सारै मन छुयो आजको दिनसम्म नुनै भिडियोमा कमेन्ट गरेको थिइन तर यो समयमा यत्तिको कथा र अभिनय हेरेर र देखेर केही नलेखि मनले नै मानेन म हजुर हरु प्रति धेरै धेरै आभारी छु सारै मन छुयो धन्यवाद यस्तै वास्तविक भिडियो हरू ल्याउँदै गर्नु होला फेरी पनि हजुर हरु लाइ धेरै धेरै धन्यबाद अनि शुभकामना ❤❤❤❤❤
साह्रै मार्मिक सिरियल , “गरिबको दशैं “ सावित्रीको भूमिका र अभिनय राम्रो लाग्यो । आफ्नोमा जे छ , त्यसैमा सन्तोष मानेर रमाउन जान्नुपर्छ भन्दै आफ्ना छोराछोरीलाई सावित्रीले सिकाइसम्झाइ गरेकी कुराले मन छोयो । माछामासु नै चाहिंदैन । मकैको खोले खाएर पनि पेट भर्न सकिन्छ । अर्काको घरमा मीठोचोखो पाकेमा लोभ गर्न हुन्न । कसैले दयामाया गरेर दिएका कुरा हात थापेर खाएको राम्रो । यिनै कुरा छोरीलाई सिकाएर अन्ततः सावित्रीकी छोरी कमाउन सक्ने पनि भई । जग्गा किनेर घर बनाउन सक्ने भई । सिरियल औपदेशिक छ ! गरिबका पनि इच्छा हुन्छन् तर आर्थिक अभावको कारण तिनका जीवनमा इच्छाले ॲासु ल्याइदिने गर्छ । हुनेखाने र हॅुदामात्र खाने सबै मानिसै हुन् ! सहयोगको भावना मानिसमा हुनै पर्छ । मानिसको जीवनमा सुखदुःख परिरहन्छ । गरिब दुःखीको जीवनमा पनि सुदिन आउॅछ । यस्तै पाठ पढाएको छ , यस सिरियलले । सबै पात्रमा हार्दिक शुभकामना ! 🙏🏼💐🌹
हजुरहरुको टिमलाई धेरै धेरै धन्यवाद यो सिरियल हेर्दा जिवनका यथार्थ घटना बोकेको बनाउनु भएको छ,मनै रुवाउने पुनः धन्यवाद छ र आगामी दिनमा पनि यस्तै सन्देश मुलक कथा को आसा छ!।
यक दम सही हो यों बस्त्बिक् गौउ घर माँ हुन् थियो मोन भरी पिधा बोकेर् बस्नु परेको छ् परदेस माँ मोन छोयो❤❤❤❤❤❤❤
सारै मन छाेयाे याे सिरेलले
So heart touching hamro pani koi khoi afanata yesthi xan yak dam ramro xa
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤🎉
एकदम मन छुने आँसु आउने मन थाम्न नसक्ने एकदमै मार्मिक हर घरको कथा जस्ताको तेस्तै भिडियाेमा निकाल्दिनु भको छ म हजुरको ठुलो फ्यान ❤❤❤
मनै छोयो मेरो त
साहै राम्रो लाग्यो दशैं सिर्जना अाहा धेरै धेरै धन्यबाद
बास्ताबिक कथा सारै मन पर्यो सिरियल
बड़ो दुख लाग दो कहानी रहेछ धन्यवाद दिदै असम बाट । 👍👍
सारै मन छुयो आजको दिनसम्म नुनै भिडियोमा कमेन्ट गरेको थिइन तर यो समयमा यत्तिको कथा र अभिनय हेरेर र देखेर केही नलेखि मनले नै मानेन म हजुर हरु प्रति धेरै धेरै आभारी छु सारै मन छुयो धन्यवाद यस्तै वास्तविक भिडियो हरू ल्याउँदै गर्नु होला फेरी पनि हजुर हरु लाइ धेरै धेरै धन्यबाद अनि शुभकामना ❤❤❤❤❤
धेरै राम्राे र सान्दर्भिक सिरियल मन छुने रहेछ। राधिका म्याम धन्यवाद।
Sarai ramro serial lagyo,,, hamro samajko true story rahecha ,,manai royonii mero ni,,,radhikiji ajhai agadi badnus,, dashainko suvkamana
कति राम्रो अभिनय गर्नु भएको हेर्दै हेर्दा आँखाबाट आँसु झरेको पनि थाहै पाइनँ।
मनै छुने भिडियो ।
सारै मन छुने खाल को भिडियो
यो सिरियल एकदमै राम्रो छ।❤❤❤
सराई दुःख को कुरा हो। गरीब को चाड
सारै मन छोयो आफ्नै जिन्दगी मा मेल खायो 😭😘
समय सापेक्ष भिडियाे रहेछ । कलाकार वैनि भाईलाई शुभकामना दशैंकाे ।
हेटाैंडा वाट हेर्दै छु ।
राधिका मेम काे साच्चिकै दुख भाेगनु भाकाे रहिछ हइ
धेरै राम्रो छ दि
Sarai man royo ❤❤❤🎉🎉
😢😢akdam dame verrrryyy nice
मार्मिक छ ,धन्य्बाद
यो हेरेरत आँसु रोकिएन मनपनि थामिएन छिमेकि कतिसम्म निस्ठुरि हुनछन मेरो पनि मनछोयो राधिका दिदि😢😢😂😂 आखामा आँसु मुटुकमा किला😂😂😂
Dherai ramro meroni man choyo dherai aasu royo
यो सिरियल ले मेरो मन सरै छोयो हामी गरिब हरु को पिडा कति दुख मय हुदो रहे छ भन्ने इस्पस्त बनायो
Sarai ramro lagyo Dubai Bata
सारै राम्रो भिडियो मनै छोयो🙏🙏🙏❤️❤️
राम्रो लाग्यो यो कार्यक्रम
राम्रो छ सिरियल ❤❤❤❤❤
साह्रै मार्मिक सिरियल , “गरिबको दशैं “ सावित्रीको भूमिका र अभिनय राम्रो लाग्यो । आफ्नोमा जे छ , त्यसैमा सन्तोष मानेर रमाउन जान्नुपर्छ भन्दै आफ्ना छोराछोरीलाई सावित्रीले सिकाइसम्झाइ गरेकी कुराले मन छोयो । माछामासु नै चाहिंदैन । मकैको खोले खाएर पनि पेट भर्न सकिन्छ । अर्काको घरमा मीठोचोखो पाकेमा लोभ गर्न हुन्न । कसैले दयामाया गरेर दिएका कुरा हात थापेर खाएको राम्रो । यिनै कुरा छोरीलाई सिकाएर अन्ततः सावित्रीकी छोरी कमाउन सक्ने पनि भई । जग्गा किनेर घर बनाउन सक्ने भई । सिरियल औपदेशिक छ ! गरिबका पनि इच्छा हुन्छन् तर आर्थिक अभावको कारण तिनका जीवनमा इच्छाले ॲासु ल्याइदिने गर्छ । हुनेखाने र हॅुदामात्र खाने सबै मानिसै हुन् ! सहयोगको भावना मानिसमा हुनै पर्छ । मानिसको जीवनमा सुखदुःख परिरहन्छ । गरिब दुःखीको जीवनमा पनि सुदिन आउॅछ । यस्तै पाठ पढाएको छ , यस सिरियलले । सबै पात्रमा हार्दिक शुभकामना ! 🙏🏼💐🌹
धेरै राम्रो छ अजैनि एस्तै बनाउदै जानु होला है❤❤❤❤❤❤❤❤❤❤
सारै मनछुने कथा
राम्रो छ
टिकोलगाउदा सरापदियको राम्रोलागेन
कति राम्रो सिरियय साह्रै मन छोयो
Ho😢😢
Like Like namaste cha cha tyo 😮
❤❤डठठषब 1:02:38 1:02:38 @@AXPC__Gaming
लाट मा खुसि लागो रादिका बैईनी हो हाई वाउ दामी छ मलाई राम्रो लाग्छ ❤
Dherai,Dherai Ramro lagyo yo video ❤
हेलागर्े फेलापर्छ भनेको यहिहो अायोत गरिबको दिन
य सिरियय साहै मन छाेयाे आँसु आय मन थाम्न सकेन भाई
धेरै राम्रो!
गरिबको दिन फर्केको कथा पनि आवोस ।
एकदमै मनछुने सिरियल छ राधिका जि
हजुरहरुको टिमलाई धेरै धेरै धन्यवाद यो सिरियल हेर्दा जिवनका यथार्थ घटना बोकेको बनाउनु भएको छ,मनै रुवाउने पुनः धन्यवाद छ र आगामी दिनमा पनि यस्तै सन्देश मुलक कथा को आसा छ!।
Pp
यक्दम राम्रो छ सिरियल।।
धेरै मन छाेयाे 😢😢😢😢Happy dashain all best of luck😭😭😭❤️❤️❤️❤️❤️❤️💖💖💖💖💖💖
धेरै राम्रो छ म मलेशिया बाट हेरिरहेको छु हजु#
@radhikadeuja:सबैको🌿🌺माया💝💐मिलोस💖भगवानको🌿🌷 आशिष मिलोस🌺कहिले💖पनि🌿💚कसैको💐💚मायाको🥀कमी💕नहोस🌺अझै सफलतको🥀शुभ कामनाछ🥀🌷🌹
Wow what a wonderful move⭐⭐⭐
Atinai man paryo
Bahut ramro a lot of thanks to all member dil xune Aasu thamna Sakina ma assam Tezpur bata
कस्तो राम्रो पोस्टर अनि भिडियो पनि एकदम मन पर्यो
सारै मनछाेयाे 😭😭😭
मेरो त मन छोयो ।राम्रो बनाउनु भएछ।ल बधाई छ।
सारै राम्रो सिरियल
यक दम राम्रो छ रेस्मा को अबिनय ❤❤❤❤❤❤❤❤❤❤
धेरै मन छोयो
हस दिदि
समय सान्द्रबिक र मार्मिक ? दसैको सुभकामना
एकदमै राम्रो लाग्यो बहिनी 💐🌹❤️
Heart touching story❤
Ek dhum ramro lagyo yo sirel Gariblai hebnu hudhaina vanne ek dhin garibko pani ramro dhin aucha
Dherai ramro lagyo mero ta man dherai royo aakha nai rasayo😢😢😢
एकदमै राम्रो छ दिदि दसै को धेरै धेरै सुभकामना
Sachikai man xune samajma dherai ko gharma vairaheko ghatna huna sakxa yo video le dherai kurako sandes diyeko xa❤❤❤
धेरै राम्रो छ अझ यस्तै कार्यक्रम हरु ल्याउनु होला ।
Sarai man xoyo😢😢😢😢yasarinai pragati gardai januhola best of luck sis
समानछ हजुर शुभ कामना अति मनछुने धेरै नमन रुयाे
राम्रो छ ❤❤
सत्य कुरा मा आधारित भिड़ियों हो रहिछ खुशी लाग्यो राधिका दिज्जू 😢😢😢😢😢😢❤❤❤😅😅😅😅😅😅😊😊😊😊😊😊😊😊
❤
❤
❤❤ sarai ramro man xune ramro Lago Best of luck sabai tim lai ❤❤
धेरै दामि।छ।सिरेल😂
धेरै राम्रो छ
सारै मन छोयो दीदी , धन्यवाद
दशैको शुभकामना हजुरहरुलाई पनि
सारइ मन रुवाउने सिरेल रछ मन परो 😢😢😢😢
Ramroxa
🎉🎉🎉🎉🎉🎉
Aasunai aayo
Sarai ramro sirial
आफनाे बेदना सिरयलमा देखायेर कसैकाे मन पगलियेर कुनै गरिबकाे दशैमा ला दशै राम्रो संग मान भनदैन्न जे हाेस मन रुने हाे तर कसैले सहयोग यस्तै हाे खैके खैके
Tai. Dami. Lago
So touching amazing video❤😭😭
सारै मनरोयो मेरोत ❤❤❤❤
Mala tw runa ayo dherai ramro ❤thiyo🤧🎀
गरिब हुनु मा पनि गार्हो छ😢
Ramro xa
Derae ramro raexa ruaayo ❤❤❤❤❤
yo video le sarai man ruwayo😢😢
Very very nice ❤🎉 Suva kamana
धेरै मन छुयाे धेरै राम्रो छ ❤❤❤❤
So very veey nice❤️❤️❤️👌👌👌🌻💐🌺🎉🎉🎉❤️❤️🇳🇵🌷🌻💐🇳🇵🇳🇵
Meropani.hjurko.jastai.kahani.xa
Kati ramro serial sarai dukha lago
एकदम है भीडीयो
Bixara bainiko siriyal herda asunai jhareu dherai ramro banaunu vaya xani❤❤❤❤❤❤👌👌👌👌👌👌👌💕
❤❤❤happy dashain
दसैं को सुभ कामना 😢😢😢सरै मन रोय
Happy vijaadashami di heart teaching cereyal❤❤❤❤🎉🎉🎉🎉😊😊😊😊
Good movie ,,,,,I like very much ,,,,,
राम्रो लग्यो❤
Akdem manparo ramro xa ❤