कुरा त सहि हो ऐले देस म जवान युवा हरु म क्रीकेट को धेरै क्रेज छ र देस का भिभिन्न ठाउँ म अन्तर्राष्ट्रिय सतर को एउटा भयेनी रंगशाला बनाये भनी। Can ले full polulation को सहि utilities गर्न सक्यो भने #NPL विश्व कै no. 1 league को race म आउँछ। काठमाडौ म मात्रै खेल खेलायेर। #Can विक्सित हुन सक्दैन यो कुरा बुज्नु पर्यो #Can र सरकार ले । धन्यवाद । जय नेपाल ❤️🇳🇵❤️
सहि कुरो हो राम्रो लाइ राम्रो भन्न सक्नुपर्दछ रेनु दाहालको कामले पनि गति लिएको छ तर किर्केटको क्रेजलाइ लिएर भोट माग्ने बाटो नगरे हुन्छ लोकप्रिय बन्न राम्रो काम गर्नुपर्दछ यो सेरे प्रचन्डे, खड्के यिनलाई भोट यत्रोनि दिइन्न
त्यसमा धुर्मुसको पैसा गएको छैन , पैसा तपाईं हामी नेपाली जनताको गएको छ सर । हो पक्कै पनि थालनी धुर्मुसले गरेको हो त्यही बिश्वासले मैले पनि सहयोग गरेको थिए । तर बिचमा धुर्मुसले हाट जिक्यो , सुरुमा त भन्दै थियो काठमाडौमा भएको घर बेचेर पनि रंगशाला बनाएरै छाड्छु भनेको थियो पछि नेपाली जनताको पैसा खेलाउन पाएन बिचमा अलपत्र पारेर छोड्यो । अहिले महानगर र प्रदेश सरकारले बनाउदै गर्दा मैले गरेको सहयोगले पनि न्याय पाएको महसुस भएको छ खुशी छु ।
@JiyanThapa राजनिती छिरायर दाताहरु ले दिन्छु भनेको पैसा नि दियनन। तेत्रो आयोजना आट्नु उस्को गल्ती हो। तर उस्ले धेरै काम गरेको छ त्यहाँ सबै जग उठाको छ। उसलाई सरकार ले केही मात्रा मा सहयोग गरेको भय उहिले नै बन्थेओ। कम्सेकम धुर्मुस लाई गाली चाहिँ नगरौ भन्ने हो। चोर हरु लाई पुजा गर्ने पुजा गर्छन । येति भन्न खोजेको सर अरु त के गर्नु।
Tu ma floodlight halna naskeko jatha thulo kura garxa..afno bektigat swartha ko lagi vaye pani garnai paryo..chitwan ko rangasala ta banulas..tara TU ko cricket ground ko k ta? Tehi ground bata udaye vayeko ho hamro Nepali cricket teslai pahiley banaoo..
Kura matrai garchha bhat mara kathmandu ma euta 70,000 hajar darsak atauni r Pokhara ma 70,000 hajar darsak atauni duita cricket ground banauni ho bhani 6 barsa ma sabai kharchha uthchha 56 arab ta taile khaisakyo 32 Arab kepi oli agera bagera 200 arab bhanda bahdi ta yesari nai khako chha

You are 💯 right 👍👍
Good job
good prachanda sir
सहि कुरो हो राम्रो लाइ राम्रो भन्न सक्नुपर्दछ रेनु दाहालको कामले पनि गति लिएको छ तर किर्केटको क्रेजलाइ लिएर भोट माग्ने बाटो नगरे हुन्छ लोकप्रिय बन्न राम्रो काम गर्नुपर्दछ यो सेरे प्रचन्डे, खड्के यिनलाई भोट यत्रोनि दिइन्न
Dhanyabad
Right
vote vote vote
हावा...गफाडी
Good 👍👍👍
धुर्मुस को रिन तिर्दिन पर्दैन बिचरा तेत्रो काम गरेओ उसलाई नि नराम्रो गरायर छोडे।
त्यसमा धुर्मुसको पैसा गएको छैन , पैसा तपाईं हामी नेपाली जनताको गएको छ सर । हो पक्कै पनि थालनी धुर्मुसले गरेको हो त्यही बिश्वासले मैले पनि सहयोग गरेको थिए । तर बिचमा धुर्मुसले हाट जिक्यो , सुरुमा त भन्दै थियो काठमाडौमा भएको घर बेचेर पनि रंगशाला बनाएरै छाड्छु भनेको थियो पछि नेपाली जनताको पैसा खेलाउन पाएन बिचमा अलपत्र पारेर छोड्यो । अहिले महानगर र प्रदेश सरकारले बनाउदै गर्दा मैले गरेको सहयोगले पनि न्याय पाएको महसुस भएको छ खुशी छु ।
@JiyanThapa राजनिती छिरायर दाताहरु ले दिन्छु भनेको पैसा नि दियनन। तेत्रो आयोजना आट्नु उस्को गल्ती हो। तर उस्ले धेरै काम गरेको छ त्यहाँ सबै जग उठाको छ। उसलाई सरकार ले केही मात्रा मा सहयोग गरेको भय उहिले नै बन्थेओ। कम्सेकम धुर्मुस लाई गाली चाहिँ नगरौ भन्ने हो। चोर हरु लाई पुजा गर्ने पुजा गर्छन । येति भन्न खोजेको सर अरु त के गर्नु।
Stadium ko update chaiyo per week euta update regularly garna paryo
प्रधानमत्री हुदा तेरी इजा ।चिक्दला थि त के गद्धला थि
Kaam hos dawayara
50 jibre xeparo
❤👍🏼
Emotional blackmail ma hami nepali🤗
Tu ma floodlight halna naskeko jatha thulo kura garxa..afno bektigat swartha ko lagi vaye pani garnai paryo..chitwan ko rangasala ta banulas..tara TU ko cricket ground ko k ta? Tehi ground bata udaye vayeko ho hamro Nepali cricket teslai pahiley banaoo..
Ahile samha k garer basyau
kura ta jati gare ni vayoni, kaam garna paryo ni
Khoi kheladi harulai ghosana gareko prize money 💰, ahile samma payeko chaina . Khali guff matrai diney ho yo sir pani .
Haha guffadi ho sabhai
1 week ma yauta stadium ko update video ❤
Kura matrai garchha bhat mara kathmandu ma euta 70,000 hajar darsak atauni r Pokhara ma 70,000 hajar darsak atauni duita cricket ground banauni ho bhani 6 barsa ma sabai kharchha uthchha 56 arab ta taile khaisakyo 32 Arab kepi oli agera bagera 200 arab bhanda bahdi ta yesari nai khako chha
Cunab aauna lagyo
Aaile Gautam Buddh ko kam roke ko xa ra?
xaina
Budo lai hos aaudai xa 😂
❤