Комментарии •

  • @bharatshakya9341
    @bharatshakya9341 8 месяцев назад +462

    कर्मचारीले बिगारेको देश हो । सहि हो मेयर साब राजनीति गर्नेभय जागिर छोड

    • @renulamchhanegurung2869
      @renulamchhanegurung2869 8 месяцев назад +4

      You're right 👍

    • @NbNb1987
      @NbNb1987 8 месяцев назад

      TIMRO NETALEY CHAI K VNXAU NI????

    • @Hello33318
      @Hello33318 8 месяцев назад +1

      K mayor le yesari aafno ego hurt vako Karan le yesali bolara tharkauna paucha

    • @shresthasubas8844
      @shresthasubas8844 8 месяцев назад

      ​@@Hello33318जाठा कर्मचारी ले जे पाए तेहि बोल्न पाउदैन। उ सर्कारी जागिरे हो । कि जागिर छोड। सरकार ले जहाँ खटायो तेहि जानू पर्छ। नत्र आर्मी पुलिस पनि कर्मचारी नै हो उसले सरकार को आदेस मान्न छड्यो भने देस को हाल्त के हुन्छ। कुरा बुझेर कमेन्ट गर ।

    • @Yawa_entertainment
      @Yawa_entertainment 8 месяцев назад

      पाउछ कुट्नु त पाउछ एस्तो पार्टीको झोले कर्मचारीलाइ😢​@@Hello33318

  • @subbasubiyakirati1703
    @subbasubiyakirati1703 8 месяцев назад +329

    मेयर ज्यूको भनाई एकदम सही हो। कर्मचारी जनताको सेवा गर्ने हो। राजनीति गर्नु छ भने राजीनामा दिएर राजनीति गर्ने हो।

  • @shyamrajrai5624
    @shyamrajrai5624 8 месяцев назад +1

    .... झोले मात्र यस्ताहरु हुन्छन भनेको सुन्थे तर एक कर्माचारी पनि उहीँ ड्याङको मुला हराम खोर आफ्नो धरातल बिर्सनु सम्म भुल्यो।

  • @mankumarlimbu4426
    @mankumarlimbu4426 2 месяца назад +1

    Yo ghadha haru lai hane Group rakhnu hola Meyor Harkha sampang ji❤❤❤❤

  • @NausinghRai
    @NausinghRai 8 месяцев назад +223

    मेयर हर्क साम्पाङ्ग ज्युको कुरा १००%सहि हो।यस्तो षडयन्त्रकारी कर्मचारीलाई ठिक पार्नु भयो ।

  • @hamronepal1106
    @hamronepal1106 8 месяцев назад +76

    मेयर सापको भनाई ठिक हो❤।राजनीति गर्ने बिचार हुने कर्मचारीले जागिर खान हुन्न है ।

  • @nabinbastola1154
    @nabinbastola1154 8 месяцев назад +79

    कर्म चारिले ले जागिर खाने हो राजनिति गर्ने होइन

  • @ManindraSanwa
    @ManindraSanwa 8 месяцев назад +34

    नागरिक हो भने जेसुकै भन । भनी पनि रहेकाछ्न तर कर्मचारीले जनप्रतिनिधिलाई भन्न पाइदैन । कि जागीर छोडेर आउनु पर्यो भन्ने कुरा मेयर साबको सल्लाह १००% सही छ ।

  • @puranrai4697
    @puranrai4697 8 месяцев назад +60

    यस्ता खातेहरुले गर्दा नै देश बिग्रेकाे हाे । डाका लाई ठिक गर्नु भयाे , अझ २/४ झापड हानेर पठाउनु पर्ने।

  • @deepakrai4857
    @deepakrai4857 8 месяцев назад +65

    धरानमा मेयर हर्क साम्पाङको काम देखेर कसरी असफल बनाउ भन्ने हरु नालीको किरा हरुमा एउटा अर्को यो अपराधी मनसाय भएको कर्मचारी किरा थपिएछ यस्ता गद्दार कर्मचारी वा बिकास बिरोधि हरुलाई धरान बाट निकाला गर्नु पर्छ धरानको जनता तयार भै सकेको छ ।जय धरान ❤️🙏

  • @rajugurung5141
    @rajugurung5141 8 месяцев назад +171

    नगर प्रहरी लास्टै लोथर पो रहेछ।।।। काठमाडौँ को नगर प्रमुख जस्तो हुनु पर्छ।।।।

    • @darpanmagar3271
      @darpanmagar3271 8 месяцев назад +5

      घोक्रे ठ्याक लगाएर निकाल्न नकस्ने घण्टाको नगर प्रमुख हो जनताको पैसा सितैमा खाई रको छ।

    • @amritgrg9513
      @amritgrg9513 8 месяцев назад +3

      Ho Nagar prhari vayena kati ni.

    • @rameshthapa8854
      @rameshthapa8854 8 месяцев назад +3

      मियर पनि काठमाडौंको जस्तै हुनुपर्छ

    • @fze739
      @fze739 8 месяцев назад +2

      Freedom of speech vanne thaha xa

    • @nimal8492
      @nimal8492 8 месяцев назад

      Lathi handai nikalnu parni ho kukur harulai

  • @ramchandrapokharel1876
    @ramchandrapokharel1876 7 месяцев назад

    मेयर काे कुरा ठिक छ... सरकारि कर्मचारी भएर jpt बाेल्न पाइदैन

  • @shovakharpaudel7582
    @shovakharpaudel7582 8 месяцев назад +99

    कर्मचारीले राजनीति गर्ने होइन जनतालाई सेवा दिने हो , मेयर ज्यु कडा कारबाही गर्नुस !!

  • @Sewaro-w9e
    @Sewaro-w9e 8 месяцев назад +156

    कर्म चारिले ले जागिर खाने हो राजनिति गर्ने होइन राजनिति गर्ने हो भने कर्म चारि छोडेर राजनिति गर्नु

    • @NbNb1987
      @NbNb1987 8 месяцев назад +1

      TIMRO NETALEY CHAI K RAMRO GRYAXA????

    • @prakashiregmi5410
      @prakashiregmi5410 8 месяцев назад

      ​@@NbNb1987Ho ni hai chor neta haru

  • @RamBdrLama-qz1fr
    @RamBdrLama-qz1fr 8 месяцев назад +8

    यतिको जनप्रदी चाही हुनुपर्छ सबै नगरमा । good leader meyar.

  • @BG-tw9yl
    @BG-tw9yl 8 месяцев назад +106

    पुलिस , आर्मी , कर्मचारी चै राजनिति बाट टाडै राख्नु पर्छ ।

  • @nimasberpa7739
    @nimasberpa7739 8 месяцев назад +9

    बुद्धि विवेक र साहसी हाम्रो मेयर हर्क साम्पाङ राई जिन्दावाद

  • @arunrai9691
    @arunrai9691 8 месяцев назад +122

    हेरत यो १७,१५ क गुईठेहरु फटाहा कर्मचारीलाई उचालेर मेयरलाई घोचेको😡😡

  • @dipendrasendang8132
    @dipendrasendang8132 8 месяцев назад

    मेयर साबको कुरा एकदमै ठिक हो । सरकारी तलबसुबिधा लिएर राजनीति गर्ने अनि स्वतन्त्रताको हक छ भनेर जेपनी भन्ने ।

  • @krishnaghimire1768
    @krishnaghimire1768 8 месяцев назад +94

    कर्मचारिले राजनीति गर्ने हो भने राजिनामा दिएर गर्नु।लातोका भुत बातो से नहि मानते।मेयर ज्यु ले सहि गरे।त्यस्लाई आफ्नो औकात देखाई दिनु भयो धन्यवाद मेयर ज्यु।

    • @buddhakulung1910
      @buddhakulung1910 8 месяцев назад

      Ma ta sikxak haru ko andolan ko samet birodhi thiye, karmachaari le rajniti garna payindaina yo ta sansar kai niyam ho? Yedi rajniti garne chahana x bhane jagir xodera garnu Paro

    • @Nikshreth
      @Nikshreth 8 месяцев назад

      Ek dam sahi ho

  • @blksinglega6752
    @blksinglega6752 8 месяцев назад +69

    कलौटे र यी कर्मचारी को जरा एउटै हो ।

  • @laxmimagar3259
    @laxmimagar3259 8 месяцев назад +69

    धरानको नगर प्रहरी कमजोर देखियो 😂😂😂😡😡😡😡 काठमाडौ को जस्तो हुनु पर्छ💪💪💪💪💪बातले न मान्नेलाइ लात हान्नु पर्छ हो

    • @AnjanaRai-i7z
      @AnjanaRai-i7z 8 месяцев назад +1

      हो नि नगर प्रहरी सराई sojo rahx

  • @Provinkiraty
    @Provinkiraty 8 месяцев назад +35

    Wow ..कडा मेयर good luck harka sampang

  • @KamalBasnet-us5qg
    @KamalBasnet-us5qg 8 месяцев назад

    यो भ्रष्टाचार कर्मचारी मुर्दाबाद यो देश बिगार्ने यस्तै ले हो

  • @DevLimbu-qo4ni
    @DevLimbu-qo4ni 8 месяцев назад +29

    राम्रो काम मेयर साब 👍️👍️👍️👍️👍️👍️👍️

  • @kumarrai7693
    @kumarrai7693 8 месяцев назад +53

    यो झुसे टपरे हरु नै रहेछ गाठे।हैन के सारो हउ यो टपरेहरु के सारो भएक हउ लु धरानने हरु बेलैमा सचेत हुनु परो।तो सत्रको कालेको डिजाइन रहेछ।

  • @lamadinesh4563
    @lamadinesh4563 8 месяцев назад +37

    ठीक गर्नु भयाे मेयसाब।।।

  • @Mr.kishan2405
    @Mr.kishan2405 8 месяцев назад +111

    ठिक पार्नुभयो मेयर साहब यस्ता फटाहाहरुलाई तह लगाउनै पर्छ। कर्मचारी भएर राजनीति गर्नेहरुको त जागिर नै खारेज गरेर राजनीतिक गर्न दिनुपर्छ

  • @ThulungNara
    @ThulungNara 8 месяцев назад +102

    नगर प्रहरी भनेको काठमान्डौको जस्तो हुनुपर्छ,

    • @MarcoPolo-zf6ik
      @MarcoPolo-zf6ik 8 месяцев назад

      Darpok hagar prahari... Tyo chief lai chai hataunu patcha police force bata .useless

    • @harithamsuhang3651
      @harithamsuhang3651 8 месяцев назад +3

      Malai pani kamjori lagyo nagar police dharanko

    • @Anuchamling742
      @Anuchamling742 8 месяцев назад +1

      tai ta hau ktm ko ta khatra xa❤❤❤❤

    • @pukuXori
      @pukuXori 8 месяцев назад +1

      Darako ko gunda sanga..

    • @chozomvlog5070
      @chozomvlog5070 8 месяцев назад +1

      Tai ta ktm ko jsto hunuparxa Nagar police

  • @BantawaraiKiran
    @BantawaraiKiran 8 месяцев назад +21

    लिडर त एस्तो हुनु पर्छ राजनीतिक गर्ने कर्मचारी लाई ठाउको ठाउँ ठिक गर्नु पर्छ

  • @ritashrestha1226
    @ritashrestha1226 8 месяцев назад +46

    भ्रष्टाचार गर्न पाएनअनि लेखेर चित्त बुझाको होलानि ।

  • @narayangotame2568
    @narayangotame2568 8 месяцев назад +32

    सरकारी कर्मचारीले अाफ्नाे मर्यादामा बस्नुपर्छ,अब चेतना भया।

  • @tarahayu5726
    @tarahayu5726 8 месяцев назад +61

    कर्मचारि भयर राजनिती गर्ने यो कुन पाटी को झोले हो ठुलो ठुलो कुरा गरछबा

    • @ramsubba2294
      @ramsubba2294 8 месяцев назад

      धरानको पुरानो कर्मचारीहरु प्राय ऐमाले र काँग्रेस पार्टीकाे सिफारिस बाट नियुक्ति पाएकाहरु छन्।

  • @kpmgr123
    @kpmgr123 8 месяцев назад

    सहि हो यस्ता कर्मचारिलाई राजिनामा गराउनुपर्छ यदि राजनिती गर्ने भए

  • @buddhiprasadrai5987
    @buddhiprasadrai5987 8 месяцев назад +55

    राजनीति गर्नु मन छ भने जागीर छोडेर आइज जनताको सेवा गर्नु होईन भने बिरोध नगरी बस । जनताले तिरेको कर बाट जागीर खाने नि स्थानीय सरकारलाई ब्याङ्री गर्ने अधिकार छैन । मेयर साब सहि गर्नु भयो बधाई

  • @Kunarsinggaha
    @Kunarsinggaha 8 месяцев назад

    Harka ji labai sabai jantako sath xa

  • @Mr.kishan2405
    @Mr.kishan2405 8 месяцев назад +78

    नगरपालिकाको पहरी लास्टै लोसे भयो। पत्रकारै भएपनि कु पत्रकारलाई लात्तै लाताले हान्दै लखेट्नुपर्छ।

    • @sssgrggg
      @sssgrggg 8 месяцев назад

      Dictator justo sound garyo Mayor Harka

  • @rabinkumarrai2262
    @rabinkumarrai2262 8 месяцев назад +22

    कर्मचारी लाई पार्टी को कुरो गर्छ भने यस्ता लाइ निलम्बन हुनु पर्यो

  • @jayarana1064
    @jayarana1064 8 месяцев назад +66

    सञ्चिता धमालाको साख्य भेना हो यो ।ऋषि धमलाको भांजा ।। धरानमा धमला आतंक ।। १/२। झापड़ लगाई दिनुहोस मेयर साब

  • @MilanTmg-x9p
    @MilanTmg-x9p 8 месяцев назад

    हर्के लाई सिध्याउन प्रेसको कर्म चारी सुदा लागेको रहेछ

  • @prabinshrestha450
    @prabinshrestha450 8 месяцев назад +24

    बल्ल देखियो राई को मान र शान माननिय मेयर हर्क सापाङ्ग ज्यु बाट ।। एउटा गल्ति, chamber मा ल्याएर सम्झाउने काम मात्र भो, १-२ झापड पनि लगाएको भए अलि जाति हुन्थ्यो मेयर साहब। जय भोले जय नेपाल।।।🇳🇵🙏🇳🇵

  • @chudamani7872
    @chudamani7872 8 месяцев назад

    कर्म चारिले बिगारेको देश हो

  • @dhrubarai4447
    @dhrubarai4447 8 месяцев назад +42

    घुस खानु पाएना अनी मेयर साहेब लाई मन परी बोल्ने राजीनामा दिएर गय हुन्छ।

  • @Rameshdaii
    @Rameshdaii 8 месяцев назад +6

    कर्मचारी ले राजनीति गरेर बिग्रेको देश हो।।।जागिर छोडेर राजनीति गर्दा हुन्छ।।।कारबाही जरुरि छ।।।

  • @champkoinch5703
    @champkoinch5703 8 месяцев назад +35

    भ्रष्ट कर्मचारी र भ्रष्ट नेताले देश डुबाएको यथार्थ ।

  • @baburamchauhan7891
    @baburamchauhan7891 8 месяцев назад +1

    कर्मचारी झोले ले बिगारेको देश बजाउनु पर्छ यस्तालाई 👊

  • @sangpang223
    @sangpang223 8 месяцев назад +27

    कर्मचारी ले राजनिती गर्ने भए राजिनामा दिएर गरे भैगयो नि!

  • @chhatrakhajum6288
    @chhatrakhajum6288 8 месяцев назад +7

    यो होनि तरिका कर्मचारीलाई तह लाउने तरिका 100% सहि छ।

  • @omghale4739
    @omghale4739 8 месяцев назад +39

    कर्मचारीले राजनीति गर्ने भए जागिर छोडेर राजनीति गर्दा हुन्छ। धरानतिर त कर्मचारी पनि चोर राजनीति गर्ने मान्छे पनि चोर पत्रकार पनि चोर रहेछ एउटा फेरि

  • @martinkulung6346
    @martinkulung6346 8 месяцев назад

    सरकारी कर्मचारी हो भने राजनीति गर्न पाइदैन संविधान र नियमावली अनुसार राजनीति गर्न जागिर छोडेर राजनीतिमा होमिने हो धमला सर।

  • @viralthuglife4398
    @viralthuglife4398 8 месяцев назад +36

    ठिक गर्नु भो मेयर जिउ?? साला देश बिगार्ने सरकारी कर्मचारीले नै हो?? स्कुल कार्यलय बन्द गरि राजनितीक, भ्रष्टाचार र दलाली गरि हिडेकै कारण आज देश टाट पल्टिएको हो?? बाहुनहरुले राम्रो काम गर्नेलाइ गरि खान दिदैनन?

  • @kejiyaRai-w2b
    @kejiyaRai-w2b 2 месяца назад

    कर्म्चारिले कसैको बिरोध बोल्न र लेख्नु पाउदैन जताको पैसा खाने हो

  • @dhanishathakuri
    @dhanishathakuri 8 месяцев назад +31

    यो फटाहा लाई कार्बाही गर्नु पर्छ हर्क सर।

  • @AshraRai
    @AshraRai 8 месяцев назад +46

    कर्मचारी भनेकै पार्टीको झोले हो। झोले झोले नै हो। त्यसैले कर्मचारीतन्त्र बिग्रेको हो।

  • @martinkulung6346
    @martinkulung6346 8 месяцев назад

    नगर प्रहरी प्रमुख पनि आदेश पालना नगर्ने परेछ परिवर्तन गर्नुस् मेयर साब ।

  • @deblimbu156
    @deblimbu156 8 месяцев назад +43

    कर्मचारी भनेको जनताको सेवा गर्ने सेवक हो ।

  • @namuslama6945
    @namuslama6945 8 месяцев назад +1

    यो नगर प्रहरि लाइ तुरुन्त निकाल्नु पर्यो यस्तो लोमुते नगर प्रहरि को काम छैन।।

  • @pradiprai1512
    @pradiprai1512 8 месяцев назад +49

    देश बिगार्ने कर्मचारी लाई ठिक गर्नु भो मेयर साप। यहाँ त कर्मचारीले नेताहरू लाई घुमाई रहेको छ। देश बिगृनुमा कर्मचारीको पनि ठूलो हात छ।

  • @loksubedi2326
    @loksubedi2326 8 месяцев назад

    चोर कर्मचारीले खत्तम पारेको छ नेपाल् मा

  • @sanjurai5574
    @sanjurai5574 8 месяцев назад +29

    पैला को जस्तै सम्झिन्छ कर्म चारी हरु त्यस्तो पैला को जस्तै सोचेर न आए राम्रो ।कर्म चारी लेत बिगारेको हो देश गुँड मेयर साब

  • @sobapgamer7261
    @sobapgamer7261 8 месяцев назад

    मेयर हर्क साम्पाङ्ग जाउँ लाईं धेरैधेरै धन्यवाद छ मेरो

  • @light-1985
    @light-1985 8 месяцев назад +54

    यी नगर प्रहरीहरु ठिक छैनन फेर्नुपर्छ।मेयरको पक्षमा देखिन्न बरु वडा अध्यक्षहरुको पक्ष लागेर हिडेको जस्तो लाग्छ।

  • @teshulimbu1953
    @teshulimbu1953 8 месяцев назад

    यो काले ले नै उचाले को हुनु पर्छ त्यस्को सपोर्ट गर्दै गरेको देखिन्छ

  • @lalitthap5471
    @lalitthap5471 8 месяцев назад +43

    जन प्रतिनिधिलाई नतेर्नेले जनतालाई मान्छे सम्म मान्दैन यी कर्मचारीले। यिनलाई यसरी नै तह लगाउनु पर्छ।

  • @BhimBahadurbaduwal-x5u
    @BhimBahadurbaduwal-x5u 8 месяцев назад

    कर्मचारि राजनिति प्रति टतस्थ हुनु पर्छ भनेर पढ्छन तर व्यवहार फेरि घटिया गर्छन् ! रटुवा शिक्षा हाँसिल गरेर देश लुट्ने फटाहाहरुले देश कंगाल बनाए!!

  • @kalaghartimagar3743
    @kalaghartimagar3743 8 месяцев назад +32

    त्यो कर्मचारी लाइ कोरा हान्नु मेयर साब🙏

  • @Shreesbsnu
    @Shreesbsnu 8 месяцев назад

    नेपाल को सरकारी कर्मारीहरु र विद्यालयहरू मा राजनीतिकरण बन्द गर्नु पर्दछ।

  • @kumarilimbu8400
    @kumarilimbu8400 8 месяцев назад +40

    हामी लाई त हर्क सर जस्तो सरकार चाइको थियो 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dzongdallav2180
    @dzongdallav2180 8 месяцев назад

    यसलाई टाउको फुट्ने गरि हान्नुपर्ने त्यतिकै छोड्नु भो मेयर साब

  • @Provinkiraty
    @Provinkiraty 8 месяцев назад +29

    कर्मचारी कि पार्टीको jhole...

  • @homnathlamichhane739
    @homnathlamichhane739 8 месяцев назад

    राजा ल्याउ देश बचाउ किनकि देश चुसेर खोक्रो पारे श्रीलंका बनाइसके।।

  • @thapadipendra8722
    @thapadipendra8722 8 месяцев назад +30

    कलौटेले परिचालन गरे रैछ यसलाइ पनि १७ को वडा अध्यक्षले त उपमेयर लाई पनि प्रयोग गर्यो अहिले कर्मचारी लाई प्रयोग गरेछ

    • @AshokRai-eh6ot
      @AshokRai-eh6ot 8 месяцев назад

      त्यो बिहारीको छाउरोको पाल्तु कुकूर रहेछ खाते हरू पानीपुरी चटपटे बेच्नुपर्नेहरू ठाउमा पुगेपछि ते गर्ने थाहा हुन्न

  • @tekrai8411
    @tekrai8411 8 месяцев назад +3

    नेपाल को कर्मचारि पाटिको झोले भएरै देश किक्रेको हो मेयर साब को कुरा सहि छ

  • @bhawanimangmu4045
    @bhawanimangmu4045 8 месяцев назад +28

    लात हान्दा हुन्छ

  • @bhutmantra5884
    @bhutmantra5884 8 месяцев назад +4

    कर्मचारी तन्त्र हट्नु पर्छ । जागिर देखि निस्केर राजनितिमा आए भैगाे नि ।

  • @sabinrai2764
    @sabinrai2764 8 месяцев назад +20

    तुरुन्त जागिर देखि बर्खास्त गर्नु पर्छ❤❤ सले फटा लाइ

  • @kiranchapagaikiranchapagai4300
    @kiranchapagaikiranchapagai4300 8 месяцев назад

    हर्क सांपाग को कुरा सहि हो।

  • @motilalrai7332
    @motilalrai7332 8 месяцев назад +22

    एकदम सचेत बनायो है । मेयर साप बाट राजनीति निक्कै सिकिदैछ।

  • @mohanlimbu7124
    @mohanlimbu7124 8 месяцев назад

    धरान मेयर जिन्दाबाद अर्को ढुकुर कुईठे पनि रहेछ गर्नु केही सक्ने होईन कुईठे बन्यो हिड्यो।

  • @anchalsampang7785
    @anchalsampang7785 8 месяцев назад +28

    यो मुजी खातेलाई हान्नु नि हौ गिदी छरिने गरी

  • @prai20
    @prai20 8 месяцев назад

    धरानको नगर पुलिस काम लागेना change गर्नु परो | पुलिस पनि एस्तो दर्पोक हुन्छ|

  • @laijanrai8092
    @laijanrai8092 8 месяцев назад +12

    नगर प्रहरी अलिक कडा खाले हुनु जरुरी रहेछ धारान मा डरपोक टाइप रहेछ

  • @Blackpink_ss
    @Blackpink_ss 8 месяцев назад

    सरकारी कर्मचारीले ले सरकार कै बिरुद्द बोल्न कुनै अधिकार हुँदैन चाहे एउटा वडा अध्यक्ष नै कीन न होस् त्यो सरकार नै हो। सरकारी कर्मचारीले पाँच वर्षीय चुनाव जितेर आएर सरकार गठन गरेर प्लान बनाएको पालना गर्ने हो। जे गर्नु भयो मेयर ज्यू ले ठीक गर्नु भयो।

  • @sharankumarbasnet129
    @sharankumarbasnet129 8 месяцев назад +49

    यो टेलीकमको कर्मचारी लाई दूर्गम क्षेत्रमा सरुवा गराउनु फर्ने रहेछ।

    • @KishanKishan-zy5vl
      @KishanKishan-zy5vl 8 месяцев назад

      Jumla pathaunu parne😀

    • @BP-jq1ru
      @BP-jq1ru 8 месяцев назад +1

      कस्ता पागल हुन्छन है मान्छे पनि मेयरले जे पनि बोल्न पाउने अरुले बोल्न नपाउने

    • @Nikshreth
      @Nikshreth 8 месяцев назад

      ​@@BP-jq1ruani meyor lai bolda kheri k hunxa tha xaina kunai pulice lai gaera gali garnu ta pulice station ma k garxa pulice le😂😂tha hunxa sarkari kam ma

  • @Rocky_waiba
    @Rocky_waiba 8 месяцев назад +33

    कर्मचारी मा राजनीति भएर देश बिग्रेको छ,एकदम सही गरेछ लु,विशेष गरेर शिक्षक मा अनि स्कुल म पनि निगरानी राख्नुस् है मेयर ज्यू।

    • @MunchysfoodMunchysfood
      @MunchysfoodMunchysfood 8 месяцев назад

      कसरी सहि गर्याे हर्केले चाहिँ अरुकाे आलोचना नगरि नबस्न नसक्नेले चाहिँ उसकाे चाहिँ आलोचना गर्न नहुने जड्याहाकाे

    • @Kunarsinggaha
      @Kunarsinggaha 8 месяцев назад

      Ho scool ma laparbahi xa khas gari lokol tichar haru hune scool

  • @chandra8234
    @chandra8234 8 месяцев назад +3

    यस्को फुर्ती हामिले तिरेको कर बाट त्यस्को चुलो बलेको छ,त्यह माथी फुइ लडाउछ,यदि कर्मचारी ले राज नितिक गर्ने हो भने राजिनाम दिवोस

  • @rabidragonclub7469
    @rabidragonclub7469 8 месяцев назад +24

    हैट ढुकुरे फेरि आएछ।

  • @LB-917
    @LB-917 8 месяцев назад

    लोकतन्त्रमा सबैलाइ बोल्ने छुट छ हौ बोल्दा हुन्छ

  • @Dbmira
    @Dbmira 8 месяцев назад +35

    यो एकात्मक नश्लिय सोचको कुकुहो यस्तालाई नेपाल बाट लखेट्नु पर्छ।

  • @binoddhong
    @binoddhong 8 месяцев назад

    कर्माचारी भाऐर काम नगरेर जेबेडी बोल्नेलाई कामबाट निकाल्नू पर्छ

  • @sabinrai2764
    @sabinrai2764 8 месяцев назад +19

    यति को मेयर हुने पर्छ कर्मचारी ले स्थानीय सरकार को प्रमुख लाई गाली गर्ने???हेपेको हो??????

  • @manishtimalsina4407
    @manishtimalsina4407 8 месяцев назад +5

    ठिक गर्नु भो हर्क जि ।नेताको सहयोग भए भने कर्मचारी भ्रष्टाचार गर्छ।

  • @sanbahadurlimbu1897
    @sanbahadurlimbu1897 8 месяцев назад +16

    यो वडा 17 को डुकुरे गुइठे कलौटेले फेरी मान्छे जुदाउनु ल्याएको छ

  • @anil42vlogs35
    @anil42vlogs35 8 месяцев назад +1

    Very Good

  • @dipaktamang3467
    @dipaktamang3467 8 месяцев назад +10

    बल्ल एउटा झोले आझ फेला पर्यो , देखिस झोले पाँवर 😅😅 राजनीति गर्ने भा जागीर छोड़ी फिल्ड मा आय भइगोनी ,+ धुकुरे गुइथे बचाउँ गर्न आको गुइथे हेर्यकों हैरयी भो आज बल्ल धुकुरेले पनी आज मेयर को पावर देख्यो 😅😅😅 आई एम भेरी ह्याप्पी 😅😅😅

  • @MilanLimbu-q1l
    @MilanLimbu-q1l 8 месяцев назад

    Harka sampang Rai 🎉🎉🎉❤❤❤ Nepal riyal Hiro

  • @sanjibrai4508
    @sanjibrai4508 8 месяцев назад +16

    कर्मचारी तन्त्रलाई ठिक गर्नु पर्दछ! मेयर सायब!!

  • @MaanmayaLimbu-b7i
    @MaanmayaLimbu-b7i 8 месяцев назад +4

    यतिको चै दिनै पर्छ मेयर साब, जय धरान ।

  • @Provinkiraty
    @Provinkiraty 8 месяцев назад +30

    मेयर जस्तो उच्च व्यक्तिसँग bolne शैली छैन यो झोलेको?

    • @rajukw4591
      @rajukw4591 8 месяцев назад

      Muji tero chor jstyo hunu prne hola

  • @anjushrestha2597
    @anjushrestha2597 8 месяцев назад

    यस्तो हेपाहा मान्छे हरू लाई जनताको सामु खडा गर्दिनु नी फुर्ती देखाउ दो रैछ