एकदम मन पर्यो कथा❤हाम्रो समाजले सधै अनैतिक सम्बन्धमा महिलालाइ मात्र दोषी देख्छ, अझै महिला आफै पनि मात्रै आफुलाइ गलत मानेर हराउने कोशिश गर्छन तर यहा एक नारीले आफ्नो इज्जत संगै गएको त्यो पुरुषको पनि इज्जत उतारेको चाही मलाइ सहि लाग्यो 🙏 अति राम्रो लेखाइ अनि वाचन त दिदिको आवाज र कथा वाचनको फ्यान❤
कथा सत्य घटना हो भने त मेरो भन्नू केही छैन।तर काल्पनिक हो भने येस्तो कथा ले समाज मा के दिन्छ भन्ने कुरा हेक्का राख्नु पर्छ! नारी यौनमा यती सम्म गिर्न सक्छन् र ?
मीठो स्वरमा मेरो कथा वाचन गर्नु भएकोमा विनिसाजीलाई धन्यवाद ।
real story ho tpikoo
Thanku ma'am
ekdam ramro katha lekhnu hune raicha ❤
एकदम मन पर्यो कथा❤हाम्रो समाजले सधै अनैतिक सम्बन्धमा महिलालाइ मात्र दोषी देख्छ, अझै महिला आफै पनि मात्रै आफुलाइ गलत मानेर हराउने कोशिश गर्छन तर यहा एक नारीले आफ्नो इज्जत संगै गएको त्यो पुरुषको पनि इज्जत उतारेको चाही मलाइ सहि लाग्यो 🙏
अति राम्रो लेखाइ अनि वाचन त दिदिको आवाज र कथा वाचनको फ्यान❤
Kati mitho aawaj ani kati ramro story 😍❤️
One of most powerful story ani didi ko voice transaction is just WOW ❤❤❤❤
तिम्रो लोग्ने र म,
कथा कस्तो लाग्यो तपाइलाइ?
Thank you so much for story Sister❤❤
म पनि सुन्दै छु ।। मेरो मिठो निद्राको ठूलो औसधि हो तपाईंको आवाज
hjr ko voice sarai man pareko le maile aafano xori ko naam pani hjr ko naam bata rakhexu ❤❤❤sachi hjr ko voice ko kunai bayan garna sakdin😍😘
अर्काकी बुढिलाई आफ्नै सम्झेर माया गर्दा धर्म हुन्छ कि पाप लाग्छ भन्दिनु पर्यो
Aarkha ki budi lai nai maya gardai bashnu aafhu bihe gare ra aarkha ki xori lai dhoka nadinu
कथा सत्य घटना हो भने त मेरो भन्नू केही छैन।तर काल्पनिक हो भने येस्तो कथा ले समाज मा के दिन्छ भन्ने कुरा हेक्का राख्नु पर्छ! नारी यौनमा यती सम्म गिर्न सक्छन् र ?
❤
Sleeping pills for today ❤❤❤
Dammi❤
K yo Satya ghatna ho ki kalpanik ghatna ho?? Please reply me I want to know
ma sundai xu hai🤗🤗🤗
❤❤r
❤❤❤❤
❤❤❤