रास्ट्रपिता को जन्म जयन्तीको सम्झनामा आज यो सिरियल बनाउनुभएको छ सबै कलाकार हरुप्रती उच्च सम्मान प्रकट गर्दछु।। अनि रास्ट्रको गहनालाइ पैसामा तौलिएर रास्ट्रको नाम अनि नेपलि जनाताको आखामा छारो हालेर देशको ढुकुटीमा राज गर्ने गद्दारी हरुलाइ दरो व्यंग्य हान्दिनुभएको छ। आगामी दिनहरुमा यस्तै सन्देशमुलक सिरिएल हरु देख्न पाइयोस ।। जय नेपाल।।
इतिहास बिर्सेर वर्तमानमा रमाउन सकिँदैन । जसले राज्यको निर्माण गरे, त्यही भित्र हामी छौँ सार्वभौमसत्ता सम्पन्न नेपाली भनेर गौरव गर्छौ । ३०० औं पृथ्वी जयन्तीको शुभकामना.. 🇳🇵🙏
देश तथा विदेशमा रहनु हुने सम्पुर्ण वीर पुर्खाहरुका असली नेपाली सन्तानहरुमा पृथ्वि जयन्तिको शुभकामना । जय देश जय नेपाल जय पृथ्वि पथ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हसाउने भन्दा पनी सन्देशमूलक बढी भयो मेरी बास्सै । तै स्यालबाजे आयर अलीकती रमाइलो चाही भयो । दुख लाग्दो कुरो हसाउने खालको कलाकार नै छैन मेरी बास्सैमा । धुर्मुस र माग्ने अनी तक्मे ले छोडेर हामीलाइ दशा लाग्यो ।
श्री ५ बढामहाराज पृथ्वीनारायण शाह संग आधारित आजको मेरि बास्सै सहि छ। हेरुन्जेल रमाइलो गरेर खुशी हुँदै हेरियो। दारीबाको सपनामै भएपनी तत्कालिन सैनीकको ड्रेस र युद्धको तरिका देखेर विशेष राम्रो लाग्यो। स्याल बुढाको वापसी र संदेसमुलक मेरिबास्सै अझ रमाइलो लाग्यो।
मेरिबास्सै मा सापटे बने सालिक आहा मैयाँ लाई कतापठाँय छन् त चम्सुरि पल्पसा बैनि लाई धेरै शुभकामना छ सु स्वास्थको अनगिन्ति कामना गर्दै छ है बैनि ढीला भएपनि मेरिबास्सै को मुहारै चम्कीलो भएको छ बैनि आएसि त 👌👌👍️👍️🙏🙏❤️💕
मेरी प्यारी प्यारी सर्शॅ दि मा सुमधुर सम्झनाको साथ ढिलै भयपनि अमुल्य जन्मदिनको अवसरमा म लगायत हाम्रो सिङ्गो श्रेष्ठ परिवारजनकै तर्फबाट लाखौं लाख जन्म दिनको शुभकामना छ हश🙏🙏🙏💞💞💞🎁🎁🎁🌹🌹🌹🍰🍰🍰💃🏿💃🏿💃🏿💋💋💋
आज को भाग मा चै राजु मास्टर लाई पनि देख्न पाइने भएकाले धेरै खुसी भएको म मात्र हो कि तपाईं हरु पनि हो हाजिर हुम त अनि बल्छी लाई पनि देख्नु पर्यो भन्ने को को हो कमेन्ट बक्समा bhanam त
धन्यवाद छ दमन जि साथै सम्पुर्ण कलाकार हरु म पनि ।।आजाको भाग निकै राम्रो र गैहिरो इतिहास छ ।।हो एसरी आफ्नु इतिहास लाई जोगाउनु पर्छ अहिलेका चोर नेताहरुले देसको माया नभएरा देस बेच्ना खोजेपनी देसको इतिहास लाई बेबस्था नगरेपनी कलाकार हरुले एसरी बेला बेलाको इतिहास को सदुपयोग लाई जोगाएर राख्नु देखाउनु पर्छ ।।।आजाको भागमा स्याल बुढा पनि रहेछ सार्है खुसी लाग्यो ।।वाहालाइ कुनैपनी भागमा नछुट्टाउनु ल दमन जि ।।।।thanku so much all tim
जसले देश भक्ति राष्टिय एकीकरण गरे उसैलाई नमान्ने नेपालि नागरिक हुँन्न सक्तैन, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण कलाकार युनिट दिदीबहिनी दाजुभाइमा हार्दिक शुभकामना l
मेरी बासैंको झुण्डले राम्रो कथाको स्मरण गर्नु भ एको छ । नेपालमा भ एका हरेक दूरदर्शनले यस्तै यस्तै कथा कम्तिमा महिनो महिना सम्म निरन्तर गरी राख्नु अत्यन्त जरुरी छ।
मेरि बासै लाई निरन्तर हेरेर माया गर्ने कोको हुनुहुन्छ नि🙏
Ma pane chu
मलाई सारै मन पर्यो । मलाई मन पर्ने कलाकार हरु होर हजुर हरु को को लाई मन पर्यो
दारी बा
रास्ट्रपिता को जन्म जयन्तीको सम्झनामा आज यो सिरियल बनाउनुभएको छ सबै कलाकार हरुप्रती उच्च सम्मान प्रकट गर्दछु।। अनि रास्ट्रको गहनालाइ पैसामा तौलिएर रास्ट्रको नाम अनि नेपलि जनाताको आखामा छारो हालेर देशको ढुकुटीमा राज गर्ने गद्दारी हरुलाइ दरो व्यंग्य हान्दिनुभएको छ। आगामी दिनहरुमा यस्तै सन्देशमुलक सिरिएल हरु देख्न पाइयोस ।। जय नेपाल।।
मेरि बासै को साथ साथै सक्किगोनी लाई पनि माया गरिदिनुहोला🙏
म त नियमित हु सक्किगोनी हेर्नलाइ आतुर हुन्छु 🙏
hus hjr sadai nxutai herxu mh ta
इतिहास बिर्सेर वर्तमानमा रमाउन सकिँदैन ।
जसले राज्यको निर्माण गरे, त्यही भित्र हामी छौँ
सार्वभौमसत्ता सम्पन्न नेपाली भनेर गौरव गर्छौ ।
३०० औं पृथ्वी जयन्तीको शुभकामना.. 🇳🇵🙏
🥰🥰😍😍
❤😂🎉
पृथ्वी जयन्ती को शुभकामना!!
भब्य प्रोग्राम!! सधै हेरिन्छ।।
देश तथा विदेशमा रहनु हुने सम्पुर्ण वीर पुर्खाहरुका असली नेपाली सन्तानहरुमा पृथ्वि जयन्तिको शुभकामना । जय देश जय नेपाल जय पृथ्वि पथ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
राम्रो छ 👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏
हसाउने भन्दा पनी सन्देशमूलक बढी भयो मेरी बास्सै । तै स्यालबाजे आयर अलीकती रमाइलो चाही भयो । दुख लाग्दो कुरो हसाउने खालको कलाकार नै छैन मेरी बास्सैमा । धुर्मुस र माग्ने अनी तक्मे ले छोडेर हामीलाइ दशा लाग्यो ।
Time changes everything but the show must go on 🤷🏻♀️
जय माहा कलि आयो गोर्खाली 🇳🇵🇳🇵🇳🇵आज हामी ले हाम्रो देश को रक्छा गर्ने बेला आयो
श्री ५ बढामहाराज पृथ्वीनारायण शाह संग आधारित आजको मेरि बास्सै सहि छ। हेरुन्जेल रमाइलो गरेर खुशी हुँदै हेरियो। दारीबाको सपनामै भएपनी तत्कालिन सैनीकको ड्रेस र युद्धको तरिका देखेर विशेष राम्रो लाग्यो। स्याल बुढाको वापसी र संदेसमुलक मेरिबास्सै अझ रमाइलो लाग्यो।
याे घरमा झगडा गरेकाे अाखाले सुन्न नपराेस् कानले देख्न नपराेस् भन्ने दारि बाकाे डाईलग काेकाे ले note गर्नु भाे😁😁😁but i love this serial
Maile pani gareko chu
Supb.. Ritesh Shah
दामि छ होला भिडियो
मेरिबास्सै मा सापटे बने सालिक आहा मैयाँ लाई कतापठाँय छन् त चम्सुरि पल्पसा बैनि लाई धेरै शुभकामना छ सु स्वास्थको अनगिन्ति कामना गर्दै छ है बैनि ढीला भएपनि मेरिबास्सै को मुहारै चम्कीलो भएको छ बैनि आएसि त 👌👌👍️👍️🙏🙏❤️💕
6:22 यो आखाले सुन्न नपरोष यो कानले देख्न नपरोस । 🤣🤣
Radhe radhe
मेरी प्यारी प्यारी सर्शॅ दि मा सुमधुर सम्झनाको साथ ढिलै भयपनि अमुल्य जन्मदिनको अवसरमा म लगायत हाम्रो सिङ्गो श्रेष्ठ परिवारजनकै तर्फबाट लाखौं लाख जन्म दिनको शुभकामना छ हश🙏🙏🙏💞💞💞🎁🎁🎁🌹🌹🌹🍰🍰🍰💃🏿💃🏿💃🏿💋💋💋
Dami Xa Hajur Ma Saudi Arabia Bata Hardai Xu
आज को भाग मा चै राजु मास्टर लाई पनि देख्न पाइने भएकाले धेरै खुसी भएको म मात्र हो कि तपाईं हरु पनि हो हाजिर हुम त अनि बल्छी लाई पनि देख्नु पर्यो भन्ने को को हो कमेन्ट बक्समा bhanam त
साह्रै राम्रो लाग्यो ।आजको सिरियल
धेरै चेतना मुलक , जय होस
धेरै धेरै धन्दे वाद मेरीबासैकाे टीम लाई
राम्रो छ कमेडि
Dharaee ramro xa🙏🙏🙏
रमाइलो रमाइलो मेरिबास्सै
राम्रो छ
Waiting
Best
Purano din ko samjhanama....banaiko rahex....gooluck meribassai...team.....🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌
Nice episode 😘😘😘
🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सफलताको शुभकामना सबै टिमलाइ
Wonderful 💐 Historical scene and Nice Moral Good Job and God bless you all Team (Meribassi)
मेरी बास्सै हेर्ने सम्पूर्ण दर्सकहरुलाई नमस्ते, म सधै मेरी बास्सै हेर्ने गर्छु धन्यबाद......
enjoyed this episode
Raja badi siriyel.
सारै राम्रो सिरियल हो र सबै ले हेर्नू होला र अजै राम्रो गर्दै जानू होला धन्यवाद
एकदम राम्रो छ है कथा स्याल दाजु आउनु भएछ खुसी लाग्यो नमस्ते दारी बा @अल कलाकार ❤️🙏🙏🇳🇵💖💕❤️💜
धन्यवाद छ दमन जि साथै सम्पुर्ण कलाकार हरु म पनि ।।आजाको भाग निकै राम्रो र गैहिरो इतिहास छ ।।हो एसरी आफ्नु इतिहास लाई जोगाउनु पर्छ अहिलेका चोर नेताहरुले देसको माया नभएरा देस बेच्ना खोजेपनी देसको इतिहास लाई बेबस्था नगरेपनी कलाकार हरुले एसरी बेला बेलाको इतिहास को सदुपयोग लाई जोगाएर राख्नु देखाउनु पर्छ ।।।आजाको भागमा स्याल बुढा पनि रहेछ सार्है खुसी लाग्यो ।।वाहालाइ कुनैपनी भागमा नछुट्टाउनु ल दमन जि ।।।।thanku so much all tim
Waiting 👌🙏❤️❤️
Kedar gimere I like
Very nice meribassai
बहुत राम्रो लाग्छ ।
धेरै रमाइलो छ यो सिरियल
Dami xa
it so good dari
धेरै राम्रो छ खुसि लाग्यो म सउदिबाट हेर्दै छु
आजको भाग पनि उत्तिकै मन् पर्यो।
Nepal kai no.1 sireal meri bassai
Very nice
good
Love from assam😍
Love you Dari ba
स्याल बाजे ला मन पराउने यता हाजिर गरम😍
So nice dami 😯💯💛 nice 😍🙂😢😢🙂😢🙂😢🙂🙂🙂 all the best.
जसले देश भक्ति राष्टिय एकीकरण गरे उसैलाई नमान्ने नेपालि नागरिक हुँन्न सक्तैन, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण कलाकार युनिट दिदीबहिनी दाजुभाइमा हार्दिक शुभकामना l
this is really epic 😎
राम्रो छ 👍👍🙏🙏🙏
धेरैधेरै राम्रो छ मेरी बास्सै संपूर्ण टिमलाई शुभकामना सापटीकाका लाई मन पराउने जति यता हाजिर हुम त।
Super 💞❤️❣️💕💞💞❤️❣️💕💞💞
Wow 😍😘
मेरि बास्सै पुरानो team! सामाजिक सञ्जाल मा जनचेतना मुलक र हासो आँसु रोदन संग बनेर आएको कथा व्यापक प्रदर्शन छ
good greater nepal
🤣🤣🤣🤣🤣🤣🤣sarai ramailo
हो सहि हो हामी सबैको आँखा खुलोस ,हाम्रो देस नेपाल मा रास्टिय एकता को खाचो छ सबै लाई चेतना भया,,
You guys are awesome love you all♥️
😍😍
Dammii😍😍😆😆
Nice Vedo x hai SAR
Atyanta ramailo tele serial 💖
Damii xa Mari bassai
ramro
Wow 👌👌😍😍😍💕
मेरी बासैंको झुण्डले राम्रो कथाको स्मरण गर्नु भ एको छ । नेपालमा भ एका हरेक दूरदर्शनले यस्तै यस्तै कथा कम्तिमा महिनो महिना सम्म निरन्तर गरी राख्नु अत्यन्त जरुरी छ।
Beautiful ❤️🥰❤️
Beautiful
Wow
राम्रो प्रर्दशन
बास भन्ने बुवा अाउनु भएछ खुसि लाग्याे मलाई ।
Wonderful in-store video is like comedy movies full happy enjoy Jaya Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵❣️❣️🙏🙏
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण दिदीबहिनी दाजुभाइमा हार्दिक शुभकामना !
Thank you and sem to you
Aha feri syal baje aunu vaye x khusi lagyo hai
कान ले देख्ने अनि आँखा ले सुन्ने रे😂🤣
Aja chai dherai ramro xa
Thank you team ....proud to be gorkhali ❤
Halka ramailo
J hos aile video quality chai khatrai xa 😁
मेरी बास्सै नछुटाइ हेर्ने को-को हुनुहुन्छ यता हाजिर गरौं त।🙏🙏
Dimi xa wow
अरु भन्दा यो एपिसोड सारै राम्रो लाग्यो तर
सालिक ओर्जिनल भयको भय सारै राम्रो हुन्थ्यो
बधाई छ सम्पुर्णु टिमलाई
Akadamai ramro cha episode .
Greats comedy meribasai
Bassss😄😄🤣🤣👍👍 shyal ba is back
धेरै राम्रो विषय सबै मन छुने कथा धन्यवाद 🙏🙏🙏🙏
Wow I really love
Lovely 🌹🌹 episode
Dherai ramro lageyo
भिडियो सहि छ तर इतिहास हेर्दा रगत ले लतपतिएको छ र एकता जोडिएको देख्दिन धन्यवाद
Nice. Video
♥️❤️❤️🇳🇵
Sweet episode
Keep it up