मेरो अनुरोध गुरुङ र मगरमा यो सोरथी र कौरा सन्सकारलाई कसैले आफ्नो रितिरिवाज भन्दा टाढा जाने कोशेस् नगरनु होला हामी कती भाग्यमानी रहेछौ आफ्नो सन्स्कार पर्ती हामीले गर्ब थान्नु पर्छ
अवस्य पनि अर्जुन जि हाम्रो प्रसाद भाइको जादुमय अवाज जुन गितले पनि न्याय पाउछ त्यसमा पनि मौलिक गितमा वहाँको छबि नै बेग्लै छ मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद छ ल
यो होनित हाम्रो मौलिक सस्कृती भनेको सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद हृदयनै आनन्दीद भयो यो सोरठी गित सुन्न हेर्न पाउँदा साथै मेरो साडु दाई गोबिन्द दाईलाई पनि देख्न पाईयो बिच बिचमा
मौलिक टिपिकल गित हेर्द। सुन्द। मनम। निकै अ।न्नद ल।ग्छ धेरै मिठो र र।म्रो ल।यो झनै शर्मिल। दिदि को मृदुल कण्ढ😍बध।ई अनि सफलत।को शुभक।मन। सम्पुर्ण युनिट प्रति स।थै दिप।वलिको ह।र्दिक शुभक।मन।
नमस्कार सर्जक लोक तथा दोहोरी गायक नेत्र गुरुङको तर्फबाट साङ्गितिक अभिवादन देश तथा बिदेसमा रहेर पनि नेपाली मौलिक गित सङ्गितलाइ नियाल्नु हुने मनमुटुदेखी माया गर्नु हुने सम्पूर्ण स्रोत दर्शक प्रती नमन व्यक्त गर्न चहान्छु यहाहरुकै माया साथ भरोसाले गर्दाखेरी नै आज योअवस्थामा आइपुगेको छु जुन हजुरहरुको प्रेरणाले गर्दा हो सुनेको थिए तर पत्यार लाको तर आज खुद आखाले देखियो मौलिक सोरठी नचरी गितमा यस्तो दैबी शक्ति हुदोरहेछ म मात्रै हैन कि सम्पूर्ण गाउबासी हेरेको हेर्याइ भयो साबिक माझकोट शिवालय ८ सिङ्गारकोट गाउँ हाल वालिङ न प ३ माझकोट सिङ्गारकोट गाउमा आज भन्दा सयौं बर्ष पुरानो सोरठी गित सुट्टिङ्गको क्रममा गुरुबाहरुले मादलको ठोकने ताल बजाउदा यसरी थरथरी कामेको दृश्य देख्दा बिश्वास लाग्यो एकपटक हजुरले पनि हेर्नू होला आज सम्म मैले १-राम्दिको मेलैमा #तिजको गित २-बारुले कम्मर भाचौ बरिलै - ३-शिर शिर चल्यो बतास, ४-परदेशमा पैसा फल्ने रुख, ५-फिदा फिदा भए म, ६-कर्कलाको पानी, #मौलिक सोरठी गित ७-दरिबारै दुवारा, ८-बासुरिको सपत, ९-नरोउ नरोउ मारुनी , #मौलिक झ्याउरे गित १०-साइली ११-देउसि भैलो गित (सेलरोटि) हजुरहरु सामु पस्किसकेको छु धेरै भन्दा धेरैको मन मुटुमा बस्न सफल यो साइली मेरो एउटा पहिचान हो माया गरिरहनु भएको छ आशा छ सधैं यसैगरी माया साथ हौसला प्रेरणा आशिर्वाद दिरहनु होला सल्लाह सुझावको अपेक्षा राख्दछु मेरो सृजनाहरु तथा बिबिध मनोरञ्जनात्मक भिडियो हेर्नको l लागि मेरो आधिकारिक youtube लिन्क छोडेको छु ल follow-up गर्न सक्नु हुने छ ruclips.net/channel/UCUKjp3VvuRuBnYxKRK-UHWw फेसबुक लिन्क facebook.com/netra.gurung.14 फेसबुक पेज लिन्क facebook.com/Singer-Netra-Gurung-1035921103178578/
हजुर मिह्थेब ज्यु प्राय गरि हाम्रो मौलिक लोक सस्कृतिहरु हामि सबैको हो तर यसमा पनि जातिय बाहुल्य अनुसार पनि फरक फरक छ्न भजन किर्तन रोयल रत्याउली गितहरु ब्राह्मण सामुदायमा गाउने नाच्ने गरिन्छ तर सालैजो कौडा मारुनी झ्याउरे यिनिहरु गुरुङ्ग मगर सामुदायमा नाच्ने गाउने गरिन्छ गुरुङ्गले भन्दा अलि बडि मगरहरुले नाच्ने गाउने गरेको पाइएको छ यद्यपि हजुरले बुझ्नु हुन्छ यो भिडियोमा गुरुबाहरु वहाँ हरु लगभग ८४/८५ बर्षको उमेरको हुनुन्छ वहाँहरु बालापन देखि नै सोराठी नाच्दै गाउदै हिड्नु भाको रमाइलो कुराहरु बताउनु हुन्छ यसैबाट हजुरले बुझ्नु हुन्छ होला सायद धन्यवाद छ कुमार जि हजुरको जिज्ञासाको लागि
आहा कति मीठो मौलिक सोरठी गित
netra jyu atti ramro hamro purbajharule afno gaunko rahani ramro banaunakolagi kasahari amurta sanskar saskriti jagerna garera lyae ahile mediyama utarnunai pitriharuko samman gareko hunchha tapainlai Murimuri dhannyabad chha ajhai estai kam gardai janus
अत्यन्त शुन्दर छ!! सबै टिमलाई धन्यवाद छ।
शिब जि मिठो प्रतिक्रियाको लागि हजुरलाइ सम्पूर्ण टिमको तर्फबाट हार्दिक धन्यवाद छ ल
हाम्राे नेपालि लाेकगित अतिनै कणप्रिय सुनेर कहिल्यै धित नमर्ने सांस्कृतिक अभियानमा लाग्नुहुने महान कलाकार मा संमान छ ।🙏🙏🙏🙏
Ahaa kati mitho sunirahu jasto lagne sorathi git
प्रतिक्रियाको लागि धन्यवाद छ हजुर
मेरो अनुरोध गुरुङ र मगरमा यो सोरथी र कौरा सन्सकारलाई कसैले आफ्नो रितिरिवाज भन्दा टाढा जाने कोशेस् नगरनु होला हामी कती भाग्यमानी रहेछौ आफ्नो सन्स्कार पर्ती हामीले गर्ब थान्नु पर्छ
नमस्ते हजुरले गाउँनु भएको सोरठी गित सारै मन छोयो मेरो सर मैलिक गित सुन्दा सारै अान्न्द छायो मनमा सर तिहार को बेलामा ं्् हाल साउदी अरब जुबेल मा छु म सर
आहा कति मिठो स्वराठि भाका 👌👌👌👌👌👌👌👌👌
best of luck kati ramro sorathi geet netra dai and sarmila didi Ko very nice voice all the best singarkot teem
प्रतिक्रियाको लागि धन्यवाद छ भाइ ल
हार्दिक धन्यवाद छ भाइ हामि सम्पूर्ण टिमको तर्फबाट ल
राम्रो लाग्यो। हराउन लागेको हाम्रो गाउँको संस्कृतिलाई पर्दामा उतार्ने जमर्को गर्नुहुने सम्पूर्ण टीमलाई धन्यबाद।
प्रतिक्रियाको लागि धन्यवाद छ दाज्यु
@@netragurung6706 .
आहा रमाइलो हाम्रो लोकसँगित सम्पूर्णमा हार्दिक शुभकामना
सङ्गिता जि मिठो प्रतिक्रियाको हजुरलाइ हार्दिक धन्यवाद छ ल
आहा अति मन पर्ने सोराठी गित मलाइ झन यो दामी लाग्यो सर बधाई छ सर 😍😍
प्रतिक्रियाको लागि धन्यवाद छ हजुर
जयहोस
Ati mitho sorhiti
आहा धेरै समयको पर्खाइपछी अति नै मीठो मौलिक सोरठी गित सुन्न हेर्न पाइयो धन्यवाद छ नेत्र गुरुङ्ग लगायत सोरठि सम्पूर्ण टिमलाइ
प्रतिक्रियाको लागि धन्यबाद छ हजुर
आहा यो होनि त हाम्रो संस्कृति भनेको ,,,बधाई अनि सफलताको शुभ कामना सम्मपूण^ युनिट लाई 🙏🙏👌👌🌹🌹
प्रतिक्रियाको लागि धन्यवाद छ ङोलो मिह्थेब ज्यु
🤗🤗🤗
aha kati ramro sorathi magar ko jastai rahecha
हार्दिक धन्यवाद छ मिठो प्रतिक्रियाको लागि ल लोक सस्कृति खासमा एउटै हो तर ठाउँ बिशेषले अलि फरक लवजमा ढालिएको मात्र हो हजुर
Super song
मिठो प्रतिक्रियाको लागि हार्दिक धन्यवाद हजुरलाइ
Best of luck kati ramro sorathi geet
प्रतिक्रियाको लागि धन्यवाद छ हजुर
Teti nasunirako vaye pani sunda saharai ananda ayo . Sampurna team lai hardik badhai.
प्रतिक्रियाको लागि धन्यवाद छ हजुर
atyantai mitho sorathi git dhanyabad sabai teamlai
प्रतिक्रियाको लागि धन्यवाद छ हजुर
प्रसाद भाइ मौलिक सांस्कृतिक गीत संगितको पारशमणी नै हुन्। भाइले छोए पछि फलाम पनि सुन बन्छ ।❤️❤️❤️
अवस्य पनि अर्जुन जि हाम्रो प्रसाद भाइको जादुमय अवाज जुन गितले पनि न्याय पाउछ त्यसमा पनि मौलिक गितमा वहाँको छबि नै बेग्लै छ मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद छ ल
Congratulations daju n ati ramro lagyo daju 🙏🙏🙏🙏❤❤❤
प्रतिक्रियाको लागि धन्यबाद छ भाइ ल
aha kati ramro soraathi song sharmila dju
प्रतिक्रियाको धन्यवाद छ हजुर
Pahilochoti suneko sorathi song aha kati ramro. sharmila dijuko swor sunepaxi atinai ananda lagxa 😢💕
pushpa gurung dherai ramro hunx ni sorathi geet pani 😍😘aja voli po sabai aadhunik jamana ma ramauna thalera
@@manukapokharl3729 umm k hai 😊
Ramro banaeko rahexa git safaltako dherai dherai subhakamana
प्रतिक्रियाको लागि धन्यवाद छ हजुर
Nice song & video All the best.
प्रतिक्रियाको लागि धन्यवाद छ हजुर
ekdam ramro cha hamro bhesvusa,hamro sanskriti❤yesto nachney sanskriti dekhauney lae mero tarfa bata dherai dherai dhanyebaad!🌙❤🙂
हार्दिक धन्यवाद छ हजुर
यो होनित हाम्रो मौलिक सस्कृती भनेको सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद हृदयनै आनन्दीद भयो यो सोरठी गित सुन्न हेर्न पाउँदा साथै मेरो साडु दाई गोबिन्द दाईलाई पनि देख्न पाईयो बिच बिचमा
प्रतिक्रियाको लागि धन्यवाद छ हजुर
Badai chha sampurna team lai
tq so much hjr
Jaya hos
Wishing everyone success in sorathi song....
heartily thank you so much
अति सुन्दर
हार्दिक धन्यवाद छ हजुर
जय होस
ल साह्रै राम्रो👍️👏
प्रतिक्रियाको लागि धन्यवाद छ दाइ
Badhai x daai dd safaltako kamana x git asaadhdhai mitho x😍😍😍
हार्दिक धन्यवाद छ बहिनि मिठो प्रतिक्रियाको लागि ल
अत्ति राम्रो सोराठी नाच ।
हार्दिक धन्यवाद छ हजुर
राम्रो छ।
यो ला ला घोरिले दाना खादैन कर नलाउ भिनाजु सौतामा जादिन ।टप्पा गितको याद आयो।
मिठो प्रतिक्रियाको लागि हार्दिक धन्यवाद छ हजुर ल
मौलिक टिपिकल गित हेर्द। सुन्द। मनम। निकै अ।न्नद ल।ग्छ धेरै मिठो र र।म्रो ल।यो झनै शर्मिल। दिदि को मृदुल कण्ढ😍बध।ई अनि सफलत।को शुभक।मन। सम्पुर्ण युनिट प्रति स।थै दिप।वलिको ह।र्दिक शुभक।मन।
प्रतिक्रियाको लागि धन्यवाद छ भाइ ल
hamro tamu jatiko maulik sorathi geet sundai arkai anand aaunxa. thanks to all concerned people.
हार्दिक धन्यवाद छ हजुर मिठो प्रतिक्रियाको लागि ल
यो गीत सुन्दा अति आन्नद लागेयो ...सफलताको कामना...👏👏👏👌👌
प्रतिक्रियाको लागि धन्यवाद छ हजुर
Woow dai n dd so nice song n vdo best of luck dai
प्रतिक्रियाको लागि धन्यवाद छ बहिनि
अाहा कति राम्रो
हार्दिक धन्यवाद छ हजुर
मौलिक शोरठी सिङ्गारु नाच राम्रो छ
प्रतिक्रियाको लागि धन्यबाद छ हजुर
𝐎𝐰𝐨𝐨 𝐡𝐚𝐦𝐫𝐨 𝐩𝐮𝐫𝐚𝐧𝐨 𝐬𝐚𝐬𝐤𝐫𝐢𝐭𝐢 𝐫𝐚𝐦𝐫𝐨 👌👌👌👌
मिठो प्रतिक्रियाको लागि हजुरलाइ हार्दिक धन्यवाद छ सम्पूर्ण टिमको तर्फबाट ल
hami bahira bhaye kehi najane pani hamro sankriti jogaune guruba haru hunu hunxa
यो कर्णप्रिय नाच अति छोटो भयो आदि देखि अन्तिम सम्म ए टु जेट भिडियो ल्याउन बिनम्र अनुरोध गर्दछु।
Wow
very very nice
प्रतिक्रियाको धन्यवाद छ हजुर
सफलताको सुभकामना मेरो दाई🌷🌷 म गोबिन्द चापागाईं भाई😀
प्रतिक्रियाको धन्यवाद छ मेरो भाइ
वोवा झकास
प्रतिक्रियाको धन्यवाद छ हजुर
शब्द ले स्याबास र शुभकामना टक्र्याउन चाहन्छु...आफ्नो पहिचानसँग मौलिक गीत संगीत जोडिएको हुन्छ बधाई छ सम्पूर्ण टिमलाई साथै सृजनशील मनहरुलाई...
प्रतिक्रियाको लागि धन्यवाद छ हजुर
Nice sang hjr
हार्दिक धन्यवाद छ हजुर
Nice sorathi song
प्रतिक्रियाको धन्यवाद छ हजुर
Nice song ngolo
धन्यवाद छ ङोलो हजुर
Nice typical song sorathi
प्रतिक्रियाको लागि धन्यवाद छ हजुर
🙏🙏🙏🙏❤️❤️❤️❤️
super...
हार्दिक धन्यवाद छ हजुर
very ni ce song
dariwar duwar
हार्दिक धन्यवाद छ हजुर
DUI barsa paxi feri sarmila Lai herna man lagyo
नाइस
Nice song
हार्दिक धन्यवाद छ हजुर
🧡🧡💛💚
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Nice pic song dai
Nic sorathi son n best of luck
malai atinai mnprni sorati
nice song 🌹🌹🌹 sharmila dd @ solti ji
प्रतिक्रियाको लागि धन्यवाद छ सोल्टी ज्यु
yo honi tw loksaskritivaneko
प्रतिक्रियाको लागि धन्यवाद छ हजुर
Anandanmaibsorathi git thnk s
नमस्कार सर्जक लोक तथा दोहोरी गायक नेत्र गुरुङको तर्फबाट साङ्गितिक अभिवादन देश तथा बिदेसमा रहेर पनि नेपाली मौलिक गित सङ्गितलाइ नियाल्नु हुने मनमुटुदेखी माया गर्नु हुने सम्पूर्ण स्रोत दर्शक प्रती नमन व्यक्त गर्न चहान्छु यहाहरुकै माया साथ भरोसाले गर्दाखेरी नै आज योअवस्थामा आइपुगेको छु जुन हजुरहरुको प्रेरणाले गर्दा हो सुनेको थिए तर पत्यार लाको तर आज खुद आखाले देखियो मौलिक सोरठी नचरी गितमा यस्तो दैबी शक्ति हुदोरहेछ म मात्रै हैन कि सम्पूर्ण गाउबासी हेरेको हेर्याइ भयो
साबिक माझकोट शिवालय ८ सिङ्गारकोट गाउँ हाल वालिङ न प ३ माझकोट सिङ्गारकोट गाउमा आज भन्दा सयौं बर्ष पुरानो सोरठी गित सुट्टिङ्गको क्रममा गुरुबाहरुले मादलको ठोकने ताल बजाउदा यसरी थरथरी कामेको दृश्य देख्दा बिश्वास लाग्यो एकपटक हजुरले पनि हेर्नू होला
आज सम्म मैले
१-राम्दिको मेलैमा
#तिजको गित
२-बारुले कम्मर भाचौ बरिलै -
३-शिर शिर चल्यो बतास,
४-परदेशमा पैसा फल्ने रुख,
५-फिदा फिदा भए म,
६-कर्कलाको पानी,
#मौलिक सोरठी गित
७-दरिबारै दुवारा,
८-बासुरिको सपत,
९-नरोउ नरोउ मारुनी ,
#मौलिक झ्याउरे गित
१०-साइली
११-देउसि भैलो गित (सेलरोटि)
हजुरहरु सामु पस्किसकेको छु धेरै भन्दा धेरैको मन मुटुमा बस्न सफल यो साइली मेरो एउटा पहिचान हो माया गरिरहनु भएको छ आशा छ सधैं यसैगरी माया साथ हौसला प्रेरणा आशिर्वाद दिरहनु होला सल्लाह सुझावको अपेक्षा राख्दछु
मेरो सृजनाहरु तथा बिबिध मनोरञ्जनात्मक भिडियो हेर्नको l लागि मेरो आधिकारिक youtube लिन्क छोडेको छु ल follow-up गर्न सक्नु हुने छ
ruclips.net/channel/UCUKjp3VvuRuBnYxKRK-UHWw
फेसबुक लिन्क
facebook.com/netra.gurung.14
फेसबुक पेज लिन्क
facebook.com/Singer-Netra-Gurung-1035921103178578/
मैलीक साेरठी नाच
Gayakakar.teem.anddansar.teem.attiuttam
हार्दिक धन्यवाद छ हजुर लाइक कमेन्ट तथा शेयर गरेर सहयोग गरिदिनु होला
👍🏿💖💖💖💖
हार्दिक धन्यवाद छ हजुर
👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌🫵🫵🫵
Sorathi ...ta Magar samudayeko hoena r?
हजुर मिह्थेब ज्यु प्राय गरि हाम्रो मौलिक लोक सस्कृतिहरु हामि सबैको हो तर यसमा पनि जातिय बाहुल्य अनुसार पनि फरक फरक छ्न भजन किर्तन रोयल रत्याउली गितहरु ब्राह्मण सामुदायमा गाउने नाच्ने गरिन्छ तर सालैजो कौडा मारुनी झ्याउरे यिनिहरु गुरुङ्ग मगर सामुदायमा नाच्ने गाउने गरिन्छ गुरुङ्गले भन्दा अलि बडि मगरहरुले नाच्ने गाउने गरेको पाइएको छ यद्यपि हजुरले बुझ्नु हुन्छ यो भिडियोमा गुरुबाहरु वहाँ हरु लगभग ८४/८५ बर्षको उमेरको हुनुन्छ वहाँहरु बालापन देखि नै सोराठी नाच्दै गाउदै हिड्नु भाको रमाइलो कुराहरु बताउनु हुन्छ यसैबाट हजुरले बुझ्नु हुन्छ होला सायद
धन्यवाद छ कुमार जि हजुरको जिज्ञासाको लागि
Thanks 🙏🏽 Netra Nglo...Superb chha Sorathi music video.
C00
❤❤❤❤❤❤