सचिनको निधनले डा.नै चकित,ठिक हुदै गरेका सचिनको एक्कासी फोक्सोले काम गरेन, Sachin Pariyar Death News

Поделиться
HTML-код
  • Опубликовано: 3 янв 2025

Комментарии • 1,2 тыс.

  • @sijanofficial6185
    @sijanofficial6185 2 дня назад +282

    बाबुआमा गतिलो नहुदा छोराछोरीकले दुख पाउने रैछ हार्दिक श्रद्धाञ्जली बाबु

    • @PabitraThakuri-gl1oh
      @PabitraThakuri-gl1oh 2 дня назад +2

      ठिक कुरा भनु भयो आमा बुवा गतिलो नहुदा छोरा छोरी ले दुख पाउनी रहेछन हार्दिक श्रद्धाञ्जली सचिन

    • @Gopindrashahi-23
      @Gopindrashahi-23 2 дня назад

      @@PabitraThakuri-gl1oh ।

    • @Bungachamlingrai950
      @Bungachamlingrai950 2 дня назад

      बाउ मामा सहि भएनन् भने कुकुरले नपाउने दुख पाउछन् छोराछोरीहरुले

    • @BikashGrg-t5e
      @BikashGrg-t5e 2 дня назад

      💯👍️💯

    • @AlishaAlishagurung-p9m
      @AlishaAlishagurung-p9m 2 дня назад

      @@PabitraThakuri-gl1ohthik vhannu vayo rip Sachin babu

  • @accountaccount-f5d
    @accountaccount-f5d 2 дня назад +89

    सचिन भाई तिमीलाई यो समाजले अन्याय गर्यो। हजारौले तिमी माथि क्यामेरा तेर्साए, तिमीलाई सामाजिक संजाल मार्फत कमाई खाने भाडो बनाए। तिम्रो क्षणिक भरको चर्चा गरायो, तिमिलाई हासोको पात्र बनायो र अन्तत यो समाजले तिमिलाई जिस्याई जिस्याई मार्यो। समाज यति आयमुखी बन्दै गयो कि, यहा करुणा, दया, पारिवारिक दायित्व, स्नेहा सबै हराउदै गए। एउटा पिताको लागि सन्तान भन्दा प्यारो पैसा बन्यो, समाजलाई करुणा भन्दा प्यारो चर्चा र Views रहयो। समाज यही हो। यो बदलिन्न, बरु झनै गैरसंवेदनशीलताको मार्गमा दौडिन्छ, करुणाका आवाजहरु झनै दबिदै जान्छन। यो समाजले यो तितो यथार्थलाई स्विकार्नु पर्छ हैन भने आगामी दिनमा हजारौ सचिनहरु मारिन्छन।
    हार्दिक श्रदाञ्जली सचिन भाई।

    • @MadhuBasnet-vv9ik
      @MadhuBasnet-vv9ik 2 дня назад

      Sahi ho hjur

    • @ravithapa3141
      @ravithapa3141 2 дня назад

      Agree 😢

    • @NiteshJaishi-e7n
      @NiteshJaishi-e7n 2 дня назад

      😢😢😢😢😢😢

    • @hbrkarki239
      @hbrkarki239 2 дня назад

      सहि कुरा गर्नु भयो, सबैको स्वार्थको सिकार बने, धेरै मायालु आवाजका बालक थिय, हार्दिक श्रद्धाञ्जली सचीन बाबु।

    • @anulimbu8765
      @anulimbu8765 2 дня назад

      Right😮😮😮😢😢

  • @gangakunwar5769
    @gangakunwar5769 2 дня назад +329

    सचिन परियार बाउ आमा सब लाई धेर भाको थियो ।अब सन्चो भो सब लाई ।जिउदै पट्क पटक मारेर राखेको थियो ।अब भगवान ले नै लग्यो ।तिनी हरुको ।टाउको हलुङो भो होला ।भावुक श्रन्दान्जली सचिन बाबू ।😪😪😪

    • @Gopindrashahi-23
      @Gopindrashahi-23 2 дня назад +2

      😢

    • @KalpanaRaskoti-k5p
      @KalpanaRaskoti-k5p 2 дня назад +1

      😢

    • @Neerjala113
      @Neerjala113 2 дня назад

      honi

    • @KomalGm-mr1nk
      @KomalGm-mr1nk 2 дня назад +5

      Thik vannu vo kunai aama bau aafno santan lagi bhagwan hunxan kohi astai hunxan dherai dukha pako thiyo babu le tehi vayrw bhagwan le aafu sangai bolaunu vayo 😢😢😢

    • @BhuwanKarki-m2b
      @BhuwanKarki-m2b 2 дня назад

      😢😢😢😢

  • @devendrathapa9966
    @devendrathapa9966 2 дня назад +48

    सबैभन्दा ठुलाेगल्ति बुबाले गर्दा आज सचिनले ज्यान घुमाउनपर्याे❤❤❤❤🎉🎉🎉🎉

  • @gopalmagar3560
    @gopalmagar3560 2 дня назад +71

    सार्है दुखको कुरा हार्दिक श्रद्दान्जली सचिन बाबु बैकुणठ मा बास होस् 😢

  • @ritathapamagar1459
    @ritathapamagar1459 2 дня назад +31

    कलौते को आम्दनी को स्रोत हरायो आब खा कलौते यत्रो भाग रिप सचिन बाबु तिम्रो सोर्गामा बास होस्

  • @Mangalkarki-sx8wg
    @Mangalkarki-sx8wg 2 дня назад +54

    अाफ्नाे सन्तानलाई खेलाैना बनाउदाँ बनाउदै ,, ज्यान गुमाए ,, सचिन , ले ,

  • @HawaKto00
    @HawaKto00 2 дня назад +162

    मरेको हैन,भगवान ले तैंले धर्तीमा धेरै दुःख पाइस् केटा भनेर माथि लगेको हो टपक्क टिपेर।।😢😢😢😢

    • @MeenaKhatri-s9e
      @MeenaKhatri-s9e 2 дня назад

      Thik ho

    • @MadhuBasnet-vv9ik
      @MadhuBasnet-vv9ik 2 дня назад

      Sahi vnnu vyo

    • @bikashtamang8678
      @bikashtamang8678 2 дня назад

      Ekdam shai bhannu bhayo amar x hamro sachin babu..r.i.p

    • @indirarai-bm2nr
      @indirarai-bm2nr 2 дня назад

      Bichara tyo Sachin bau lae sowgiye bas hos euta sujhap tyo kalaute Rajendra lae ABA J vayo sakiyo aru xora xori lae ramro aafnu haisiyat anusar jasto sakinxa K garne K nagarne sochaera care garnu sarbapartham ta Sachin KO bau janma dine aama ani Sachin KO baini lae Shane Sakti deun vanu chaganxu

    • @ME-ju6in
      @ME-ju6in 2 дня назад

      भगवान जति पिडा दिनु भएको छ त्यो भन्दा धेरै सहन सक्ने शक्ति दिनुहोस् है दिदिलाइ😥🙏

  • @kajipariyar5065
    @kajipariyar5065 2 дня назад +86

    सौतानि आमा खुशी भको होला सधैं झगडा गर्थी कलौटे संघ हार्दिक श्रद्धाञ्जली

    • @NemaRana-mu4dh
      @NemaRana-mu4dh 2 дня назад +9

      सौतेनी आमा मात्र हैन जन्म दिने आमा पनि हासेकी होलि अस्तिन लिन आउनुस ममि भन्दा आउदिन भन्थि अब त एस्को तिनै जनाले हासेर बसेको होला खाते खातेनी हरु बिचरा सचिन बाबु😢😢

    • @Reena-p8c
      @Reena-p8c 2 дня назад

      गल्ती विधाताको हो। जसलाई जे लेखेको छ भोग्नुपर्छ संसारिक मोहमाया, सब झुट हो। मृत्यु सत्य हो। सौतेनी आमाले पनि नगरेकी हैन,, दुःखको बेला कसैलाई नराम्रो नभनम😢

  • @TaraBardewa-n5k
    @TaraBardewa-n5k 2 дня назад +51

    भगवान के सुन्नु पर्यो बिचार सचिन बाबू तिम्रो सोर्गमा बास हो छोरा सारै दुख लाग्यो तिम्रो यस्तो कुरा सुनेर😭😭😭😭😭😭😭

  • @ShivaBhandari-n3f
    @ShivaBhandari-n3f 2 дня назад +12

    बाउकै कारण सचिन ले दुख मात्रै होइन् ज्यानै गुमाउनु पर्यो हार्दिक श्रद्धाञ्जली बाबु 😢

  • @BabitaThakuri-h5i
    @BabitaThakuri-h5i 2 дня назад +9

    धर्ती मा मान्छे ले दिन नसकेको माया र न्याय भगवान ले दिनुभको हो सचिन लाई भाइ तिम्रो स्वोर्ग मा बास होस

  • @manojmagar1783
    @manojmagar1783 2 дня назад +13

    बाउ आमा कुलङ्गार भएपछि छोराछोरीको अकालमै ज्यान जान्छ।
    हार्दिक श्रद्धाञ्जली भाइ।

  • @PoojaPooja-w2b4d
    @PoojaPooja-w2b4d 2 дня назад +28

    यस्तो बेला यस्तोत नभन्न पर्निहो तर सचिनलाइ यो अबस्तामा पुर्याउने तेस्को कान्छी आमा र सोयम सचिनको बाउलेहो बिचारा सचिनले बाचेरनी धेरै दुख पायको थियो सचिन बाबुको स्वर्गमा बास पावस हार्दिक श्रद्धाञ्जली 😭😭😭😭😭😭🙏

    • @somaasomaaa5061
      @somaasomaaa5061 2 дня назад

      भगवानले सुनेछन कलौटेका बुडा बुडिलाई छोरो भारी भएको

  • @TaraKhadka-lu4kn
    @TaraKhadka-lu4kn 2 дня назад +32

    आमाको मायाको भिख मागिरहेका यो बिचरा अब त आमालाई पनि ढुक्क भयो उसको बैकुन्ठमा बास होस ।।
    हार्दिक श्रद्धाञ्जली बाबु ।।😭😭😭😭

  • @HappyBeachChairs-km4ir
    @HappyBeachChairs-km4ir 2 дня назад +5

    बाउ आमा लाई सन्तान धेरै हुदैन भन्थे उखान उल्टो भयो सबै को हेला भयर बाचेको बाबू भगवान ले प्यारो बनायो अब बाउ आमा को टाउको हलुगो भयो होला नि

  • @rupachhetri6544
    @rupachhetri6544 2 дня назад +12

    सुचना परियार बाउ आमा सब लाइ धेरै भाको थियो अब सन्चो भयो सबै लाइ जिउदै पटक पटक मारेर राखेको थियो अब भगवन ले नै लग्यो बैइकुठमा बास होस 😭😭😭😭😭😭😭😭😭

  • @hardikandsamyog3333
    @hardikandsamyog3333 День назад

    कति दिमाख भयका सचिन सन्सार बाट बिदा भय कठै कति कला भयका बाल कलाकार थिय सधैको लागि अस्ताय सम्झनामा मात्र बाकि रहे बैगुन्ठमा बास होस् बाल कलाकारिता छेत्र ला ई चिनायर अस्ताय बिचरा 😭😭🌹

  • @BinduSunar-c4y
    @BinduSunar-c4y 2 дня назад +15

    ठिकै छ आत्मा ले शान्ति पाओस बाबु ले धेरै दुख पाएको थियो सबै लाइ दुख भा को थियो 😢😢😢😢

  • @kabita606
    @kabita606 2 дня назад +4

    हार्दिक श्रद्धाञ्जली सचिन बाबु तपाईंको स्वर्गमा बास भएको होस्। 🥰🥰 very heartbreaking news today😭😭

  • @Shreemonvlog
    @Shreemonvlog 2 дня назад +19

    बरु सुख पायो बाउले कमाउनी भाडो र दुनियाको मजाक त अब देखि बन्न पायेन हार्दिक श्रदान्जलि

  • @raisrai4056
    @raisrai4056 2 дня назад +8

    हार्दिक श्रद्धाञ्जली बाबु ,बाबु आमा गतिलो नभएपछी नानि बाबुले धेरै दुख पाउदो रहेछन।

  • @YoungGirl-r2x
    @YoungGirl-r2x 2 дня назад +12

    ॐ शान्ति 🇲🇰🇲🇰🇲🇰🇲🇰🇲🇰 सचिनको आत्माले शान्ती पाओस।

  • @kashiram6662
    @kashiram6662 2 дня назад

    हार्दिक श्रदान्जली बाबु सचिन परियार।

  • @PradipGurung2
    @PradipGurung2 2 дня назад +10

    आज यो कुरा सुन्दा धेरै दुःख लाग्यो। हार्दिक श्रद्धाञ्जली ।😢😢😢😢

  • @rokemirai8124
    @rokemirai8124 2 дня назад +22

    सचिन परियार यो अवस्थामा पुग्नु भनेको चाहिँ सबैभन्दा ठूलो गल्ती र दोषी भनेको उसको बाबा हो जस्तो लाग्छ मलाई ☹️बाबु तिम्रो आत्माले स्वर्गमा बास पाओस्। यही कामना गर्दछु🥲🙏

  • @sudhangyawali1301
    @sudhangyawali1301 2 дня назад +17

    पैसा कमाउने भाडो सक्कियो भन्ने चिन्ता रहिछ युटुबे दाइलाई

  • @yashodapandit-f3m
    @yashodapandit-f3m 2 дня назад +4

    हार्दिक श्रद्धाञ्जली सचिन बाबु बैकुण्ठमा बास होस

  • @SaritaBasnet-x4k
    @SaritaBasnet-x4k 2 дня назад +10

    सचिनको नाम बिकाएर खाने कलौटेले अब खान नपाउने भयो बिचरा बाउआमाकै लापरवाहीले गर्दा मान्छे ज्यान गुमा पर्ने भयो बिचरा बाबुको बैकुण्ठमा बास होस्😭😭😭😭😭

  • @gomumagar
    @gomumagar 2 дня назад

    हार्दिक श्रद्धाञ्जली सचिन अरु त के नै भन्न सक्छु र यो स्वार्थी दुनियामा

  • @manakathapa3448
    @manakathapa3448 2 дня назад +4

    हार्दिक श्रध्दाञ्जलि सचिन बाबु।

  • @rabinroka-u7c
    @rabinroka-u7c 2 дня назад +1

    हार्दिक श्रद्धाञ्जली फेरि नया सुनौलो भाग्य लिएर यसै पृथ्वी मा जन्म होस।

  • @DilmayaRawal-eq8he
    @DilmayaRawal-eq8he 2 дня назад +24

    कलौटे ले गरदा बिचार सचिन बाबु को जयान गयो बाबु सोरगमा मा बास होस 😢😢

  • @NewChannel-t2c
    @NewChannel-t2c 2 дня назад +1

    आमाको काखमा छोर्दिएको भए यो गति हुने थिएन होला सायद तर यो कलौतेले हेरबिचार गर्नै सकेन हार्दिक श्रद्धान्जली 😭😭😭😭

  • @bibekacharya4720
    @bibekacharya4720 2 дня назад +7

    Arko choti maya garne pariwar ko ghar ma janma hos vaii timro❤❤

  • @prakashbhattari_5
    @prakashbhattari_5 2 дня назад

    निकै दु:खद खबर 😥
    बालकलाकार सचिन परियारको दुखद निधन !
    सचिन बाबु तिम्रो स्वर्गमा बास होस हार्दिक श्रध्दाञ्जलि💐परिवारको लापरबाहीले गुमेका सचिन: कुनै बेला देश बिदेशमा रहेका सम्पुर्ण नेपालीको उल्लेखनीय सहयोग पाएका सचीन आज उनकै बुवाको लापरबाहीले यो संसारमा रहेनन् ! उनका बुबाको गैरजिम्मेवार व्यवहारले अन्तिम समयमा आएर सचिन सबैको मजाक बन्दै यो संसारबाट बिदा भए ! परिवारको सहि संरक्षण पाएको भए आज सचिनले सबै नेपालीको माया अनि सहयोगका साथ एउटा रमाइलो जिवन बाचिरहेका हुन्थे ! यस्तो परिवार कसैलाई नपरोस् !!💔😓

  • @harikalakarki918
    @harikalakarki918 2 дня назад +4

    धेरै दुख लाग्यो सचिनको आत्माले सान्ति पाओस 😢😢अब खुसि भयर बस कलौटे

  • @SaritaShrestha-p9r
    @SaritaShrestha-p9r 2 дня назад

    हार्दिक श्रद्धाञ्जली सचिन बाबु तिम्रो आत्माले शान्ति पाओस् बैकुण्ठ मा

  • @RoshanNamita
    @RoshanNamita 2 дня назад +5

    उसको बाउ कलोउते को कारणले हो सचिन मरेको 😢 हार्दिक स्रदान्जली सचिन बाबु

  • @chemzongsanu
    @chemzongsanu 2 дня назад +5

    बाउ आमा अगतिलो भए पछि छोराछोरीले सारै दुख पाउदो रहेछ बाउ आमाको गल्तीले ती निर्दोष बच्चाले सजाय पाउनु पर्यो😢हार्दिक श्रद्धाञ्जली सचिन 😢

  • @samikahaacharya5049
    @samikahaacharya5049 2 дня назад +5

    बाउआमा गतिलो नहुदा यउटा फूल फक्रिन नपाउदै काेपिलामै झर्‍यो हार्दिक श्रद्धाञ्जली बाबु😢

  • @बिमाबुढा
    @बिमाबुढा 2 дня назад

    बाबु तिम्रो समधुर आवाज्र मिठो हासो सुनेर खुसि भयर गदगदि हास्ने दर्सक हामि आज तिम्रो मिर्तुको खबर सुनेर भकानियर रो,ईउ हास्दै जनमियर रुवा,उदै गयौ तिम्रो आत्माले सान्ति पाहोस ❤❤❤❤❤

  • @durgagurung4822
    @durgagurung4822 2 дня назад +7

    सचिन लाई जजसले युज गरयो बहुत युज गरयो

  • @saritashah9333
    @saritashah9333 2 дня назад +1

    तिम्रो बुवा ले तिमी माथी सौदा गर्दा गर्दै तिमिले संसार छोडेउ बाबू तिम्रो आत्मा ले शान्ती पावस

  • @GomaGhimire-bh7ch
    @GomaGhimire-bh7ch 2 дня назад +5

    याे धेरै काेसिस गरे होइन अामाबाबाकाे लापरबाहीले यस्तो भएको हाे 😢

  • @KadelSapana
    @KadelSapana 2 дня назад

    मैले त टिकटको मा आज दिउसो देख्दा त फ्याक होला जस्तो लागेको थियो तर अहिले यो न्युज हेर्दा सत्यता लाग्यो बिचरा सचिन बाबु तिम्रो सोर्ग मा बास होस हार्दिक श्रद्धाञ्जली 😭😭😭😭😭

  • @pratimarasaili
    @pratimarasaili 2 дня назад +4

    बाबुको शरीरले सुख पायौं😢हार्दिक श्रद्धाञ्जली 😢😢😢

  • @TaraMarani
    @TaraMarani 2 дня назад +4

    के को सचिन को ममि भन्छ पत्रुकार सचिनको आमा सङ्गै भको भए यो दिन आउने थिएन बाउ र कान्छि आमाले यो हालत बनाको हो

  • @samirgurung3982
    @samirgurung3982 2 дня назад

    Babu hjr ko Aatma le shantee milosh.🌹🌹🙏🙏🙏🙏

  • @gangakarki5278
    @gangakarki5278 2 дня назад +3

    हार्दिक श्रद्धाञ्जली बाबु सुख काे बाटो गयौं 😢😢😢😢😢

  • @GauriMizar-c2q
    @GauriMizar-c2q 2 дня назад +1

    अब जाने भनेर रैछ यक महीना अगाडी एकदम आफ्नो जन्म दीने आमा सॅग जान्छू भनेको थीयो बीचारा आमा भनौ दी अब हास र बस

  • @Gopindrashahi-23
    @Gopindrashahi-23 2 дня назад +12

    कलौटोले गर्दा भएको हो यस्तो लाग्छ मलाई। 😢😢😢😢

  • @parbatipaudel3076
    @parbatipaudel3076 2 дня назад +1

    सारै दुख पाएका थिए वावुल‍े स्वर्गमा वास हाेस तिम्नाे सचिन वावु...

  • @anshumagar8872
    @anshumagar8872 2 дня назад +3

    बिचर सचिन बाबुलै त यो कलौते ले राम्रो सङ हेर बिचर नगरे र हो बिचर बाबू

  • @nishapokhrel6893
    @nishapokhrel6893 2 дня назад +2

    बल्ल सान्ती मिल्छ बाबू तिमिलाई 😢यो धर्तीमा तिम्लाई माया गर्ने कोहि नहुदा स्वयम प्रभुले लानु भयो😢जन्मदिने आमाबाबा नै तिम्रा थिएनन😢😢भने भगवानले लैजानै पर्यो नि😢😢

  • @Binitaghale_d2
    @Binitaghale_d2 2 дня назад +6

    Hardik saradanjali babu😢🕊️ arko janma ma asal bau ama ko kokh bata janma linu sarai dukha lagyo😔😢

  • @kumarrai7779
    @kumarrai7779 2 дня назад +1

    सचिन नरहनुको कारण एक नम्बरमा कलौटेको लापारबाई हो !

  • @SamjhanaRai-w3z
    @SamjhanaRai-w3z 2 дня назад +4

    सन्चिनको बुबालाइ खाने बातो थियो अब कसरी खाला सचिन को बुबा र कान्छी आमाले सचिन लाई राम्रो हुदा र सचिन को सहयोग आउदा त खुब थुलो थुलो कुरा गरेर हिनेको थियो तेजेन्दर अब कसरी हिन्दो रैछ सबैले हेर्मना सचिनलाइ रोग ठिक हुनलाइ त बुबा र आमा गतिलो हुन पर्यो नि गतिलो भाको भए सचिन को यति चादै निदन हुदैना थियो होला सचिनको निदन हुन मा बुबा आमा को कमजोरी होनि 1 बुबा नै मरेको भए छोरा बच्थ्यो होला छोरालाई बिभिन्बिभिन रोग लागन मा बुबाको हात हो छोरा को राम्रो हेर्चाहा गरेको भए यस्तो हुदैना थियो होला😢😢 हार्दिक सर्दान्जली सचिन बाबु😢😢

    • @somaasomaaa5061
      @somaasomaaa5061 2 дня назад +1

      पैसाआउने बाटोनै बन्द भयोभ्नेर बाउ त बेहोस जस्तो भको छअरे

  • @ArjunKande-xf9oh
    @ArjunKande-xf9oh 2 дня назад +1

    सचिन हरेक नेपाली को मुटुमा बास गर्नुभएको छ 🙏🙏

  • @AlphaBoy-0
    @AlphaBoy-0 2 дня назад +4

    आत्म ले शान्ती पाओस बाबू अर्को जन्म मा असल बुवा आमाको कोख बाट जन्म लिनु

    • @ShantiKc-c7l
      @ShantiKc-c7l 2 дня назад

      Kasto namaja layo yrr 😭😭😭

  • @parbatirai5174
    @parbatirai5174 2 дня назад +1

    के गर्नु र ? कठैबरा स्वर्ग कै वास होस

  • @Rukesh_Langhali_vlog
    @Rukesh_Langhali_vlog 2 дня назад +3

    बिचरा 😢😢😢 हार्दिक शर्दान्जली बाबू

  • @shreedhargautam6801
    @shreedhargautam6801 2 дня назад

    हार्दिक श्रद्धाञ्जली सचिन तिम्रो स्वर्ग मा बास हो 😢

  • @kalpanabavadiya7665
    @kalpanabavadiya7665 2 дня назад +3

    Yo sabai kalauti ko Karan le bhayko ho ama sanga bhayko bhay yo din auni thiyna rest in peace babu 😭😭😭💔💔🙏🥀

  • @saru__rana
    @saru__rana 2 дня назад +1

    कलौटेको मागिखाने भाँडो सकियो सचिनको आत्माले शान्ति पाओस्

  • @GaneshLamichhane-q4c
    @GaneshLamichhane-q4c 2 дня назад +3

    कोई सहयोग नपाएर मरे,कोई पाएको सहयोग गलत प्रयोग गरेर मरे,कोई भाउ आमा बिना टुहुरो भय ,कोई बाउ आमा हुँदा हुँदै टुहुरो भयर मरे,खासमा यो कलउटे लाई मुद्दा चलाउन पर्ने हो सहयोग रकम दुरुपयोग आरोपमा😡😡

  • @DukhiJeevan
    @DukhiJeevan 2 дня назад

    आमा बुवा ले सानैमा उपचार गरदीय को भय यसतो हुने थीयन सहायत सचीन को आतमाले सानती पाओस सोरग मा बास होस रीप

  • @AnishaGurung-k8q
    @AnishaGurung-k8q 2 дня назад +2

    परिवारको लापरबाहीले गुमेका सचिन बाबु कुनै बेला देश बिदेशमा रहेका सम्पूर्ण नेपाली को उल्लेखनिय सहयोग पाएका सचिन बाबु आज उनकै बुबाको लापरबाहीले यो सन्सारमा रहेनन् 😢 उनको बुवाको गैरजिम्मेवार व्यवहारको कारणले अन्तिम समयमा आएर सचिन बाबु सबैको मजाक बन्दै यो सन्सारमा रहेनन् परिवारको सहि संरक्षण पाएको भए आज सचिनले सबै नेपालीको माया अनि सहयोगका साथ एउटा रमाइलो जिबन बाचिरहेका हुन्थे यस्तो परिवर कसैलाइ नपरोस् 😢😢😢 हार्दिक श्रदञ्जली बाबु 😢😢😢

  • @sameerkhadka-h1d
    @sameerkhadka-h1d 2 дня назад +1

    सबैभन्दा ठुलाेगल्ति बुबाले गर्दा आज सचिनले ज्यान घुमाउनपर्याे I बाबुआमा गतिलो नहुदा छोराछोरीकले दुख पाउने रैछ हार्दिक श्रद्धाञ्जली बाबु I

  • @Hiralohani
    @Hiralohani 2 дня назад

    कस्तो दुःख लाग्दो खबर 😢😢😢 हे प्रभु😢😢😢 बाबुको बैकुण्ठमा बासहोस

  • @rupamagar6110
    @rupamagar6110 2 дня назад +2

    उदाउँदै रहेको एउटा सुन्दरतारा यस धर्तीबाट बिलिन हुनुपर्यो। यो सब कलौटे ले गर्दाहो।‌ अहिले बाबु छैन जे भनेर भनेनिभो। हार्दिक श्रद्धाञ्चली सचिन बाबु❤😢😢😢😢

    • @ravithapa3141
      @ravithapa3141 2 дня назад

      Bauko matrw galti hoinw pura patrakar haru pani samil x yaha patrakar lay viral nagarako vaye kalauta lay k garthiyo rw kalauty lae matrw dosh dinu hunnw

  • @KomalUpadhayay-o1q
    @KomalUpadhayay-o1q 2 дня назад

    यस्तो स्वार्थी संसारमा फेरि जन्म नलिनु है प्यारो बाबु rest in peace ❤

  • @Gyanjyoti2
    @Gyanjyoti2 2 дня назад

    विचार बाबू हार्दिक श्रद्धाञ्जली बल्ल मुक्त भयो सम्पत्ति मा लुछ्तानी बाबा आमा बाट

  • @hbrkarki239
    @hbrkarki239 2 дня назад

    हार्दिक श्रद्धाञ्जली सचीन बाबू, बाउआमा गतिला नभएपछि छोराछोरीले दुःख पाउछन् भन्थे, यस्तै भयो😢

  • @gitahamal1852
    @gitahamal1852 2 дня назад +1

    बाबा आमा दुबै गतिलो थियन भगवानको प्यारो भयो

  • @Jyaani123
    @Jyaani123 2 дня назад +2

    बिचरा बाबुको सोर्गमा बास होस😭😭😭😭❤❤

  • @pratapsinghbist422
    @pratapsinghbist422 2 дня назад

    सचिन बाबु स्वर्ग मा वासहोस

  • @Babitar-f6g
    @Babitar-f6g 2 дня назад

    बाउ अामाकाे कारण् हाे सचिन् मर्नु कैले बाउ र अामा छुटेर बस्ने कैले कैले के यस्ताे बेला के गालि गर्नु कलाैटेलाई पनि सचिन् काे अात्माले सान्ति पाअाेस्🙏हार्दिक् श्रद्दान्जलि

  • @barshamagar-c2i
    @barshamagar-c2i 2 дня назад

    हार्दिक श्रद्धणजली भाइ तिम्रो आत्माले शान्ति पाओस्।

  • @lokeshpariyar3801
    @lokeshpariyar3801 2 дня назад

    😢😢😢😢 omg 😢😢😢 सचिन बबुको सोर्गमा बास होस हार्दिक स्रदान्जली 🌷🌷🌷🌷🌷🌺🌺🌺🌺

  • @mainakarki3859
    @mainakarki3859 2 дня назад +2

    हरे भगवान के सुन्न परेको बाउ आमा गतिलो नहुदा छोराछोरीले दुख पायो र अकालमा ज्यान गुमाए बिचरा सचिन बाउले गर्दा आज यो दिन भयो बाच्दा नि धेरै दुख पायको थियो हार्दिक श्रद्धाञ्जली सचिन 😭😭😭

  • @shantibaral6769
    @shantibaral6769 2 дня назад

    हार्दिक श्रद्धाञ्जली बाबू सचिन

  • @sanjurumba8052
    @sanjurumba8052 2 дня назад +1

    Omg reast in peace babu 🙏😢

  • @naranshrestha5218
    @naranshrestha5218 2 дня назад

    कलौटे सचिन लाई छोरा मानेको थिएन ! पैसा कमाउने भाडा बनाएर प्रयोग गरि दुख दिएको थियो ! सचिन ले सान्ती पाउन !

  • @naranshrestha5218
    @naranshrestha5218 2 дня назад +1

    कलौटे कालेले छोरा प्रयोग नाटक नौट्ङ्की गरेर पैसा मात्रै कमाउनु खोज्ने !छोरा कि याद नै गर्दैन थियो ! नया नया पुति मात्रै खोज्ने बोकाले सचिन लाई न पढ्न दियो न आमा सग बस्न दियो न राम्रो गर्‍यो ! बोका बाउले

  • @sangitachettri3658
    @sangitachettri3658 2 дня назад

    धेरै दुःख पायको थियो सचिनले भगवानले पिडा देख्न नसकेर लानु भए छ😢 स्वर्ग मा बास होस तिम्रो बाबु

  • @dipakalemagar8097
    @dipakalemagar8097 2 дня назад +1

    नौ लाख बचाएर राखेको भए अहिले उपचार गर्न कति सजिलो हुन्थ्यो । चिक्ने कलौटे खाते । कलौटे तेरो कमाई खाने भाडो गयो।

  • @sarahlawati8747
    @sarahlawati8747 2 дня назад +1

    तिम्रो ढुख लुकायौ बाबु तिम्रो आत्माले शान्ति पाओस् 😢

  • @lalbahadurkc5020
    @lalbahadurkc5020 2 дня назад

    सचिन लाई श्रद्धाञ्जली भगवान उन लाई आफ्नो चरण मा जगह दिऊन्

  • @RamSharanSilwal-p7s
    @RamSharanSilwal-p7s 2 дня назад

    परिवारले नै याे मृत्युको मुखमा पुर्‍याउने काम गरकाे हाे
    ऐउटा अशक्तलाई परिवारकाे माया ममता कति चाहिन्छ तर बाबू माथि शुरुबाट रेखदेख भएन बिचरा 😭😭
    स्वर्गवास हाेश।

  • @birubahadursuslingmagar9438
    @birubahadursuslingmagar9438 2 дня назад +1

    यो संसारमा सचिनले सार्है दुख पायो कलौटेले गर्दा ! अर्को जन्ममा सुखको कोखमा बास लिनु!! बैकुण्ठमा बास होस तिम्रो 😢😢😢😢

  • @dakshthapa5827
    @dakshthapa5827 2 дня назад

    😢😢😢😢😢 हार्दिक sardan jali babu

  • @shaktigurung6009
    @shaktigurung6009 2 дня назад

    यसै कारणले गर्दा सानो उमेरमा स्वार राम्रो या गितगाउन सक्छ भनेर धेरै प्रेसर कसैले पनि नहालौ ,,,, रिप सचिन स्वार्गमा बास होस ।

  • @SrijanaKhatri-sd6up
    @SrijanaKhatri-sd6up 2 дня назад +1

    यस्तो के सुन्न परेको हो सचिन बाबू तिम्रो आत्माले सान्ती पाओस हार्दिक सर्दान्जली बाबु😢😢

  • @NehaSah-g1y
    @NehaSah-g1y 2 дня назад

    Ramro bato jayou sachine pariyal Hardik srandhijaly

  • @RajkumarSundas-ve3pu
    @RajkumarSundas-ve3pu 2 дня назад

    हार्दिक श्रदान्जली बाबु😢😢😢😢

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 2 дня назад

    भाबिले जे लेख्याे त्यहि भई हाल्छ टारेर टर्दैन । तर यस्काे जिम्मेवार कलाैटे नै हाे ।

  • @SamishaRai-o5c
    @SamishaRai-o5c 2 дня назад

    Bichara Sachin babu atmale sadai santi paunu la😭😭😭😭😭😭😭😭😭😭😭

  • @GhanBahadur-ee7ti
    @GhanBahadur-ee7ti 2 дня назад +1

    हार्दिक श्रद्धाञ्जली बाबू सोर्गा मा सदै खुसी भएर बस 😢😢

  • @RoYelMusKan
    @RoYelMusKan 2 дня назад

    दुख लाग्यो😭
    स्वर्गमा बास होस सचिन भाइ😭😭