रास्वपा मा हुनु भयेका सबै माननिया हरु बौद्धिक हुनु हुन्छ ती मध्ये माननीय मन्त्री सुमना श्रेष्ठ ज्यु मलाइ मन पर्ने माननीय हुनु हुन्छ । सुमना को काम लाई सलम छ
तो के सुमना सिस्टर ले गर्नु भको होर ३० सयौं वर्स यस्तो हुदा केही नदेख्ने अनि नया इवा इउबती देश बनाउने हुट हुटी हुदा सबै कुरा देखने कस्तो समाज छन जय देश जय घण्टी जय रबि दाइ ❤❤❤❤❤❤❤❤
सुमना श्रेष्ठलाई काम गर्न देउ नालायक कुपात्र अनि भ्रष्ट कुपात्र नेताकार्यकर्ताहरु उहाले केही न केही सुधार गर्नुहुनेछ शिक्षामा र उदारणिय पनि बन्नुहुनेछ। सुमना जि अगाडि बढनुहोस बधाइ छ।
तपाईंहरु सधैं जनताको लागि काम गर्नुस अगाडि बडनुस जनताले मुल्यक गर्छन ।तपाईंहरू धेरै मिडियामा नअाउनुस टाेल बनाउने सन्जालमा हाल्ने चरित्र हत्या गर्छन नया पाटिकाे काम जनता सामु देखाउदैन
पुर्णीमाको दिन मन्त्री मण्डलमा पस्यो औंसीको दिन छोड्नुपर्ने जागीरेले के गरोस । ताज्जुबलाग्ने कुरा त के हो भने अरुले निगाहामा दिएको बस्तुमा आफ्नो इच्छाले काम घर्न सक्दैन भन्नेकुरा थाहा पाउंदा पाउंदै जागीर खान किन गाको?
यी मन्त्रीको खुट्टा तान्ने मान्छे भएन भने शीक्षामा सुधार अवस्य हुने छ तर राम्रो काम गर्ने लाई याहा टीक्न दीदैनन यतीका बर्ष सम्म हैकम जमाएर खाइ पाई आएको आफना आफन्त नक्कली सटीपीकेट बनाएर घुसाएकाको अगाडि काम गर्न धेरै गाह्रो छ जनताले भएनी साथ दीनु जरुरी छ !
education minister sumana jeu jay Nepal jay ghante Hajur Ko kam Ko salute garnda chhu Hajur Le 100 din dhera ramro kam bhaye chha Ko purano chor neta haru Le garnu na sakye Ko kam Hajur Le garera dekhaunu bhayo dhaniyabad chha ajai ramro garnu huss
Sanjeev dai tapaiko RUclips channel nachutai kana herney garchu Tara ahiley Tapai pani truth ko support garnu ko satta Ultai griha mantri lai Kehi dought bhayeko jasari question gardhai hunu hunchha. Tapai lai thaha nai hola kaam garna teti Sajilo Chhaina. So tapaiko maan nabadlinu hola sachha patrakaar bani dinu hola. Ekdin abasya samaya aauchha tapaiko sahi samachar ley desh lai ramro disha tira laijana kati help garyo bhanera.
बालेन शाह जत्तिको भिजन भएको मेयर अनि
सुमना श्रेष्ठ जस्तो शिक्षा मन्त्री नेपाल ले 😊
इतिहासमै पाउने छैन ☝️ जय चन्द्र सुर्य 🇳🇵
शिक्षा मन्त्री सुमना अहिले सम्म को उत्कृष्ट मन्त्री ❤ इतिहास ले सम्झिने छ 😊
great work salute मन्त्री ज्यु👏👏🔔🔔🔔
रास्वपा मा हुनु भयेका सबै माननिया हरु बौद्धिक हुनु हुन्छ ती मध्ये माननीय मन्त्री सुमना श्रेष्ठ ज्यु मलाइ मन पर्ने माननीय हुनु हुन्छ । सुमना को काम लाई सलम छ
तो के सुमना सिस्टर ले गर्नु भको होर
३० सयौं वर्स यस्तो हुदा केही नदेख्ने अनि नया इवा इउबती देश बनाउने हुट हुटी हुदा सबै कुरा देखने कस्तो समाज छन जय देश जय घण्टी जय रबि दाइ ❤❤❤❤❤❤❤❤
ए पत्रकार हो तीस बर्ससम्म नभएको काम एक महिनामा हुने के जादु होर ?
यो धेरै कराउने पत्रकार हरु एमाले काङग्रेस माओबदी को झोले पत्रकार हरु हुन
❤❤❤🎉🎉 मन्त्री सुमना स्वागत छ।
जय सुमना श्रेष्ठ ❤❤🎉❤❤
अब को नेता सद्गुण शिक्षा ज्ञान रिसर्च अध्यन भएको हुनुपर्छ जय होस् सुमना श्रेष्ठ ❤
३२-३४ सालदेखि खल्बलिएकाे शिक्षा व्यबस्था १०० दिनमा सर्लक्कै ठिक हुनुपर्छ भन्नि झाेलेहरु महामुर्ख हुन ।२-४ साल काम गर्न दिउँ अनि हेराैँ र बाेलाैँ ।🎉🎉🎉
great work salute मन्त्री ज्यु👏👏🔔🔔🔔❤❤
जय शुमना
Jai Nepal Jai ghanti. 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🙏🙏
Absolutely good 👍👍👍 really and very very much qualified Edn Minister Mrs Sumana
नेपाली राजनीति मा पहिलोपटक देश ले राम्रो शिक्षा मन्त्री को रूपमा सुमना जि लाई पाको छ जय घण्टी ❤🎉❤🔔🌹🔔
अहिलेसम्मकै पारदर्शी शिक्षामन्त्री लाग्यो मलाई माननीय सुमना ज्यु🔔🔔🔔🔔🔔🔔
अहिले सम्म को सबै भन्दा उत्कृष्ट शिक्षा मन्त्री
Sumana shresth ji good luck 👍🇳🇵🇳🇵🇳🇵
रास्वपाको जय होस , अहिले सम्मकै सबैभन्दा उत्कृष्ट मन्त्री सुमना🎉🎉
our pride, our mantri 💪💪💪
नेपाल को नम्बार 1 शिक्षमन्त्री हो सुमान श्रेष्टा 🇳🇵🇳🇵❤️❤️🙏🙏
सावाँ sad sumana good job
सुमना श्रेष्ठलाई काम गर्न देउ नालायक कुपात्र अनि भ्रष्ट कुपात्र नेताकार्यकर्ताहरु उहाले केही न केही सुधार गर्नुहुनेछ शिक्षामा र उदारणिय पनि बन्नुहुनेछ। सुमना जि अगाडि बढनुहोस बधाइ छ।
बुनपरो के सुमाना जि ले एतिछिटो पुराको पूरा त सम्सया को समाधन हुनु टाईम त लाक्छ नि भष्टछछारले चुर्लुम दुबायको छ त
Good Suma मन्त्रीज्यू
तपाईंहरु सधैं जनताको लागि काम गर्नुस अगाडि बडनुस जनताले मुल्यक गर्छन ।तपाईंहरू धेरै मिडियामा नअाउनुस टाेल बनाउने सन्जालमा हाल्ने चरित्र हत्या गर्छन नया पाटिकाे काम जनता सामु देखाउदैन
पहिला त शिक्षमन्त्रि काे भनी पनि ठाहाहुन पत्रकाज्युहरूले पनि यसरी साेजेकाे जस्तापनि लाग्दैन त
Great job sumana g🔔🇳🇵🙏
शिक्षा मन्त्री ज्यु हजुर बिदेश पढन जानू भएको कि बिबाह गर्नु ?
पुर्णीमाको दिन मन्त्री मण्डलमा पस्यो औंसीको दिन छोड्नुपर्ने जागीरेले के गरोस । ताज्जुबलाग्ने कुरा त के हो भने अरुले निगाहामा दिएको बस्तुमा आफ्नो इच्छाले काम घर्न सक्दैन भन्नेकुरा थाहा पाउंदा पाउंदै जागीर खान किन गाको?
सुमना दिदी बिधारथि हरुकाे पढने लेखने बिसय केही भएन गफ मात्र रहेछ नेपालमा नेपालमा जनम हुनु हामराे अभाग परमानित भयाे
यी मन्त्रीको खुट्टा तान्ने मान्छे भएन भने शीक्षामा सुधार अवस्य हुने छ तर राम्रो काम गर्ने लाई याहा टीक्न दीदैनन यतीका बर्ष सम्म हैकम जमाएर खाइ पाई आएको आफना आफन्त नक्कली सटीपीकेट बनाएर घुसाएकाको अगाडि काम गर्न धेरै गाह्रो छ जनताले भएनी साथ दीनु जरुरी छ !
Great 🙏🙏🙏
Great Job
सुमना नानि को 1कुरा बुझिन अनुमान यौग्गे वा अनुभब मेरो सडेको गिदिमा पसेननि छोरि
Great work salute go ahead sumana jiiiii❤❤❤❤❤
यसले केही गर्दिन,गफ मात्र हो
सुमना मन्त्री ज्युको काम राम्रो छ❤❤❤❤
Ahile Mahabir Pun Lai Bhanda badi desh Lai Sumana ko khacho cha, je jati Sumana le gareki chin sabai itihasik chan. Job well done Sumana..
Bidesh padhne bahanama kati bidhyarthi lai Noc ko namma bechyou bola NRNA.
Good luck sumana sis janta ko maan jitne kam gardai janu hola
Sumana is doing right, I support her decisions and ways of doing things
education minister sumana jeu jay Nepal jay ghante Hajur Ko kam Ko salute garnda chhu Hajur Le 100 din dhera ramro kam bhaye chha Ko purano chor neta haru Le garnu na sakye Ko kam Hajur Le garera dekhaunu bhayo dhaniyabad chha ajai ramro garnu huss
जय रबि सर ।
जय देश
Jay Sumana ji jay ra sa pa🙏🙏🙏🙏🙏🙏
Sota ra sixhya chayo
Wa ❤wa❤
Shipshape mantri sumana shrestha jiuma m dubai ♥️ bat ex Army sailot takrtaucxu ❤❤
Sumana the.great
Summary good
jay🔔🔔🔔🔔🔔🔔
jay ghanti
Jai hos
Good
Sanjeev dai tapaiko RUclips channel nachutai kana herney garchu Tara ahiley Tapai pani truth ko support garnu ko satta Ultai griha mantri lai Kehi dought bhayeko jasari question gardhai hunu hunchha. Tapai lai thaha nai hola kaam garna teti Sajilo Chhaina. So tapaiko maan nabadlinu hola sachha patrakaar bani dinu hola. Ekdin abasya samaya aauchha tapaiko sahi samachar ley desh lai ramro disha tira laijana kati help garyo bhanera.
भेरी गुड नानी
❤❤🙏😭😭😭🥰🥰🙏🙏😭
😊
सूमना श्रेष्ठ को जय होस ❤।
What is the difference between excel and libre?
Jay ghanti 🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🙏🥰
Jai ghante🎉
good
सहि निर्णय
सुभकामना,मन्त्री ज्यु,❤
सब प्रचार बादी
पुराना पाटीका झोले पतीकार
Right you good sister Jay ghanti