कान्छी भाग :१४ (Kanchhi Epi-14) II Asha Khadka II Sukumaya II october 3, 2020
HTML-код
- Опубликовано: 7 фев 2025
- Special Thanks : Santosh Neupane, Risaani Maaf Family
Artists : Rama Thapaliya, Aasha Khadka, Binod Rai, Rita Sibakoti, Sandesh Neupane, Nabu Thapa, Aarati Gautam, Khusi Pande, Melina Thakuri, begam Pun Magar, Sirjana Pande, Nakul Bhatarai, Bimala Giri, Maiya Giri, Rama Giri, Bina Achry, Chunumaya Raut
Concept written\ Direction\Production by Asha[Sukumaya]
Editor : Rabindra Khadka
Camera : Sagar Gautam
Makeup : Mohan Lama
Light : Daan Bdr.oli
Background Music : C.L Sharma
#Sukumaya #kanchhikodashai #nepalishortmovie
के तपाईले हाम्रो RUclips च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्!
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जाहा हुनुहुन्छ यो कोरोनाको माहामारीबाट safe रहनु होला । यो भिडियो कस्तो लायो हामीलाई यहाहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न्न नभुल्नु होला । साथै सुकुमाया टि भि लाई सब्सक्राईब गर्नु भएको छैन भने सब्सक्राईब पनि गर्दिनु होला । धन्यवाद
Hajurko kanchhi ko serial na chhutaikana herdaixu
⁶
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Nice sis
Aasha dijju hjuko ol serial nchhutai herdai xuh ... roidinxuh poni hjuko dhunti serial herda ta mon thamna noi sakdina😭😭.. Best off luck dijju ojh aagadi basnu ...👍️👍️😍❤️😘
कान्छी श्रियल हेरेर म जस्तै रुने अरू को को हुनुहुन्छ यता हाजिर गरुम है😭😭
कान्छी भुन्टी नछुटाइ हेर्छु मत
म पनि हो
😭😭😭😭
Ma Ni ho
Kanxi bhaga 15
यो लोग्ने मान्छेको जात हिजो सम्म बेडमा मरन र सरन को दो साचमा उहीँ श्रीमती चाहिने तर आफू ठिक भएसी उहीँ श्रीमती लाई अनेक सन्का गर्छन यस्तै आफ्नो मान्छे नचिन्दा अरुको कुरामा लाग्दा कतिको घर बिग्रनुको यो कारण पनि हो यो सिरेल बाट केही सिक्ने होकि
100 .RIGHT
यो कुरा कटि हिड्नी कुरा लगाउनि पनि आईमाई मान्छे होनि
Sahi Kura ho
महिलालाई नराम्रो नजर ले हेर्ने पुरुषको ठुलो गल्ती हुन्छ
आर्काको घर बिगार्न खोज्ने अनि लोग्ने मान्छेको मन मा अनेक थरी का कुरा लगाउने आइमाई लाइ चाहिँ के भन्नु हुन्छ नि हजुले
भुन्टी र कान्छीको फ्यान को को हुनु हुन्छ ?
म पनि छु
I'm also the big fan of kanchi and bhunti
#Kanxi मन पर्ने ऐता हाजिर 💕❤️💕
Pls support me mero RUclips channel Lai Pani subscribe gardinu na hai pls🙏🙏
जतिनै सति साबित्रि बनेर दुख गरोस त्यो नारिले लोग्नेर छोरा छोरिको निम्ति तर स्वार्थि पुरुसले मनमा पाप बोकेकै हुन्छ अग्गनि परिक्षा आजपनि दिनु परेकोछ कति ठाउमा नारिले
कान्छी 1 बाट हेर्दै आउन्नु हुने हरु यता हाजिर गरुम है हजुर
Pls support me mero RUclips channel Lai Pani subscribe gardinu na hai🙏🙏
हेर्नू फोकटलाल बाबू अर्काको कुरामा लाग्यौ भने आफ्नो घर भत्किएको थाहा हुँदैन , बिचरा कान्छीले कति माया गर्छ नाङ्गो आँखाले हेर्न सकिन्न , जस्तो एउटा घरको श्रीमान रश्रीमतीमा सङ्का उपसङ्का गलत नतिजा हुन सक्छन , आफ्नो आँखाको नजर नपरी बोल्नु र गर्नु हुँदैन ।
कान्छी भाग 1 देखि 14 सम्म खोजी खोजी हेर्ने मा म पनि पर्छु सारै मन पर्छ
अब हेर्न सुरु गर्छु मोह चाई😭😭😭पर्खिरा थे कहिले आउँछ होला भनेर डुक्क भयो अब
Pls support me mero RUclips channel Lai Pani subscribe gardinu na hai🙏🙏
त्यत्तो इटा बोकेको दुख गरेको नदेख्ने केटामान्छे अरु को कुराले फोटो देख्दा संका गर्छन यस्तै छ यो समाज 😭😭😭❤️❤️❤️❤️
धेरै धेरै राम्रो फेरि पनि यस्तै राम्रो भाग 15 हेर्न पाउँ भन्दै भुन्टी दिदि लगाएत सम्पूर्ण परिवारलाई
Hello कान्छी भाहिने तिम्रो हरेक भिडियो हेरेको छु तिम्रो भिडियो ले मेरो मन सारै रुन्छ बुनि मिस यू तिम्रो सफलताको कामना गर्दछु
मलाई लाग्छ सायद कमिडी सिरेल मा सबै भन्दा दर्शक ले मन पराउने कमिडी आशा बैनिकै कान्छी भुन्टी हुनु पर्छ हजुर लाई के लाग्छ जवाफ पाँउ
कान्छी लाई हेर्दा हेर्दै १४ भाग सम्म आइयो है
अझै राम्रो हुँदै जाउ है कान्छी सम्पुर्ण टिमलाइ सफलताको सुभकामना निरन्तरता हेरि रहन पाउ हामीहरुले 😍😍😍😍😍😍😍😍
हाम्रो समाजको परिकल्पनामा आधारित यो कान्छी भाग मलाइ साह्रै मन पर्छ वास्तविक छ बहिनी हजुरलाइ धन्यबाद छ।
सुन्दर प्रस्तुति सुकु दि💕
Yes
Hai bunu
@@dahallaxuman2274 hajur kasto ramro cha hai diju
समाजका कुसंस्कारको जरो उखेलेर
फ्याँक्न मदत गर्ने ।।
नेपाली समाजलाई परिवर्तन ल्याउन सहयोग पुर्याउने योजना राष्ट्र सेवक वर्ग परिवार सबै मा नमन गर्दछु 🙏❤️🌹🇳🇵
माया गरेको यस्तो पो हो कान्छी🙏👏😆👌🤚
सारै मन पर्छ कान्छी सिरियल सधै हेर्ने गर्छु।सफलताको कामना सम्पूर्ण टिमलाइ।
अरु ले जत्तिकै कुरा लाए पनि कान्छीलाई माया गर्ने र बिश्वास गर्ने श्रीमान चाहियो के मलाई ।।🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🙈
Asha khadka how nice
राम्रो छ
हरेक हप्ता आइदिए झन राम्रो हुने थियो
Ramro xa
कान्छी र भुन्टि को नया भाग हेरियो सारै राम्रो लाग्यो तपाईं हरुको मेहनत को फल हरेक भाग एकदम राम्रो लाग्छ मेरो तर्फ बाट लाखौ लाख सफलता को शुभकामना
बहुतै राम्रो रहेछ बधाईछ हजुर हरुको टिम्लाई कान्छि सिस अल्लि लाभो भिडियो छोटो भयो 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵💖🌸
Ati ramro 6 ho 1 dekhi na6utai hereko 6u hau bhunti ra kan6i ny
:हामी तेसै आएका हैनौ कमेन्ट पढ्न बलि राजाले पठाएका हुन😋😋😋
😁😁😁
Sai ho
Sarai man xoyo
Sahi ho😁😁😁😁
😅😅ho hai
❣️kanchi मन पर्ने जती येता हाजिर गरम ❣️ra here do like for kanchi ra reply garm
kanxi akdamai ramro xa💖💖💖
कान्छी एकदमै सामाजमा घटिरहेका घट्ना हरू लाई साच्चिकै देखाउनु सफल हुनहुन्छ म धेरै हेर्ने गर्छु
मलाई त मन छोयो तपाईलाइ कस्तो लाग्यो......!!
सुकुमाया कमेडीमा मात्रै हैन यस्तो यस्तो सिरियस अनि रोलमा पनि खत्रा अभिनय गर्न सकिने कलाकार हो जे होस अभिनय अनि कथा साह्रै मन छुने छ मन पर्यो अझै उत्तर उत्तर प्रगतिको कामना आशा जि म चाहिँ कतारबाट प्रत्येक भाग छुटाई हेर्छु है।
Aasha Didi you are always best
Oh my God 😹 u are the first viewer
Kanchai and Bhunti is always best and perfect ❤️❤️❤️
हैत धिलै भयपनी हेरियो कान्छी दामी ल
मनछोयो अनि 😭😭😭
कान्छी को रोल हेर्दा पनि आँखा बाट आँसु आउँछ । भरर भरर ......
अबको पालो कान्छीको ट्रेडिङमा नम्बर वानमा जाने,,,,,कि कसो हो साथीहरु
हामो समाज यस्तो छ कि गरिब लाई मान्छे नै गन्दैन आफुले दुख गरेर राम्रो लायो खायो भन्ने पनि कस्को चोरे खायो लायो भन्ने समाज र धन्यवाद आशा दिदी कान्छी भुन्टी जस्ता शिरेल्ले गरिबी को अर्थ मात्र बुझाको छैन कि समाज परिवर्तन गर्न लाई पनि मद्दत गर्ने छ ।। सलाम छ आशा दिदी ह्जुर लाई ।।।। 🙏🙏🙏🙏
Ramro xa kanxi vag 15 ko partixya ma basnexau i miss you ❤️💕 kanxi
अाहा कति राम्रो कान्छि छिटै दिनु हो होला यो सिरेल
कान्छी र vunti लाइ माया गर्नु हुने सबैमा धेरै सम्मान अनी माया छ । नवलपुर देखि 🙏💛
नमस्कार म मकवानपुरको थाहा नगरपालिका शिखरकोट बाट हेर्दै छु।कान्छी टेलीसिरियल नछुटाई हेर्ने जतिले यता एकनजर है🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
Wow di ✨❤️❤️
❤️❤️🙏🙏
@@ns-jp1qj 😘
अति राम्रो अभिनय गर्नु भयकोछ।आशा जीले।
सायद फोटो ले गर्दा अलि शंका लाग्यो। प्राय छोरा मान्छेको सोच आफु जुनसुकै केटिमान्छे हरु सँग मजाक गर्दै हिड्न हुन्छ तर छोरी मान्छे अरु सँग बोलेको हाँसेको ९९%छोरा मान्छे लाई मन पर्दैन।
सबै केटि त एक हुन्नन तर अजेल येस्तै छ हजुर 100% बिस्वास गर्ने ठाउ नै दिन्नन सोजो बुढो लाई छोडेर नाठो खेलाउदै हिड्ने केटि लाई पनि केहि बोलिदिनु हुन्छ कि बिसेस गरि बिदेस मा रगत पसिना बेचेर तेहि फेमिलि भन्दै बस्ने सोजा केटा हरु नेपाल फर्किदा न बुढि न सम्पति अनि 100% बिस्वास कसरि गर्ने लौ भन्नुस त??
सबै मान्छे एकनास हुदैनन् ।अरुको कुरा नसुन्ने हो आ-आफ्नो विस्वास मा रहने हो भने सबै ठिक हुन्छ।जब आफ्नो मान्छे को बारेमा अरु बाट कुरा सुन्न थाल्नुभयो भने तपाईं लाई पनि मन मा चिन्ता ले बास गर्दछ।
धेरै टाढा नजाउ हजुर मेरै तेस्तै छ अबस्था। म हाल बिदेस मा छु बिबाह्व भयेको छैन नेपाल मा यक जना केटि साथि छ कुरा राम्रै हुन्छ बिस्वास पनि लाग्छ तर बाहिरि मान्छे हरु बाट धेरै नराम्रो कुरा सुनाउछ्न हावा नचलि पात हल्लिदैन भन्छन आज भोलि को परिबेस मा 100% उसलाई मात्र कसरि बिस्वास गरौ सम्बन्ध धराब मा छ अब म के गरौ?? कान्छि सिरियल मेरै कथामा बनाको जस्तो लाग्यो😜😜
@@harisharanneupane843 हेर्नुहोस सर यदि हजुर को मन सफा छ भने सबै लाई सफा नजर ले सबै लाई देख्नु हुन्छ। फुलको आँखामा फुलै संसार काँडा को आँखामा काँडै संसार।
सारै राम्रो यो बहिनी को कला
Nice Story hurt touching and emotional.all the best all .take care ❣️
Kati ramro ho 1 Dekhi na6utai hereko 6u bhunti ra kan6i ny
हेर्न लागियो है कान्छी अहिलेसम्म 1 भाग छुटाइएको छैन।
कान्छि ।।🙏
😰😰😰vry emotional n interesting too...I want episode 15fst
बैनी आशा हजुर को हर पाईला पाईला मा सफल्ता मिलोस
मेरो शुभ कामना
यो कान्छी team लाई मेरो ह्रादिक बधाई
केटा मान्छेहरु संक्का गर्न चाहिँ खप्पिस नै हुन्छ। आफू दुनियाँ केटिहरुसङ्ग हिड्न चाहिँ हुने अनि बुढीको चाहिँ यौटा फोटो हेरेको भरमा संक्का गर्ने ।
कान्छी र भुन्टी नछुटाइ हेर्ने कोको छौ हाजिर हौँ यता🙏
दर्शन नमस्कार 🙏🙏 कान्छी एन्ड भन्टी जि कथा एक देखि 14 पुग्यो
Bhunti ta 25 pugisakyo sis
जति हेर्दा नि कहिले दिक्क नलग्ने हेरीरहु जस्तो छ कान्छी,मलाई त कता कता आफनै यथार्थ जस्तो लाग्छ 😢👌👌👌👌🙏💖
Yo bhag pani dherai ramro lagyo 🌹💕💕
ल है हेर्न पो सुरु गरियो
कान्छी भाग १४ हाल
प्रदेश बाट आशा दिदिको
कान्छी सम्पुर्ण टिमलाई धन्यवाद छ
19 minutes late vayo😘
सारै राम्रो भिडियो खिच्नु भएको मा हजुरहरू सम्पूर्ण मा धेरै धेरै धन्यवाद 🙏🙏
what a genuine acts... kanchhi!.. thank you so much .....
भाग १ देखि सधैं हेर्दै आइरहेको छु दिजू हजुरको हरेक serials र सबै serialsma हजुरको roal उत्तिकै राम्रो छ। रिसानी माफ serials त झन मेरो favourite नै भयो। दाम्मि छ आशा दिजु ❤️❤️❤️🙏🙏🙏🙏
घर भडुवाहरुले कति दु:ख दिएका कान्छी को परिवारलाई🙄😥🙏धेरै मर्मस्पर्शी
Wow nice Beautiful move sister 😯😯😯❤❤💋💋💋👍👍👌
नमस्कार म कुल्मान घिसिङ्ग
यदि तपाईहरु अझै पनि बिद्दुत प्राधिकरणमा नियुक्ती गर्न चाहनुहुन्छ । भने यो मेरो च्यानललाई SUBSCRIBE गरि जोदिनुहोला ।
हजुर लाइ पुर्ण सफलता को शुभकामना कुलमान ज्यु
सर, वास्तवमा तपाई कुलमान सर नहुनु होला तथापि भगवानको अभिनय गर्न पनि राम्रो लाग्छ सर,
Malai ta bastabik jastai lagyo jatti heryo utti heraum heraum lagne
साच्चिकै मन छुने कथा बस्तु समेटियको रैछ मजा आयो अङ्गै आँसु पनि आशा खड्का जस्तै हर घर्मा छोरी चेली भैदियको भय ती घर हरु साच्चिकै सोर्ग हुन्थे होला 🙏🙏
Aaya haii ma😭😂
Wowww very nice katha suku .Best of luck all timlai
कान्छी सिरेल मलाई फिलिम भन्दा राम्रो लाग्छ यहाँहरु लाई शुभकामना अझै राम्रो गर्दै जानु❤️❤️❤️🙏🙏🙏
कान्छी लाई हेनलाई त पहिलो हुन्छकि भनेको त 110 नम्बरमा पो पुगिए छू म त
एकदमै राम्रो छ
के गर्नु आफू अशकत हुँदा अरुको नानाथरी कुरा सुन्नु पर्छ र परिवार्ले पनि हेपाइ सहनु पर्छ तेसैले परिवर्का हरेकले एकअर्कालाइ बुझने प्रयास गरौ खराब काम नगरौ ।
हुन त आसा बहिनी यो कतिमा परेको छ बहिनी ओराली लागेको मिर्गालाइ गाइको बाछोले पनि लखेड्छ भनेको सहि हो आसा बहिनियो कान्छि टेलि फिलिमले मलाइ सहि उप देश दियो आसा बहिनी हजुरलाइ बधाइ छ है
अलि लामो बनाउनु पर्यो के छोटो भयो ।एकदमै मन पर्छ कान्छी र भुन्टी ।
Dami cha hai kanchi❤💯
This video is so good and emotional 😓💖love from gorkha🌍️💖
छिट्टै अर्को भाग हेर्न पाईयाेस अासा दिदि लगाएत सबै टिम लाई यस्तो राम्रो सन्देश काे लागि धेरै धेरै बधाई
कति मार्मिक छ😭
समाजको अथार्थ चित्रण !!!😍😍
पर्खिदा पर्खिदै थकि सकेको थिय बल्ल आयो
याे कान्छी सिरियल हेरर केहि सिक्नु पर्छ साथी हों
अति नै मार्मिक छ सिरियल ! बधाई छ !
first view
😏 i don't believe
Free fire
@@Urmila_Shrestha8 tffjj
Dharai ramro bhunti didi
love u cute little brother ❤️
दिदिNice
कान्छी कान्छी कति राम्रो छ होइन त साथिहरु??🤔🤔
काछि १७
हत्तेरी अलिक लामो बनाउनुना के सारै मत रुदा रुदै सकिजान्छ भनेको सारै मन छुने यो कान्छी को कथा बस्तु रियल जस्तै लाग्छ मलाई र यस्ता घट्ना हरु हुन्छन पनि गाउँ समाजमा अझै सम्म सो सारै मन छुने गर्छ
Thank you so much upload video
कान्छी भुन्टी अहिलेसम्म नछुटाइ हेरेको छु। loved both these serials
यो खुस्बु जस्ती अर्काको घरभाडुवा आइमाइलाइ लात हानेर गाउँ नै निकाल्नु पर्नि
एक्दम सहि हो
um k hai yo aaimai
कान्छी भानने सिरियल यक्दम मार्मिक र हृदय इसपर्शी छ तेहि भर होला नेपाल मा बनेका सियरियल मधेको सबै भन्दा मन पर्ने सिरियल हो यक्दमै राम्रो छ अज भनु कान्छी को रोल मा भुमिका गर्नु हुने को भुमिया यक्दमै दर्दनाकिय छ अझै अगाडी बदने हौसला मिलोस धन्यबाद
First cmnt❤❤
Ok not a problem
🥰🥰
Aai
समाज कि अस्सहाय विवेकशिल र आदर्श नारी पात्र कान्छी सुकुमाया र भुन्टी वास्तवमा समाज भित्र यस्तै लाखौ कान्छी र भुन्टिहरुको व्यथा र वाध्यता कलाकारिता र आफ्नो क्षमता मार्फत हाम्री सवैकी प्यारी कलाकार आशा खड्का ज्यूले समग्ररुपमा नेपाली समाजका नारी बेदना पीडा र बाध्यतालाई स्पस्ट र सरस रुपमा प्रस्तुत गरिरहनु भएको छ।जति प्रसँसा गरेर अपुग नै हुने नारी बेदना र सचेतना भरिपूर्ण कान्छी भुन्टी लाई अझ धेरै सफल्ता मिलोस। यसरी नै नेपाली समाज मा रहनु भएको जनमानसलाई ज्ञान र चेतना सदैव दिईरहुन। शुभकामना छ।
साथै हाम्री प्यारी कलाकार चेली आशा खडका तपाईको हरेक प्रस्तुती हरु खास छ छ र रहिरहनेछ।
Love from syangja
गुल्मि
Hjr ko acting asadaii man paro
Yesari noiii agadi badnuss
Hooiii
Hjr laii full support xa
❤❤❤❤
Dami ❤❤
राम्रो सिरियल छ सफलता काे शुभकामना🙏🙏🙏
First viewer🥰🥰
I love kanchi serial💜💛💚💙
सबै जना लाई नमस्कार।
मेरो च्यानेल मानि आउँनु है साथीहरु।
फेक आइडी मुला 😡
खुबी छ भने आफ्नै नामको आइडी बनाएर चलाए भो नी किन अर्काको नाम बिकाउनु।
lolo yata ni aaunusna
सक्छ्स भने आफ्नै नाम बाट you toube च्यानल खोएर चलाएर देखाउ अरुको नाम बेच्नु भन्दा यदि सचा आमाको वीर छोरा होस भने
@@khimkumarmuskan4342 ho yo jata pani dekhinchha yeslai aba jel halnu parchh badi bhayo yesko natak