर्दाहेर्दै कति छिटो सकिसकेछ धेरै राम्रो
उत्सब जी ले साेधिने प्रश्न राेचक र मनाेरन्जन छ रमाइलो लाग्छ । अाँप जेडिकाे सबै भिडियाे रमाइलो हुन्छ मन पर्छ , याे त झन कुरा नगराैँ असाध्यै बढि हसाउनु भयाे ।।।
दुबै जना म लाई मन पर्नी actor हुन ! तेलर हेरियो सोचेको भन्दा पनि राम्रो छ ! 100% सत्रु गते फिलिम सुपर हित हुन्छ ! सबै को मन मस्तिष्क मा बस्न सपल भयाका (मोडेल ) पल साह दाइ ! युवा युवती को नजरमा फित !पल जुन फिलिम खेलियो तेहि फिलिम हित ! 100% हित !
सबै जनाको हेरियी तर आँप जोडी को जस्तो रामरी कसरी नि गरेको छैन कति हेर्दा नि हेरु हेरु लाग्ने सदै यसरी जनताको प्यारो बन्दै जानू यहिछ हजुर हरु लाइ सुभ कामना
यो अहिले को आँप जोडी पछि गयर धुर्मुस सुन्तली जस्तै हुनु पर्छु । पहिला श्रीमती श्रीमान मा परिनत अनि देश परिवर्तन मा ok best of luck paul bro and anchal sis..
Wow .... साच्चै नै कति रमाइलो जोडी छ है... रीलमा मात्रै नभइ रियलमा पनि यस्तै जोडी होस् । सार्है पर्छ तपाईहरुको जोडी ... अनि अभिनय पनि .... अझ सफलताको अनगिन्ती शुभकामना छ ।
आंचलको बोल्ने शैली अति नै राम्रो छ मृदु भासी छिन ,,,,सानै छिन सो अलि केटा केटि स्वभाव देखौछिं कोइ कोइ बेला तर बिस्तारै matured हुन्छिन र नेपालको एक नम्बर नायिका बन्नेछिन अनि पल को पर्सनालिटी अति राम्रो छ matured बोल्ने सैली नि राम्रो दुवै भलादमी अनि जोडी अति मिल्ने
aru interview bhanda xutai xa yo ramilo xa lay ajha unnati ra ramro gardai jaos best actor paul n achal sharma ani utsav ko ta kurai nagarum he is one of the best
paul ji anchal lai gift bhari jasari pani dinu ho plz yo intervew chahi alik beglai xa dammi lagyo utsav bro lai thank u and best of luck satru gate and babbal jodi paul & anchal
यो आचल जिको सवाल जवाफ अरु नायिकाहरुको तुलनामा बौद्धिक छ ! अझै निखार आओस् शुभकामना !
उत्सब तपाईको अहिलेसम्मको उत्कृष्ट intervew . very nice ..paul & achal ko yekdamai ramro ..मन पर्ने जोडी ...
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Actor/actress हरु त धेरै नै हुनुहुन्छ हाम्रो नेपालमा तर पौल र आचल को जोडि भन्दा पनि conversation चाहिँ यति charming हुन्छ कि जति हेरे पनि दिक्क लाग्दैन यहि नै हो तपाईं हरु को मिश्रण (आप) जोडि sweet and sour सारै नै मन लोभ्याउने तर मेरो bad luck आज सम्म केवल तपाईं हरुको first movie मात्र हेर्न पाए। best of luck both of you।
उत्सब दाजु आजको यो प्रोग्राम चाहिँ धेरै राम्रो लाग्यो अनि आँप जोडिको अन्तरबार्ता धेरै राम्रो लाग्यो लाग्छ पनि
तपाईंको धेरै भिडियो हेरेको छु यस्तै आउँदा हेरिरहुँ जस्तै लाग्छ हेर्दाहेर्दै कति छिटो सकिसकेछ धेरै राम्रो
उत्सब जी ले साेधिने प्रश्न राेचक र मनाेरन्जन छ रमाइलो लाग्छ । अाँप जेडिकाे सबै भिडियाे रमाइलो हुन्छ मन पर्छ , याे त झन कुरा नगराैँ असाध्यै बढि हसाउनु भयाे ।।।
अहिले सम्म कै सबै भन्दा बढी पटक हेरेको interview यही हो अाँप जोडी को यस्तै interview सधै हेर्न पाऊ उत्सब ब्रो लाई पनि धन्यबाद है✌✌
Wow
कलाकार होस् त पल र आचल जस्तो यति पनि घमण्ड छै दुबैजना यति रमाइलो हुनुहुन्छ कि ?
दुबै जना म लाई मन पर्नी actor हुन ! तेलर हेरियो सोचेको भन्दा पनि राम्रो छ ! 100% सत्रु गते फिलिम सुपर हित हुन्छ ! सबै को मन मस्तिष्क मा बस्न सपल भयाका (मोडेल ) पल साह दाइ ! युवा युवती को नजरमा फित !पल जुन फिलिम खेलियो तेहि फिलिम हित ! 100% हित !
यो इंटरभ्यु चाही सहि लागेउ पल र आँचलको दामि एक्टिंग देखियो सबैले आप जोड़िको साथ दिनुस है यो जोड़िको साथ कहिले न छूटोस सत्रगते लाई सूपर डूपर हिंट बनाऊँ
Hondas life fil
सारै रमाईलो सधै यस्तै रमाईलो गर्नु होला उत्सव जी
सोचे भन्दा नी रमाईलो लाग्यो अाँप जोडी को interview 30 मिनेट को भए पनि 5 मिनेट जस्तो लाग्यो सधै यस्तै रमाईलो गरेको हेर्न पाऊ💑💑
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
एकदमै मलाई मन पर्ने जोडि
धन्यवाद उस्वाभ भाइ रमालाे पाेर्गाम् गर्नुभाकाे छ।अनि पल भाइ र अाचल बैनि ले चाहि बिहे गरनु परछ है ।जाेडि राम्रो छ🌹🌹🌹🌹🌹
पल र आचल को जोडि क-कस्लाइ मन पर्छ मलाई त last मन पर्छ त💘💘💘💘💑
man paro
me
rarodekhinx
Malai pani man parcua love u achal di and pal dai both of u have mariage ok love u
Malai
पल आचल को अभिनय धेरै मन पर्छ ...अनि उत्सव एकदम राम्रो पत्रकार...
यो आजको अन्तर्वार्ता रमाईलो उस्सब जि
Life time भरि हेरेकै उत्कृष्ट interview love #आप
पल साह यस्तै पहिरन अनि बाल मा सुपर हिरो देखिएको अबस्था ✌✌✌✌✌
सबै जनाको हेरियी तर आँप जोडी को जस्तो रामरी कसरी नि गरेको छैन कति हेर्दा नि हेरु हेरु लाग्ने सदै यसरी जनताको प्यारो बन्दै जानू यहिछ हजुर हरु लाइ सुभ कामना
उत्स्ब्ले धेरै राम्रोसँग लिनुहुछ इटरभिॐ कोसन सोदने तरकानै गुड लागछ मलाइत हो पलर अाचलको बिहे चै हुनै परछ नि ल
उत्सव भाइ अाचल काे ईन्टरभिउ २ hours काे राख्नु पर्याे सलमान खान काे मुभि भन्दा अाचलकाे ईन्टरभिउ हेर्दा मज्जा अाउछ
Paul. Aachal
Ho ho Dherai ramailo hunxa Aachalko interview
Sai ho
Sahai..
सहि हो यार सेम
कति रमाइलो गरेको पल आचल!!!
दुई जना जति धेरै ईन्टरभ्यु झन धेरै रमाईलो। सुन्दर अनि रमाईलो जोडी
हौ जिन्दगी मा आज निक्कै रमाईलो ईन्टर्भ्यु हेरियो यो।उत्सब दाई धेरै राम्रो प्रोग्राम (हाल साउदी बाट
अाँचल र पल काे कडा फ्यान यता एक हौं ।
👍👍👍👍👍👍
aachaltw hawa ho paul is megastrrer
Prakash Dangi यत्रो हावा, अाँचल पनि सहि छ, पल दादा भनेको किङ हाे किङ
paul vaneko megastrrr ho anmol tw lute ho
Sabvanda kada fan ma ho 😀✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊
जति हेरे पनि हेर्न मन लाग्ने अन्तरबार्ता भाइ बुहारी को
wow बधाई छ उत्सब दाइ कस्तो राम्रो कार्यक्रम लिएर आउनु भएछ खुसी लाग्यो
Wow Nepali interview yesto aaja samma herekai thien really Paul aachal so sweet 👨❤️👨👨❤️👨👨❤️👨👨❤️👨
रमाइलो छ Tv त्यसै पनि पल आचल को जोडी धेरै रमाइलो लाग्छ
जबर्जस्त action गर्नु भयो राजेस दाइको पल जि ले।
Miss u paul dada
And Achal bhauju
Amit Kc haahahahah bhauju nai vandeko ra bro
Ani
हसाएरै मार्यो भाइ बुहारी + उत्सव भाइले।
यो अहिले को आँप जोडी पछि गयर धुर्मुस सुन्तली जस्तै हुनु पर्छु । पहिला श्रीमती श्रीमान मा परिनत अनि देश परिवर्तन मा ok best of luck paul bro and anchal sis..
tq utsav da aap jode ko अझै moive aaunu parx best luck satrugate।बिबाह 5 sal paxe garnu parx yo jode ko शुभकामना
Manoj Dawadi
E
Wow .... साच्चै नै कति रमाइलो जोडी छ है... रीलमा मात्रै नभइ रियलमा पनि यस्तै जोडी होस् । सार्है पर्छ तपाईहरुको जोडी ... अनि अभिनय पनि .... अझ सफलताको अनगिन्ती शुभकामना छ ।
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
एकदम राम्रो छ..यो रमाईलो छ च्यानलमा..
Love u poul da nd Anchal di..
Nd thank.u haii utsav da.
Paul dai me best actr ani aanchal ji ko dherai man parne auta bani dherai bollnu hunxa molai dherai man parxa...🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
I like Achal Sharma...Paul is my favourite actor n I'm your huge fan❤😍😘
उत्सब को करीयर कै उत्कृस्ट रमाईलो intervew....
Binod Bist really interesting manxe ho utsab dada boli pani mitho interview line tarika kati mitho sabai ma fit
Haaaa aapa jodi 2 jana ko .kura kasto ramro
Aap jodi sacikai ramro jodi suntali ra durmusa jasatai paxi samaa ramro hunu hola
हैत कस्तो रमाइलो हो उत्सब दाई अझै आप जोडी त झनै रमाइलो
#ReSpect For Achal .. C is Really Good Actress . MultiTalent . Sahi Hasiyo Aja . Utsav Bro Funny Creative InterView ..
Kati cute ra ramailo Jodi ap Jodi sandai yestai herna pau hai lovely Pul anchalu love u so much ❤️❤️❤️
बहोद रमाइलो भयो यो इन्तरवियु हेर्दा । पल र आचल ले धेरै हसाय,,,,, उत्सब ब्रो.. पनि धेरै हसनु भयो 😂😂😂✌
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आचल को बोली सब्यता सस्कार धेरै राम्रो लाग्छ
भाइ बुहारीलाई बधाई छ
मलाई मन प्रने जोडि
Nice jodi
jun interview diyeni ramailo 😁😁😁😁😁😁😁keep it up paul n aanchal pragati gardai jaanu
Paul & aanchal always be together as a couple. This is ur's huge fan requirement. We are always support u 2.
अहिले सम्मको उत्कृष्ट interview आँप जोडी को सधै साथ रहनु
I respect The Anchal Shrma.I saw your every interview and movie too
Wow really really very very nice you er enjoy mind blowing keep it up super acting amazing loved
सत्रुगते फिल्मको सफलताको शुभकामना आँप जोडी
Interesting interview..
रमाइलो छ मा साच्चै रमाइलो episode ✌✌✌✌✌✌✌✌
यो वास्वितक जोडी बनोस्।अग्रिम शुभ कामना।
भाइ बुहारीलाई सत्रु गतेको अगृम सुभकमना
कति रमाइलो लभ यु पल एड आँचल बिहे छिटो होस् यो जोडिको 💌💌
Solano
पल जि काे लुक्स200% 🌹🌹🌹💕💕💕💕💕
Wow very intresting......u guys are awsome love always paulji n Achal😍😘😍😘
राजेश दाइको acting बबाल गर्यो पल ले😂😂
गर्यो हेईन गर्नु भो ठिक छ at least गर् त भन्नु
luply आपॅ जाेडीलाई missing you both
ITHARI MA PANI AAUE NUI HAI
limbu palam
Nepali Comedy मुजि आदर गर्न आउदैना गर्यो रे के भन्या ? अलि कलाकार को सम्मान गर ?
रमाइलो मन पर्यो
Love you Paul shah and achal Sharma❤️❤️❤️❤️
Sabita Poudel sahi kura ho
Paul n Aachal best Jodi
Sabita Poudel Love u Paul always
Sabita Poudel
आंचल पल को साथ कहिले न छोड़ ल।
Chodi sako
धेरै रामरोछ
आंचलको बोल्ने शैली अति नै राम्रो छ मृदु भासी छिन ,,,,सानै छिन सो अलि केटा केटि स्वभाव देखौछिं कोइ कोइ बेला तर बिस्तारै matured हुन्छिन र नेपालको एक नम्बर नायिका बन्नेछिन अनि पल को पर्सनालिटी अति राम्रो छ matured बोल्ने सैली नि राम्रो दुवै भलादमी अनि जोडी अति मिल्ने
SRK को DDLJ movie ....हेर्दा नि यति को मज्जा आको थिएन ।।। आज लास्टै हसायो ।। उत्सव ज्यु।।।। lop u 💑 आँप
wow ejdam ramailo
agreed
great fan of Bollywood SRK
Nepali Paul Shah
अति मन पर्ने जोडी हो मेरो खुशी लाग्यो उहाहरुको interview हेरेर! tq utsav sir
लस्तै मन पर्ने actor आचल पल
aru interview bhanda xutai xa yo ramilo xa lay ajha unnati ra ramro gardai jaos best actor paul n achal sharma
ani utsav ko ta kurai nagarum he is one of the best
राष्ट्रिय girlfriend boyfriend ......पल र आचल....🌹💕💕💕💕💕💕💕💕💕💕
Horaa rastriya hora
Good 🌹👄💏🥰👑💄💍🦚🎄🌹🌺🌷💐🌈🍓🍎
A#
रमाइलो छ को सर्ब उतकृस्ठ interview हो उत्सब जि बधाई छ हजुर लाइ !!!! all the best yo jodi लाई
Utsav dai ra ma chai haserai ladyou😂😂 kati hasako ho ae ama finally gn. Ekdamai fun garnu bho!!!♥️♥️😂
ドーマセルパ doma Sherpa ma pani same
बबाल जोडि यार सदाबहार जोडि
best of luck aap jodi cute cpl
सागर आले sahi kura ho
outstanding interview .....
Sathi matra ho bhanera kasaile biswash gardaina ...aap jodi ko naam lock vaisakyo yo juni ma
heu paul and aachal ♥great love to u both n ever we want to see u both in film industry ....we will be loving as like this everything♥♥♥
मै ले अाप जाेडि काे जाेडि मुना मदन भन्दा पनि धेरै राम्राे छ जुनि जुनि सम्म हजुर हरु काे जाेडि यस्तै happy hunu hola
Akdamii ramro intervew hajur haru ko....anii hajur haru ko dostiii sadhi bharii yasti rahos...🙌best friend 🙆
Best interview ever ❤❤
Sarae RAMRO. Thanks.
U both r really brilliant and talented आँप जोडी🌹🌹🌹💞💞💞💞, good n great job Utsav bro✌✌✌
Aanchal rw paul ko sabse best video ahi ho..atti ramailo...best both of u...
3 choti vayo hou hereko pani ...ll kati ramailo gareko 👌👌
Wow ajai interview garnu paryo... Paul dai ra aachalu vauju ko
सारै रमाइलो भो इन्टर भिउ हेरेर ।
Wow aap jodi lop u miss u.japan bata herdai xu.yo jodi sadhai sangai hos kahilai naxutnu hai wish u both da n vabi
Real life ma yo jodi herne rahar bhako le .Ata hajir garum ta ✌✌✌✌
Love this interview 💖
याे पाे रमाइलाे छ
नाईस.. 😘😘😘😘👌👌👌👌👌❤❤❤आचलू.. दिजू र पल दादा. 👍🙏🙏🙏🙏😘😘😘😘😘😘😘😘😍😍😍😍😍
Ary Wah!!!! Couple ❤️ 😍😍😍
One of the best interview and the game was awesome 👏👏👏
Ramailo 666 ko sabai vanda ramailo interview program yahi ho Aanchal and paul best actor
Kati#ramailo ho k ...paul nd aachal 😍😍😍
Kati dherai maya ek arka ma bihe chahi hunai parcha really nice couple
Kalpana basnet hahahaha ho hai bahun kaha janu ra sathi kasto hunx hola jodi heraunu paro
Kalpana basnet hotani hai Jodi chai babal nAi suhauxa yar
best interview of paul & anchal. lovely jodi....................... love u both.
रमाईलो छ उत्सव जी नयाँ इन्टभियु अरु भन्दा बेग्लै
yi 2 jana ko interview sarai man parxa malai pni perfect ani respected pni hunxa.
paul ji anchal lai gift bhari jasari pani dinu ho plz yo intervew chahi alik beglai xa dammi lagyo utsav bro lai thank u and best of luck satru gate and babbal jodi paul & anchal
Utshav dai thanx for this interview n suprb acting by paul dai and aachal sis god bless. I lov u aachal sis boz u love audience 😝😝