प्रतेक नेपाली जनता जन्मजात भुमिको मालिक हुने सवैधानिक कानुनी व्यवस्था को लागी संसद मा प्रस्ताव लैजानु हुनेछ भन्ने बिश्वास साथै अनुरोध गर्दछौं। सचेत नेपाली जनताको साझा अभियान। नेपाल।
रेशम चौधरि लाई मैले पनि नियालेर नजिक बाट हेरेको छु, उहा डिल्लिबजार कारागार मा रहदा बिर हस्पिटल मा उपचाररत हुदा हाम्रै सेक्युरिटि मा हुनुहुन्थियो सबै कुरा बुज्दा उहा हत्या गर्ने र कसैलाई हत्या गर्न प्रोत्सहान गर्ने नेचर को मान्छे लागेन मलाई
hatya aabes ma huncha ghar jhagada ma pani jhukkiyer hatya hunch jel ma puge pachhi hos khulda apradhi lai pachhuto huncha kura yestai tyasai ab nyadhis pani hami afai banne ki
सब भन्दा धेरै पटक मन्त्री हुनेमा थारु नै छ। उपप्रधानमन्त्री नै भएको छ। विजय कुमार गच्छदार भनेको थारु हो, बाहुन होइन। अरु थारु पनि मन्त्री भएका छन् । थारु भनेको पिछडिएको जात नै होइन। थारु हरु सँग जमिन छ। पिछडिएको जात भनेको मुसहर, चमार, पोडे, राउटे, कर्णालीका दलित हुन् ।
जो मन्त्री बने तिनीहरू kp सेरे माधव प्रचण्ड भन्दा फरक होइनन्।जातले फरक पर्दैन मान्छेको नियत सोचले फरक पार्छ।हामीलाई थारु नै चाहिएको छैन।बलेन् ज्ञानेन्द्र शाह रवि हर्क जस्तो जुनसुकै जातको भएपनि सुबिकार्य सबै नेपालीलाई छ नी हो नेपाली भएको नाताले म पनि यही चाहन्छु।
Tharus are 5000 years old people in NEPAL, brother. The other communities migrated later. Historically we were the aborigines who lived and worked under the ancient kings of NEPAL. Not the Saha dynasties but the real Nepalese kings; kings like Suddhodana and his ancestors.
उच्च सम्मान जननेता रेशम चौधरी । यस्तो बौद्धिक ब्यक्ती एक युग मा एउटा जन्मिन्छन ।। Resam chaudari jatiko malti talent manxe ahile samma maile Rishi dajuko progam ma dekheko xaina ...Thank you Resam daju
बित्नु हुने सम्पूर्ण प्रति हार्दिक श्रद्दान्जली सत्य तथ्य बाहिर आउनै पर्छ रेशम चौधरीलाइ फसाएको हो सरकारले लाल आयोग प्रतिबेदन सार्बजनिक गरे हुने सार्बजनिक नगरी कसरि ज्यानमारा भनेर दोषी ठहर भयो भन्ने अर्को प्रस्न क्या
खास भुमिपुत्र थारुहरु हिंसात्मक हुदैनन् , सोझासादा / सरल हुन्छन् । रेशम चौधरीले त्यो हत्या गरायो या निर्देशन दियो जस्तो मलाई पनि लाग्दैन! त्यो दुर्घटना भयो, तेस्तै बुझौं।
सताब्दीयौ देखि दबाईएका मुलवासीहरु का आस्थाका धरोहर तपाई सर! रेशम चौधरी सत्-सत् नमन् !! मुलवासी भन्ने बित्तिकै सदियौ देखि यहाँका राज्य-सत्ता बाट थिचोमिचो गरेर राखियेकै हो र त्यसकै परिणाम हो । सर !! रेशम चौधरी 🙏🙏🙏
जातिय, धमे , बणे,भुगोल को हिसाब को राजनिति ले देश मा सधै अशान्ति मात्र फैलि रहन्छ 😢😢 , सेरे -केपि - प्रचण्ड -गगने जस्ता चोर डाका नेताहरु लाइ 2084 को चुनाब मा स सम्मान बिदाइ गर्नु पर्छ ❤ धन्यवाद 🙏🙏
टिकापुर हत्याकाड दुखद थियो जस्को छानबिन र सत्य तथ्य एक दिन हुनेनै छ हुनै पर्छ !रेशम चौधरी त्यस्तो ब्यक्तित्व जस्को आज सबै तिर वाह वाह छ !नागरिकता बिधियक, आमा बुवा दुबै नागरिक छन तर उनका छोरा छोरी जुन लाखौ नागरिकता बिबिन छन जस्लाई सम्विधानले नै प्रदत्त गरेको सम्वैधानिक ब्यबस्था अनुरुप नागरिकता बाट बन्चित गरिएको छ यस्ता बिसयमा एक्सन लियर आज हाम्रा प्रधानमन्त्री कमरेड प्रचन्डलाई लाखौ नेपालीको मन जित्नु भएको छ उहाको यो तदारुपताको लागी रेशम लाई "एक युगको लेजेन्ड पर्सन" देख्नेले आफ्नै देशमा "नागरिकता बिहिन हुने नेपाली नागरिकका छोरा छोरीले धन्यबाद भन्नै पर्छ .
राजनीति राष्ट्रको लागि शान्ति क्षेत्र नेपालको प्रस्ताव संसद बाट पारित गरि सरकार द्वारा घोषणा र सयुक्त राष्ट्रसंघ महासभामा लैजानु नेपाल र नेपालीको साझा हितका लागि यसैले संसद मा रहनु भएको राजनैतिक पार्टी को हैसियत ले प्रस्ताव पेश गर्न को लागि हार्दिक अनुरोध गर्दछौं। सचेत नेपाली जनताको साझा अभियान नेपाल। जनताको जय होस् देश को भलो होस्।
@@dubeshtharuofficial9114 thik bhannu bhayo sir tara hamro mulbasi, janajati haru sabai uml, maoist, congress ma lagera divide bhako cha jun tyo party haru ko lead garne manche haru ma nasliya chintan habi cha
अपराधीको नाम थाहा हुँदाहुँदै पनि नाम नभन्ने, कुरा लुकाउने मानिस पनि अपराधी हो । राज्य दोषी हुँदैन, घटना घटाउन र दबाउन उक्त राज्यमा राज गर्ने राजनेताहरु दोषी हुन्छन् । रेशम चौधरी साह्रै राम्रो कलाकार हुनुहुँदो रहेछ । बधाई छ, भविष्यको संघीय मन्त्रीज्यूलाई
धमला जी जनता जान्न चाहन्छन् तपाइ हिन्दू,क्रिश्चियन,मुस्लिम के हो।इन्डियन नेताको प्रश्न तपाइको जवाफ लाज मर्दों थियो।अब १चोटी रेसमको बारेमा थप जानकारी तपाइको श्रीमती बाट पाए हुन्थो। प्रचण्ड र रामचन्द्र पौडेल पनि देशका कुपात्र हुन्।अदालतले न्याय दिनुपर्छ।संसारको रित यही हो।राजा आऊ देश बचाउ। जय देश जय नरेश।
I watched it throughly without skipping even a millisecond , I am going to have my exam tomorrow but I am enjoying at 2:30 AM , Resham chaundary interview and trust me , I amnot having guts to avoid his interview …. In nutshell, he is just phenomenal leader , huge respect to him❤❤❤❤❤❤❤…..
अब रेशम चौधरीलाई नेपालको शक्तिशाली प्रधानमन्त्री बनाउन सबै राजनितिक दलहरु एकजुट बन्नुपर्छ।
पहिचानवादी युवाहरुको ढुकढुकि हुनुहुन्छ माननीय रेशम चौधरी ज्यू ❤❤❤
प्रतेक नेपाली जनता जन्मजात भुमिको मालिक हुने सवैधानिक कानुनी व्यवस्था को लागी संसद मा प्रस्ताव लैजानु हुनेछ भन्ने बिश्वास साथै अनुरोध गर्दछौं। सचेत नेपाली जनताको साझा अभियान। नेपाल।
यदि नेपाल मा कुनै जनजाति को छोरा प्रधानमन्त्री बन्छ भने ति व्यक्ति रेसम चौधरी हुन्न🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
रेशम चाैधरि बहुमुखी प्रतिभाका धनी असाधारण ब्यक्ति हुन, देशले उहाँ लाई चिन्न सक्नु पर्दछ ।।
हो तर रेशम मात्रै सक्षम अरु छैनन भन्ने कुरा चाहिँ गलत छ ।
Ek dam thik
Jai hind jai nepal jai Shree ram
रेस्म चौधरी लाई साथ दिनु पर्छ है साथीहरू पाँचथर बाट
उच्च सम्मान जननेता रेशम चौधरी । यस्तो बौद्धिक ब्यक्ती एक युग मा एउटा जन्मिन्छन ।।
जबसम्म तिम्रो आफ्नोतर्फबाट कोही भालारोपि मारिदैन तबसम्म एक युग मा एउटा नै जन्मिन्छन
@@Bijay_429 मार्ने लाई कारबाही होस टिकापुर घटना को छानबिन आयोग को प्रतिबेदन सार्बजनिक होस सबै छर्लङ्ग हुन्छ।
resham chaudhari hatyara ho.
@@Mix-max-NP 🤣🤣🤣🤣 कहाँ हो तपाइँको घर ?
the great the man Resham lal chaudhary
निवर्तमान माननीय रेशम चौधरी महान ब्याक्ती हो। केही राजनैतिक दल हरुले एक थारु माथी लागेको देख्न सकेनन। साम्प्रदायिक दङ्गा सुरु गराए।
"रेशम " बुझ्नेको लागि राम र नबुझ्नेको लागि रावण !!
हामी यस्तै हो खेलाडिले खेलादिको पिदा बुझ्छ योता दुख मा हुर्केको मान्छेलाइ दुख कै कुरा बुझछ
बुझ्नेको लागि हत्यारा अनि नबुझ्नेहरुको लागि पनि हत्यारा नै इओ
Fulko aakhana fulai sansara kadako aakhama kadai sansara
He is killer
बाहुनवाद को अखाडामा चौधरी लाई यति गर्न स्वभाविक नै होला ? तपाई अघि बढनुस जनता साथमा छ ✊ आलोचना गर्नेहरुको धर्म नहि त्यही हो 🇳🇵
Sabai ko shuv chintak mananiya resham jiu koti koti dhannebad xa
धमाला जी अति राम्रो इण्टरव्यू छोटों मीठो
रेशम चौधरी राष्टबधी देश भक्ति नेता हुन
Maro ghanta ho yo mg
@@babalkhabar5663 timi veda ho veda
नेपाल र नेपालीलाई चाहिने नेता तपाई अगाडी बढ्नुस तपाइको साथमा हामी छौ
ab aparadhi haru ta honi nepal ma kam lagne
@@Krj672 बाहुनवाद लाई पचेन कि 🤣
@@Krj672 timi bakhri balatkari badhi bolx tapare
@@Krj672 pachena tani k garxas mc
@@cnn3675 tero Ghar ma tapari Lina gako xa ra badi boli rako
रेशम चौधरि लाई मैले पनि नियालेर नजिक बाट हेरेको छु, उहा डिल्लिबजार कारागार मा रहदा बिर हस्पिटल मा उपचाररत हुदा हाम्रै सेक्युरिटि मा हुनुहुन्थियो सबै कुरा बुज्दा उहा हत्या गर्ने र कसैलाई हत्या गर्न प्रोत्सहान गर्ने नेचर को मान्छे लागेन मलाई
hatya aabes ma huncha ghar jhagada ma pani jhukkiyer hatya hunch jel ma puge pachhi hos khulda apradhi lai pachhuto huncha kura yestai tyasai ab nyadhis pani hami afai banne ki
@@Krj672गरेको भन्ने प्रमाण पनि छैन।
@@Krj672 यो मुजि गाँडेको चाक पोल्दैछ तेरो बाउले 17000 मर्दा गेँडा समातेर बसे थिईस के पि ले झापा काण्ड गर्दा चाक कोट्याएर बसे थिस मुजि शरण्ारथि
Ho hjr resam sir ko man ma pap xina
Janawar lai Maya garne manxe criminal kile pani Huna sakdina
रेशम चौधरि देशलाई चाहिने बेक्ति हाे सलाम छ रेशम जि अहुर अगाडि बड्दै जानुहाेला
रेशम बुझ्ने का लागि राम नबुझ्ने का लागि रावण ❤
Right
Real Hero ❤️ रेशम चौधरी ❤❤
मेरो विचार मा थारु जाती नी नेपाली नै हुन उनीहरू सरकार मा आउनु पर्छ। उनीहरूलाई नी एक चोटी मौका दिनु पर्छ।
सब भन्दा धेरै पटक मन्त्री हुनेमा थारु नै छ। उपप्रधानमन्त्री नै भएको छ। विजय कुमार गच्छदार भनेको थारु हो, बाहुन होइन। अरु थारु पनि मन्त्री भएका छन् ।
थारु भनेको पिछडिएको जात नै होइन। थारु हरु सँग जमिन छ।
पिछडिएको जात भनेको मुसहर, चमार, पोडे, राउटे, कर्णालीका दलित हुन् ।
जो मन्त्री बने तिनीहरू kp सेरे माधव प्रचण्ड भन्दा फरक होइनन्।जातले फरक पर्दैन मान्छेको नियत सोचले फरक पार्छ।हामीलाई थारु नै चाहिएको छैन।बलेन् ज्ञानेन्द्र शाह रवि हर्क जस्तो जुनसुकै जातको भएपनि सुबिकार्य सबै नेपालीलाई छ नी हो नेपाली भएको नाताले म पनि यही चाहन्छु।
Tharus are 5000 years old people in NEPAL, brother. The other communities migrated later. Historically we were the aborigines who lived and worked under the ancient kings of NEPAL. Not the Saha dynasties but the real Nepalese kings; kings like Suddhodana and his ancestors.
Good job 👍
Resham is talented gentleman
From back side👎️
he is talented person in acting. he acts like he is so innocent, but he is organizer of all.
Resham Best Actor, Resham best Politician, Multitailent Resham Chaudhary ❤❤❤❤❤big fan Daju
Same Mai Fe raja big fan huitu
उच्च सम्मान जननेता रेशम चौधरी । यस्तो बौद्धिक ब्यक्ती एक युग मा एउटा जन्मिन्छन ।। Resam chaudari jatiko malti talent manxe ahile samma maile Rishi dajuko progam ma dekheko xaina ...Thank you Resam daju
बित्नु हुने सम्पूर्ण प्रति हार्दिक श्रद्दान्जली सत्य तथ्य बाहिर आउनै पर्छ
रेशम चौधरीलाइ फसाएको हो
सरकारले लाल आयोग प्रतिबेदन सार्बजनिक गरे हुने सार्बजनिक नगरी कसरि ज्यानमारा भनेर दोषी ठहर भयो भन्ने अर्को प्रस्न क्या
रेसम चौधरीलाई बधाई ।
रेशम चौधरी ❤❤❤❤❤
सलाम छ प्रचण्ड सरकार❤
खास भुमिपुत्र थारुहरु हिंसात्मक हुदैनन् , सोझासादा / सरल हुन्छन् ।
रेशम चौधरीले त्यो हत्या गरायो या निर्देशन दियो जस्तो मलाई पनि लाग्दैन! त्यो दुर्घटना भयो, तेस्तै बुझौं।
सहि हो!❤️
रेशम एउटा शोसक समान्ति बिरुद्ध लड्ने दलित पिडित शोसितका लड्ने एउटा दृढ पहिचानवादी योद्धा हन् ा जय रेशम जय नगारिक🙏🙏🙏❤️
सताब्दीयौ देखि दबाईएका मुलवासीहरु का आस्थाका धरोहर तपाई सर! रेशम चौधरी सत्-सत् नमन् !! मुलवासी भन्ने बित्तिकै सदियौ देखि यहाँका राज्य-सत्ता बाट थिचोमिचो गरेर राखियेकै हो र त्यसकै परिणाम हो । सर !! रेशम चौधरी 🙏🙏🙏
King is back जय मुलवासी भुमिपुत्र
बाहुनबादीहरुले चुसीरहेको देसमा रेशम चौधरी जस्तो क्षमतावान,इमान्दार नेता यो देसलाई खाचो छ ।
यो रेशम ज्यु लाई , राजेन्द्र , उपेन्द्र , हरु को जमात अनि माऔबादि, काङ्ग्रेस ! एमालेहरु ले फसाएका हुन।।
Sahi kuro
🎉🎉🎉🎉🎉Great leader from indigenous community ❤️❤️❤️❤️🤟🤟🤟😍😍😍😍😍
Such a patriotic & multi- talented person 🙏
धेरै राम्रो सोच बिचार अनि बोल्ने सहिलि यक दम मीठो छ रेसम सर जय नेपाल 💝💝
मल्टि ट्यालेन्ट रेशम सर 💝💝💝💝
सोचे भन्दा धेरै great लाग्यो रेसम चौधरी!!
जातिय, धमे , बणे,भुगोल को हिसाब को राजनिति ले देश मा सधै अशान्ति मात्र फैलि रहन्छ 😢😢 ,
सेरे -केपि - प्रचण्ड -गगने जस्ता चोर डाका नेताहरु लाइ 2084 को चुनाब मा स सम्मान बिदाइ गर्नु पर्छ ❤ धन्यवाद 🙏🙏
Huge respect Resham Chaudhary🙏🙏🙏
He is gentlemen र धर्ती पुत्र थारुहरुको आशा हुन उनी र हामी सबै नेपालीको कतै आशा बोकेको युवा लाग्यो उहाँ मलाई
रेशम निर्दोष छन,,
Bafre nyayadhis jyu
😂😂😂.
एउटा प्रश्न रेशम चौधरी सरलाई हजुर निर्दोष हुँदै गर्दा यत्रो साल किन थुनामा राखियो यो फैसला गर्ने न्यायाधीशलाई कार्बाही हुन सक्छ कि नै
Testo ni Boln mil6
अब आउने चुनावमा हजुर सदन सभामा पुग्नै पर्छ।।
टिकापुर हत्याकाड दुखद थियो जस्को छानबिन र सत्य तथ्य एक दिन हुनेनै छ हुनै पर्छ !रेशम चौधरी त्यस्तो ब्यक्तित्व जस्को आज सबै तिर वाह वाह छ !नागरिकता बिधियक, आमा बुवा दुबै नागरिक छन तर उनका छोरा छोरी जुन लाखौ नागरिकता बिबिन छन जस्लाई सम्विधानले नै प्रदत्त गरेको सम्वैधानिक ब्यबस्था अनुरुप नागरिकता बाट बन्चित गरिएको छ यस्ता बिसयमा एक्सन लियर आज हाम्रा प्रधानमन्त्री कमरेड प्रचन्डलाई लाखौ नेपालीको मन जित्नु भएको छ उहाको यो तदारुपताको लागी रेशम लाई "एक युगको लेजेन्ड पर्सन" देख्नेले आफ्नै देशमा "नागरिकता बिहिन हुने नेपाली नागरिकका छोरा छोरीले धन्यबाद भन्नै पर्छ .
resham chaudhary real hero and thank you rishi dhamala g hamro hero ko inteview liyko ma❤❤❤🎉🎉🎉
Going through the whole interview my inner most heart says Mr. Resham Chaudary is innocent
राजनीति राष्ट्रको लागि शान्ति क्षेत्र नेपालको प्रस्ताव संसद बाट पारित गरि सरकार द्वारा घोषणा र सयुक्त राष्ट्रसंघ महासभामा लैजानु नेपाल र नेपालीको साझा हितका लागि यसैले संसद मा रहनु भएको राजनैतिक पार्टी को हैसियत ले प्रस्ताव पेश गर्न को लागि हार्दिक अनुरोध गर्दछौं। सचेत नेपाली जनताको साझा अभियान नेपाल। जनताको जय होस् देश को भलो होस्।
तिमिहरु सर्मिला वाइबा र आसा चौधरी लाई न्याय देउ!
Multitalent resam. Dai❤❤
तिम्रो बुढी चाई किन ढकिया मा लागिन्
किन धमला बाट थारु भईन त्यो नी भनिदेऊ जनतालाई ऋषि धमला।।
जनता त्यो नी जान्न चाहन्छन्।
Tauko kina dukho
Dhakiya vaneko tharu ko matra hoina sabai nepali ko ho ..baru tapai pani aaunus ...des banam ...rabi deuba prachanda kp kasaile banaune xaina des
Huge Respect Resham chaudhary❤
अत्यन्तै राम्रो जवाफ दिनु भयो रेसम चौधरी महसय ले यति दोसि र अपराधी भए उहको भवाना बाट यस्तो शब्द निक्ल्न्दैन थियो,यो सडियन्त्र थियो
Inspiration of every Tharu youth ✊
not only tharu people but also the mulbasi people of Nepal
@@chamlingpawanrai hami sabai janjati ekjut vayo vane ekdin hamle Janjati PradhanManti paune xau ✊🙏
@@dubeshtharuofficial9114 thik bhannu bhayo sir tara hamro mulbasi, janajati haru sabai uml, maoist, congress ma lagera divide bhako cha jun tyo party haru ko lead garne manche haru ma nasliya chintan habi cha
Most multitalented Leader Resham Chaudhary 🇳🇵✊
बाघ हो रेसम दाइ भनेको बल्ल बाहिर आउनु भयो अब दोसिलिलाइ तपाइ हाल्नुहोस जेल ?
अपराधीको नाम थाहा हुँदाहुँदै पनि नाम नभन्ने, कुरा लुकाउने मानिस पनि अपराधी हो ।
राज्य दोषी हुँदैन, घटना घटाउन र दबाउन उक्त राज्यमा राज गर्ने राजनेताहरु दोषी हुन्छन् ।
रेशम चौधरी साह्रै राम्रो कलाकार हुनुहुँदो रहेछ ।
बधाई छ, भविष्यको संघीय मन्त्रीज्यूलाई
हार्दिक श्रद्धाञ्जली
ज्यानमारा रेशम चौधरी र काजु धमाला
🍌🍌🍌🍌🍌🍌🍌🍌🍌🍌
Resham Chaudhary Sir is legend ❤❤❤❤
Maile ki dherai pahila dekhi follow gareko manxe .great person ❤
Desh le pribartan khojirachha hajur lai sampurna mulbasi ko saath chha Resham sir🙏🌷
Respect for resham chaudhary ❤
Rip
He is the great leader ,actor ,singer, politician, marshal, art player, writer, journalist
मेरो विचार यो मा भारतीय को एजेन्ट हो ऋषि धमला काजु
कुरा त ठिकै छन त रेशम को.
Great leader 🎉 ab ramro kadam chalne jimmewari hajur lai xa
अबो हामी रेशम चौधरी को पाटी मा join hunu parxx
बर्दिया कैलाली कंचनपुर उता सबै रेसम चौधरीको हो अबको चुनाबमा लेखेर राखे हुन्छ अब पहिचान बादी 1 हौँ
Great Sir
Good resham dai ❤❤❤ keep it up
हत्यरा छुट पाएको छ धन्य मेरो देश
रेशम जस्तो देश भक्त कोइ छनन् होला
रेशम जस्तो नेता अरु नेपालमा हुन्थे भने देश बलियो हुन्थ्यो।
यस्तो बौद्धिक, सस्कारी र बहुप्रतिभा साली नेता सायद यो विश्व जगत मै छैन होला एक दिन विश्व कै रेकर्डमा नाम लेखिन्छ रेशम चौधरीको यो कुरा लेखेरै राख्नु
Yo interview हेर्दा चाहि resham daju सहि लाग्यो है।तर 2ओटा बिहे गर्ने व्यक्ति नै मन पर्दैन ।
धमला जी जनता जान्न चाहन्छन् तपाइ हिन्दू,क्रिश्चियन,मुस्लिम के हो।इन्डियन नेताको प्रश्न तपाइको जवाफ लाज मर्दों थियो।अब १चोटी रेसमको बारेमा थप जानकारी तपाइको श्रीमती बाट पाए हुन्थो। प्रचण्ड र रामचन्द्र पौडेल पनि देशका कुपात्र हुन्।अदालतले न्याय दिनुपर्छ।संसारको रित यही हो।राजा आऊ देश बचाउ। जय देश जय नरेश।
रेशम जुझारु नेता हुन ।यती को काविलियत भएको र देस र जनताको लागी ज्यान दिने नेता कमै छन जस्तो लाग्यो
Coming leaders of Nepal and future president or pm of Nepal for develop happy strong Nepal
Mulbashi ani great personality resham chaudhari sir ho❤❤❤❤
रेगल डन कान्ड पछि! अब तेरा क्या होगा कालिया? 😂😂
Goodluck Resham daju ! your future is brightness...
Very Good Resham
Huge for respected Resham Chaudhary ❤
Wow respect resham chaudhari❤
टीकापुर घटनाको नाइके रेशम नभए अरु काे त यो त भन्नु पर्यो नि।
Resam Chaudhary jinda bad full support nawalparasi bata
ओली जनजाती आदिवासी मन नपराउने बयक्ती हो।बाहुनबादी ओली।
हिरो हुन कैलालीको रेसम चौधरी
Exclusively talk😊
You are hero resham G
रेसम चौधरी ज्यानमारा हो
💜Great Resham sir 💜please paichan ko nauma dharma ko Rajniti nagarnu hola....hai Aafai bujkari hunuhunxa.
Future PM dekhirako chhu Resham chaudhary jindabad
हत्या भयो । को हुन हत्यारा पत्ता लगाउनैपर्छ । रेसम होईन भने को हो हत्यारा ?
हो सर, यस्को लागि सरकार वाला किन लाल आयोग सार्वजनिक गर्देनन्, government लाई नी question गर्न जरूरि छ !
@Abraham tmg tero bau dhoti thaxaina vane jpt cmt na gar
Huge respect for our real hero resham chaudhary 🙏🙏🙏and thanks for dhamala for having such great person in your show 👏👏👏
प्रचन्डे र रेशमको पुछर हो धमला
जुन देश मा कानुन छैन त्याह जे गर्दा नि भो हैन र कानुन त गरीब जनता लाई मात्र हो है
I watched it throughly without skipping even a millisecond , I am going to have my exam tomorrow but I am enjoying at 2:30 AM , Resham chaundary interview and trust me , I amnot having guts to avoid his interview ….
In nutshell, he is just phenomenal leader , huge respect to him❤❤❤❤❤❤❤…..
Kasto ramro
Big fan resham Chaudhary 🙏🙏
Jai Nepal
मैले 30 बर्स अगाडि देखि चिने को मेरो साथी हामी सँगै पढेको रेसम निश्चल शान्त सोभाब धुरन्धर विद्वान् नेता हो ।