एमाले र कङ्गरेश भीत्रका नै नेपालको शहकारी ठगीमा 90% सम्लग्न छन।आज सम्म कयौ समीती वने तर कुनै पनी पीडीतको 1 रुपैया पनी फीर्ता भएको छैन र हुदैन पनी कीनकी पैसा पार्टीका नेता,झोले,टोले शवैले पडकाएका छन ।
उहा ब्राह्मण नेताहरु मन्त्रीहरु माथिल्लो तहका कर्मचारीहरु कोहि चोखा छैनन् निस्पंक्ष छानबिन गर्ने हो भन्ने..?? एक्ले अर्कोलाइ हिलो छेपाछेपा गार कोराकोरे गर्दै नितिगत भस्ट्र्चार बर्मलुट गरिरहेका छन्
यि सबै प्रस्ट्चार को नाइके हरु फ्लिम निर्माताहरु हुन म कुटे जस्तो गर्छु त रोए जस्तो गर भनेर पहिले नै स्कृप्ट तयार पारेको हुन्छ/ यो बोलिमा कोसैले बिस्वास नगरे हुन्छ
नेकपा एमाले ईमानदार ,अदालतले दोषी प्रमाणित गरेको ब्याक्ती बाट पार्टी कार्यलय बनाउन मीन गुरुङ बाट जग्गा उपहार लिनु कति ईमानदार ,अरुले गरे बेइमानी ,आफुले गरे ईमानदार यो त ईमानदार शब्दको खिल्ली उडाउनु मात्रै
को रोज्नु हुन्छ ?
१ ) योगेश भट्टराई
२ ) गोकुल बास्कोटा
2 jana nai chor ho
दुबैजना महा भ्रष्ट हुन
के पि को पछि लाग्ने सबै चोर हुन्।
यी जाठाको अनुहार हेर्नू भन्दा बिहानै आफ्नै जाठा हेर्नू ठिक छ।
कम्तिमा फोहोर भएको देखीएमा सफा गर्दा त सफा हुन्छन😂
यस्ता जाठाहरु जिन्दगीमा सुध्रिदैनन😂
Daka haru hun
सहकारीकाे नाममा ९८% लुटपाट गर्ने एमाले र काङ्ग्रेस अनि सबै बिषयअन्तर गर्न रवि लामिछाने अब जनताले बुझ्दैछन।
एमाले र कङ्गरेश भीत्रका नै नेपालको शहकारी ठगीमा 90% सम्लग्न छन।आज सम्म कयौ समीती वने तर कुनै पनी पीडीतको 1 रुपैया पनी फीर्ता भएको छैन र हुदैन पनी कीनकी पैसा पार्टीका नेता,झोले,टोले शवैले पडकाएका छन ।
दुईवटा चोर्ले दियको अर्को थगलाई बुद्धि
यिनि सत्ता पक्ष का हुन छुन पाइदैन्।बिपक्षि का भए पो कुरा गर्न पनि सुहाउछ।रबि ले पो कङ्रेश एमाले को भोट खाएर्।उनलाइ कारबाइ गर्न परेको यार्।
म कुटे झैं गर्छु तिमी रोएझै गर्नु,
विरोधीको आँखामा छारो छर्नु ।
जनता झुक्याउने ख्याल
सबैयमाले घुस्या हो म त मुखपनि हेर्न मछैन
कुरा उठाउनु भएको छ कि छैन एमाले को रबैया ठिक भएन ।
बकवास natak
KP oll rip😡👊😡😡👊👊
यो देश कानुन ले चल्न छोडेको ३० बर्स भयो ! भनसुन, पार्टिगत सिफारिस , भागबन्डामा चलेको कुरा नाङै छ त ।
उहा ब्राह्मण नेताहरु मन्त्रीहरु माथिल्लो तहका कर्मचारीहरु कोहि चोखा छैनन् निस्पंक्ष छानबिन गर्ने हो भन्ने..??
एक्ले अर्कोलाइ हिलो छेपाछेपा गार कोराकोरे गर्दै नितिगत भस्ट्र्चार बर्मलुट गरिरहेका छन्
इमान भएकाहरूले इमान नभएकालाई थर्काएछन् । 😂कति राम्रो !!
यी काङ्ग्रेस एमाले माओबादि भ्रष्टहरुको अनुहार पनि हेर्न मन लाग्दैन र सुन्न पनि लाज लाग्छ अब जनताले चुनाबमा यी भ्रष्टहरुलाई ठेगान नलाएसम्म यस्तै हो
व्यक्ति हिच्किचाओस्-नहिच्किचाओस् ओली नै हिच्किचाउनु हुन्छ ! नत्र ऋषिकेश, उनकी पत्नी, ओली, विष्णु प्रभृतिलाई यतिखेर छानबीन हुँदै हुन्थ्यो ! 5:13
आफ्ना जोगाउने अरुलाइ फसाउने एमाले भाटभटेनि पार्टी भ्रष्टाचारको सरकार को आयु धेरै लामो जादैन यो पाराले
किन डराएर बलेको योगेशजि सिधै भनिदिनु नी तपाइको श्रीमतीलाई किन कारबाही नगरेको भन्नलाई
यि सबै प्रस्ट्चार को नाइके हरु फ्लिम निर्माताहरु हुन म कुटे जस्तो गर्छु त रोए जस्तो गर भनेर पहिले नै स्कृप्ट तयार पारेको हुन्छ/ यो बोलिमा कोसैले बिस्वास नगरे हुन्छ
केही पाक्न लागेको जस्तो छ।
यस् भएको भए रबि लाई किन कामकारबाह गरेको हो
Rip😡👊😡🤛👊😡😡👊🤛
सभापति अाफैले मार्ग प्रशस्त गर्नुपर्ने हाे ? अरूको तर्कको के काम ।
धनराज गुरूङ ऋषि केश लगायतलाई खै कारबाही एमालेका सबै सांसदहरू मा रिप
तस्कर को माफिया आदर्श
Ani koire le garyo ta yemale ko hoina😂
आफैले राम्रो भनेर हुन्छ ।।
फकाउ राम्रै सँग फकाउ।
आफ्ना मान्छेले जे गरे पनि राम्रो हुन्छ।भ्रष्टाचारीहरुको कुरो मिलि हाल्छनि ।
कति कुरा चपाउनु । बेकार...बैगुनि
Jagau janta jagau aba ati vo jagau is over jay rabi jay ghanti Jay ra.so.pa
70 कराेड कै चाेर हरु जनता लाई लुटेर
Jibro chapayera kura gardo raxa
नाटक य मा ले को देश सके य मा ले काँग्रेस ले
😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡
70corod
सारै इमान्दार एमाले नेता समेति ले देको प्रतिबेदन खोस्ता हो
Yamala bhanna Pani lag lagi sakyoo
Yogesh ko kura panima padeko jastai x
Background music on xa Tu haina
Ani teso hovani rabiko shreematilai kin taneko ta
Hami vetra vetra melai melai grxum vanna baru terima daka natk nadekha, temi haru lai kasri janta ly badarxn to din lai parkhi
Talaijelhalepaxihamimanchai
kam pani gareko ho ki vatta sakne matra ho
Srimati thag vaye pachi logney pad ma basna milcha ?
Yo desh mara haru ko gafai ke sunnu desh Khai sake janta sachet hunu parcha jay janta ramro Lai Jel bharast ko khel
Dherai kura bujhaunu pardain pahile timile jantako paisa sahakari bat khaeko firta gar mula sag
नेकपा एमाले ईमानदार ,अदालतले दोषी प्रमाणित गरेको ब्याक्ती बाट पार्टी कार्यलय बनाउन मीन गुरुङ बाट जग्गा उपहार लिनु कति ईमानदार ,अरुले गरे बेइमानी ,आफुले गरे ईमानदार यो त ईमानदार शब्दको खिल्ली उडाउनु मात्रै
Fataha haru
Yini haru Rishikesh pokhrel lai chokhyaun chahdi chan
Her her iniharuko natak wa
Ani asti kina risi sir le mero pariwar ko kunae samlagnata xaena vannu vako ta tesko jabaf magnu paro yoges camred
Bakbass natak umala ko
68 कोरोड कुरा गर्नु पर्छ
मन्जु खाड र अ्मरेश सङ्गै छन त
तिम्रा बाउ लाई बचाऊ मात्र नगर सिधै कानुनको
जिम्मा लगाऊ एमाले चोर हो।