very informative video sir, Thank you so much for making this video for us. sir, राजपत्रसँग सम्बन्धित सम्पूर्ण जानकारी समेटिएको एउटा video बनाइदिनुस सर, धेरै confusion भयो सर राजपत्रसँग सम्बन्धित विषयमा ।
सर, स्थानीय भाषामा नागरिक वडापत्रको व्यवस्था गर्नु सम्भव र सान्दर्भिक छ र सर ? नेपालको प्रत्येक क्षेत्र र ठाउँ विविधताले भरिपूर्ण छ । थारु बाहुल्यता क्षेत्रमा, ब्राह्मण, क्षेत्री, राई, तामाङ, नेवार पनि छन् । थारुको भाषामा वडापत्र तयार गर्दा अरुलाई असहजता सिर्जना हुन्छ । प्रत्येक भाषामा वडापत्र तयार गर्दा खर्चिलो र झन्झटिलो हुँदा मितव्ययिता र सुविधाको सिद्धान्त विपरीत होला । स्थानीय भाषा भन्दा पनि स्थानीय भाषाको संरक्षण गर्दै नेपाली भाषाको प्रवर्द्धन गर्नु उचित होला कि ? पर्यटन प्रवर्द्धन र विविधता व्यवस्थापनका लागि स्थानीय भाषा र संस्कृतिको संरक्षण गर्नु महत्वपूर्ण भएपनि प्रशासनिक कामकारबाहीमा नेपाली भाषालाई नै निर्धारण गर्नु उपयुक्त जस्तो लाग्छ ।
सम्भव भएको ठाउँमा स्थानीय तहले स्थानीय भाषामा राख्दा बुझाउन र अपनत्व बृद्धि गर्न सहयोग पुग्छ। नेपाल राम्ररी घुम्दा थाहा हुन्छ गाँउ भरीको कुनै पनि मान्छेले नेपाली नबुझ्ने पनि छन् । तपाईंले भने जस्तो खर्चिलो र झन्झट पूर्ण हुन सक्छ तर राष्ट्र निर्माण र नागरिक खुसी अभिवृद्धिको लागि मितव्ययितालाई मात्रै ध्यान दिएर नपुग्न सक्छ। सम्भव भएसम्म स्थानीय भाषामा पनि (सरकारी कामकाजको भाषा संगै) नागरिक वडापत्रको व्यवस्था गर्न सकेमा नागरिकलाई सेवा प्रवाह प्रक्रियाको सहज जानकारी हुने मात्रै हैन् राज्य प्रणाली प्रति अपनत्व बढ्न गई समग्र राष्ट्र निर्माणमा समेत योगदान पुग्न सक्छ भन्ने तरिका बाट बुझ्नु उपयुक्त हुन्छ की। मेरो बिचार है सहमत असहमत हुने अधिकार यहाँलाई नै छ। सुन्दर टिप्पणीको लागि मनै देखि साधुवाद।
sir ma kanakai bata ho. Tapaiko sabai points and explantion praiseworthy xan. section officer ko sabai topics cover garidinu vaye hunthyo....ki ta 3 otai paper ko online class ni run gardinu na euta close group ma.
अपेक्षा गरेभन्दा राम्रो जानकारी। सारै मन पर्यो सरको भिडियो सामग्री
Thank you so much
@@BishnuPrawaSapkota sir loved your way of presentation.
#नेपालकै एकदमै उत्कुष्ट भिडियो तथा जानकारि ❤❤🎉
विषयवस्तुमा क्लियर हुन सकेनौ भने हाम्रो महान गुरुको भिडियाे हेरौं म निरन्तर हेर्दै आइरहेको छु। धेरै उपयोगी छन।🙏🙏🙏
कति मज्जाले बुझाउनु हुन्छ !Thank you so much sir 😊❤️
यति सरल र सहज सिकाइ तपाईं बात मात्र अपेक्षा गर्न सकिन्छ ।।master mind master class... Respected sir...
Baitadi dilashainee paalikaa BATA sir
Thank you so much for watching this video on full length. Keep supporting 🙏
धेरै धेरै धन्यवाद हजुरलाई।। यस्तै जानकारीमुलक भिडियो राख्नुहोला
आहा !
धन्यवाद सर !
धन्यवाद सर । म बराहताल गाउँपालीका सुर्खेतबाट यो भिडीयो हेर्दै छु
्
सर नमस्कार । म सोलुदुधकुण्ड नपा बाट । प्रस्तुती सरल स्पष्ट विस्तृत लाग्यो अनि सरको विज्ञता फराकिलो पनि ।🙏🙏🙏
Wow kati ramro sanga bujhiyo.thanks a lot sir
Wow😮thank you sir
सर तपाईको बुझाउन तरिका उत्कृष्ट छ
video ekdamai raamro xa
ajhai dherai video ko aasa xa
Jhimruk gaupalika Pyuthan bata ❤
very informative video sir, Thank you so much for making this video for us. sir, राजपत्रसँग सम्बन्धित सम्पूर्ण जानकारी समेटिएको एउटा video बनाइदिनुस सर, धेरै confusion भयो सर राजपत्रसँग सम्बन्धित विषयमा ।
उत्कृष्ट भिडियो विष्णु सर । Thank you so much ! 🌸 (From Kirtipur)
dheroi ramro sir
सरल र स्पष्ट तरिकाले बुझाइदिनु भएको मा धन्यवाद सर्🙏
उत्कृष्ट ❤❤
सर नमस्कार धेरै राम्रो लाग्छ हजुरको भिडियो अब खाध्य संस्था सम्बन्धी जानकारी गराइदिनु भएको भए आभारी हुन्थ्यौ सर।
मेरो इक्षा बमोजिमको जानकारी , धन्यबाद सर , मिर्चैया नगरपालिका , सिरहा
Sarai ramro cha padaune saili.
धन्यवाद सर🙏🙏🙏
धेरै राम्रो सर अधिकृत चौथो पत्रलाइ मध्यनजर गरि अन्य सामग्री को अपेक्षा गरे @ रोल्पा त्रिवेणि गापा
उत्कृष्ट प्रस्तुति thank u sir...
More than more effective information.
Simply ,gives great information. Thank you so much sir🙏🙏
so good mature sound & 😢 content coverage
wow thank you soo much sir🙏🙏
very excelent sir
Very nice video sir
Thank you so much sir for fruitful video
कस्तो राम्रो कक्षा दिनु भयो सर प्रष्ट परिदिनु भयो
हार्दिक नमन😊
Dherai ramro padhaunu hunxa sir
बल्लतल्ल थाहा हुदैछ धन्यवाद सर 🙏🙏
सरल भाषाशैली अति उपयोगी छ सर
Thank you so so much sir
Dhanyabad sir ati sahaj tarikale sikaunu vako xa . aruaru topic ko pani apekkshya gareko xu. M sadananda nagarpalika bhojpur bat.
दार्मा सल्यानबाट । भिडियो उत्कृष्ट रहेको छ
Thank you so much 🙏
सार्है राम्राे भिडियाे निरन्तरत आउँछ भन्ने अपेक्षा गर्दछु।
धन्यवाद सर
Short and sweet 🥰
thank you sir for information
Very nice sir
thanku sir🙏🙏🙏
good sir
धेरै भन्दा धेरै बुझ्न सक्छु सर ताइले पढाइएको
Thank you so much sir🤗
❤❤❤❤❤❤❤❤❤❤❤❤
Thanks 🙏🏻 sir
Thank you sir 🙏
न्याय खण्डको पनि ल्याउनु पर्यो सर ।।।
yes nyaya ko ni
Master Class छिटो छिटो अप्लोड गर्नुपर्यो सर
नेपालमा बैंकको इतिहास र वर्तमान अबस्थाको बारेमा मिठो भिडियो बनाई दिनुन सर, PLZ....?
Thank you so much sir🙏🙏
Thank you sir
so nice sir from Dailekh ...
Very Helpful for us
Tq so much sir
Gaushala na.pa.mahottari
Harek kura parsta parnuhunx dherai nai aavari xu Guru .
5w1H को बारेमा भन्न दिनुपर्यो सर
राम्रो सँग बुझ्नेगरी पढाउनुभयो धन्यवाद सर । मैतीदेवी वडा नं २९
Thank you sir ma mahagadhi mai Bara Madheshpradesh bat
Good sir, Siddharthanagar municipality Rupandehi
🙏🙏
Social audit vs public audit बुझाइ दिनु पर्यो
Ramro
tq sir❤️ more videos upload plz sir 🙏 .ma ajaymeru gaupalika dadeldhura batw
Sir karnali pardesh ko barema yauta vdo banaunu na sir❤❤
❤❤❤
यकल खाता कोष पनि ल्याउनु पर्यो सर
Yesko bebastha haru ni vandinu paro sir
❤❤🙏🏽🙏🏽
❤❤❤ 45:07 45:07
लेखा प्रणाली र लेखा परीक्षण सम्बन्धि राख्नुपर्यो सर।
Banking question Pani lyaunuparyo sir.
sir kanun khandko ni rakhi dinu paryo sir
hjurko bujhaune saili dherai man paryo sir
सर नमस्कार सामाजिक सुरक्षा र सामाजिक संरक्षण बिचकाे फरककाे पनि ल्याउनुन गैडाकाेट नगरपालिका
Sir,, job discription( कार्य विवरण) वारेमा रवि वनाईिदनु पराे
सिलिचोङ गाउँपलिका, संखुवासभा
धरान उपमहानगरपालिका वडा नं. ११ बाट
From tokha ktm
गुरु मलाइ एक चोटि कक्षा लिने धोको छ। कुन institute मा पढाउनु हुन्छ गुरु😍😍😍
खाँडादेवि गाउँ पालिका रामेछाप
❤
नेपालमा लागू गर्ने पहिले कार्यालय कुन हो नि सर??? यो कतै भेटाइन। सर
Sir hajurla Nasu ko written exam ko new topic ko video upload garnu paryo
Sir answer points ma lekhnu prxa ki paragraph ma lekhnu prxa ?
उमाकुण्ड गा.पा.रामेछापबाट
सर नमस्कार 🙏 सरल र बिशिस्ट शैली को उत्तर तपाईको बिशेषता हो। सर बूक पनि निकाल्नुस न।
फुङलिङ नगरपालिका, ताप्लेजुङ
सर, स्थानीय भाषामा नागरिक वडापत्रको व्यवस्था गर्नु सम्भव र सान्दर्भिक छ र सर ?
नेपालको प्रत्येक क्षेत्र र ठाउँ विविधताले भरिपूर्ण छ । थारु बाहुल्यता क्षेत्रमा, ब्राह्मण, क्षेत्री, राई, तामाङ, नेवार पनि छन् ।
थारुको भाषामा वडापत्र तयार गर्दा अरुलाई असहजता सिर्जना हुन्छ । प्रत्येक भाषामा वडापत्र तयार गर्दा खर्चिलो र झन्झटिलो हुँदा मितव्ययिता र सुविधाको सिद्धान्त विपरीत होला ।
स्थानीय भाषा भन्दा पनि स्थानीय भाषाको संरक्षण गर्दै नेपाली भाषाको प्रवर्द्धन गर्नु उचित होला कि ?
पर्यटन प्रवर्द्धन र विविधता व्यवस्थापनका लागि स्थानीय भाषा र संस्कृतिको संरक्षण गर्नु महत्वपूर्ण भएपनि प्रशासनिक कामकारबाहीमा नेपाली भाषालाई नै निर्धारण गर्नु उपयुक्त जस्तो लाग्छ ।
सम्भव भएको ठाउँमा स्थानीय तहले स्थानीय भाषामा राख्दा बुझाउन र अपनत्व बृद्धि गर्न सहयोग पुग्छ। नेपाल राम्ररी घुम्दा थाहा हुन्छ गाँउ भरीको कुनै पनि मान्छेले नेपाली नबुझ्ने पनि छन् । तपाईंले भने जस्तो खर्चिलो र झन्झट पूर्ण हुन सक्छ तर राष्ट्र निर्माण र नागरिक खुसी अभिवृद्धिको लागि मितव्ययितालाई मात्रै ध्यान दिएर नपुग्न सक्छ।
सम्भव भएसम्म स्थानीय भाषामा पनि (सरकारी कामकाजको भाषा संगै) नागरिक वडापत्रको व्यवस्था गर्न सकेमा नागरिकलाई सेवा प्रवाह प्रक्रियाको सहज जानकारी हुने मात्रै हैन् राज्य प्रणाली प्रति अपनत्व बढ्न गई समग्र राष्ट्र निर्माणमा समेत योगदान पुग्न सक्छ भन्ने तरिका बाट बुझ्नु उपयुक्त हुन्छ की। मेरो बिचार है सहमत असहमत हुने अधिकार यहाँलाई नै छ। सुन्दर टिप्पणीको लागि मनै देखि साधुवाद।
Hello Kanchanpur bedkot
सर राष्ट्रिय परिक्षा बोर्ड लाई मध्यनजर गरेर बस्तुगत र विषयगत प्रश्न हरु राखिसोन सर
Sir note pani provide garaidinu
Nepal ko bartmaan abastha kasto 6
Yesko bebastha k k huna sakxa sir
Upload all videos
sir ma kanakai bata ho. Tapaiko sabai points and explantion praiseworthy xan. section officer ko sabai topics cover garidinu vaye hunthyo....ki ta 3 otai paper ko online class ni run gardinu na euta close group ma.
English version ma ni aaunu paryo sir
अमरगढी डडेलधुरा
durga bhagwati gaupalika rautahat
Dharan Sub-Metropolition city