क्यान्सर पिडित पुरोनधोज राई बचाउ सहयोग अभियान / Please Help to Purondhoj Rai🙏🙏

Поделиться
HTML-код
  • Опубликовано: 11 сен 2024
  • पुरोनधोज राई बचाउ सहयोग अभियान इटहरि २० तरहरा / Please Helps to Purondhoj Rai🙏🙏
    नमस्ते
    सम्पुर्न देश बिदेशमा रहनुहुने नेपालि आमा बुबा दाजु भाइ तथा दिदि बहिनि मा हाम्रो प्यारो भाइ भोजपुर निबासि पुरोनधोज राइ केहि समयबाट पेट्को क्यान्सर ले ग्रसित हुनुहुन्छ उहाको आर्थिक स्थिति कम्जोड भयको कारन्ले गर्दा सहयोगको आबसेक परेकोहुनाले सम्पुर्न देश बिदेश मा हुनुहुने सहयोगि दाताहरुलाइ पहार्दिक अनुरोध छ कि भाइ पुरोनधोज राइलाइ सहयोग गरिदिनुहोला 🙏🙏

Комментарии • 11