सफलताको शुभकामना सम्पूर्ण टिमलाई यति मिठो अनि राम्रो गीत, भिडियो बनाउनु भएकोमा अज प्रमोद खरेल सरको कडप्रिय स्वर अनि बिक्रम, स्मारिका को उस्तै अभिनय सारै राम्रो लाग्यो सफलताको शुभकामना!
नमस्कार सम्पुर्ण भगवान रुपि मेरा दर्सक/स्रोताहरुमा मेरो संगीत भुपेन्द्र बुढाथोकीको शब्द र आदरणीय प्रमोद खरेलको दाइको स्वरमा नया गित धोका माथि धोका यहाँहरुसामु प्रस्तुत गरेका छौं, हेरेर माया गरिदिनुहोला है ।❤️❤️✍️✍️
भुपेन्द्रको शब्द प्रमोदको आवाज स्मारिका र बिक्रमको अभिनय सुनिलको संगित बिक्रम चौहानको कथा र निर्देशन यति भएपछि अब ट्रेण्डिङमा जाने पक्का भयो बधाई छ सम्पूर्ण टिमलाई ।
Wow❤️pramod dada ko voice kati ramro dada hjr ko voice suna mon lakxa jaila pani malai yo vanda ramro gardai janu hola dada hjr le ani sapi lai subakamana hjr harulai
Promodh khadel lai topma rakhnu parxa hoii guys I am full supporting promodh khadel ko 🥰🥰🥰🥰🥰 J life ma vako ghatana vako xa mlo Same songs gaunu hunxa hjr 🥰🥰😢😢 thank you so much
प्रमोद दादा तपाईंको गित सुन्दा यो मन धेरै रुने गर्छ।अनि video herdaa jhan kasto kasto mt tpaiko bg fean ho छैन कुनै दिन अनि रात तपाईंको गित नसुनी बसेको 😍😍😍😘😘😘😘
Nidhar ma timi navayera hola dhoka maathi dhoka paaxu kati marmik sabda mitho composition pramod ko aawaz ma saarai mitho git xa entire team lai best wishes ❤️👍🏿❤️🙏🙏
आहा सब्द त्यस्तै सङ्गीत त्यस्तै सारै राम्रो मन छोयो मन रोयो भूपेन्द्र सर सब्द मा पनि उतिकै मिठास मन छुने हुन्छन् अनि हाम्रो प्यारो मान्छे सुनिल सर को कुरै नगरौं सब्द र संगीतको महा राजा नै हुनु हुन्छ अनि प्रमोद सरको यति मिठो बुलन्द आवाज झन् भिडियो र गीत राम्रो बनेको छ, एकमुष्ट मा नयाँ गीत "धोका माथिधोका "लाई भरतपुर सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु
Waah kati ramro geet , Pramod daai ko swor, mero saathi Bhupendra ko sabda... nikai majja aayo sunna.. estai estsi geet sunna pairakhiyos ❤️❤️ Best of luck!!
सम्पूर्णमा नमस्कार, मेरो शब्दमा सुनिल बि.सी.को सङ्गीत, प्रमोद खरेलको स्वर, बिक्रम बुढाथोकी र स्मारिका ढकालको अभिनयको साथमा नयाँ सिर्जना "धोका माथी धोका" यहाँहरुसामु लिएर आएका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं, धन्यवाद।
दाइ मलाइ अभिनय गर्ने ठुलो इक्ष्य छ प्रमोद सरको स्वरमा भएको गीत मा
निकै मन छुने शब्दहरु हजुरको😭
@@दिपकान्छाR धन्यवाद 💕💕
@@smartdjvlognepal same to you yll
Oooooooooooooooooooooooooooooooooooooooo
जहिले रुवाउने🥺 के हो क्या, के हो सुनिल बोस अनि आदरणीय प्रमोद दाई 🥺🥺 बिक्रम सर, स्मारिका बहिनी
🥺🥺🥺🙏🙏
💕💕
सबैलाई मिठो माया अनि सम्झना छ 🥰🥰🥰
Yastai song hit hunxa ni I like this song ♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Zimbey dai tpai matr hoin mani pramod dada ko song sunda hajrau patk roko xu 😥😥😥😥😥😥😥
सफलताको सुभकामना भुपेन्द्र दाइ , फुल भनौ जिन्दगी जस्तै यो गीतले पनि करोड भिउज पाओस ❤️
Rupesh sir pani yata 😂😁
नयाँ भिडियो हाल्ने होइन मुला ??🤣
कमेन्ट गर्दै बस्ने मात्रै होर ?🤔
big fan 😘🥀
GB daiiii👉🙏🙏🙏
धन्यवाद भाइ 💕🌹🌹
😍😍😍🙂
आँहाँ कति मिठो गित
प्रमोद खरेलको गितले मनै हुन्छ ।
सम्पूर्ण टिमलाई सफलताको शुभकामना व्यक्त गर्दछु ।
big fan pramod Kharel
भुपेन्द्र बुढाथोकी दाईले मान्छेको जीवनमा घटेको वास्तविकतालाई यथार्थमा परिणतमा गर्दिनुहुन्छ।
सफलताको शुभकामना सम्पूर्ण टिमलाई यति मिठो अनि राम्रो गीत, भिडियो बनाउनु भएकोमा अज प्रमोद खरेल सरको कडप्रिय स्वर अनि बिक्रम, स्मारिका को उस्तै अभिनय सारै राम्रो लाग्यो सफलताको शुभकामना!
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@@rekramme6338 ििििवषजव
👀👀
Maya ma biswaas tuti gayo 😭😭 no word... 🤐😔😭😢 watching from assam
मन छोयो ।। सफलता को शुभकामना
प्रमोद दाइको को आवज नै काफी छ मलाइ त
प्रमोद खरेल दादा को जुनसुकै गित राम्रो लाग्छ
सफलता को सुभकामना छ
Parmod kharel dada ko jun sukai geet ramro Lagxa safalta ko Suvakamana
aaha gajjab raja hjr
आहा ! कुन शब्दले यरिफ गरु मसङ कुनि शब्द छैन।बधाई छ सम्पुर्ण टिमलाई साथै सफलताको सुभकामना पनि 🇳🇵🇳🇵🇳🇵
Pramod kharel daju ko सबै गीत अरु भन्दा धेरै बेग्लै हुन्छ जति सुने पनि मनले मान्दैन उहाँ को जति तारिफ गरे पनि कम छ always respect pramod daju
Smarika ❤️❤️❤️
@@apsaradhital595 ok
दामी सेन्टिमेन्टल song & action ....
अरु हरू जति song सुने पनी प्रमोद खरेल काे song ले मात्र heart 💓💓 touching हुन्छ,,,,,
नमस्कार सम्पुर्ण भगवान रुपि मेरा दर्सक/स्रोताहरुमा मेरो संगीत भुपेन्द्र बुढाथोकीको शब्द र आदरणीय प्रमोद खरेलको दाइको स्वरमा नया गित धोका माथि धोका यहाँहरुसामु प्रस्तुत गरेका छौं, हेरेर माया गरिदिनुहोला है ।❤️❤️✍️✍️
निकै राम्रो गीत बनेछ सर।धेरै भन्दा धेरै सफलताको शुभकामना सर जी।
दाइ राम्रो छ best of luck daju mani aauchhu
🌹🌹
Always garxu mero daju❤️💕
हाम्रो नया गित धोका माथी धोका आएको सबैले माया दिनु होला के कस्तो लाग्छ आफ्नो प्रतिक्रिया दिनु होला धन्यवाद
#dhoka_mathi_dhoka
keep support ❤️💙🙏
💕💕💕
Verry nyc
@@BhupendraBudhathoki ummm
@@BhupendraBudhathoki wo888wdeo8
@@jeevannpl8041 wdeo98wdeo8
मन छुने शब्द अनि मार्मिक संगीत स्वर भिडियो सबै तारिफ योग्य सम्पुर्ण टिमलाई बधाइ तथा सुभकामणा।
P no mi
अाहा सार्है मिठाे गित
गित अत्यन्तै राम्रो बनेको छ,सफलताको शुभकामना सम्पुर्ण टिमलाई !!!
यति मिठास शब्द संगीत दिनुभयकाे छ सुनिल बिसि सरले र प्रमोद सरकाे जादुमय स्वर अनि बिक्रम सर स्मारिका बहिनिको अभिनयमा आहा 🙏🙏🙏🙏🙏🙏🙏🙏
भुपेन्द्रको शब्द प्रमोदको आवाज स्मारिका र बिक्रमको अभिनय सुनिलको संगित बिक्रम चौहानको कथा र निर्देशन यति भएपछि अब ट्रेण्डिङमा जाने पक्का भयो बधाई छ सम्पूर्ण टिमलाई ।
आहा शब्द त्यस्तै मन छुने अनि सङ्गीत मनै लोभाउने स्वर मा जादुमय अनि अभिनयमा त्यस्तै पोख्त रहेको गित धोका माथी धोका सबैले हेर्नू होला🙏🙏❤️❤️❤️
Wow❤️pramod dada ko voice kati ramro dada hjr ko voice suna mon lakxa jaila pani malai yo vanda ramro gardai janu hola dada hjr le ani sapi lai subakamana hjr harulai
Aaha Kati mitho sabda❤️❤️
Safalta ko suvakamana smarika g and all team❤️❤️
Pramod sir ko geet nai kafhi xa wowowo 👍👍👍👍
जहिले पनि रुवाउनु हुन्छं के हो नी प्रमोद दादा
सम्पूर्ण टीम लाई धेरै धेरै धन्यवाद छ
Trending 5 ma xa dai ❣️❣️🙏
Kada 😳👍
नेपालीको बाषा (एका टायल ) हुन प्रमाेद सर 😍😍😍😍
दर्शन 🙏🙏🙏 धेरै टाढा बाट tiktok देखि खोज्दै अको
Sarai ramro lagyo sabda sangeet ani swar nice video best of luck ...team
मलाई पाउन जो रोएको थियो 😥
मलाई छोडि अन्तै गयो 🙏😭
Congratulations daju Sunil bc Bikram bhudthoki Bhupendra bhudthoki 😭😥 parmod kharel 💚😘😍
Sabaile maya gardinu hola❤️
🌹🌹
@@BhupendraBudhathoki eoo88wwe,x
@@BhupendraBudhathoki eli88wexds,z
Wio88wweok9
Wow 💖💖💖#trending_30
मा बधाई All tim लाई
अती मन छुने शब्दहरु😭 प्रमोद सरको आवाज आहा सम्पुर्ण टिमलाई सफलताको शुभकामना❣️🙏❣️
Chi
प्रमोद खरेल दादाको एक दमै ठुलो फ्यान होनि म
my best singer P.K यो संन्सारमा उनको बाहेक मन बहकिने गीत कसैको पनि छैन miss u pk dada
Sem
Me to
Wow Smarika Dhakal 😍
मार्मिक गीत ❤️❤️ मन छुने शब्द । तपाई को हरेक गीत सुनेर लास्टै मन रुन्छ
प्रमोद सर ❤️❤️🇳🇵🇳🇵
congressional all team dami dami ❤️❤️❤️❤️👌👌👌👌👌👌
Badhai xa hame all team laii sabai jana le maya gari denu holaa ❣️❣️❣️
Sampunama derai samghana ani mitho Maya ❤️❤️
देश सक्नु भयो आब प्रमोद सर ले 🙏💙
राम्रो छ गित मन छुने अझै राम्रो राम्रो गित सुन पाम सर 🙏🙏💔
Ramro xa 🤞🤞
सारै राम्रो छ
Wowow acting best congratulations स्मारिक अजै राम्रो गर्दै जानू शुभकामना god bless you 👏👏👏❤️❤️
स्वर नै मिठो प्रमोद दाजुको😍
"खै किन हो यो मन लाई कसैले घात गरेर होला मलाई प्रमोद सर को गितहरु ले यो धेरै रुवाउने गर्छ😢😢😢😢अनि याद आउने गर्छ उहीँ छोडी जाने धोखेबाज को💔💔💔💔
Who
निकै उत्कृष्ट लाग्यो भुपेन्द्र सरको सब्द को यो गित
Congratulations smarika❤ dee
आह कति मिठो गीत अनि कर्णप्रिय आवाज का धनी प्रमोद खरेल दादा को स्वर मा त झनै राम्रो
सम्पूर्ण टिमलाई शुभकामना 🤞💞💝💝
पर्माेद खरेल दाजुकाे नरुवाउने गित कुनै छैन यार हरेक गितमा रुन पर्छ।😂😂😂😂😂😂
मार्मिक गीत, समग्र टिमलाई सफलताकाे शुभकामना ।
सफलताको अग्रिम शुभकामना 😍
आहा बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई🥰🎼
अाहा अादरगनिय प्रमोद सरले गाउनु भयको अतेनतै राम्रो छ।।❣️❣️🎊🌹🙏
Promodh khadel lai topma rakhnu parxa hoii guys I am full supporting promodh khadel ko 🥰🥰🥰🥰🥰
J life ma vako ghatana vako xa mlo Same songs gaunu hunxa hjr 🥰🥰😢😢 thank you so much
Ekdam sahi xa . Touch garyo . Bikram dai ko acting ra pramod sir ko singing kada . Smarika dd pani
मन् छुयो गीत ले आहा
संन्सरको best song सम्पूर्ण टिमलाई धेरैधेरै धन्यबाद यस्तो राम्रो गित दिनुभएको मा
Fantastic 😂😂 my best singar pramod kharel🙏🙏❤❤
Wow. Bobbal song daju ❤️❤️❤️❤️ safalta ko suvakamana. and miss you.
Wow मनैई छूयो मेरो यो गितले 😭😭
बधाई छ सम्पुर्ण टिम लाई
प्रमोद दादा तपाईंको गित सुन्दा यो मन धेरै रुने गर्छ।अनि video herdaa jhan kasto kasto mt tpaiko bg fean ho छैन कुनै दिन अनि रात तपाईंको गित नसुनी बसेको 😍😍😍😘😘😘😘
Dami xa 🥰🥰
Parmod kheril dai ra bikram budhathoki dai lai ani aal team lai dhanabadh xa
सफलताको शुभकामना भुपेन्द्र सर , एकदमै मीठो शब्द रचनाको लागि ❤️❤️🙏🙏🙏
Nidhar ma timi navayera hola dhoka maathi dhoka paaxu kati marmik sabda mitho composition pramod ko aawaz ma saarai mitho git xa entire team lai best wishes ❤️👍🏿❤️🙏🙏
Damizz act Bhupendra
आहा सब्द त्यस्तै सङ्गीत त्यस्तै सारै राम्रो मन छोयो मन रोयो भूपेन्द्र सर सब्द मा पनि उतिकै मिठास मन छुने हुन्छन् अनि हाम्रो प्यारो मान्छे सुनिल सर को कुरै नगरौं सब्द र संगीतको महा राजा नै हुनु हुन्छ अनि प्रमोद सरको यति मिठो बुलन्द आवाज झन् भिडियो र गीत राम्रो बनेको छ, एकमुष्ट मा नयाँ गीत "धोका माथिधोका "लाई भरतपुर सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु
Prmod voice ko fan❣️
सफलताको सुभकामना आहा क्या गजबको गीत प्रमोद &All team
Dami xa hajur manxuyo hajur dami👌👌👌👌❤️❤️❤️🌹🌹🙏🙏
sarai man choyo... sampurna team lai suvakamana 😍😍
Yasko pni part 2 chahiyo ab 😍
Wow kya sabda ani avinaya tei mathi promod dai ko voice mata 1000000 choti heri sake yo geet
Kya song xa yr
Missing someone💔💔💔💔💔
Sunil daju ko geet ke ani pramod Kharel ji ko vocal le man nai jitera udaune vo hjr
Pramod kharel dai & sunil dai ko git maile nasuneko kunai xaina hola ho video pani ekdam ramro best actor bikram dai
तपाईं को हरेक गीत सुनेर लास्टै मन रुन्छ अनि गीत पनि धेरै राम्रो लाग्छ ,, मिस youh प्रमोद सर🤗
Malai pramod khetala dai ko all songs man parxa yo pani sarai ramro lageko x ajai astai best songharu nikaldai garnu hola hjr
Derai ramro x hjr
Nice work smarika ji❤️
प्रमोदको गीतमा बिक्रमको अभिनय❤️❤️❤️
wow pramod sir voice marfat yo song jhan babal vaeko xa
wow 🔥🔥
गित र अभिनय गरेको धेरै राम्रो लाग्यो हजुर
गायक प्रमोद खरेल दाई लाई धेरै धेरै धन्यबाद
शोर पनि कति राम्रो छ दाई को
Big congratulations all Tim lai 🙏🙏
Dherae ramro
wow
Babal song
Waah kati ramro geet , Pramod daai ko swor, mero saathi Bhupendra ko sabda... nikai majja aayo sunna.. estai estsi geet sunna pairakhiyos ❤️❤️
Best of luck!!
सफलताको शुभकामन छ सम्पूर्ण टिम लाई 👏🎂🎊
धेरै राम्रो प्रस्तुती best of luck all team❤️🙏
अति राम्रो आगामी दिनमा पनियस्तै गर्दैै जानु भूपेन्द्र दाई best of luck
उत्कृष्ट तारिफ पाउन योग्य गीत सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤️❤️
यो यस्तो गीत छ्नी रुवाउने मात्र धेरै राम्रो लागियो प्रमोद सरलाइ बधाई 🙏🙏🙏
Pramod sir ko sore chai man ni par Cha
Hear din 1 song aako Cha Sabi Suno vane tuna man lag Cha
Voice chai babal ho
All the best all tha team 👍😊
sunil boos खाली सिरियस गित कहिले सम्म अलि फरक पनि लिएर आउनु पर्यो खाली मान्छे रुवाएर मात्रै भएन्न नि ❣️💕 best singer Pramod kharel
भाई गीत धेरै राम्रो छ । यस्तै यस्तै गीत अझै धेरै सुन्न पाईयोस । सफलताको शुभकामना................
Tq sir
सफलताको शुभकामना छ सम्पुर्ण टिमलाई ❤️🙏