बालेनले गरेको बिकास देखेपछि पार्टीको नेताहरुले प्रशंसा गर्दै, फल्चा बनेपछि जनता दंग - Balen New Work
HTML-код
- Опубликовано: 4 окт 2024
- बालेनले गरेको बिकास देखेपछि पार्टीको नेताहरुले प्रशंसा गर्दै, फल्चा बनेपछि जनताहरु दंग - Balen New Work
Your Quries :-
balen shah 25 work
balen shah new video
balen shah latest work
balen shah new work
balen shah latest news
balen shah today news
balen shah baneshwor road work
balen shah baneshwor falcha work
balen new falcha in baneshwor
Kathmandu new falcha
falcha balen work
balen shah team road work
balen shah baneshwor work
balen shah baneshwor action
balen shah satish tandukar
balen shah ktm 10 work
balen shah ward 10 work
balen shah waiting station
balen shah new bus station
balen shah dream project
Don't Forget To Like , Comment & Share.......
Web Khabar link :
RUclips :- / @webkhabar
FB Page :- / webkhabarnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed... - Развлечения
यो बुढा लाई मेरो तर्फ बाट अग्रिम श्रद्धाञ्जली
मेरो पनि यो भ्रष्टाचारी बुढोलाई श्रद्धाञ्जली छ
Jhole buda.
Mero tarfa baatw poni Hardik Shradhanjali l, phusket buda 🫨
Mero pani tehi ho budo lai aba aram garnu garne bela bhai sakexa 🤭
बडो बाजे हार्दिक श्रद्धाञ्जली जय बालेन शाह जिन्दावाद
यो बुढोलाई सम्मानकासाथ हार्दिक श्रद्धाञ्जली भन्न चाहान्छु।
याेबुढाेलाइ मेराेतर्फबाटपनि
हार्दिक श्रद्धान्जलीछहै।
याे बुढा मान्छे इमान्दार रछ,मर्ने बेलानी पार्टीको झाेला छाेड्न चाहेन,गर्भे झाेले जस्ताे लाग्याे।अग्रिम श्रद्धाञ्जली ।
मेयर बालेन शाहा,जिन्दावाद हामीसबैको,जिन्दावाद ❤❤❤❤
याे बुढा पनि चाेरै रहेछ माेर्नि बेलामा जय बालेन
यो बुढालाइ सम्मानका साथ हार्दिक श्रद्धाञ्जली भन्न चाहान्छु
यो मुला कचकचे बुढा लाई हार्दिक श्रद्धाञ्जली
मेयर बालेन शाहा,जिन्दावाद हामीसबैको,जिन्दावाद Balen City
यो बुढो बा को त आँखा र मन् दुबै धमिलो रहेछ कति नराम्रो मन र बोली
कुन बहुलाहो अरूलाई दाउँगर्नी नेपालीको आँखामा छारो जति हाल्न हालिस अबको जनता लाटो छैनन 🎉 जय बलेन good balen❤❤❤❤❤❤
गोरू बुढो भयो भने भिर खोज्छ रे ।
मानिस बुढो भयो भने निहुँ खोज्छ रे ।
त्यो पनि
भष्ट्राचारी नेताहरूलाई त दाहाले सहि नसक्नु भैहाल्छ नि।
Jai king Balen ❤jai 🇳🇵best wishes 🙏
यो खुइले बुढालाई सिधै पसिपति घात तिर लगम त यस्ता फताहालाई यो धर्तिमा बाचेको अर्थ हुन्न
साच्चिकै हो रहेछ। गोरु बुढाे भयो भने भिर खोज्छ। मान्छे बुढो भयो भने निहु खोज्छ भन्थे हो रहेछ।यो बुढा लाई पनि सम्मान का साथ हार्दिक शर्न्दान्जली भन्दै जय बालेन जय नेपाली जनता ❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
💞🙏हिजो कस्तो थियो आज हेरम न हो पार्टीको झोले आखाले हेर्न अब पनि
नेता प्रचण्ड ओलि देउबा नै ठिक भनेर बस्नु 🙏🙏🙏
बिकाश बिराेधि याे बुढाे
वुढाले पिण्ड खान नपायर रिसले वौलायो जस्तो छ।
Good job balen sir and team
यो बुढोलाइ सम्मान का साथ हार्दिक श्रद्धाञ्जली 😭😭😭
यो पातकि बुडोको आँखामा मोतिबिन्दु लागेको छ र यो बुडो दिमागमा गु भरेको छ
Motibindu ta operation garda ramro hunxa yesko jalbindu vayera xipeko raixa, katto khako ho kho.
@@dipbahadurrai4764😂😂👍👍
Bhaje tapalai Hardik shradanjli
Jai bhalen sha
बालेन शर जिन्दावाद 🇳🇵🇳🇵🇳🇵
जय बलेन ❤❤
यो बुडा लाई मोतीबिन्धु लागेको छ उपचार गरिदिन परयो हजुर
एलाईत बिहान बिहान एक एक चम्चा के पि को खुवाउन पर्ने जस्तो देखियो
पुरानो शैलीको सोच बिचार भए को पार्टी को झोले हो
Jay Nepal 🇳🇵🇳🇵jay balan🇳🇵🇳🇵🙏🙏
हिजाे खाईरहेकाे बानि अहिले खान नपायकाे रिसहाे
यी पिता के पी का छिमेकी हुन्।. I know him personally
गुुरु बुढुको दिमाक गयो 😅😅
त्यो बुढ़ोको आखा, बालेन Mayor हुनु भानदा पहिले नई फ़ुटेको रहेछ। त्यही भएर पहिलेको मेयरको काम मात्र देखेंकोछ
यो बाहुन लाई थोके हुन्छ चोर हो
Jaat na leyauna feri
100 💯 right 👈
Very good jobs jay Balen 12:20 sir.🙏🙏🙏🙏🙏🙏🙏🌹🌹 11:54 🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹
Good job mar sab 🇳🇵💐❤️
यो बुढा पकै केपिको झोले हो हार्दिक स्रनदाजली
यति राम्रो बसस्टप अन्त कतै त दलको चस्माले मात्र देखिन्छ
Good luck balen dai
Jay Balen Shah
Jay Sunita Dongol
Jnta sbaile sath du.🌹
Ko ho yo budo Badi Badi boli
rako xa Marne bela k vako 😅
Balen dai jinda bad ❤❤❤
Jai balen Saha 👍😊
Balan manparna la like garnu hos ❤❤❤
याे पार्टीको झाेले निकम्मा छि........
हैट यो बाजे पर्टिकै पुछर हुनु पर्छ नभए जानी जानी किन बुज पछाको हो मर्ने बेला सास जादैन है बाजे यो देश बन्नु पर्छ
काम गर्न देउ सोत्नत्र तरी काले सबैले
Good balen Jay balen❤❤❤❤❤❤
Jya balen 💪💪
ढाका टोपी लगाउने बाजेको तर्क बेतुकको रहेछ सायद राजनीति नेताको झोले रहेछ होला
आफू भ्रष्टचार गर्न जाने भन्दैमा अरुलाई पनि तेई नजरले हेर्ने बुढा
Good job balen sir
Good jai balan g
Jai balen 🙏🙏🙏🙏
Great balen is balen..अलि अलि त सानो खसेको कुरा मा यो रिपोर्ट ले पनि बिगरेको published गर्नु हुन्न नि बिरोधी ले पनि बिगारेर जान सक्छ नि अनि balen को नाम..यो बुढो पनि कुनै पार्टी को झोले नै हो..पहिला र अहिलेको बिकास फरक छुट्टाउन नसक्ने बेलाको आको आखामा मोतीबिंदु भए छ..छया..
कुन पातकी हैजा सामन्ती बुडो रहेछ मरन नसकेको आफैले म जनता हैन भन्दैछ झोले खाते बुडो मुजि सामन्ति😡😡
Jaye balen sunita 🇳🇵🇳🇵🇳🇵
jay balen
यो बुडो को बाउ को ठेगान छैन होला यस्को आमा ले बाउ चिनाउन सकेन तेसैले यस्तो कुरा गर्दैछ जय बालेन
Balendra did first live meeting in Nepal .good luck to Balendra and Sunita
Balen jindabad
ए काक खुट्टा तन्काउने बेलामा त साचो बोल्नु !!!
त्यो कुन पार्टीको बुढो रहेछ १ नम्बरको भ्रष्टाचारी हो भन्ने यस्को बोली बाट स्पष्ट थाहा भइ सक्यो त्यो बुढो लाई स सम्मान सहित हार्दिक श्रद्धाञ्जली!बालेन दाइ २/४ जना ले बिरोध गर्दै मा १ कदम पछाडि नहट्नु १०० कदम अगाडि बढ्नु देश र जनताको लागि बालेन दाइ🎉🇳🇵
Balen sir rightt
माईक मात्रै मुखमा तेर्साई दिनु पर्छ कि नेपालिले बिकासको कुरात के लिस्नु बनार चन्द्रमा पुराउछ । जो पनि भरररररर दिन्छ यार,,, गजब लाग्छ्।😂😂😂😂😂😂
यो बुदो को आखा मा मोती बिन्दु लागेको रहेछ। छिट्टै उपचार गर्नु पर्य ।
jay balan jindabad balan
Balen king
वुढाको सोच त पुरातन नै रहेछ।नयाँ लाई स्वीकार गर्न नसक्ने ।
Yo budho khatam ho.jay balen
यो बालेन सह लाई जोजोले बिरोड गर्छ ट्यो मन्छे पाटी को झोले हो भन्नू पर्छ ह्वाया
Mantri janta La choose garna paunu parxa party la hoina (Direct mantri ko election hunu parxa )
यो बुढो पकका झोले नै हो भन्ने कुरो थाहा भयो। राम्रो काम हँदा हुँदै बिरोध गर्नु त अन्त्यको दिन आइसकेको छ भन्ने कुरा बुझ्नु पर्छ।
कुन चहि बाहुन यो लाई खाना पऐन
लोभि बाहुन
यो बुरो मा मारने बेला समम भरसतचारको गानद बोकेर झोले भयर मोरने भयो
हैन यी पाजे कुन पार्टीका पो रहेछ त
Jai balen
सबै को गाली खाना लाई बूढो ले बालेन विरुद्ध बोल्यो😂😂😂
यो उमेर मा किन गालि खानु मन लाग्यो
कात्रो समाउने बेलामा झोला समाउने बूढाको नर्क जाने तयारी
मारने बेलामा के बोलेको बुडो होईजा ले लानु नसकेको Rip
Mer balen kin ❤
4:30 हार्दिक श्रद्धाञ्जलि बाजे 😢
Yo sukum basi herxu vanne le kati thauma hukum basile rajyako sampati dohan gareko ma aawaj uthayo sukum basi lae punarsthapan kalagi banako bhawan ma kin nagako buddha nagar dekhi thapathali sammako sukum basi basti hatayer karidor banaunu parxa sukum basi ko namma lut garne dherai xan teta tir pani dhyan jaos.jay shambho.
Balen sir bahubali ho
पार्टीका झोलेहरू सार्वजनिक जग्गा मिचेर घर बनाएर भाडा खाइरहनेहरु लाई बालेन काडा भएको छ
यो बाजे पार्टीको झोले हो
यो बा पनि दुम्बा नै रहेछ। यो लुटेर खान पल्केको रहेछ।
Mayor balen jindabaad,hardik badhae ra shubha kamana.dhaka topi wala tyo pasu le ghasai khado raix pitri hune belama pani sahi ra satye nabolne yastai prabiti kale garda aaj samma pani desh ra jantale rahat ra bikas na pako.jay pashupati nath.
अन्धो भन्दा महान अन्धो रहेछ यो बुडो
याे खाते बुढालाई कस्ले रक्शि र मासु ख्यायछ , ढनकन
यहाँ जनता नै कहाँ कुनचाहिँ पार्टीको झोले बुटो सुट्टो
यो बुढा लाई के भयो ह ? जय वालेन साब
यो चिक्ने बढो पायल्स भैहालुस र क्यान्सर पनि भैहालुस
याे बुडाले मर्नेबेल झीटाे बाेलेकाेछ बालेनले भ्रस्ट चार गरेकाेछ भन्छ याे बुडा मरेपछी साेर्ग नजानेभाे नर्गमै कुहिनेभाे तिमी फटाहनै हाे पाटीकाे झाेले बुडा
😮❤
Tej kumari di 🙏
त्यो बुडोले पैसा खान पाएको छैन, त्यही भएर पीडा पोखेको छ, पहिलाको मेयरले गरेको काम टालटुल गरेको रे,
यो पिण्डा बगाउने बुडो सोच पनि तेस्तै खाते झोले देश को पिचास हो यो
यो बुढा बा आर्यघाट जाने बेलामा किन झूट बोल्नू भाको।
का मेरो पनि ढन्यबाड पासा