खगेन्द्र भाई शब्द सङ्गै सुमधुर स्वरमा अब्बल हुनु हुन्छ नै आजा बल्ल ibsal बहिनी सँग गीत सुन्दा अत्यन्तै उत्कृष्ट लाग्यो। Ibsal बहिनीलाई भविष्यको शुभ कामना
आहा गित भनेको यस्तो हुन पर्छ क्या मिठो गित होके भाई बैनी हरुलाइ धेरै धेरै शुभकामना आशीर्वाद धन्यवाद छ नानी त हुदै हो आबाज को धनी कती राम्रो सोर होके हुनपनी
❤❤❤दुबै जनाको प्रस्तुति अति राम्रो लाग्यो (दोहोर्याइ २ )हेर्दापनी धित मरेन,सफलताको कामाना साथै आगामी दिनहरुमापनी यस्तै प्रस्तुतिहरुको अपेक्षा रहनेछ।❤❤❤
जति सुन्दा पनि धितै नमर्नि जादुमय इब्स्वसल नानीको त्रयसमा झन् खगेन्द्र जि को टुक्का बधाई छ दुबै जनालाई अति मार्मिक शब्द 🌹🌹🌹 शब्द पनि मिठासपूर्ण कर्णप्रिय उस्तै ईब्सुको स्वर उस्तै सुेरै नथाकिने गीत । गीत सुन्मदा सुन्दै म त दुबैजनाको स्वरको फिदा पो भएछु । हाँसो उस्तै मिठो के
दर्शन नमस्कार साथै साङ्गितिक अभिबादन 🌹🙏🌹🇳🇵🎤गायिका ईब्सु को जादुमय स्वर सब्द लय अनि गायकखगेन्द्र जि को पनि अति उत्तम स्वर सब्द लय अझै उन्नति प्रगति को साथै सफलता को 💯शुभकामना 🎉🎉
म/ हामीलाई त लागेको थियौँ तपाईं #खगेन्द्र_बिश्वकर्मा बाध्यबादक होलान् । तर, अचम्मको मल्टी ट्यालेन्ट #तपाईं #खगेन्द्र ज्यूको कला र प्रतिभाले #इब्सु सञ्ज्याल बुनु संगको लोक दोहोरीले साच्चिकै बहु आयामिक हुनु हुँदो रहेछन् । त्यसकारण त इन्द्रेणी🌈 समाजका संचालक समेत रहेका नेपाली सेनाबाट अवकाश प्राप्त #कृष्ण_कँडेल ज्यूको छत्रछायामा हुनुपर्छ । बधाई छ ।
राम्रो लाग्यो पुरै दोहोरी हेरियो मज्जाले ।
नमस्कार म इब्सल सन्ज्याल तपाइहरुका माझ मा आदरणीय खगेन्द्र बिस्वकर्मा को र मेरो आवाज मा रुमाल बोहोनी लियर आयका छौ तपाइहरुको माया को खाचो छ।
सारै मीठो नानि❤❤❤
रुपकि रानी गीतकि खानी इब्शु तमी बैना
@@binodkneupane❤❤❤❤❤❤❤❤❤❤❤B❤❤b❤❤q❤
❤ geet ramro xa kanxi,
Timi pani Nirjala Gurung sini jastai Gauxau congratulations happy 😁 like this well done 👍,,
Hi
इनानि लाइ धेरै धेरै बधाइ छ रभाइ लानि ❤❤❤❤
खगेन्द्र भाई शब्द सङ्गै सुमधुर स्वरमा अब्बल हुनु हुन्छ नै आजा बल्ल ibsal बहिनी सँग गीत सुन्दा अत्यन्तै उत्कृष्ट लाग्यो।
Ibsal बहिनीलाई भविष्यको शुभ कामना
धेरै पछि खगेन्द्र बिश्वकर्मा भाइको सङ्गीतमा रमाउने मौका मिल्यो सार्है राम्रो स्वर धनी इबसन सङजेल दुवै गायक गायिकाको उच्च प्रगतिको कामना ❤🎉
खगेन्द्र भाइको मन बिगार्ला जस्तो छ।यस्तो कला र गला कहिले देखेको छैन।जो सङ्ग पनि हार्न नाजानेकी छैन यो बहिनी ले😁😁😁
खगेन्द्र दाजु अब बाहिरा पनि आउनु परोका कति हार्मैनियम मात्रा बजाएरा बस्नु हुन्छ एति कला गला भएको मान्छे पनि
आहा गित भनेको यस्तो हुन पर्छ क्या मिठो गित होके भाई बैनी हरुलाइ धेरै धेरै शुभकामना आशीर्वाद धन्यवाद छ नानी त हुदै हो आबाज को धनी कती राम्रो सोर होके हुनपनी
आहा कत्ति मिठो स्वार बैनि र खगेन्द्र दाई को बैनि को गायन क्षेत्र को भबिस्यको कमना
एकदमै रमाइलो छ दोहोरी सर
भाइत अबलनै नानुको पर्गति राम्रो हुदै जायोस दुबैलाइ धन्ने बाद
Wow कतिनिको हजूर लौ बधाई छ अल 💞💞💞🎧🎧🎧🎧🎧🎧💝
बधनई छ दाइ खगेन्द्र अनि इब्सल सन्ज्याल लाई शुभकामना
आहा सरै राम्रो सङछ खगेन्द्र भाइ आहै चैत चैत🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
आहा अति राम्रो बधाई छ
यो दोहोरि निक्कै राम्रो छ, गायक गायिका दुवै लाइ धन्यवाद छ बिशेष गायिका इब्सु सञ्ज्याल लाई उत्ताउलो कमगरि यसरी नै गाउन सल्लाह दिन्छु❤❤😅😊
आहा कति राम्रो दोहोरी गित
धेरै चलोस् यो दोहोरी मलाई त यादम मन पर्यो terdin मा पुगेको harna paum
❤❤❤
खगेन्द् पनि लाेकदाेहाेरी गायक भनेर साेचेकाे पनि थिएन आहा दामि लाेकदाेहाेरि गित❤❤
आहा नयाँ पर्तिभाक धनी इब्सु नानो मान्छे😂😂😂😂😁😁😁😁😂😂😂❤️❤️🌹🌹🙏🙏🙏🙏
दामी दामी दामी दोहोरी सर
अत्यन्तेई मिठो र सुरीलो स्वोरमा सजिएको दोहोरी लोक गित सम्पुर्ण कलाकार हरुमा हार्दिक मंगलमय शुभकामना
आहा धेरै राम्रो ......❤❤❤❤❤
शारै राम्रो दोहोरी दाजु मलाई त धेरै मन पर्यो
असाद्दै राम्रोछ अंटल सम्झियको छु हजुरको भतिज कैकालि सूगरखाल
कति मिठो आवाज बैनिको आनि गित बोल पनि उत्तीकै मिठो बधाई छ सम्पुर्ण कलाको धनिहरुमा🌹🌹🌹🌹🌹🌹🌹
खगेन्दर भाई को र यो बैनी को गित सारैमन पर्नी कती मिठो आवाज हो भोक निदी हराउनी गित सुनेपछी मनै भरीने गित
सार्है मीठो अर्गानिक दोहोरी रहे छ दुबैलाई मीठो बधाई । फेरि फेरि अरूपनि सुन्न पाईयोस ।
Ramro lagyo dohori ajhhai aru safaltako suvakamana
आहा क्य मीठो स्वर इब्सल र खगेन्द्र दाइको बधाई छ।
खगेन्द्र सर हजुर ले यति राम्राे गाउँनु हुदाे रहेछ यक्दमै राम्राे लाग्याे अतेन्तै मन पर्याे सलाम छ हजुर लाई 👌👌👌👌👌❤️❤️❤️❤️❤️
धन्य छ दुबै जनालाई जोडी र दोहोरीमा शुभकामना ।
जय जय होस यो नानी र यो बाबू को गीत कती रमाईलो लागेकोछ आना सूदै आनन्द र रमाईलोर मीठो शूभ होस अब अघी बढ
खगेन्द्रा भाइलाइ धेरैमा देख्ना पाउदा खुशि लाग्यो
सार्है मिठो अग्रिम शुभकामना बैनी भाई
खगेन्द्र र इब्सलाले सारै सुनलाई के आन्द लागेयो दुबै जनालाई धेरै धेरै धन्यवाद छ यस्ता गिती सधै सुन पाउ यहि मेरो शुभ कामना छ ल है❤❤❤
मिठाे स्वरका धनी खगेन्द्र दाईलाई धन्यबाद
आहा सारै राम्रो छ मैले जस्तै माया गर्ने को को होइसिन्छ यता हाजिर हुनुहोस ल❤❤❤
अति राम्रो दोहोरी सफलता को सुभ कामना
सारै मीठो दोहोरी बधाइ छ हाम्रो नानी इब्सल लाइ❤❤❤
मैले सुनेको दोहोरीमा यो उत्कृष्ट लाग्यो 😍😍
अब खुलदुलिमा पनि गाउनु हस सुमन सागर भाले दाजु सित हस हजुरकाे दाेहाेरी सधै सुनन पाऊ हस हजुर
लुकेको पतिभा रहेछा खगेन्द्र जि बधाइ छ❤❤❤❤❤❤
सुमधुर स्वर र मीठो अावाज लिएर दोहोरी गीत सङ्गीतमा उदाएकी चक्लेटी गायिका ईब्सल सञ्ज्याल बैनीले सबैको मन जित्ने सम्भावना बढ्दैछ ।
अती नै मीठो स्वर खगेन्द्र भाई को अनी सानी नानी को ❤❤
आहा दुबै जोडिको बेजोड प्रस्तुति उचित सम्मान छ❤❤❤❤❤❤❤❤
म गोपालप्रसाद रसाइली कर्णाली प्रदेश जाजरकोट ❤❤❤❤❤❤❤
अतिनै सुन्दर र मनमोहक दोहोरी , दुबै कलाकार लाई बधाई र उज्ज्वल भबिस्य कामना
Kati mitho geed aahaaa sarai aananda lagne
दामी छ पुरै सुनेर बसे।।।😍😍😍😍
नानी काे अावाज त सुनेकाे थिय तर खगेन्द्र भाइकाे अावाज (स्वर ) पनि कमि रहेन्छ बधाई छ दुबैलाई।
Ekdamai ramailo ani mitho dohori best of luck guys
ल बधाई छ खगेन्द्र भाइ♥️♥️
हो के न।नु कति र।मो छ गित अनि बिउटिफुल😊❤❤❤❤❤❤
नयाँ प्रतिभाकी धनी ईब्सु सञ्ज्याल बैनीको गायन क्षेत्रमा प्रगती अनि सुखमय जीवनको शुभकामना छ !!!
आहा खगेद्र बाबू पनी कती मस्तसीत गाएका गीत र ईसू नानी पनी कती राम्रो सीत गाएकी आहा एती गीत सूनीयो तर आज सारै घतलाग्दो दोहोरी सूनीयो
Ati mitho dohari hai all the best
बधाई छ दुई जना लाई अति मामिक शब्द
आहा क्या मीठो आवाज, खगेन्द्र जि प्रगतिको शुभकामना ।।।
good luck खग्रेन्द्र जि धेरै राम्रो छ।
अति मीठो दोहोरि❤❤😊
उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ धन्यवाद ❤
खगेन्द्र सर म तपाईंको ठुलो फ्यान तपाईंको आवाज मिठो लाग्छ
pahilo choti dekheko khagendra daju geet gayeko dami xa isbal naniko swor ani khagendradajuko
❤❤❤दुबै जनाको प्रस्तुति अति राम्रो लाग्यो (दोहोर्याइ २ )हेर्दापनी धित मरेन,सफलताको कामाना साथै आगामी दिनहरुमापनी यस्तै प्रस्तुतिहरुको अपेक्षा रहनेछ।❤❤❤
सारै सुन्दर स्वर isbu सञ्ज्याल बैनी को सब नेपाली लाई मन्त्र मुग्ध banayen
शब्द भाका अत्यन्तै मीठो लाग्यो
Ati ramro dohori bhaka teti ramro gayak bhai ra bahinilai subha Aasirbad xa pragati aghi badhaudai janu
बधाई ❤छ❤सबैलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा लौ बधाई ❤❤❤
Khagedra jyu ko pani maile fast dobori herdaixu ra nanuko pai ati mito samadur argyanik voice xa badhai sampurna tem lai 🙏🙏
सारै मिठो गित ❤❤मैले त 20 पटक सुने र हेरे पनि wowwww
Ibsu ko expression khatra xa
Khagendra bhai aafno Lukairakheko pratibha balla aaja ebsule kholidiepachhi Sara sansarle janakari bhayo congratulations and badhaichha🎉
राम्रो गीत मिठो स्वर दुबै कलाकारलाई।
सारै मिठो दोहोरी धन्यवाद हजुर हरूलाई
Wow kati ramro jati suneni sun man lagne 🙏🙏🥰🥰🥰
कति मपताे साेर गिट पनि उटि रामाे❤❤❤❤❤
नानु ❤ibsal❤ जस्तो❤ गीत ❤gayni ❤उस्तै❤राम्रो❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अति राम्रो लाग्यो । Love both of you
अति राम्रो दोहोरि काका अनि गित पनि
आहा कति राम्रो दुवैजनाकाे❤️😘🤗🙏
Sarai ramro Lago daju hjrko voice pani
अति मीठो भाका, स्वर, शब्द हरू,,,
बधाई छ दुई जना लाई अति मार्मिक शब्द 🌹🌹🌹
Nice song uncle best'of luck
आह खगेन्द्र भाइ कति राम्रो प्रस्तुति सार्है आनन्द आयो गित सुन्दा बहिनिको नि कला र गला अति राम्रो छ दुबै भाइ बहिनीलाई उत्तर उत्तर पर्गतिको कामना ❤️❤️❤️
नानू गित मिठाे छ साेर
सुन्दर प्रस्तुति दा सारै राम्रो ❤
सार्है रमाइलो दोहोरी ❤❤❤❤❤❤❤❤
सुन्दर गित
हार्दिक बधाई छ हजुर🙏🙏🙏
जति सुन्दा पनि धितै नमर्नि जादुमय इब्स्वसल नानीको त्रयसमा झन् खगेन्द्र जि को टुक्का बधाई छ दुबै जनालाई अति मार्मिक शब्द 🌹🌹🌹 शब्द पनि मिठासपूर्ण कर्णप्रिय उस्तै ईब्सुको स्वर उस्तै सुेरै नथाकिने गीत । गीत सुन्मदा सुन्दै म त दुबैजनाको स्वरको फिदा पो भएछु । हाँसो उस्तै मिठो के
नव गायीका बहिनी ईप्सल सञ्ज्याल लाई सांगितीक यात्राकाे सफलताकाे शुभकामना छ है,,
दर्शन नमस्कार साथै साङ्गितिक अभिबादन 🌹🙏🌹🇳🇵🎤गायिका ईब्सु को जादुमय स्वर सब्द लय अनि गायकखगेन्द्र जि को पनि अति उत्तम स्वर सब्द लय अझै उन्नति प्रगति को साथै सफलता को 💯शुभकामना 🎉🎉
आहा खगेन्द्र भाइको कति भलाद्मि प्रतुति इब्सलको त बयानगरी सा्द्वेछैन।
सारै राम्रो स्वर शब्द मिठो दोहोरी
Dami lagyo duwai ko suvakamana ❤ ❤🎉🤞👌👌🌷🌷
सारै मिठो गीत बधाइ छ
Mitho dohori ! Yastai gardai janos hai khagendra bhai
(Bahrain)
म/ हामीलाई त लागेको थियौँ तपाईं #खगेन्द्र_बिश्वकर्मा बाध्यबादक होलान् ।
तर, अचम्मको मल्टी ट्यालेन्ट #तपाईं #खगेन्द्र ज्यूको कला र प्रतिभाले #इब्सु सञ्ज्याल बुनु संगको लोक दोहोरीले साच्चिकै बहु आयामिक हुनु हुँदो रहेछन् ।
त्यसकारण त इन्द्रेणी🌈 समाजका संचालक समेत रहेका नेपाली सेनाबाट अवकाश प्राप्त #कृष्ण_कँडेल ज्यूको छत्रछायामा हुनुपर्छ ।
बधाई छ ।