लोक स्वर सम्राट गायक राजु परियारको संघर्ष र सफलताको कथा| G Talk with Ganga Lama|Raju Pariyar|EP-15
HTML-код
- Опубликовано: 15 сен 2024
- लोक स्वर सम्राट गायक राजु परियारको संघर्ष र सफलताको कथा| G Talk with Ganga Lama|Raju Pariyar|EP-15
Host:Ganga lama
Guest :Singer Raju Pariyar
Edit/Camera:Man Kumar Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #g_talk #singer_raju_pariyar #latest_video #latest_news #viral_video #viral
खुसिलाग्यो राजु दाजुलाइ बोलाउनु भयकोमा साहसी हिममत वालि नारि पत्रकार गङगा बैनिलाइ धन्यबाद
लोक स्टार भनेको राजु सर नै हो।।
अद्भुत कला।।ईश्वर ले रक्षा गरून। ।
लोक स्वोर सम्राट राजु परियार ज्यु लाई उच्च सम्मान छ ।
मेरो मन पर्नी लोक दोहोरी किङ राजु परियार लाई समान छ ❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏
पूरानो गायक मलाई मन पर्नै राजू परियार ❤️
परिवार होइन परियार हो 😀
❤❤❤❤❤सलाम छ लोक स्वर सम्राट कलाकार राजु परियार दाईलाई
राजु परियार दाईको फ्यानहरु यता हाजिर हुम त ।❤❤
King of dohori raju pariyar
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤🎉🎉🎉🎉🎉🎉
नेपालि लोक दोहोरि जगत का स्वर सम्राट मिठो मनमोहित जादुमय स्वर का खानि राजु परियार ज्यु र लोकप्रिय संचालिका गंगा लामा ज्यु को अन्तरबार्ता निकै राम्रो उत्कृष्ट लाग्यो सलाम अनि उच्च सम्मान छ हजुरहरु प्रति 🙏🙏
राजु दाइ रक्सी ले बिग्रेको हो नत्र काठमाडौ मा ३वटा घर बनाउने मान्छे ।।अहिले सुध्रेको छ ।।। ❤
लोक स्वर सम्राट राजु परियार दाजु लाई नमन छ🙏🙏
विशेष गरि गंगा म्याडम लाई धन्यवाद यो कार्यक्रम ल्याउनु भएको मा
सबै नेपालि जनता ले रुचाउनु भयको स्वारसम्राठ राजु परियार सर लाइ दुइ हात जोडि नमस्कार साथै मिठो सम्झाना छ ल
राजुको सबै भन्दा राम्रो गुड भनेको नै उसको सरलता हो। जिबनको कुनै मोडमा दुख नपर्ने मान्छे साएदै कमै होलान तर राजु न दुख कसैलाइ देखाउछ न खुशिमा उन्मात हुन्छ। सधै एकनास। उसको गित त भैहाल्यो तर बेवाहारले पनि दर्शकको मन उति नै जितिरहेको छ। गङ्गा बैनिलाइ पनि धेरै धन्यवाद छ।
Aha Raju pariwar dai 🎉🎉
लाेक स्वरसम्राट राजु परियारकाे शब्द शब्दले मन छुन्छ र अथाहा प्रेरणा मिल्छ । याे अन्तर्वार्ताले जाे काेहीलाई आ-आफ्नोे स्थानमा कर्मशील भएर देश सेवामा लाग्न अभिप्रेरित गरेकाे छ । आफूलाई सधै सानाे बनाएर अति सरल र देशभक्ति भावमा प्रस्तुत् हुने असाध्यै सहिष्णु र सहृदयी सांगीतिक व्यक्तित्व राजु परियारलाई मनैबाट नमन्, सम्मान तथा अनगिन्ती शुभकामना । यति राम्राे अन्तर्वार्ताकाे लागि संचारकर्मी गंगा लामाप्रति हार्दिक आभार ।
गङगा मेम ले दुखी पीडित मात्र नभइ यस्ता लोक सम्राट राजु परियार लाई पनि बोलाय र भलाकुसारी गर्नु भय्को मा खुसी लाग्यो।❤❤❤❤
राजेश पायल राई र राजु परियार मेरो खुब मन् पर्छ
राजु परियार जस्तो कलाकार अब यो देश पाइदैन होलान्
My favorite hero dai
लोक सम्राट गायक राजु परियार प्रति उच्च सम्मान छ
आहा लोक स्वर सम्राट राजु सर सबैको मन मन धड्कन मा हुनुहुन्छ
आहा राजु दाइ लाई गुड टिभी मा पनि देख्न पाउद निकै खुशी लाग्यो ❤❤❤🎉🎉🎉
🇳🇵रास्ट्रको गौरव🇳🇵रास्ट्रको अमुल्य रत्न🇳🇵
नेपाली लोकमाटोले जन्माएको लोकगित सङित जगतको कोहिनुर ,मेरो पुज्यनिय गुरु लोक स्वर सम्राट राजुपरियार ज्युप्रती यो मेरो शिर झुकाएर ढोग गरे।🙏🌹❤️🇳🇵
सलाम छ स्वर सम्राट राजु दाई लाई👏👏
सलाम छ लोक स्वर सम्राट राजु परियार दाईलाइ❤❤❤
आहा! गंगा लामाले सहित स्वर सम्राट दोहोरिको बादशाह लम्जुङे गहना या नकि सम्पुर्ण नेपालि लोक गितप्रेमि सबैको महान लोक दोहोरि गायकको अन्तरबार्ता लिइरहदा आज सारै रमाईलो लाग्यो,❤❤❤❤
सम्मान छ दोहोरी बादशाह राजु दादा ❤❤❤❤❤❤
❤❤❤Dohori ko raja raju bhae ani bahini ganga❣️❣️🙏
Raju daiko jindagi nai geet sanget ho 🎉🎉🎉🎉🎉
सार्है सज्जन , ज्ञानी र बुझ्ने भलाद्मी स्वर सम्राट राजु परियार ।
आहा कति राम्रो सोच बिचार स्वर सम्राट राजु भाइ सन्मानछ अनि गुट टिभी गगं मेय्म हजुरलाइ सन्मानछ🌹❤️❤️🙏🙏🙏
Raju daji ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
Nice raju brother ❤❤❤
मलाई सबै भन्दा बडि मन पर्ने लोकगायक राजु परिवार ॥❤️❤️❤️❤️❤️❤️❤️❤️
Raju Dai..❤❤
राजु दाइ को बोल्ने शैली अनुशासित तबर ले बोल्नु हुन्छ फलेको हागो नुग्छ भनेको याथार्थ राजु दाइ उदाहरण हुनु?हुन्छ❤ अझै प्रगती होस शुभकामना ❤❤❤
हार्दिक नमन् स्वर सम्राट राजु परियार जी🎉🎉🎉🎉🎉🎉
Lok geet ko raja Raju sir Lai Salam x sadai astai aasal ra emandar vaara bolnu hola
King of dohari Raju pariyar
Raju pariyar ❤❤❤🙏🙏🙏
राजु परियार भनेको नेपाल्कै लोकदोहोरी क्षेत्रकै हिरो हो।❤
आहा कति राम्रो सोच बिचार अनी
लोक स्वरसम्राट राजु परियार ज्यू ❤❤❤
आमाकै गर्भबाट इसोरले सोर सम्राट दिएर जन्म लियर आउनू पर्दो रहेछ राजु परियार जिउलाई तपाईलाई शुभकामना छ👍
शालिन,भद्र,इमानदार,स्वर सम्राट ❤❤ तामाङ सेलो पनि गाउनुस है हजुर ❤❤
लाेक सम्राट् लाई उच्च सन्मानछ 🌺🙏🌺🙏🌺
Sor samrat Raju daie ❤❤❤❤
26:13 सहि भन्नू भयो गीत भनेको सुन्नकै लागी हुनु पर्छ,मलाई पनि गीत सुन्न मात्र मन पर्छ म गीत हेर्न मन पराउदिन
Lok sor Samrat Raju sir ❤❤❤❤❤
आहा राजु सर नमस्कार सम्मान छ हजुरलाई
Verry Nice raju परिवार
लोक स्वर सम्राट सर..❤
मेरो मनपर्ने गायक
दोहोरी को किङ हो राजु सर ❤
गुरु को पहिलो गित देखि सन्दै आइयो दाजु ले गाको गित सुनेर सिकियो नमन छ मेरो गुरु हो मैले नि भेटेको छु हजुर को नाम भको तर सोर न भको गुरुको सो कुनै सानो बच्चालाइ आवाज सुनायर कस्को सोर भनेर सोध्नी भनी राजु दा भन्दिन्छ्न ठिक छ गुरु केही छैन हजुर को नाम ले उनी हरुको चुल्हा जल्छ भनी केही भयन तेसैले कुनै घन्ड कुनै रिस डहा न भयर त आज साम्राट हुनु भको छ जो कोइ हुदैन अब आउन पनि कोइ आउनु हुदैन म आफै मेरो गित कुनै स्टेज मा गाको छैन राजु गुरु को सोर हल्का मिल्नी भयर गुरु को गित गाउछु धन्यवाद 🙏🙏🙏
My favorite singer raju 🙏🙏🙏 from USA 🇺🇸 loving
नाईस मिठो संवाद
लोक्दोहोरी को राजा राजु दाइ ❤❤❤❤❤
Dhori ko raja. Ho Raju dai. ❤❤❤
My best dai
लोक इसटार भनेको नै राजु दाइ नै हो 🎉🎉❤❤❤
thaks good tv ganga ji ❤
Wow Nepal ko tara san hamro raju daju Nepal gaurab ❤❤❤❤❤
अन्तरवार्ता पुरै हेरियो । अत्यन्तै राम्रो लाग्यो ।
King❤❤
❤❤❤ super singer super star ❤
राम्रो लाग्यो
No can touch the level of raju pariyar in lok dohori
Raju sir always king
Raju dai lai Sadai khusi dekhna pau
Manai dekhi samman🙏🙏🙏🙏
❤❤❤❤❤❤❤
Samman xa shwore samrat Raju pariyar sir lai ati nai anusasit rw bhadra bhladi hunuhun xa ❤❤❤❤❤
Respect 🙏🙏
lok samrat dada raju dada ❤❤❤❤❤👌🏻👌🏻👌🏻
Raju dai ❤️❤️❤️🙏🙏🙏
कुनै शब्द छैन कमेन्ट् गर्ने ❤❤❤
Look dohori KO raja Lai Salam xa n love U ❤❤❤❤
Nepal ko number 1 gayek raju❤❤
Swr samrat dada ❤❤ Maro dada namste
Raju sor samrat lokdohori
बहिनी नमस्कार बल्ल मलाई मन पर्ने गायकलाई ल्याउन भऐछ
Ganga baini lai dhanya bad lok gayak ko ni interview Linu vo feri aarko lai ni sthan dinu rw aauta geet ma model garnu ❤❤ GOOD TV regular herxu tq and namaste 🙏 ❤❤❤
wowo
Malai Raju pariyar ji ko Geet Dherai man par x..🎉🎉🎉🎉
Wow👑🥰🥰🥰❤️🙏🙏🙏
Wow
❤❤❤❤ दादाको लागि सम्मान छ
धेरै राम्राे सोच सर
Raju pariyar swor samrat
Nice
Wow ❤
ganga ji super 🙏🙏🙏🙏🌹🌹🌹🌹❤❤❤❤
so nice 🎉🎉🎉🎉❤❤❤❤🇳🇵🙏🏼🎉🎉
Nice songs Bro.❤❤👌👌
ओहो गंगाले यस्तो पनि ल्याउन लागिन
🙏🏼🙏🏼🙏🏼🙏🏼
Yehi bichar yehi soch le ta ahile samma nepal lo lok sangeet baachiraheko xa . Na kasai sang jhagada na lafada na kasailai ma hu vanne bahut saalin .
Qustion ko ans. Pani kati samjhera sochera dine na ahile samma bibaad ma pareko . Yehi nepal ko saan shwor samrat raju pariyar..
👍👍👍👍❤️❤️❤️👍👍