अति नै उत्कृष्ट भिडियो छायांकन गरेर सिरुबारीको बस्तु स्थिति , इतिहास र घर आगन सम्पूर्ण बिश्व भरी फैलाइदिनु भएकोमा पत्रकार भुवन सिंह गुरुङ ज्यु लाई मुरी मुरी धन्यवाद र स्पष्ट अभिव्यक्ति सहित सिरुबारीको प्राचीन इतिहास प्रस्तुत गर्नु भएकोमा नव युवा क्ल्ब का सचिब उर्मिला गुरुङ लाई हिर्दय देखि नै उच्च सम्मान छ ! जीवन मा एकपटक घुम्नै पर्ने ठाउँ , सबैलाई सस्कार र सभ्यता सिकाउने गाउँ , जय सिरुबारी !!!
नमस्कार हजुर भुवन जी सारै रमाइलो गाॅऊ ठाँऊ रहेछ साच्चै नै दामी हाम्रो नेपाल प्रकृति को सुन्दरता अनि नेपाली पन र मन संसार मा एक नमुना जय नेपाल ,परको नेपाली दार्जीलिङ भारत बाट ।
नमस्ते भुवन भाई। समयको बाबजुद पनि सक्दो गाउँका केही दृष्यहरू समेट्नु भएकोमा हजुर लाई मुरी मुरी धन्यवाद, आभार साथै मीठो जानकारी दिनु हुने बहिनी उर्मिला र राजु दाई लाई हार्दिक नमन 🙏🌹👌👏🙏
म आफू पनि स्याङ्जाली भएको हुनाले होला सायद शिरुबारीको नाम सुन्द साथ गौरवले छाती फुलेर आउँछ यो गाउँमा अझै पनि नेपाल कै चार्चित कार्यक्रम इन्द्रेणी टिमलाई लानुभयो भने अझै शिरुबारीको बारेमा थाहा नहुनेले पनि थाहा पाउनुहुन्थ्यो होला सायद ।
भुवन दाजुको यो Video एकदमै राम्रो लाग्यो । म प्राय हजुरको video हेरिराख्छु । आजको झनै राम्रो छ । Keep it up . नेपालकै Number Vlogger बन्नुहोस हार्दिक शुभकामना ।
धेरै -धेरै धन्यबाद भुवन सिं थापा भाई ।सिरूबारि गाउ मा गएर एक्दमै प्रकस्ट वा छर्लंड्ग पारेर बताउनु को साथ-साथै तपाइको ड्रोन द्वारा सिरूबारि मात्र नभएर वरिपरि को सबै गाउहरू लाई पनि देखाइदिनु भएको मा धेरै-धेरै धन्यबाद दिनचाहन्छु।
शिरुबारी घुम्न जाने रहर पहिल्यैदेखि भए पनि अहिलेसम्म जाने मेसो मिलेको छैन तर पनि अाज भुवन सरको यो भिडियो हेरेपछि त्यहि ठाउँमा पुगेको जस्तो महसुुस भयो । इतिहास देखि अहिलेसम्मको समसामयिक बिषयमा गाउँको सम्पूर्ण जानकारी दिनु भएकोमा उर्मिला बहिनीलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु।
ढुंगा को पर्खाल, floor र स्लेट को छाना ले सुन्दर देखिएको छ , गाउ ! यो भिडियो हेरेर मेरो मन सारै खुसी भयो! Thank you for very good video. Subscribed and liked!
Dherai ramro ! Aru gaon harule pani bises safa sughar rakhna ma Sirubari bata siknu par chha ! Urmila bahini ra Raju bhai lai pani mero tarfa bata ajha Sirubari ko pragati hundai jaos yehi chha mero kamana !
Wonderful village wow 💞 enviroment Pani ekdam ramro lagyo sirubari village ko Manche ko soch bichar Pani dherai ramro lagyo thanks to Bhawan sir yo sunder village ko drishya linu vayeko ma
I m verry happy lafa u have a nice conectoin with navaraj daju and धेरै आभरी छु नबराज दाजुको छोरी बुहारिको सम्मान सायद तिमी one of the lucky man i m verry proud of u keep it up lutur love u, miss u n see u soon...
वोउ वोउ कति राम्रो होमइस्टेक एक दिन अबस्य पनि घुमन जानू पर्ने ठाँउ हो यो वोउ गर्दा के हुदो रहेनछ र?? सबै कुरा मेहनत हो रहेछ आफ्नु गाउको माया सबैले गर्ने हो भने स्वोर्ग बनाउन सकिने रहेछ यो जलन्त उदाहरण हो ।
भुवन सर सिरुवारी गाउँ को नाम घरवार बास को रुपमा चित परीचित प्रख्यात नाम हो तर पहिलोपल्ट गाउँको आँगन आँगन बारे बिस्तृत रुपमा श्रव्य दृश्य देखाउनु भयो साह्रै मजा आयो ।
साह्रै लोभ लाग्दो ठाउ रहेछ सिरुबारी जान नपाए पनि भुवन सरको भिडीयो बाट हेर्न पाइयो कुनै न कुनै दिन जानेछु त्यहाको घर देखि त्यहाको बासिन्दाले गरेको सत्कार मन पर्यो कति सफा सुग्घर ठाउ मैले त हेरर पनि आनन्द लिए अब गएर आनन्द लिन बाकी छ हजुर हरु नजिक भाको हरु जादै गर्नु है
Dherai ramro rayexa daju easai mathy tapaiko aawah tapai sagai jana man lagyo tya ko dd aama haru gurung vasa boleko sunda ek din abaseye janu parxa dada huss❤️❤️🙏🙏
आहा❤ कति रमाइलो छ नि सिरुवारी होम स्टे
एक दम रमनिय सुनदर गााउ । हामी मुलबासि मङगोलहरुको पुरखाहरु यसरी अाफनो गाउँ बसति र देशको कति माया गरनु हुनथो र हुनछ भनने सबुत यो भिडियोले दरसाको छ ।
You are right
अति नै उत्कृष्ट भिडियो छायांकन गरेर सिरुबारीको बस्तु स्थिति , इतिहास र घर आगन सम्पूर्ण बिश्व भरी फैलाइदिनु भएकोमा पत्रकार भुवन सिंह गुरुङ ज्यु लाई मुरी मुरी धन्यवाद र स्पष्ट अभिव्यक्ति सहित सिरुबारीको प्राचीन इतिहास प्रस्तुत गर्नु भएकोमा नव युवा क्ल्ब का सचिब उर्मिला गुरुङ लाई हिर्दय देखि नै उच्च सम्मान छ !
जीवन मा एकपटक घुम्नै पर्ने ठाउँ ,
सबैलाई सस्कार र सभ्यता सिकाउने गाउँ ,
जय सिरुबारी !!!
Thank you so much sir
नमस्कार हजुर भुवन जी सारै रमाइलो गाॅऊ ठाँऊ रहेछ साच्चै नै दामी हाम्रो नेपाल प्रकृति को सुन्दरता अनि नेपाली पन र मन संसार मा एक नमुना जय नेपाल ,परको नेपाली दार्जीलिङ भारत बाट ।
अति सुन्दर भिडियाे
आह !धेरै राम्रो रहेछ
नेपाल को स्वर्ग सिरुवारी होमस्टे गुरुङ्ग समुदायको सक्रियताले पुर्वयोजनकार बुवामा नमन गर्दछु धन्यवाद 🙏🙏🙏अति शुन्दर ठाउँ
Wow अति सुन्दर गाउ एक पटक जानै पर्ने ठाउँ साहेब को घर चाही सुपर दामी धन्यवाद भाई सारै राम्रो भिडियो अपलोड को लागि 👏👏👏👏
भाई हजुर लाई धेरै धेरै धन्यवाद यस्ता भिडियो हरु सधैं हेर्नु पाउ सिरुवारी को भिडियो अति नै राम्रो लाग्यो भाई
नमस्ते भुवन भाई। समयको बाबजुद पनि सक्दो गाउँका केही दृष्यहरू समेट्नु भएकोमा हजुर लाई मुरी मुरी धन्यवाद, आभार साथै मीठो जानकारी दिनु हुने बहिनी उर्मिला र राजु दाई लाई हार्दिक नमन 🙏🌹👌👏🙏
bhuwan sir dherai ramro
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Thank you so much Dai
म आफू पनि स्याङ्जाली भएको हुनाले होला सायद शिरुबारीको नाम सुन्द साथ गौरवले छाती फुलेर आउँछ यो गाउँमा अझै पनि नेपाल कै चार्चित कार्यक्रम इन्द्रेणी टिमलाई लानुभयो भने अझै शिरुबारीको बारेमा थाहा नहुनेले पनि थाहा पाउनुहुन्थ्यो होला सायद ।
@@durgagurung5358 🙏🌹👏👌👍🙏
भुवन दाजुको यो Video एकदमै राम्रो लाग्यो । म प्राय हजुरको video हेरिराख्छु । आजको झनै राम्रो छ । Keep it up . नेपालकै Number Vlogger बन्नुहोस हार्दिक शुभकामना ।
धेरै -धेरै धन्यबाद भुवन सिं थापा भाई ।सिरूबारि गाउ मा गएर एक्दमै प्रकस्ट वा छर्लंड्ग पारेर बताउनु को साथ-साथै तपाइको ड्रोन द्वारा सिरूबारि मात्र नभएर वरिपरि को सबै गाउहरू लाई पनि देखाइदिनु भएको मा धेरै-धेरै धन्यबाद दिनचाहन्छु।
Waw very nice village sirubari
राम्रो
धेरै राम्रो ।सुन्दर होम्स्टे ,गुम्बा सबै आकर्षक लाग्यो ।
एकदमै सुन्दर र रमाईलो भिडियो हेर्दाहेर्दै मन कति आन्नद भयो👍️🙏
Woww nice sirubaru.thank you. Bhuwan sir.🙏🇳🇵
सारै राम्रो ठाउँ रहेछ स्याङ्जा को सिरुबारि को होमईस्टज सारै घुम्न मन लाग्यो
Namaste Durga jee 🙏 You are most welcome to Sirubari Village . Tq
शिरुबारी घुम्न जाने रहर पहिल्यैदेखि भए पनि अहिलेसम्म जाने मेसो मिलेको छैन तर पनि अाज भुवन सरको यो भिडियो हेरेपछि त्यहि ठाउँमा पुगेको जस्तो महसुुस भयो । इतिहास देखि अहिलेसम्मको समसामयिक बिषयमा गाउँको सम्पूर्ण जानकारी दिनु भएकोमा उर्मिला बहिनीलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु।
10/11 years pahila newsma padheko Sirubari Home stay,aja vdo marfat dekhna pauda sarai khushi lagyo! Local haruko sakriyata tyag afno gaun pratiko maya ra ekata dekhera jyadai pravabit xu dhanyabad sasthapak jyulai ani Bhuwan sir lai pani!
Ghumer aayeko thau dekhna pauda yad taja vayo yo video herda thnq so much Bhuwansingh sirlai🙏🙏
Wow....
ल फेरि पनि हेरियाे है राजा भिडियो
ढुंगा को पर्खाल, floor र स्लेट को छाना ले सुन्दर देखिएको छ , गाउ !
यो भिडियो हेरेर मेरो मन सारै खुसी भयो!
Thank you for very good video. Subscribed and liked!
Wow Bhutan sir khusi lagyo ramro thau dekhna payo so namori bache ek din jarur aaune xam hai!!!
धेरै राम्रो लाग्यो गाउँ आउदो छुट्टीमा आउने कोसिस रहने छ ।
कति ताम्रो होमस्टे हो सबै कुरा बुझ्न पाइयो धन्यबात यो भिडियो बनाउनी दाइ लाई घुम्न राम्रो रहिछ
vyre nise vilege
Aaha kathi ramailo Gau shirubari shyangja homestesd t.q bhuwan sir hjr ko video herra yo man Khushi lagyo
bhuwan vai ati sunder vidio..estai ramro vidio pasknu hola tq..bhuwan vai tq
कती रमाइलो ठाउँमा होमस्टे रहेछ खुशी लाग्यो भीडीयो देख्न पाउदा
Kati ramro safa ra sundae gau ghar haru ho.
रमाइलो अनि राम्रो लाग्यो लाफा हजुर🙏🙏🙏
भुवन सरलाई धेरै धेरै धन्यवाद यति राम्रो भिडियोको लागि।।🙏
BHUWANSING THAPA G DHERAI DHERAI DHANNYA BAAT REPLIED MAA KHUSI LAAGYO GAATHEHO FROM AUSTRALIA.
Dherai ramro ! Aru gaon harule pani bises safa sughar rakhna ma Sirubari bata siknu par chha ! Urmila bahini ra Raju bhai lai pani mero tarfa bata ajha Sirubari ko pragati hundai jaos yehi chha mero kamana !
Hello bhuwan jiu. Ma chahi Sikkim bata tapaiko video herxu atinai ramailo lagxa. Tapaiko tyo geet.pasinale rujla jyanbaru khatinu Timi, yo geet pura Sunna paye hunthyo.
नेपालको सबै भन्दा सफा व्याबस्थीत गाउ भन्दा फरक परेन ।
Sarai nai ramro arule siknuparne yehako sarsafaaiko bebastha ra sarai mialyera banako gau wow maile ta share nagri manai manena 👌👌👌👍👍👍👏👏👏🙏🙏❤️❤️tq bhuwan dai videoko lagi 🙏🙏👏👏👍👍👍❤️❤️
Wonderful village wow 💞 enviroment Pani ekdam ramro lagyo sirubari village ko Manche ko soch bichar Pani dherai ramro lagyo thanks to Bhawan sir yo sunder village ko drishya linu vayeko ma
wow अति सुन्दर गाउँ 👌👌👍️👍️
आहा! निकै सुन्दर गाउँ पहिलो पटक थाहा पाउँदै छु यहाँको भिडियोले पर्यटन विकासमा टेवा पुग्ने छ ।
Kati frankly ra active raixa yo urmila dd
Thanks bhuwanji sirubarika allteam लाई
Bhuwan Singh sir.. dherai ramro
Flower garden home stay
Video hami haru lai dekhai
Thinu vayu hjur lai dherai dherai
Dhanya bath ❤️🙏
ल राम्रो भुवन सिङ थापा मगरज्यु!
Mero gaun
I m verry happy lafa u have a nice conectoin with navaraj daju and धेरै आभरी छु नबराज दाजुको छोरी बुहारिको सम्मान सायद तिमी one of the lucky man i m verry proud of u keep it up lutur love u, miss u n see u soon...
Dev jee thank you so much for lovely comments ❤ Please, I would like to request you to visit our Sirubari Village within your available time hajur 🙏
एक पटक पु्ग्नै पर्ने ठाऊ सिरूबारी, राम्राे लाग्याे ।
वोउ वोउ कति राम्रो होमइस्टेक एक दिन अबस्य पनि घुमन जानू पर्ने ठाँउ हो यो वोउ गर्दा के हुदो रहेनछ र?? सबै कुरा मेहनत हो रहेछ आफ्नु गाउको माया सबैले गर्ने हो भने स्वोर्ग बनाउन सकिने रहेछ यो जलन्त उदाहरण हो ।
भुवन भाइ नमस्कार । धेरै खुशी लाग्यो सुरुबारी होम स्ते देखेर ।
भुवन सर सिरुवारी गाउँ को नाम घरवार बास को रुपमा चित परीचित प्रख्यात नाम हो तर पहिलोपल्ट गाउँको आँगन आँगन बारे बिस्तृत रुपमा श्रव्य दृश्य देखाउनु भयो साह्रै मजा आयो ।
Dherai ramro xa ximeki jilla ko sirbari gau dhany bad bhuvan sir
beautiful homestay sirubari Syangja.
WOW!!!ल मलाई पनि मन पर्यो
मेरो काका नवराज गुरुङको घर तथा सिरुबारी गाउँको मनोरम दृश्य देख्नु पाउँदा एकदम खुशी लाग्यो।
Many thanks for your viewing & comment chora Roshan👏
Kharcha k kati lagccha vandinu na tha cha vane 😊
Nepalko pahilo homestay herna pauda khusi lagyo badhai xa ajha aru agadi badosh prachar hose gauko bikash hos sabai sacet hun
Thank You for sharing.Wonderful Siribari.👍👍👍🙏🙏
आह कति रमाइलो । म हङकङ वात ।
Dherai ramro gurun.
साह्रै लोभ लाग्दो ठाउ रहेछ सिरुबारी जान नपाए पनि भुवन सरको भिडीयो बाट हेर्न पाइयो कुनै न कुनै दिन जानेछु त्यहाको घर देखि त्यहाको बासिन्दाले गरेको सत्कार मन पर्यो कति सफा सुग्घर ठाउ मैले त हेरर पनि आनन्द लिए अब गएर आनन्द लिन बाकी छ हजुर हरु नजिक भाको हरु जादै गर्नु है
Boinile ramro sanga janakari garaunu vayo sirubari bare ramailo lagyo dhanne bad
Dherai ramro rayexa daju easai mathy tapaiko aawah tapai sagai jana man lagyo tya ko dd aama haru gurung vasa boleko sunda ek din abaseye janu parxa dada huss❤️❤️🙏🙏
Beautiful village siruware
कति राम्रो बोलेको यि बैनीले। राजुदाइलाइ पनि देखियो। खुशीलाग्यो।
आहा कती सुन्दर गाउ सीरूबारी ❤️
धनयइबाद स्याङजा सिरुबारि को अागन अागनदेखाउनु भयो खुसि लागियो महिले खहारि मुलुक बाट हेरेर सहयोग गरेको छु ल... 🙏🙏🙏🙏🙏🙏🙏
beautiful गाउँ र राजु दाई भुवन भाई नमस्ते
आहा कति सुन्दर ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵
Ek choti ghumna janai parney thau rahexa kati ramro ho gau 😊🇳🇵
kati sundar thaau rahechha
Thank.you.bhubwoan.bahi.dari.
Ramelo.lagyo.la
Saharai ramro atti sundar.
Thanks to beautiful village.
Wow dami vilage n story waching n home stay n gumba dami 👍 thanks vhuhan sing da mo india ko aile Dubai bata herdai chu 👍 thank you
wow dherai ramro gau
कति राम्रो गाउँ सिरुबारि
Uha bahinile kasto ramrari bolnu vayeko ho. Welldone bahini and god bless you
ल अाज पनि हेरियाे है भुबन सर
बल्ल खाे जेकाे भिडियो अायाे है भुबन सर
BEAUTIFUL STORY WATCHING VIDEO FROM AUSTRALIA
Hjr lai swagat xa hoii rina jiu hamro syangja sirubari maa
अति उत्कृष्ट लागेउ।
Wow kati sundar gau really awesome 👏 👏👏👏👏
Beautiful villge
wow कति सुन्दर बनाएछ्न आज भन्दा १५देखि२०बर्ष पहिले हेरेको थिए कति फरक भएछ आज भुबन सरकोमा हेर्न मिलो
Beautiful village homestay👌🏻👍🏻
मलाई पनि यो ठाउँमा जान मन लाग्यो
Wow beautiful village I will be there one day many thanks Bhuban bhai for this nice vlog.
Beautiful 💕 Village,Beautiful 😍 people & Nice video thank you 🙏🥰🥰
Ma pani jhapali hun ramro bislesan garxu..vaiko vidio ati sunder
Very nice Bhai carry on We are expecting more about tourisum places of Nepal?
gurung de de very good watching from usa
I would like to see bhuwan ji i don't know when
Kati ramro gau ho
👍Good attitude sister 👌🇳🇵👏💕🙏
Hi sir video was so beautiful Tamu
Villages
😍😘😍😘😍🎉🎉
ek dam ramro gau jay hos🙏🙏🙏🙏🙏🙏
Very nice all
कति राम्रो छ हाम्रो सयङ्जा
Best video of 1st Homestay Nepal.
Beautiful village.😍😍👍