नमस्कार सम्पुर्ण भक्तजनहरुमा 🙏 श्रावण महिना शिवकै भजन सुनौ है❤ कस्तो लाग्छ हेरेर सुझाब सल्लाह र प्रतिक्रिया दिनुहोला । धेरैधेरै धन्यवाद नवराज गुरु यो मीठो साथको लागि साथै मलाइ सधै अगाडि बढ्नु पर्छ भनेर हौसला दिने प्यारो दाइ गणेश ❤❤
Suru ko Om Nama Shivayaa ma Maximum Vibration cha... Yeti matrai Ringtone rakhiyoo !! Samagraa ma dherai ramro bhajan. Dhanyabad sabai toli lai yeti ramro prastutii ko lagi :)
नमस्कार सम्पुर्णमा 🙏यो पबित्र भजनको हिस्सा हुन पाउदा मपनि आफुलाई धेरै नै हर्षित महशुस गरेकी छु । संगीतमा अगाडि बढ्न प्रेरित गर्दै यो अबसर जुटाइदिनु भएकोमा आदरणीय गुरु नबराज बरालप्रती धेरै धेरै आभार व्यक्त गर्न चाहान्छु🙏🥰 कृपया सबैजनाले भजन हेरेर सुनेर सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला धन्यवाद 🙏💖😊
सारै मिठो भजन 🙏🙏ओम नमः शिवाय🙏🥰🥰
ॐ नम शिबाय 💐💐💐💐
Om nmha shibaya satyamsivam sundharam dherai dherai ramro lagyou hajur guru haru mata ji ma radhe radhe 🙏🙏🙏🙏💘🏵💥💥🍓🌻🌻🌻🏵
अति सुमधुर भजन सँगित र भिडियो पनि उत्कृष्ट छ।👍🙏
आहा कति मिठो भजन गित 🎉🎵👏🕉️🕉️
Suruko base kati ramro suniyeko👌
सम्पुर्ण टिमलाई सफल्ताको शुभकामना 🙏🙏🙏
This Bhajan Good. My son Sandesh here. Proud. - Basu Dev Poudel, Jhobang, 2080-04-21
ओम् नमः शिवाय! भजन को बेस को शक्ति स्वयं शिवजी को कम्पन जस्तो छ । संगीत टोली लाई नमन !!
🕉️ नम :शिबाया 🙏🙏आहा कति मिठो भजनको साथमा हामी आमा बुवा दाजु भाई दिदी बहिनी सम्पुण टोली लाई सफलताको शुभकामना 🙏🙏🙏
सारै मीठो भजन जयहोस गुरुदेब
Aakha Kati meetho vajan ❤❤
Harey om harey om❤️
अति राम्रो भजन
So happy yo bhagen sunira aab mero baba ko bimar thick hunxa ni bhole baba 🌻🌻🌻🌻🌻🌻🌻🥀🥀🥀🥀🥀🥀🥀🥀👏👏👏👏👏👏👏👏💗💗💗💗💗💋💋💋💋
सुमधुर भजन !
Best arrange mixing congratulations🎉🎊basuri digital recording studio and all team😊
Dami ❤❤❤❤
😍😍♥️♥️
❤❤
ओम नम:शिवाय
i dont understand Nepali. but i got tears in my eyes. beautiful bhajan
❤❤🎉🎉
सबै जनाले सुनेर
साथ दिनु पर्यो है त🤗🙏
ॐ नम शिवाय:
❤❤❤❤❤❤❤
Jay Nilkantha Mahadev
Namo sibay 🙏🙏🙏🙏
🇳🇵🇳🇵🙏🙏
नमस्कार सम्पुर्ण भक्तजनहरुमा 🙏 श्रावण महिना शिवकै भजन सुनौ है❤ कस्तो लाग्छ हेरेर सुझाब सल्लाह र प्रतिक्रिया दिनुहोला । धेरैधेरै धन्यवाद नवराज गुरु यो मीठो साथको लागि साथै मलाइ सधै अगाडि बढ्नु पर्छ भनेर हौसला दिने प्यारो दाइ गणेश ❤❤
Suru ko Om Nama Shivayaa ma Maximum Vibration cha... Yeti matrai Ringtone rakhiyoo !! Samagraa ma dherai ramro bhajan. Dhanyabad sabai toli lai yeti ramro prastutii ko lagi :)
😍😍☺️
नमस्कार सम्पुर्णमा 🙏यो पबित्र भजनको हिस्सा हुन पाउदा मपनि आफुलाई धेरै नै हर्षित महशुस गरेकी छु । संगीतमा अगाडि बढ्न प्रेरित गर्दै यो अबसर जुटाइदिनु भएकोमा आदरणीय गुरु नबराज बरालप्रती धेरै धेरै आभार व्यक्त गर्न चाहान्छु🙏🥰 कृपया सबैजनाले भजन हेरेर सुनेर सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला धन्यवाद 🙏💖😊
अब हजुर स्वरमा नया गीत गर्नि हो Camera Ganesh Sapkota
Har Har Maha dev❤❤❤❤❤❤❤❤😂😂😂😂
…suru ko ‘om nama shivaye’ ko vibration ta ekdamai ramro. Base nai ramro.