Gothalo || गोठालो || Episode 133 || बिकल्प आउदा घटना घट्यो || Nepali Social Serial || Oct 13 - 2024

Поделиться
HTML-код
  • Опубликовано: 12 окт 2024
  • Paridhi Media Presents:-
    Gothalo || गोठालो || Episode 133 || भरत र चमेलीको बिहे || Nepali Social Serial || October 13 - 2024
    आफ्नो सन्तानको मायालाई सन्सारको कुनै पनि कुरा सङ्ग तुलना गर्न मिल्दैन, चाहे त्यो धन सम्पत्ति होस चाहे इज्जत होस। आफ्नो सन्तान भनेको आफ्नै हुन्छ र अर्को कुरा जति सुकै खोर्को नारा गरेपनि हाम्रो समाजमा छोरा र छोरी बिच भेदभाव छदैछ। त्यैसैले अन्धबिस्वास र परम्परा भन्दा माथी रहेर यो सिरियल गोठालो निर्माण गरेका छौ। विशेषत यसमा धन सम्पत्ति र सन्तानको मायालाइ उतार्ने प्रयाश गरेका छौ। धन्यवाद ।
    FEATURING ACTOR
    Narayan Nepal, Laxmi Timilsina, Sital KC, Keshav Sapkota, Sagar Giri, , Tanka Khadka,Yed Dhital, Chandikaraj, Tulasha Lakandri Gokarna Acharya, Niraj Rajaure, Krishna mangal Shrestha, Dip Shrestha, Binod Puri, Rajkumar Parjuli, Sabin Puri, Rajesh Chaudhary, Bibek Magar
    Child artist :
    Aarohi Karki
    Paridhi Nepal
    #Gothalo #GothaloEpisode133
    Make Up : Laxman Roka
    Music / Arrange / Mixing / Mastering :
    binay Karki
    Background Score : Binay Karki
    Audio : Aarohi Entertainment
    Aalap Voice :
    Pasang Doma Sherpa
    Nandani Adhikari
    Binay Karki
    Cinematographer : Binod Puri
    Editor : Sandip Chaudhary
    Creative Person : Ansul Dagi
    Writer : Narayan Nepal
    Direction : Binod Pariyar
    Production: Punam Nepal, Panish Nepal , Paridhi Nepal
    Production Advisor: Narayan Nepal
    © Paridhi Media, 2024
    ------------------------------------------------
    Social Links:-
    Facebook:- tinyurl.com/y6...
    RUclips:- tinyurl.com/y6...
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Paridhi Media. Embedding to a website is allowed.

Комментарии • 154

  • @ParidhiMedia
    @ParidhiMedia  7 часов назад +58

    हजुरहरूलाई हाम्रो सीरियल ' गोठालो ' कस्तो लाग्छ सल्लाह सुझाव दिनूहोला

    • @gyanubhujel6202
      @gyanubhujel6202 3 часа назад +8

      धने काका मरेको ठिक लागेन सानो काजिको घमण्ड धेरै भयो के कहिले होर सत्य कुरा बाइरीने धने काकालाइ होस आओस र काजिको पर्दाफास भयको आओस आउनी आइतबार

    • @TuphanRaskoti
      @TuphanRaskoti 3 часа назад +2

      धने काका लाई मार्ने सानो काजी आफै हो। रक्सी खाएर नकरायको भय साहित धने काका लाई केही हुदैनथ्यो। लालपुर्जाले गर्दा ज्यानै गयो।

    • @karanshrestha7872
      @karanshrestha7872 3 часа назад

      यो सानो काजिहोकि पाजिको अत्तेचार धेरै भयो कुकुरको

    • @krishnaBahadurAdhikari-ok3vj
      @krishnaBahadurAdhikari-ok3vj 3 часа назад

      ​m@@TuphanRaskoti

    • @krishnaBahadurAdhikari-ok3vj
      @krishnaBahadurAdhikari-ok3vj 3 часа назад

      ​@@TuphanRaskotink

  • @kalpankhadka929
    @kalpankhadka929 3 часа назад +16

    अब भरत र बिकल्प मिलेर यो सानो काजि लाई तह लाउनु पर्छ भन्ने जति को को हुनुहुन्छ ?

  • @birbdrtamang5680
    @birbdrtamang5680 4 часа назад +22

    भरतले न्याय पाउनुपर्छ किनभने भरत दाई निर्दोष हुनुहुन्छ भरत दाईले सत्यतथ्य पत्ता लगाएर त्यो सानो काजीलाई कडा सजाय दिनुपर्छ भन्ने क कस्लै लाग्छन् 👏❤️

  • @BhimNarayanShrestha-p6q
    @BhimNarayanShrestha-p6q 4 часа назад +14

    भरत ले सत्य तथ्य कुरा थाहा पाउनु पर्छ भरत ले न्याय पाउन पर्छ सानो काजी को हर्कत ‌कर्तुत को पर्दा फास हुनुपर्छ सजाय को कार्बाहि हुनुपर्छ गोठालो सिरियल को ‌कलाकार‌ टिम लाई‌ सफल अभिनय को लागि धेरैधेरै जनालाई 👍👍👍👌👌👌👌

  • @sanjitatamang3814
    @sanjitatamang3814 2 часа назад +3

    विकल्प गाउँमा आएकोले अझै राम्रो हुने आशा गरेको छु र 2081 सालको बिजया दशमी को यो गोठालो सिरियललाई मनैदेखी धन्यवाद 🎉🎉

  • @trcktmu412
    @trcktmu412 4 часа назад +5

    गोठालो शुरु देखि हेर्दै आएकोमा आजको एपिसोडले साह्रै दुखित बनायो । गोठालो टिमलाई ढिलै भए पनि दशैंको शुभकामना ।

  • @gopikrishnasigdel8996
    @gopikrishnasigdel8996 3 часа назад +3

    समाजिक परिवेशमा आधारित यो टेलिसिरियल धेरै राम्रो छ,अन्यायमा परेको भरत ले न्याय पाउने आशा राखेको छु।

  • @amengsaofficial9583
    @amengsaofficial9583 5 часов назад +15

    अब विकल्प ले आफ्नो बाबाको त्यो अवस्था बनाउने सानो काजिको हात छ भन्ने था हुनु पर्छ

  • @santabhattarai4835
    @santabhattarai4835 3 часа назад +3

    सानो काजीको कालकरतुत पर्दाफास हुनुपर्छ चमेली ले 2: ४ थडी खानुपर्छ बिकलले अभिभाबक पाउन पर्छ

  • @bidhyabajracharya538
    @bidhyabajracharya538 3 часа назад +4

    बिकल्प र भरत मिलेर सानु काजिकाे पर्दाफास गर्नुपर्छ र चमेलिलाइ घरबाट निकाल्नु पर्छ

  • @TuphanRaskoti
    @TuphanRaskoti 3 часа назад +5

    यो सबै सानो काजी को चाल हो। अब बिकल्प र भरत भएर मिलेर सानो काजी लाई तड्पाई तड्पाई राख्न पर्छ।

  • @BishnuKhatri-r7p
    @BishnuKhatri-r7p 4 часа назад +6

    सबैभन्दा ताे सानो काजी काे सत्य कहिले थाहा पाउने हाेला ❤❤❤❤❤❤❤

  • @binakarki7260
    @binakarki7260 3 часа назад +2

    धने मरने सानो काजि हो भरत यसलाई छोनु हुदैन

  • @TulsiGautam-m8x
    @TulsiGautam-m8x 4 часа назад +2

    गोठालो सिरियलका सम्पूर्ण कलाकारमा मेरो नमस्कार म झापाबाट हो गोठाला भाग १३३ मा विकल्प आइपुग्दा विकल्पको बाबा धने मृत्यु भइसकेको देख्दा सारै दुःख लाग्यो तर जे होस् सिरियल हो आगामी भागमा धानेलाई मार्ने को हो त्यसलाई पहिचान गरेर कजिनी साबले कडा भन्दा कडा कारवाही गर्नुपर्यो। अनि चामेली र महिनाको झगडा हेर्ने मन छ

  • @SauteniAamaOfficial
    @SauteniAamaOfficial 7 часов назад +18

    को को हुनु हुन्छ गोठालो सिरियल मन पराउने येता आउनु होला🙏

  • @raijaan4195
    @raijaan4195 3 часа назад +2

    Gothalo siriyel ko sampurna timlai bada dasaih ko suvkamana🙏💕❤️💕

  • @babananikhanal9593
    @babananikhanal9593 3 часа назад +2

    राम्राे छ।

  • @झापालिसानु
    @झापालिसानु 3 часа назад +2

    अाशु अायो गोठालो व गरिबिको जिन्दगी

  • @binakarki7260
    @binakarki7260 3 часа назад +2

    योचमेलि लाई अझैहान मैना

  • @KulendharBm-r9s
    @KulendharBm-r9s 3 часа назад +2

    आहा❤❤❤❤❤❤❤❤❤❤

  • @SaruRaiSaruRai-h9x
    @SaruRaiSaruRai-h9x 3 часа назад

    यो च्याखुरी सानो काजी को रखेल मन परेन मलाई बिकल्प आयो खुशी लाग्यो टुल्की को अल्ल टिम्लाई sowa miss you ❤❤❤

  • @mohankumarsharma7237
    @mohankumarsharma7237 2 часа назад

    अब बिकल्पको आगमन भयो शिरियल अझई राम्रो र हेर्नु मन पर्न्ये हुन्छ जस्तो लाग्यो मलाई त।🎉🎉🎉🙏👌🙏👌🙏

  • @minapade1300
    @minapade1300 3 часа назад +1

    बल्ल खायाे चमेलि ठडउलि अजै पुगेन ठाेक्नु मैईना आजै😡😡😡

  • @Sitapariyar-c3m
    @Sitapariyar-c3m 3 часа назад +1

    ❤❤❤❤

  • @JamunaMaharjan-s5n
    @JamunaMaharjan-s5n 3 часа назад +1

    Happy dashain ❤❤😢😢

  • @chitrakhatiwada232
    @chitrakhatiwada232 3 часа назад +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @debikadebika7536
    @debikadebika7536 3 часа назад +1

    सतेथते नबुजने चै कजिनि रे😅😅

  • @basantichy3713
    @basantichy3713 3 часа назад +1

    Nice

  • @pamfabajagain2136
    @pamfabajagain2136 Час назад

    गाेठालाे टेली फीलीम हेर्नी काेकाे हुनुहुन्छ मपनी चीतावन बाटा हेरदैछु

  • @narayansigdel14
    @narayansigdel14 3 часа назад +1

    😊😊

  • @sakuntalarawat5729
    @sakuntalarawat5729 3 часа назад +1

    So funny kajani you can't do bharat is Holi you great mistake kajani you are hopless your son is everything

  • @rajaniadhikari261
    @rajaniadhikari261 3 часа назад +1

    सानो काजिको ललाइ फकाइमा केटीले भरतलाइ फसाउने हुदा आफै फसि

  • @ramilaraut7046
    @ramilaraut7046 3 часа назад +1

    यो केटीलाई सज।यदीनुप़रछ

  • @nareshshresth9349
    @nareshshresth9349 5 часов назад +3

    Darai ramro xa hajaer kathmandu gothatar and ❤😂🎉😢😮😅😊

  • @KarismaStha-u4p
    @KarismaStha-u4p 4 часа назад +1

    🎉❤❤

  • @HimbahadurSingh
    @HimbahadurSingh 4 часа назад +2

    धेरै राम्रो छ यो सिरियल अगाडि बादूस❤❤❤❤❤❤❤❤😮😮😮😮

  • @Surya-i4e
    @Surya-i4e 5 часов назад +1

    ❤❤❤धैरै नै राम्रो

  • @radhapun514
    @radhapun514 4 часа назад +1

    यो गोठालो सिरियल मैले 1 भाग न छुटाइ हेरदै aayako xu रामरो लागछ ❤❤

  • @PujanChaulagai-o1f
    @PujanChaulagai-o1f 3 часа назад +1

    चमेलिले ठिक भनि

  • @DambarB.Bhattarai
    @DambarB.Bhattarai 4 часа назад +1

    एउटै कलाकार को डबल रोल ( बाउ छोरा ) धने बिकल्प पो रहेछ

  • @Deepsu12
    @Deepsu12 4 часа назад +1

    Ramro lago

  • @monkumarilimboo5228
    @monkumarilimboo5228 4 часа назад +1

    यो पापी त मोरेछ कि केहोत बिचारा बिकलपा आयो बाबू चै कले हो मातेर मोर्यो कि तेइ कैजी भोनाऊदा ले मार्योकिनी

  • @shantibaral6769
    @shantibaral6769 4 часа назад +1

    धेरै धेरै राम्रो सिरियल गाेठालाे पाेखरा ७ मासबार जिराे किमि बाट सिरियल हेर्दै छु धेरै धेरै राम्रो लाग्दछ भाग १ बाट हेरेकाे राम्रो छ❤️❤️❤️❤️❤️❤️

  • @ChandraSitaula-i3i
    @ChandraSitaula-i3i Час назад

    राम्राे छ गाेठालाे😅😅😅😅

  • @menukarai305
    @menukarai305 3 часа назад +1

    Bi chara voireko santan😢😢😢😢😢

  • @unishalimbu6802
    @unishalimbu6802 4 часа назад +1

    धेरै राम्रो छ गोठालो सिरियल ❤❤❤❤

  • @ramilaraut7046
    @ramilaraut7046 3 часа назад +1

    भरतर बिकलपमिलनप।रछ

  • @BhimRaj-bv7fh
    @BhimRaj-bv7fh 3 часа назад +1

    मलाई धेरैमन परछ

  • @haribhattarai6402
    @haribhattarai6402 5 часов назад +1

    कजिनि अा पछि गाेठालाे राम्राे भाकाे छ ।

  • @JamunaSusma
    @JamunaSusma 4 часа назад +1

    Kanchhi bhunti bhunti gothalo ko thulo frn ma aja kanchhi ko sasu le maf magnu vo ma jati kohi khusi hunx vani like siar garnu

  • @JitDanuwar
    @JitDanuwar 15 минут назад

    २ भाई मिलि पुरानैकिसिको अपनाएरपहिलेकै हिसाबमाजानुपर्छ अनिगरिबदुखिले सान्तिमिल्छ नत्तमजाकमआउछ बतार्नुपर्छ काजिहरूलाई🎉🎉😅😅😅

  • @umakumari7191
    @umakumari7191 4 часа назад +1

    Me India se dekhti hu hu to nepali lekin Nepali nhi aat lekin ya serial ka vate karte ho bahut achcha lagta hai Sanu kazi ka sacchai samne lao please ❤❤

  • @Bishnusoti-v3z
    @Bishnusoti-v3z 2 часа назад

    उफ बिकल्पकाे बाउ मरेर खल्लो लाग्यो

  • @KalpanaRai-yu7dh
    @KalpanaRai-yu7dh 2 часа назад

    🙏🙏❤️❤️❤️राम्राे छ हजुर

  • @PushparajRai-m7o
    @PushparajRai-m7o 2 часа назад

    यो चमेलि र सनो काजि को पर्दा फास हुनु पर्यो र भरत बिकल्प मिलेर यो आख्ले काजि लाइ पाता फर्काएर सिस्नो पानी हाल्नु पर्छ

  • @sombal4692
    @sombal4692 4 часа назад +1

    आब देखि बिल्प रा भरत मिलेर बदाल लिनुपर्छ हाजुर

  • @sarojgajmer382
    @sarojgajmer382 3 часа назад +1

    RAMROOLAGXA

  • @DilmaAale
    @DilmaAale 3 часа назад +1

    यो धने मोर्नुमा त्यो सानो काजि होकि पाजिको हात छ भन्ने थाहा हुनुपर्छ तेस्लाई तेतिकै छोडनु हुन्नदैन त्यो काजि होकि पाजिको कर्तुत गाउँले हरु सामु सबै पर्दाफास हुनुपर्यो छिटै अनि तेसलाई सजाय दिनैपर्छ पाजि कुकुरलाई😊❤❤❤❤

  • @BhagisharSubba
    @BhagisharSubba 5 часов назад +1

    Dami cha ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @Narjan1magar
    @Narjan1magar Час назад

    Dherai ramro 👍👍👍👍👍👍👍👍👍👍

  • @mayamaya-l6q
    @mayamaya-l6q 5 часов назад +1

    Ramro xa ❤❤❤❤❤🎉🎉🎉🎉

  • @gopalmagarmagar1440
    @gopalmagarmagar1440 5 часов назад +1

    ❤❤😊

  • @ranjanarai8571
    @ranjanarai8571 2 часа назад

    Malai. Gothalo sirel sarai manpar xa hajur haru ko Abinaye pani ramro lakxa wow 😮😮😮😮😮

  • @shrawansadhana8682
    @shrawansadhana8682 4 часа назад +1

    Kaji ra chameli lai gau nikala garnu paryo bhart lai fasaune dhane lai marne kaji rw chameli ko saryent ho anyway gothalo serial my fev ❤❤🎉

  • @ramilaraut7046
    @ramilaraut7046 4 часа назад +1

    भरतलेनृय‌ पानुउ परछ

  • @MahatoHari-v9x
    @MahatoHari-v9x 5 часов назад +1

    Outstanding 😂

  • @sirjinakafle8961
    @sirjinakafle8961 2 часа назад

    यो केटी लाई सजाय हुनुपर्छ

  • @HakkuMy
    @HakkuMy 6 часов назад +1

    सबै जना मिलेर छित्तै 1k पुराम है साथीहरू ❤❤

  • @JhulandraSubedi
    @JhulandraSubedi 3 часа назад +1

    Sanu kaji lai tauko udho khutta ubho parera bet launu ANI darsak lai santi aaucha

  • @nettv5621
    @nettv5621 4 часа назад +1

    जिम्माल्नी ले आफु भन्दा जेठे मान्छेलाई समेत त भन्ने शब्द बोलेर ठिक गरेको छैन। कमसेकम आफु भन्दा उमेर पाकोलाई त तीमी मात्र शब्द प्रयोग गर्दा केही जाँदैन थियो होलानी। अनि जिम्माल्नीले भरतको गल्ती तथा सत्य तथ्य पत्ता नलगाई कन एक्कासि दोषी ठहर गर्नु एकदम ठिक होइन।

  • @maiyakatuwal7653
    @maiyakatuwal7653 4 часа назад +1

    सत्याके बिजय हाेस ❤

  • @monkumarilimboo5228
    @monkumarilimboo5228 4 часа назад +1

    यो केटि ले ऊस्को जियान जोगाऊनू को लागि पो होकि

  • @mp.tamang
    @mp.tamang 5 часов назад +1

    Nicee

  • @bikashrai782
    @bikashrai782 2 часа назад

    बिकल्प कता हराएको थियौ यत्रो समय

  • @ChandramayaRijal-b3x
    @ChandramayaRijal-b3x 4 часа назад +1

    ♥️♥️🙏🙏♥️♥️🎉🎉👍🥀

  • @lifeandliving1539
    @lifeandliving1539 3 часа назад +1

    Varat la naii pawnu parcha abo

  • @gayatrimishra3378
    @gayatrimishra3378 4 часа назад +1

    Bikalpa ko ama Lai dekhaunu ni aaba aani jhan ramailo lagthiyo

  • @SaralasunuwarSaralasunuwar
    @SaralasunuwarSaralasunuwar 4 часа назад +1

    Dinkai aaununi Hou gothalo sorel tA

  • @SaritaMaya-c2e
    @SaritaMaya-c2e 5 часов назад +1

    My favorite serial gothalo ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ramilaraut7046
    @ramilaraut7046 4 часа назад +1

    अब आख ले म्ररछ

  • @BindraKarki-g2y
    @BindraKarki-g2y 4 часа назад +1

    बिचरा छाेरा😭😭

  • @SaralasunuwarSaralasunuwar
    @SaralasunuwarSaralasunuwar 4 часа назад +1

    Wow k dami sorel ho

  • @mimlama8690
    @mimlama8690 5 часов назад +1

    ❤❤❤👍👍👍

  • @devkumarikshetri2498
    @devkumarikshetri2498 3 часа назад

    अब धनेकाे भुमिका सकियछ

  • @JshIwjd
    @JshIwjd 5 часов назад +1

    ❤😮

  • @sitapariyar1181
    @sitapariyar1181 4 часа назад +1

    Varat nirdos hunu parxa 🙏 bicara dhane mareko sunna paryo ali naramailo lagyo

  • @gunukumarishrestha-gr2dp
    @gunukumarishrestha-gr2dp 4 часа назад

    Dherai ramro chha❤❤❤❤❤❤

  • @BindraKarki-g2y
    @BindraKarki-g2y 4 часа назад +1

    😭😭

  • @BhimNarayanShrestha-p6q
    @BhimNarayanShrestha-p6q 4 часа назад +3

    भरत ले ठीकै भनेको कुरा सहि हो ‌धने सानो काजी को घरमा जाँड खाएर बाटोमा हिँड्दा हिँड्दै भिर ‌बाट लडेर यस्तो घटना घटेको हो 😮😮😮😮😅

  • @PUBG28800
    @PUBG28800 4 часа назад +1

    © ©️

  • @LaxmiAgrawal-ei6ck
    @LaxmiAgrawal-ei6ck 2 часа назад

    MN ramprasad kothalo seri😭😭🌹🥀🌹👌👌😭😭al

  • @DilBahadoor-h7c
    @DilBahadoor-h7c 55 минут назад

    Waw very good❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @FulmayPariyar
    @FulmayPariyar 5 часов назад +1

    I miss you all ❤️❤️❤️

  • @shalubiswakarma3958
    @shalubiswakarma3958 Час назад

    👍👍👍👍👍

  • @jesicamgi7626
    @jesicamgi7626 40 минут назад

    ❤nice serial👌👌👌👌👍👍👍👍🥰🥰🥰🥰stay blessed all🙏💐

  • @usersiru
    @usersiru 5 часов назад +2

    तपाईहरुको भिडियो धेरै राम्रो छ | malaii धेरै मन पर्छ|❤🥀☺️😘

  • @nawalyadav2855
    @nawalyadav2855 Час назад

    ii Like this serial ❤❤❤

  • @shovashrestha3555
    @shovashrestha3555 5 часов назад +1

    🙏🙏😭😭😭

  • @tahabilworkami5284
    @tahabilworkami5284 2 часа назад

    nice so super ❤❤❤❤❤

  • @KushumSanu
    @KushumSanu Час назад

    Nice video song yapisod suppap ❤😂🎉😢😮😅😅