छोरी बुहारी लाई सधैं एउटै रुपमा माया र साथ दिने आफु पिडामा भएपनि सधैं खुलेर हाँस्नु हुने आमालाई जन्मदिन धेरै धेरै शुभकामना 🙏🙏🙏🙏 हजुर हाँसो सधैं देख्न पाइयोस् 💗💗💗 यो परिवारमा कसैको आँखा नलागोस् सधैं भरी छोरी र बुहारी लाई यसरी नै माया र साथ दिनुभएको देख्न पाइयोस् भन्दै सुनिता बहिनी को दैनिक भिडियो नछुटाई हेर्न को को हुनुहुन्छ हाजिर हुनु ल 🥰🥰🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟 धेरै धेरै माया 💗💗💗💗💗💗💗💗💗🥰🥰🥰🥰🥰🥰🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🥰🥰🥰🥰🥰🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟
बुनुले भनेका कुरा सुनेर मेरो आखा रसाएर आयो ।प्राय छोरा ले भन्दा छोरीहरुले आफ्नो आमा बाको धेरै कुराहरु बुझ्छन त्यसैले छोरी मात्र नभएर छोरा हरुले नि आफ्नो आमा बाको हरेक आवश्य्कता हरु बुझ्नु पर्दछ ।जन्मदिनको धेरै धेरै शुभकामना ममी हजुर 🎂🎉 ❤️🙏🏻
Sunita तिम्रो vlog हेरेर खुशीको आँशु झर्छ। कति प्यारी, बुझकी, caring छौ तिमी। आफू दुःख पीडामा हुँदा हुँदै पनि आफ्नो परिवारको खुशीको कत्ति ख्याल राख्छौं तिमीले। भाग्यमानी हुन ती घर परिवार जसले तिमी जस्ती छोरी, बुहारी, स्वास्नी, दिदी, बहिनी, नन्द, भाउजु,अनि समस्तमा तिमी पाएको छ। सानोले मात्र हैन हामी तिमी भन्दा ठूलोहरुले पनि तिमी बाट धेरै कुराहरु हरेक दिन सिक्छौँ अनि साच्चै am very proud of you. Take care of yourself Sunita and may all your dreams come true. Aunty लाई जन्मदिनको धेरै शुभकामना, माङ्ले सधैं रक्षा गरुन् 🙏
Sewa nana ma sirjana rai Aja first CMT gradai xu tpiko sabai vlog herxu derai khusi lagx sano Kura ma ni khusi hunuhunx lots of love nana Vena from solukhumbu derai Maya happy birthday aama🎉🎉
भाग्यमानी आमा छोरी साथमा सबै परिवार यसरी हरेक moment हरुलाई special day बनाएर यसरी भिडियो मार्फत युटुबमा कैद गरि रहदा आउने भाबी सन्ततिहरुले हेर्न पाउँदा कति प्यारो लाग्न सक्ला❤❤यो सब हेरिरहदा मेरो परिवारमा पनि कोहि भ्लगर भैदिए झै लाग्ने के...😊😊सुनिता बहिनी सधै यसरी खुशी रहनु अनि सबैलाई खुशि राख्नु कामना❤❤
Maile pani housekeeping kam garera mero mami lai 1 lakh ko mangalsutra gft deko tye aaja vnda 3 4barsa agadi..aaja yad aayo mis u mami..m always with u mami..❤❤ysto soch harek asal chora chori ko hunxa...aafno lgi vnda ni mro mami fmly ko lgi dherai gareko 6u ra ajhai dherai grnu xa...so im also feeling proud .
मलाई पनि यसरी नै मेरो ऑमा लाई दिन मन थियो तर भगवान ले त्यो मौका नै दिनु भएन आज हजुरको video हेरेर कति धेरै miss गरे 😢happy birthday mummy lots of love ❤️
सुनिता बहिनि बाट धेरैले केही कुरा सिक्नु पर्छ , धेरैको उधारणय हौ सुनिता बहिनी तिमी र सुनिता बहिनीलाई म एउटा कुरा भन्न गइरहेको छु धरान मा तिमी श्रम गर्न त गयौ धेरैलाई थाहा छ अब सुनिता तिमी थोरै भए पनि तिमी जस्तो ब्याक्तीले सहयोग लगेर सुङनिमा र पारु हाङ्ग को लागि मेयर हर्क साम्पाङ्ग को अफिसमा गएर मेयर जियु संघ थोरै भला कुसारी गर्दा धेरै तिम्रो युटुबर family खुशी हुने छ मेरो चाहाना पनि सुनिता बहिनी कहिले जान्छ होला सहयोग लगेर धरान को मेयर हर्क साम्पाङ जियु लाई भेट्न , जादा जुवाइ संघ जानू है सुनिता बहिनी सबै भिडियो क्याप्चर गर्नु , अनि 2B ब्रो पनि गको देखेथे तर कुन तरिकाले गको अचम्म 🤔 anyway सुनिता बहिनी कसम perfect lady हौ ❤❤❤🎉 ए अनि आन्टीलाई जन्म दिन को धेरै धेरै शुभकामना , सुनिता जस्तो perfect छोरी जन्माइ दिनु भयो फेरि पनि शुभकामना आन्टी ❤️🙏❤️
जन्म दिनको शुभकामना सुजन र सुनिताको ममिलाई 🎉🎉🎉🎉❤❤❤❤कति भाग्यामानी सुनिता तिमी बुढावाट एत्रो सपोरट पाउछौ । सुनितालाई सुजन भाईलाई सलाम छ एतिको बुढा डिझर्ब गएइकी छिन सुनिताले ।५७ बर्स लाग्नु भएकोमा फेरि पनि Happy birthday to you sunita"s mom लाई stay healthy हसाई चै खतरा छ 😅😅😅😅 miss you & lop you unty
जन्म दिनको धेरै धेरै शुभकामना प्यारी aunti 🎉🎂💗 भाउजु को गीत सुनिरखु जस्तो कति राम्रो सासु को जन्म दिनमा बुहारी को गीत 😊धेरै धेरै माया छ नाना from India
Boini ko soch dherei ramro xa.. Ani boini le buda bhagwan jsto pako raixa ...kina vane. Sabei ko buda haru le budi lai sath dideina... Dherei maya❤ hous bhai ra boini ko bijma ...
सेवा नमस्ते , सर्वप्रथम त ममि हजुरलाई जन्म दिनको धेरै धेरै शुभकामना 🎂🎁🎉यो खुशी परिवार मा कसैको आखा नलागोस ! सबैको प्यारि सुनिता बैनिलाई अज धेरै प्रगति को कामना अनि सबै परिवार मा धेरै माया मिठो सम्झना ❤️❤️🙏🙏
Hjrko matra haina testo soch sabaiko hunxa sunita dd jhan hjrko ta hjr vanda mathi ko dd dai hunuhunxa hami ta jhan gharko jethi ani eakli xorilaii jhan kati garo hunxa hola 😢 that's my reality
सर्बप्रथम हसिली र रसिली आन्टीलाई जन्मदिनको अथाह शुभकामना 🤗🤗🥰🥰🎂🎂🎂🎉🎉🎉 सुनिता नाना काे भिडियाे हेरेर कमेन्ट नगरी चित्ता नबुझ्ने कोको हुनुहुन्छ साथीहरु 😊 र डेली vlog नछुटाई हेर्ने कोको हुनुहुन्छ साथीहरु आउनुस् है ❤ lots of love from my side Dear Nana🥰🥰❤️❤️proud of you Sunita 😢Nana and take care yourself सारै रमाइलो लाग्छ सुनिता नाना काे आमा मलाई धेरै मन् पर्छ ❤😊 आशु आयो 😢😢😢 मेराे त 😢😢
Aunty lai Janma dinko dherai dherai suvakamana cha dhilo vaye pani❤ Sunita nana married woman ko lagi matra navayera hami unmarried,young girls ko lagi pani motivation hunu vayo Nana ko video herda mah pani emotional vaye ra maile pani sikey hajur bata mah pani mero daddy mamu ko lagi ekdin kehi na kehi garchu vanera Thank you nana❤ Lot’s of love🥰
Kassam k mero ta akha bhari aasu😥😥 aayo vane eti bujne chori,juwai,chora,buwari,bhayamni le matre paucho aunty hajur ekdam lucky momi hunu huncha,ani sunita baini ko jun maya aafnu momi baba ko parati bhayo ni really ma tapai lai🙏🙏🙏🙏🙏🤗🤗🤗Anyways anty happy birthday to you sadhai hajur hasnu hami hernu pam🥰🥰🥰Dherai maya from Abudhabi🙏❤
Sunita didi ko energy dekhera malai pani motivation hunxa kati dherai inspiration milxa hajur bata ghar maiti sabailai kati maya garnuhunxa ❤ & happy birthday aunty dherai maya ati sahasi chori lai janma dinu vayo.
हजुरले दुःख गरेर रोपेको बिरुवाले राम्रो फल दिएको छ मानिस कहिलै सन्तुष्टपूर्ण हुदैन तर हजुर ले छोरिको ठाउमा छोरि बुहारिको ठाउमा बुहारि छन् आन्दले चित्ता बुझाउनु हुन त हजुर सधै हर्सितनै हुन्छ जन्म दिन को शुभकामना आमा
Sunita di ko vlog heree pxii duty ma huda kasam Aadha dinn choi bicxa jstoi lagxx houu😢deraii maya anii harmroo pyarii mummy laii janma dinkoo deraii deraiii suvakamana🎉❤anii sunita/sujan ko hole family lai deraiii maya❤🇦🇪💗
जन्मदिनको धेरै धेरै सुभकामना ममि❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤ हजुरको हासो भने सधैं यस्तै सुन्न पाउ। nahasau bhanda pani hjr ko yo haso le mero manma haso xaidinxa. God bless u mom❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सेवा नमस्ते जोजोलाप्पा सम्पूर्णमा🙏 सबैजनाको प्यारी सुनिता बहिनीको आमालाई जन्मदिनको धेरै-धेरै हार्दिक मंगलमाई शुभकामना 🎉🎊🎈🎂🎂Enjoy your special day 🎊 Lot's of maya from Sikkim namchi 🩷❤️
Aunty ko birthday gift ma sabbai khusi vhako dekhera kosto malai pni khusi lagyo ra khai kina aakha bata aasu pni aayo. Maile pni MRo mummylai ek din ystai dine sapana xa kaile pura hunxa hola
Tapai ly sarai Ramro kura Vannu Vayo share garnu Vayo Hajur ko vlog bataa Yetti man chhunchh ki mumy ko face herera Khusi ko aashu aayo mero ni ani Tapai successful hunu ma sai Vannu Vayo hajur ko husband 🎉ko sath support ani yekdom caring hunuhunchh ra Aaja Tapai sabai ly sunita rai shrestha vanera chinaunu paunu Vayo yekdom aavar bekta hajur ko Jodi lai lots of love from Chitwan 🎉🎉🎉
Ma vlogs sadhai herne garxu..tara hajurle boleko sab skip garna baddhe hunxu k..aaja voli ali dherai bolnu hunxa jasto lagxa k..tei kura ekxinma dekhaunai xa vane pahile nai sab explain gare paxi hernai majja na aaune k..but overall sab thikxa editing was too good 🫶
जन्म दिन को लाखौं लाख सुभ कानमा अन्ति ❤🎉❤🎉❤🎉❤🎉❤ सदै येसरी नै हासी खुसी सुखी देख्न पाउ साच्चै नै भनु पर्दा सुनिता म्याम हजुर ले एकदम साथ सपोत अनि माया गर्नी आफ्नो जीवन साथी पाउनु भको छ सुजन भाइ ले धेरै हजुर लाई बुज्नु हुन्छ सबै को भाग्य मा येस्तै भाग्यमानी श्रीमान मिलोस भन्न चाहान्छु सदै हजुर हरु को दाम्पत्य जिबन सुख मय बितोस सदै येसरी नै हासी खुशी भयर अगाडि बढनु हुस ❤❤❤❤❤❤❤
Number 1 chori number 1 buhari number 1 wife number 1 bhauju number 1 nanda... sabai ma perfect hamro Raini 😘😘😘 nd Happy birthday Aunty sabai ly khusi parne hasaone aunty lai dherai dherai maya cha hai ❤❤❤❤❤❤ love you ❤❤❤
हरेक उतारचढावहरु सङ्ग लड्दै कठिन सङ्घर्ष र मेहेनत गरेर आफ्नो छोरीले यसरि आमालाइ महङ्गो गिफ्ट दिदा ति आमाको मन कति खुसि भयो होला❤ सुनिता बैनु प्रति गर्व लाग्छ❤
Your mummy is so kind and cool 😍 love the way of her laughing 😘 much and much love to your mom take care of Her belated happiest birthday beautiful Aama🥹😘
dherai khushi lagyo ama lai yesari upahar dida ❤hjrko video herdae mero ankhama asu ayo ra maile afule afulai sodhey ki laxmi tah chai kahile mummy lai yesari khushi dinxes vanera😀kahile mummyko muharma khushi liyera am ma
सुनिता नाना र सुजन भेना लाई हाम्रो घर मा सारै मन पराउनु हुन्छ ❤ मेरो भाई 3 year को भयो 4 बजे त सुजन दा लाई हेर्न भन्छ crazy fan भाको छ lost of love from arghakhanchi ❤❤❤
छोरी बुहारी लाई सधैं एउटै रुपमा माया र साथ दिने आफु पिडामा भएपनि सधैं खुलेर हाँस्नु हुने आमालाई जन्मदिन धेरै धेरै शुभकामना 🙏🙏🙏🙏 हजुर हाँसो सधैं देख्न पाइयोस् 💗💗💗 यो परिवारमा कसैको आँखा नलागोस् सधैं भरी छोरी र बुहारी लाई यसरी नै माया र साथ दिनुभएको देख्न पाइयोस् भन्दै सुनिता बहिनी को दैनिक भिडियो नछुटाई हेर्न को को हुनुहुन्छ हाजिर हुनु ल 🥰🥰🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟 धेरै धेरै माया 💗💗💗💗💗💗💗💗💗🥰🥰🥰🥰🥰🥰🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🥰🥰🥰🥰🥰🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟
Kati ramro xa comment ❤❤😊🎉🎉
Happy birthday 🎂
Malai Pani support garnu back dinxu ❤
Right person
Kati ramro lagyo malai pani yo comment chai...happy birthday mummy ji❤❤❤❤
बुनुले भनेका कुरा सुनेर मेरो आखा रसाएर आयो ।प्राय छोरा ले भन्दा छोरीहरुले आफ्नो आमा बाको धेरै कुराहरु बुझ्छन त्यसैले छोरी मात्र नभएर छोरा हरुले नि आफ्नो आमा बाको हरेक आवश्य्कता हरु बुझ्नु पर्दछ ।जन्मदिनको धेरै धेरै शुभकामना ममी हजुर 🎂🎉 ❤️🙏🏻
मम्मीको हासो कस्कस्लाई मनपर्यो😂यता हाजिर हुम है😂❤❤ happy birthday to you momy
Happy birthday to you aunty ❤❤❤❤
Sunita तिम्रो vlog हेरेर खुशीको आँशु झर्छ। कति प्यारी, बुझकी, caring छौ तिमी। आफू दुःख पीडामा हुँदा हुँदै पनि आफ्नो परिवारको खुशीको कत्ति ख्याल राख्छौं तिमीले। भाग्यमानी हुन ती घर परिवार जसले तिमी जस्ती छोरी, बुहारी, स्वास्नी, दिदी, बहिनी, नन्द, भाउजु,अनि समस्तमा तिमी पाएको छ। सानोले मात्र हैन हामी तिमी भन्दा ठूलोहरुले पनि तिमी बाट धेरै कुराहरु हरेक दिन सिक्छौँ अनि साच्चै am very proud of you. Take care of yourself Sunita and may all your dreams come true. Aunty लाई जन्मदिनको धेरै शुभकामना, माङ्ले सधैं रक्षा गरुन् 🙏
सधै यसरी आफ्नो घर र माइत मा खुसी दिनु ❤सारै असल छोरी बुहारी श्रीमती ।अझ प्रगती को शुभकामना
Sewa nana ma sirjana rai Aja first CMT gradai xu tpiko sabai vlog herxu derai khusi lagx sano Kura ma ni khusi hunuhunx lots of love nana Vena from solukhumbu derai Maya happy birthday aama🎉🎉
सुनिता जस्ती छोरी बुहारी श्रीमती भाउजु पाउने दुबै परिवार सारै भाग्य मानी हुन ,,❤❤ सुनी बैनीको त भ्लग सिरियल जस्तै भोली के आउछ पर्छी के आउछ भन्ने जस्तो
भाग्यमानी आमा छोरी साथमा सबै परिवार यसरी हरेक moment हरुलाई special day बनाएर यसरी भिडियो मार्फत युटुबमा कैद गरि रहदा आउने भाबी सन्ततिहरुले हेर्न पाउँदा कति प्यारो लाग्न सक्ला❤❤यो सब हेरिरहदा मेरो परिवारमा पनि कोहि भ्लगर भैदिए झै लाग्ने के...😊😊सुनिता बहिनी सधै यसरी खुशी रहनु अनि सबैलाई खुशि राख्नु कामना❤❤
Tye tw hjr yo pariwar Sachi naii
Ramailo xh
Ramailo banau na ko paxadi sunita nana ko hat xh
And sabai family ko akrupta xh
यती मीठो मुस्कान भहेकी मायाँलु आमा Happy birthday aama ❤🎉
Maile pani housekeeping kam garera mero mami lai 1 lakh ko mangalsutra gft deko tye aaja vnda 3 4barsa agadi..aaja yad aayo mis u mami..m always with u mami..❤❤ysto soch harek asal chora chori ko hunxa...aafno lgi vnda ni mro mami fmly ko lgi dherai gareko 6u ra ajhai dherai grnu xa...so im also feeling proud .
मलाई पनि यसरी नै मेरो ऑमा लाई दिन मन थियो तर भगवान ले त्यो मौका नै दिनु भएन आज हजुरको video हेरेर कति धेरै miss गरे 😢happy birthday mummy lots of love ❤️
Sem😢😢
मलाई मन पर्ने भ्लगर सुनिता राई श्रेष्ठ दि❤❤️😘😘
Support me
Same
मलाई सुनिता बोइनिको भलग खुब मन पर्छ सबै परिवार कति मिलेको घरको अनि माइतीको सबै साथी जस्तै गरी रोमान्टिक गर्नु हुन्छ
सुनिता दिदी तपाईंको भिडियो हेर्दै गर्दा लास्ट आमा को हासो अनि त्यो खुशी देख्दा आँसु आएको 😥पत्तै भएना...अनि आमा लाई धेरै जन्म दिन को सुभकामना होइ❤🎉
Me to🥹🥹😀
सारै रमाइलो आमा हुनुहुन्छ जस्तो आमा तेस्तै छोरी ❤❤❤ lots of love
सुनिता बहिनि बाट धेरैले केही कुरा सिक्नु पर्छ , धेरैको उधारणय हौ सुनिता बहिनी तिमी
र सुनिता बहिनीलाई म एउटा कुरा भन्न गइरहेको छु धरान मा तिमी श्रम गर्न त गयौ धेरैलाई थाहा छ अब सुनिता तिमी थोरै भए पनि तिमी जस्तो ब्याक्तीले सहयोग लगेर सुङनिमा र पारु हाङ्ग को लागि मेयर हर्क साम्पाङ्ग को अफिसमा गएर मेयर जियु संघ थोरै भला कुसारी गर्दा धेरै तिम्रो युटुबर family खुशी हुने छ मेरो चाहाना पनि सुनिता बहिनी कहिले जान्छ होला सहयोग लगेर धरान को मेयर हर्क साम्पाङ जियु लाई भेट्न , जादा जुवाइ संघ जानू है सुनिता बहिनी सबै भिडियो क्याप्चर गर्नु , अनि 2B ब्रो पनि गको देखेथे तर कुन तरिकाले गको अचम्म 🤔 anyway सुनिता बहिनी कसम perfect lady हौ ❤❤❤🎉 ए अनि आन्टीलाई जन्म दिन को धेरै धेरै शुभकामना , सुनिता जस्तो perfect छोरी जन्माइ दिनु भयो फेरि पनि शुभकामना आन्टी ❤️🙏❤️
Asti dekhi vanna man lageko kura 🙏❤️
❤❤❤🙏Sunita nana Bata apekchya ❤
जन्म दिनको शुभकामना सुजन र सुनिताको ममिलाई 🎉🎉🎉🎉❤❤❤❤कति भाग्यामानी सुनिता तिमी बुढावाट एत्रो सपोरट पाउछौ । सुनितालाई सुजन भाईलाई सलाम छ एतिको बुढा डिझर्ब गएइकी छिन सुनिताले ।५७ बर्स लाग्नु भएकोमा फेरि पनि Happy birthday to you sunita"s mom लाई stay healthy हसाई चै खतरा छ 😅😅😅😅 miss you & lop you unty
मलाई सबै भन्दा धेरै मन पर्ने भ्लगर सुनिता नाना हो 💕💕 अनि आमालाई जन्म दिनको लाखौं लाखको शुभकामना🙏🎊🎉🎂🎈
Lovely yesto hunu parx maya mero pani vlog herera maya support me 😢
मेरो पनि mommy लाई यसरी नै gift दिने मन थियो येस्तै दिन कैले आउने हो। यो video हेर्दा मेरो आँसु नै आयो।
छोरी भनेको छोरी नै हुन्छ 💓सुनिताको कुरा सुनेर आँसु नै आयो जुन म जापान गएर पैसा पठाउछु सुन कति लगाउनुहुन्छ भने भन्दा❤
Tye tw haii
सुनिता नानाको ममि धेरै हास्ने अनि बाबा चै हास्दै नहास्ने हुनु हुदो रहेछ है । Happy birthday aanti ❤❤❤❤love you
Kasto khusi lagyo ciziling ra sunita ko mom ko birthday autai month ma khusi lagyo friendship forever ❤❤❤both
जन्म दिनको लाखौं लाख शुभकामना प्यारी अनि हसिली aunty सधैंभरि यस्तै हाँसो देख्न पाम कति भाग्यमानी auntyy ❤
जन्म दिनको धेरै धेरै शुभकामना प्यारी aunti 🎉🎂💗 भाउजु को गीत सुनिरखु जस्तो कति राम्रो सासु को जन्म दिनमा बुहारी को गीत 😊धेरै धेरै माया छ नाना from India
Boini ko soch dherei ramro xa.. Ani boini le buda bhagwan jsto pako raixa ...kina vane. Sabei ko buda haru le budi lai sath dideina... Dherei maya❤ hous bhai ra boini ko bijma ...
Aafno aama ko lagi yeti khusi
Delauney
Tpi josto xori
Tw vagyamani mom lay mtrr paunu hunx
Anii tpi josto
Sapai ko pyari
Lagansil
Sanskari xori pauney
Aama laii heartly respect
नेपालको नम्बर वन् vloger हामी सबैको प्यारी दिदी sunita rai shrestha 💓 💓हजूरको vlog एकदम मन पर्छ 😍 सबै भिडियो हेर्ने गर्छु धेरै माया 💓😍 sunita दिदी 😍☺💓
Yatiko khusi dine xori chai hunai prxa ghr ma ani supportive son-in-law hajur ko mummy le dherai support grnu hunxa yo RUclips journey ma ❤🫶
सेवा नमस्ते , सर्वप्रथम त ममि हजुरलाई जन्म दिनको धेरै धेरै शुभकामना 🎂🎁🎉यो खुशी परिवार मा कसैको आखा नलागोस ! सबैको प्यारि सुनिता बैनिलाई अज धेरै प्रगति को कामना अनि सबै परिवार मा धेरै माया मिठो सम्झना ❤️❤️🙏🙏
Ho Sunita sister ko Kura 100% right xa yo thauma pugna ko lagi Aafno buda ko saport chainxa.❤
वाह! सुनिता सिसको बिचारप्रति उच्च सम्मान।
सुनिता दिदी को सपना र मेरो सपना एउटै लागो
तर मेरो सपना कहिले पूरा हुन्छ होला😢
रसिली हँसिली आमा अनि छाेरी पनि त्यस्तै किन नहोला त Happy birthday aunty god bless you
Hjrko matra haina testo soch sabaiko hunxa sunita dd jhan hjrko ta hjr vanda mathi ko dd dai hunuhunxa hami ta jhan gharko jethi ani eakli xorilaii jhan kati garo hunxa hola 😢 that's my reality
विशेष आमालाई जन्मदिनको अनगिन्ती शुभकामना 🎇🎆🎁🎁यसै गरि परिवारलाई खुशीबनाउदै जानू सुनिता बहिनी अझ प्रगति गर्दै जानू होला ❤️❤️❤️
Kasto milne hai sunita nana rw czling nana ko video praye. Maile copy gareko vanna khojeko hain .. milxa khusi lagx ❤❤❤😊
बहिनी को भिडियो ले हरेक बुढा बुढी छोरा छोरी जुवाइ चेलाको सत्बुद्दी खुलोस लास्ट्मा मेरो नि😂😂😂😂😂🎉🎉🎉
जन्मदिनको लाखौंलाख शुभकामना प्यारी [आमा]🌍️❣️😘
जन्म दिनको धेरै धेरै शुभकामना आमा🙏🎊🎊🎊आमाको हासो 🤩🤗🤗🤗❤️❤️
सर्बप्रथम हसिली र रसिली आन्टीलाई जन्मदिनको अथाह शुभकामना 🤗🤗🥰🥰🎂🎂🎂🎉🎉🎉 सुनिता नाना काे भिडियाे हेरेर कमेन्ट नगरी चित्ता नबुझ्ने कोको हुनुहुन्छ साथीहरु 😊 र डेली vlog नछुटाई हेर्ने कोको हुनुहुन्छ साथीहरु आउनुस् है ❤ lots of love from my side Dear Nana🥰🥰❤️❤️proud of you Sunita 😢Nana and take care yourself सारै रमाइलो लाग्छ सुनिता नाना काे आमा मलाई धेरै मन् पर्छ ❤😊 आशु आयो 😢😢😢 मेराे त 😢😢
Aunty lai Janma dinko dherai dherai suvakamana cha dhilo vaye pani❤
Sunita nana married woman ko lagi matra navayera hami unmarried,young girls ko lagi pani motivation hunu vayo
Nana ko video herda mah pani emotional vaye ra maile pani sikey hajur bata mah pani mero daddy mamu ko lagi ekdin kehi na kehi garchu vanera
Thank you nana❤
Lot’s of love🥰
Kassam k mero ta akha bhari aasu😥😥 aayo vane eti bujne chori,juwai,chora,buwari,bhayamni le matre paucho aunty hajur ekdam lucky momi hunu huncha,ani sunita baini ko jun maya aafnu momi baba ko parati bhayo ni really ma tapai lai🙏🙏🙏🙏🙏🤗🤗🤗Anyways anty happy birthday to you sadhai hajur hasnu hami hernu pam🥰🥰🥰Dherai maya from Abudhabi🙏❤
यो भिडियो लास्टमा शेरेर खै किन रुनु आयो आयो आमाको एकसाईटेट र खुसि ले अासु नै आयो😢😢❤❤
आमाको खुशी देखेर कस्तो खुशी लाग्यो मनै रमाइलो भयो सधै यस्तै खुशी रहोस् हजुरको परिवार धेरै माया ❤❤❤
So sweet sis ❤ hamroni vlog ma yatiko support garni koile hola ❤😢
जन्म दिनको लाखौं लाख को शुभकामना प्यारी मोमि🎉🙏❣️💐🎂🍫🍺🍺मेरो मोमि र बाबा संगै हुनु हुदो रहिछ सुनिता बैनी को मोम❤फेरि नि momlai Happy birthday mom🎂🍺🙏🍫💐❣️🍺
Thank you much 100 subscribers family keep supporting guys.🫀🫶
Sathi malai mi back dinus huss
Keep support
Malai ni support garnnu hola m ni support garnne chhu🙏
Support me guys 😢🎉
subscribe 😊
आमालाइ जन्मदिनको शुभकामना , यस्तो हासो सधै रहिरहोस 🙏
Sunita didi ko energy dekhera malai pani motivation hunxa kati dherai inspiration milxa hajur bata ghar maiti sabailai kati maya garnuhunxa ❤ & happy birthday aunty dherai maya ati sahasi chori lai janma dinu vayo.
हजुरले दुःख गरेर रोपेको बिरुवाले राम्रो फल दिएको छ मानिस कहिलै सन्तुष्टपूर्ण हुदैन तर हजुर ले छोरिको ठाउमा छोरि बुहारिको ठाउमा बुहारि छन् आन्दले चित्ता बुझाउनु हुन त हजुर सधै हर्सितनै हुन्छ जन्म दिन को शुभकामना आमा
Sunita di ko vlog heree pxii duty ma huda kasam Aadha dinn choi bicxa jstoi lagxx houu😢deraii maya anii harmroo pyarii mummy laii janma dinkoo deraii deraiii suvakamana🎉❤anii sunita/sujan ko hole family lai deraiii maya❤🇦🇪💗
जन्मदिनको धेरै धेरै सुभकामना ममि❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤ हजुरको हासो भने सधैं यस्तै सुन्न पाउ। nahasau bhanda pani hjr ko yo haso le mero manma haso xaidinxa. God bless u mom❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जापान मा आएपछि भ्युज लास्ट घट्यो,अब भिडीयो न हाल्ने😢 goodbye RUclips
जन्म दिनको असिमित शुभकामना आमा🥳🥰🎂🙏
सुम्निमा र पारुहाङले सधैं रक्षा गरून् आमालाई🥰❤️
सेवा नमस्ते जोजोलाप्पा सम्पूर्णमा🙏 सबैजनाको प्यारी सुनिता बहिनीको आमालाई जन्मदिनको धेरै-धेरै हार्दिक मंगलमाई शुभकामना 🎉🎊🎈🎂🎂Enjoy your special day 🎊 Lot's of maya from Sikkim namchi 🩷❤️
Aunty ko birthday gift ma sabbai khusi vhako dekhera kosto malai pni khusi lagyo ra khai kina aakha bata aasu pni aayo. Maile pni MRo mummylai ek din ystai dine sapana xa kaile pura hunxa hola
Tapai ly sarai Ramro kura Vannu Vayo share garnu Vayo Hajur ko vlog bataa Yetti man chhunchh ki mumy ko face herera Khusi ko aashu aayo mero ni ani Tapai successful hunu ma sai Vannu Vayo hajur ko husband 🎉ko sath support ani yekdom caring hunuhunchh ra Aaja Tapai sabai ly sunita rai shrestha vanera chinaunu paunu Vayo yekdom aavar bekta hajur ko Jodi lai lots of love from Chitwan 🎉🎉🎉
Sunita Rai Shrestha always great daughter for Rai family
And great buhari for Shrestha family
And we are all fans
Always true
आमाको हासो कति मिठो हो म त पुरा फ्यान आमाको धेरै माया ❤❤❤❤
Thank you so much for 255 RUclips family ❤❤❤keep loving keep supporting ❤❤❤guys
Support🙏🙏🙏
Sabai jana miler agadi badham guys ❤❤
Molai ni support 😊
@@MinaMagar12 🙏🙏🙏🙏
@@ChhesangTamang737 back plz
आमा को हासो चाहिँ कडा सधै एसरिनै खुसी हुनु होला😊😊😊😊❤❤❤❤
Thank you so much for 158 subscribe to family 🎉 keep supporting me guys 😢❤
❤❤
Malai ni support garnnu hola m ni support garnne chhu🙏
subscribe 😊
@@parbatitimalsina123 131 vayo hai back dinu hai
Support me plz 🙏 😔
मेरो प्यारी सुनिता बैनी म पहिला दुबइ मा हुदा सधै भिडीयो हेर्थे अहिलेमाल्टा आए देखी बेस्तता ले गर्दा हेरनु पाको छैन😢😢😢
Let`s go For 5OOK for Sunita Nana👍️👍️👍️
mummy को हासोलाई करोड करोड जन्म दिनको शुभकामना आमालाई🌺🌺🌱💐
Thank you for 280 subscribe keep supporting me ❤
Sathi hamlai pani sopporto garam na hae sathi❤
285 vayo la back dinu❤
@SonuOfficialvlog94 back dinuna hai sis
subscribe 😊
Ma vlogs sadhai herne garxu..tara hajurle boleko sab skip garna baddhe hunxu k..aaja voli ali dherai bolnu hunxa jasto lagxa k..tei kura ekxinma dekhaunai xa vane pahile nai sab explain gare paxi hernai majja na aaune k..but overall sab thikxa editing was too good 🫶
Thank you so much 100 subscribers family❤❤ keep supporting guys😍❤️
Lets support ❤❤
❤❤
Support🙏🙏🙏🙏
@@4Us_0back plz
@@radharai2327 let's support
जन्म दिन को लाखौं लाख सुभ कानमा अन्ति ❤🎉❤🎉❤🎉❤🎉❤ सदै येसरी नै हासी खुसी सुखी देख्न पाउ साच्चै नै भनु पर्दा सुनिता म्याम हजुर ले एकदम साथ सपोत अनि माया गर्नी आफ्नो जीवन साथी पाउनु भको छ सुजन भाइ ले धेरै हजुर लाई बुज्नु हुन्छ सबै को भाग्य मा येस्तै भाग्यमानी श्रीमान मिलोस भन्न चाहान्छु सदै हजुर हरु को दाम्पत्य जिबन सुख मय बितोस सदै येसरी नै हासी खुशी भयर अगाडि बढनु हुस ❤❤❤❤❤❤❤
Thankyou so much 253 youtub family keep support me love you all❤🥰
Support
Keep supporting
@memosmomma back dinus hai
@@ApsaraGurung77back diye hai unsubscribe nagarnu hola
@apsara back diye hai
सुनिता दिदी को मामु को हाँसो चाई खत्रा लगो मलाई जन्म दिन को शुभ कामना 🎉🎉🎂🎂🎁🎁
Thank you so much for 349 subscribe family 🎉🎉🎉🎉 keep supporting guys 🙏
Sathi malai pani sopporto hae ❤
@@SonuOfficialvlog94 oky done ✅
Sabai jana miler support garum hai sathi hru 🙏
Subscribe 🎉
Support😢❤
Number 1 chori number 1 buhari number 1 wife number 1 bhauju number 1 nanda... sabai ma perfect hamro Raini 😘😘😘 nd Happy birthday Aunty sabai ly khusi parne hasaone aunty lai dherai dherai maya cha hai ❤❤❤❤❤❤ love you ❤❤❤
Thank you so much for 400 RUclips subscribers 🎉❤ and Ek Arka Lai Support garumna haii 😢❤🎉🎉❤🎉🎉❤😢
Lets support ❤❤❤
Support🙏🙏🙏
Ok back dinu hai sathi ho❤
Subscribe gardinu hai 😊
Ok I will also back ❤😢
आरूको घरको बुहारी भएरपनि एक लाख सोह्र हजारको गिफ्ट दिनु भनेको सानोतिनो कुरा हैन❤😘😘
Sapai aama haru ko lagi yastai man bichar vako xorijuwai par0s,ani malai ni par0s mero ni xori xa😘😘😘❤️❤️❤️❤️❤️❤️❤️♥️♥️♥️♥️I am so proud of you boini😘😘
Mailai sarai khusi lagcha aama lai yesari diyeko ma maile pani mero aamale launu man paraunu vako harek kura diyeko chu love from uk ❤️
Sunita ko momy ta kati ramailo mata merai mamy jasto lagyo ❤❤❤❤
मलाई पनि सुनिता ता दिदीले जसरी नै मेरी आमाको सपना पुरा गर्नु मन छ ❤ i hope 😊
Many many Happy returns of the day आमा 🎉🎉आमा लाई सधै यसैगरी माया गरि रह्नु आमाको आयु लामो होस सधै खुसी हुनु आमा ❤❤🎉🎉
हरेक उतारचढावहरु सङ्ग लड्दै कठिन सङ्घर्ष र मेहेनत गरेर आफ्नो छोरीले यसरि आमालाइ महङ्गो गिफ्ट दिदा ति आमाको मन कति खुसि भयो होला❤ सुनिता बैनु प्रति गर्व लाग्छ❤
Sooo proud of u Sunita sis ❤❤Im crying..I miss my mum ❤❤ stay always happy together ❤️❤️
मलाइ त कुम्भ मेला को दिन देखिन थाहा थियो आज title ki thumbnail हेरेरै थाहा भयो कारण त lots of love nana❤❤❤
आमा को haso धेरै सुनाउन न cs आमा को haso को ma Big Big Big fan
जन्म दिनको धेरै भन्दा धेरै शुभकामाना आमा हजुरलाई❤❤❤
Your mummy is so kind and cool 😍 love the way of her laughing 😘 much and much love to your mom take care of Her belated happiest birthday beautiful Aama🥹😘
तपाईँको त श्रीमानले साथ दिनुहुन्छ र सबै सपना पूरा गर्न सहज हुन्छ तर अबुज श्रीमान पर्यो भने छोरी मान्छेको जीवन नर्क सरह हुन्छ 😢
Sahi ho
dherai khushi lagyo ama lai yesari upahar dida ❤hjrko video herdae mero ankhama asu ayo ra maile afule afulai sodhey ki laxmi tah chai kahile mummy lai yesari khushi dinxes vanera😀kahile mummyko muharma khushi liyera am ma
जन्म दिनको हार्दिक शुभकामना aunty लाई अनि धेरै धेरै माया ❤️🎂🎁🎉🙏
सुनिता बैनि आमालाई सधै यसरी नै माया गर्नु धेरै खुसी लाग्यो मलाई Happy birthday to you आमा 🎉सधै खुसी र सुखी रहनु ❤
Sujan le pani sunita ko sapana yaad rakheko rahex ..kati ramro kura
Thank you for 152 subscriber family❤❤❤
जन्मदिनको धेरै धेरै शुभकामना आमा हजुर सधै हासी खुसी अनि सुखी हुनुहोस्💕🎉🎈🎈🎁🎀🎊🎉
दिदी यस्पली को लिच्ची कस्तो छ हेर्नू पर्थियो जानुन लिच्ची बारिमा 😎
आमा को कडा जनम दिनको शुभकामना अामा🎉🎉❤❤❤
Wow happy birthday to you mummy 👩 beautiful family keep it up 👍 ❤❤❤new friend keep supporting ❤🎉🎉🎉🎉
Dhilai bhayapani happy birthday to you mammy 🎉 lots of love ❤hajurko hasoma Kami naaaosh🤗
यो भिडियो हेर्दा ममी पक्कै रुनु हुनुहुन्छ ❤lost of love in Kuwait 🇰🇼
आमाको हासोमा दम छ धेरै भन्दा धेरै सुभ कामना जन्म दिनको आमा🙏🙏🙏
जन्म दिनको शुभकामना आमा🌷🌹
जन्म दिनको धेरै धेरै शुभकामना आमा हजुर लाई 🎂🎈🎉
दिदी को हसाई त मान्नु परछ है हसाई त खतरा छ
Aama ko haso sarai interesting lagyo diju aama ko hasnu vko video dherai rakhnus lo 💋🫶🫶🫶🫶🫶🎈🎈
सुनिता नाना र सुजन भेना लाई हाम्रो घर मा सारै मन पराउनु हुन्छ ❤
मेरो भाई 3 year को भयो 4 बजे त सुजन दा लाई हेर्न भन्छ crazy fan भाको छ lost of love from arghakhanchi ❤❤❤