घरमा किन आउछ काग/खुलेयो सत्य पोल/shreeguru/कागको रहस्य

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • श्री गुरु युटुब च्यानलमा हजुरहरुलाइ स्वागत छ हाम्रो नियमित भिडियो हेर्नुभएको मा हजुरलाई धन्यवाद दिन चाहान्छु हाम्रो भिडियो कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला र हजुरलाई समस्या परेको केही छ भने कमेन्ट गर्नुहोला हामिले तेहि अनुसार भिडियो बनाउने छौ।
    चिना कुण्डलि हेराउन चाहानुहुन्छ भने हामिलाई फोन गर्नुहोला
    PH NO-9840950221
    भुत भबिश्य बर्तमान र सम्पुर्ण जिज्ञासा फोन गरेर मेटाउन सक्नु हुन्छ।
    हामिले नियमित धार्मिक,ज्योतिष भिडियो राखेका छौ केही सुझाव छ भने कमेन्ट गर्नुहोला।
    -हाम्रो भिडियो कपि गरेर कुनै सामाजिक संजाल मा पोष्ट नगर्नुहोला गरेको पाएमा कानुनि उपचार खोजीने छ धन्यवाद।

Комментарии • 21

  • @glitch_true
    @glitch_true 27 дней назад

    गुरु जी नमस्कर्👏
    मेरो घरको कौसिमा आज भोलि धेरै काग आउछ र करौछ,
    अनि बिहान सधैं पुजा भडा मज्ने बेलामा बेलुक आरती गरेको, र साझ बत्ति बालेको बाकि बत्ति जहिल्यै खान्छ

  • @ranusonawal7436
    @ranusonawal7436 Год назад +3

    हो सही भन्नु भो हजुरले मेरो टाउको मा कागले बृष्टी गिराको केही महीना पछी मेरो भरजवान छोरो केही बिरामी नपरी बिते आज घरमा सम्पूर्ण काम गरेर साथीसंग निस्केर गये भीली पल्ट उसको लास घरमा ल्यायो 😢😢😢

  • @aayushamagar7912
    @aayushamagar7912 Год назад +1

    Thank you guruji

  • @sharmilabhattarai8633
    @sharmilabhattarai8633 11 месяцев назад +1

    🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @shantikunwar8269
    @shantikunwar8269 21 день назад

    Ghuru ji mero ghar ma tw bihan Khana magxa tw kaga le Khana diyo vane khayara janxas yo ramro ki na ramro vani dinu nw hass

  • @udayapokhrel
    @udayapokhrel Месяц назад

    गुरु जि हिजो मेरो घरको छतमा काग मोरेको रैछ अरु बेला नि कराइरहन्छ किन होला गुरु जि

  • @jitmayabasnet1488
    @jitmayabasnet1488 Месяц назад

    चार पाँच दिनदेखि हाम्रो घरमा काग लगातार आइरहेको छ। के को सन्देश होला गुरुजी

  • @RajFugona-fz5ci
    @RajFugona-fz5ci 2 месяца назад

    गुरु जिउ हजुर को कुरा सतप्रतिशत सहि हुन्छ,गुरु जिउ सपनामा काग ले काग लाई ठुगेर काग कै भुत्ला खाको देखे के हुन्छ गुरु जिउ, अनि मैले सपना मा त्यो काग लाई लखेटे पनि यो सपना देखे के हुन्छ गुरु जिउ

  • @user-kg3us3le4v
    @user-kg3us3le4v 11 дней назад

    साझामा काग गर्भित्र आय के हुन्छ ।

  • @freefireAmrit
    @freefireAmrit Месяц назад

    Kagle 10 barsako babulai taukoma thaug6 kho

  • @sabtrilamachhane2763
    @sabtrilamachhane2763 2 месяца назад

    🌹🙏🌹🙏🌹🙏🌹🙏🌹

  • @bandaxffx3607
    @bandaxffx3607 3 месяца назад

    ❤❤❤

  • @user-xm9gi5ru3i
    @user-xm9gi5ru3i 2 месяца назад

    गुरुजी घरमा पुजा लगाएको बेलामा २ ओटा काग पुर्व बाट आएर कराएर गए अब केहुन्छ होला?

  • @haririchal8859
    @haririchal8859 Год назад +1

    आज.मैले.बाटोमाहिड्दा.चाउचाउको.नुनको.कागज.लिएको.देखे.के.होला.सार.

  • @sabtrilamachhane2763
    @sabtrilamachhane2763 2 месяца назад

    गुरुदेव पुर्वबाट काग उँडदै टाउका बाट गयाे के हुन्छ गुरुदेव ॐ नमाे नमः गुरुदेव

  • @rabimaharjan5888
    @rabimaharjan5888 3 месяца назад

    Guru kagko bachcha gudma mrityu bhayayako dekhema yaslai basyikaran garnu Milla namilla

  • @garimarajbanshi971
    @garimarajbanshi971 4 месяца назад

    Malai dekhe vane kak karauxa ke Sanket hola Guruji

  • @user-gb2ud7ps9x
    @user-gb2ud7ps9x 5 месяцев назад

    झ्याल मा काग आएर थुग्नु के हुन्छ ❤❤

  • @ParuChy-fr8es
    @ParuChy-fr8es 11 месяцев назад

    Ghar ko utter patti rukh ma kag karay k hunxa guru ji

  • @anjana333
    @anjana333 11 месяцев назад

    बाघ मा चढेकि देवी देख्नु सपना मा के हुन्छ।

  • @ParuChy-fr8es
    @ParuChy-fr8es 11 месяцев назад

    Barmbar mauri le lakhate sapna k hunxa guru ji