मन लाई कसरी स्वस्थ राख्ने ? भक्ती संवाद With DR. Jayaprakash Agrawal || Bhakti Darshan TV
HTML-код
- Опубликовано: 2 окт 2024
- Download Our App 👉bit.ly/3dfQpjR Download Our App 👉bit.ly/3dfQpjR online streaming @ www.bhaktidars...
like us our FB page @ / bhaktidarshantv
follow us @ twitter / bhaktidarshantv
to suscribe our youtube channel @ / @bhaktidarshan
email us @ bhaktidarshantelevision@gmail.com
thank you dr verry nice information
Om radhe om radhe
नमन छ हजुर लाई धेरै धेरै धन्यवाद
ग्यानको कुरा सुनाउनु भएको मा
धन्यवाद ! अतिनै राम्रो प्रस्तुती !!🙏
अध्यात्म सन्देशकालागि धन्यवाद !!!!
Ram ram ji 🙏🙏🙏
Om🙏❤️🌹🙏❤️🌹🙏❤️🌹🙏om
कति दिब्य अघ्यात्मक काे बिश्लेसक डक्टरसाब काेटि काेटि नमनः🙏🙏अात्माकाे अध्यान सुन्न पाउँदा धेरै खुशि छु।अाहा हाम्रो अध्यात्म बिज्ञान ♥️♥️🌼🌼🌼🍀🍀🙏🙏🙏🍂🍂🍋🍈🥝सुन्दै अान्नद लाग्छ।🙏🙏🌼🌼🍀🍀🍇
Very good
धन्यवाद हजुर दुबै र प्राबिधिक समितिलाई
पत्रकार महाेदय हजुरलाई काेटि काेटि प्रणाम हाे हाम्राे शरीर के हाे बुझ्ने बुझाउने ब्यावस्ता मिलाईदिनु भयाे ,साथै डक्टर साबलाई पनि
धन्यबाद महान गुरू जे पि अग्रवल र दिब्यपुरिका संन्चालक ज्यूलाइ
Very impressive n fusion of science n adyatma.
2081 मा गुरुलाई हेर्ने को को हुनुहुन्छ 🙏🙏
अति राम्रो बिज्ञान र आध्यात्मिक बिश्लेशण ।
जयगुरूदेब काेठि काेटि नमन काेटि काेटि बन्दना 🍍🙏🍍🙏🙏🙏
Dr Agrawall is definig very well, solute to two,
नमस्कार सर
🌹🙏🌺राधे श्याम्🌹🙏🌺
सबैले सुन्नै पर्ने
🙏🙏🙏
Koti mitho Haso koti mitho Aabaj Dr jayaparkas ji so Beautiful
🙏🕉️🙏राधे श्याम्🙏🕉️🙏
Thank you dr....
वैज्ञानिक तरिकाले आध्यात्मिक क्षमता को बारेमा जानकारी दिनु भएको मा धन्यबाद गुरु जी।
जय श्री सच्चिदानंद 🙏
spritual personality
J.P. Agrawal Sir hajur le Man, Atma ra Dimag ko Bare maa batawnu bhayeko ekdamai ramro lagyo. Jaba Bachaa Garva maa 7 mahina maa hunda Gyan prapta bhayi Sadhana garda Danya Dimag Sakriya hunda sang Sangey Banya Dimag chahi kina Sakriya bhayena ? Ra Tesro Ankha kholna Sadguru chahincha ta Bachaa Garva maa 7 mahina maa usko Tesro Ankha bina Sadguru ko kasari afai khulyo ? Mero man le yo sochi rahecha, kripya Janna pawu. Hajur bata Man, Atma ra Dimag ko bare maa janna paye esko lagi hajur layi Naman cha.
Wow🙏🙏🙏
Nice interprate
Right brain ma man lai basai dinu hos tapai ko man uthnai sakdai na
Kaha gayer sinke ho sir bujnu ta??real vaye ta ramro
I like the concept!
Man ko sahe Anss
💐💐💐💐🙏🙏
good matter
At first Dr ji jai Sri sadchitt anand, bastab kuro bhannuvo
Jai adhyatma prastota jeu sir ko prasna ani jay sir ko bislesan awesome.🙏🏻🙏🏻🙏🏻😭😭👍👍👍👍👌👌👌👌👌
अक्षर ब्रह्म को वास्तविक ज्ञान( परमतत्व को ज्ञान ) मा बिना ध्यान साधना को भगवान बाट सृष्टि कसरी उत्पन्न भयो, कसरी संचालित हुन्छ र कसरी लय विलय हुन्छ को सम्पूर्ण दर्शन प्रत्यक्ष र तत्काल अविलंब हुन्छ ( प्रमाण -- भागवत महापुराण 12/12/66 ) । तत्वज्ञान मा कर्मको नाश कसरी हुन्छ ( प्रमाण -- श्रीमद्भागवत गीता अध्याय 4 श्लोक 37 ) को साक्षात दर्शन हुन्छ। भगवान निर्गुण निराकार हुदांहुदां नि भगवान को चारै तिर हाथ , खुट्टा, आंखा, कान छ र सम्पूर्ण संसार लाई भगवान ले कसरी घेरेर स्थित हुनु हुन्छ ( प्रमाण - श्रीमद्भागवत गीता अध्याय 13 श्लोक 13) यसको पनि साक्षात दर्शन हुन्छ। अच्चम लाग्न सक्छ , तर यो सबै कुरा सुनने या पढ़ने या मानने कुरा होईना , स्वयं ज्ञान मा प्रत्यक्ष देखने कुरा हो । आज पनि यो ज्ञान संभव छ। कसै लाई कुनै करकाप को कुरा छैन , तर आफू ले पाएको ज्ञान को माथी उल्लेखित कसी लगायेर जांच गर्नु आवश्यक छ। यदि कसै लाई हम्रो कुरा ठीक लाग्छ र स्वयं जानने र देखने प्रबल जिज्ञासा छ भने हामी लाई सम्पर्क गर्न सक्नु हुन्छ । फोन नं 9841365448 , 9869010023 m.ruclips.net/video/zE_0scTjQho/видео.html&feature=share
😮🎉❤ Dr Jai Prakash agrawal❤ from jhapa Dudabari,positive power melody
सुन्दर तथा स्वादिलो र आनन्दमय कार्यक्रमका लागि हार्दिक आभार। अग्रवाल डाक्टर साबको
प्रवचन मननीय सन्देश दिने रहेछ।
🙏🙏🌸🌼💐
🙏🙏💐💐💐💐
नमस्ते
तेस्रो आखा खोल्ने tarika👍 के, कसरि कता कसरी सम्पर्क गर्ने होला थाहा पाउन सकियला
नेपाल मानव धर्म का बरिस्ठ सल्लाहकार जय प्रकाश अग्रवाल (जेपिअग्रवाल ज्यु लाई भेट्न र सल्लाह लिन सक्नु हुन्छ ।।तेस्रो आँखा खोल्न मद्दत गर्नु हुन्छ ।।।
Manab darmako asram janu parxa
Good
नमन उहाँको भनाई अति नै सान्दर्भिक छ
good
SanDeSH Tamang jaisree sachidananda
कति माहान हाम्रा ऋषिमुनिहरू। काेटि काेटि नमन हाम्रा पुर्खाहरूलाई।हामी कति धनी हाम्रा बेदशात्र उपनिशद र भागबत पुराणहरू कति सुन्दर कुरा काेटि काेटि बन्दना डक्टरसाब🙏🙏🍀🍀🌼🌼🍂🍂🍂🙏🙏♥️
Best thought.thank you .
जय श्री सच्चिदान्दं सर हजुरलाई नमन
"When u sow the deed you reap habit,when u sow habit you reap character,when u sow character you reap destiny"
नमन हजुर लाई आत्मा ज्ञान को कुरा सुन पायो धेरै खुसी लाग्यो हजुर लाई र मिडिया टीम लाई धेरै धेरै धन्यवाद ।
धन्यबाद शिराेमणी दवाडी सर ! काेटी काेटी मनन् प्रणाम बैज्ञानिक डा. जे पी अग्रवाल गुरुज्यू ! हजुरहरुकाे याे अनमाेल र दिब्य संबादले म र मजस्तै कराेडाैं भागवत प्यासीहरुकाे अन्तर प्यास मेटाउँन सफल रहनुहाेस् ! प्रणाम !
आहा, चित्तबुझ्दो नै छ।
thankyou
Very good !
you are great
डा . जे पि अग्रवाल लाई भेट्न मेरो धेरै ठुला आसा छ कहा र कसरि भेट्न सकिन्छ
🌹🙏🌺राधे श्याम्🌹🙏🌺अति सुन्दर भनाई,प्रेणादाय भनाई🌹🙏🌺
Kasto ghahiro kura garnu bho Dr Shaab le Thanku so much 🙏🙏🙏🥰
डा सप हजुरले प्रा डा जितेन्द्र ध्वज खाँड ९८४१२०१३०३ र प्रा डा राम कुमार दाहाल ९८४१५२२७११ मा सम्पर्क गर्नु हाेला ।वहाँहरु ॐ श्री त्रिकुटा गुरुधाम नेपाल काठमाण्डाैमा हुनुहुन्छ ।
So much nice 👌👌 interview 👍👍 tq so much patrakar Sir 🙏🙏
🌹🙏🌺जय जय अाध्यात्मिक बादको🌹🙏🌺
good
Nman xa hajurlai yo sambat garnu bhyako ma
straight way to experience god which is within us .
JP sir ko dherai interview heriyo tara @27:30 ko answer kahilay paina. So sad.
Right Brain activates by re-activating the right brain. This can only be done my metaphysical meditation, where you concentrate in the inner light in which the neurons of the right brain activate, accordingly with constant practice.
क्रोधो वैबस्वतो राजा त्रिष्णा वैतरणीि नदी विद्यया काम्धेनु गाई सन्तोशम् नन््दनम् वनम्_कौटिल्य।
🌺🌺💐🥀🙏🥀💐🌺🌺
Sahrai utkrista sambaad sunna payekoma atyenta khushi laagyo🙏🏻
Very nice vido
💐🙏💐
जिज्ञासुका लागि सार्है उपयोगी !!!
🙏🙏🙏🙏
See 5
Sorry to say but the knowledge of presenter seems too low
Hardik naman dubai janalai
A
L1Q❤
Q🎉
नमन गर्दछु गुरु देब ।।।
हजुर महान हुनुहुन्छ।
मलाई बताइदिनु होस न त यो तेस्रो नेत्र खुलाउन कहाँ सम्म जान सकिन्छ हो ला ? के समय गर्न सकि न्छ होला प्लीज 🙏🙏
म्म
jayaprakasdhaneho
Ramro anlysis
Good thanks ❤
Jai sachtinada,om shanti 🙏
Jay Jay ho guru dev
Jay guru
Good 👍👍👍
Dhanay.badbhai..nij.man.makur.sudhar.vaneko.cha..aadhyatmik.ma.bhaj.man.narayan.raghu.bar.gobindam...man.sudha.garne.khan.pin.bata.huncha.jasto.aan.testo.man...parmatma.lai.yad.grnu.ni.dharma.ho..
Aaha kati ramro chita bujdo Jawaf thank dr
डा साब जय श्री सच्चिदानन्द ।
डक्टर हजुर लाई कसरी / कन्टाक गरु मलाई यही बिषय मा बाट मलाई धेरै कुरा आएको छ म सग सम्परक गर नुस न
डा. साबकाे व्हाट्सएप न. मा वा अाश्रमकाे नंमा सम्पर्क गर्नु हाेला नि !
म पनि प्रयत्नरत छु !
उत्तम गिरी सर - 9841462535
मानव धर्म सेवा अाश्रम गाैशाला काठमाण्डाैं ।
थप जानकारीको लागि नेपाल मानव धर्म पेज युटुब थता फेसबुक मा सर्च गर्नु होला।।
Jay ho ❤❤😊
मैले प्रेम रावत जी को सतसग धेरै सुनेको छु तर अनूभब फील गर्न सकीन भजन अभेसमा पनी बस्छु तेस्रो आखा नखुलेको हो की तपाईको सतसं इन्टर बीऊ हेरछुरा राम्रो लाग्छ अब म के गरौ🙏🙏💕💕💕
अवको नेपाल ।
अविभाज्य नेपाल , नागरिक सर्बोच्चता सहित राजसंस्था , हिन्दु सभ्यता , लोक सम्मत अर्थतन्त्र , सहअस्तित्व आधारित परराष्ट्र नीति ।
५०० वर्ष सम्म नेतृत्व प्रदान गर्नेछ ।
९८५५०५९२४६
९८२५५६०५८०
जय देशभक्त पार्टी ।
जय श्री ।
Thank you so much guru 🙏
So knowledgeable . So Insightful listening this
नमन डा.साब।
🙏🙏🙏🙏🙏
चिकित्सक भएर पनि आध्यातममा कति धेरै लगाब रैछ डाक्टर सापको । हिजोआज मलाई पनि महशुस हुँदै छ कि म कति जिबनको बाहिरी आबरणमा मात्रै जिएको रैछु ।
Atti sundar bisletion...🙏🙏🙏🙏
Jaya ho bhagawan
Please make once again interview