राजा माहाराजाहरुको रहर आम जनमानस को संस्कार र परम्परा भैं दिन्छ।थिचोमिचो गर्नेको र रजांइ गर्ने को मात्रै इतिहास लेखिन्छ।sometimes history will teach us nothing.
'धर्मको काम गर्नु पर्ने यहि हो',- यो लेखको शीर्षक: श्रीकृष्णले यी सब लिलाहरु गरिरहेको ज्ञानका कुराहरु बोलिरहेको देखिरहने सुनिरहने पनि त थिए होलान्। सबैको नभए पनि दुई चार जनाको नाउँ किन कतै उल्लेख छैन ? त्यस्ता नाउँहरु कतै पाइन्दैनन्। किनभने बिद्यार्थी अर्थात् बिद्याअभ्यासी / विद्याभ्यासी अर्थात् बेधब्यासा जस्तै कृष्ण द्वेपायान समेतले बौद्ध जातक कथाका पात्र र कथाहरु चोरेर बंग्याएर बौद्ध धर्म नाशगर्न रामायण महाभारत समेत सब झूट कथाहरु लेखेका लेख्ये थिए। बेदब्यास भनेको बिद्यार्थी र बेदब्यासा भनेको बिध्यार्थिहरु भनि जान्नु पर्दछ। हिन्दू धर्म ग्रन्थमा पाइएने अध्यात्मा ज्ञान र अष्टांग योगसुत्र आदि बौद्धधर्ममै पाइने ज्ञान र योग बिधिहरुकै केवल आंशिक नक्कल मात्र हुन् । त्यसैगरी हिन्दू मंधिर भनिने सबै भारत र नेपालका धार्मिक स्थलहरु बौद्धहरुको खोसेर कब्जा गरेका हुन्। खाट्टी दूध जस्तो बौद्ध धर्म, मिसावटी दूध जस्तो हिन्दू धर्म हो, अनि त्यसोहुँदा, खाट्टी अध्यात्म ज्ञान खोजि गर्नेहरु मिसावटी अध्यात्म ज्ञानमा पनि फसिरहेकालाई कसले उतार्ने ? 'असतोमा सत गमय' भन्नलाई भन्ने। तर, ब्यबहारमा भने 'सतोमा असतो गमय' गराई ल्याइएकोले संसार ठगिएको छ। धर्म सच्याउने जिम्मेवारी पनि धर्म बंग्याउने हिन्दूहरु कै किन नहुनु पर्ने हो ? आजैबाट हिन्दू धर्म ग्रन्थहरु बौद्ध धर्म ग्रन्थहरुबाट सक्कल बमोजिम नक्कल ठिक भनि प्रमाणित हुने गरि दुरुस्त सारेर सच्याउन थाल्नु र ठग्न र ठगिनुबाट जोगिनु र जोगाउनु। झूट र सत्य उदाङ्गिने आजको इन्टरनेटयूगमा धर्मको काम गर्नु पर्ने यहि हो।
Ramro interview tara yo manche Pujari Uddav Karmacharye ko attitude maan parena....kasto egoistic raicha.....hami historian ho sabai detail taha huna lai.
Shakya thar paxi matra aako Rey Historical knowledge aali Kam Rey buda KO ..Newar ma sapaibanda purano bansa shakyabansha maninxa malla ta dherai paxi aako ho
राधे राधे बिनु जी र पुजारी जु लाई नमन 🙇 कसतो रामरो कुरा कॉनी म युके बाट हो
ॐ जय माँ तलेजु भवानी❤ रक्षा गरिदिनु होला मेरो वंशको!!!! रौतहटको बागमती गोपाल कुटी बाट। नमन गर्दछु 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
धेरै राम्रो लाग्यो, पुरै सुनीयो हेरीयो धन्यवाद 🙏🙏
New topic is very informative ,excellent one
Dharai ramro ❤❤❤
Very interesting , thank you for the explanation as I am also from Karmacharya family. Koti Koti naman 🙏🏼
गजबको छ धर्म संग जोडिएको हाम्रो संस्कृति र संस्कार ।❤
Great bichar great thinking salut hjrlai pujari matra hoina yathartha chitran thank so much
तलेजु भवनिको जय जय🌺🌺🙏🙏धन्यवाद हजुरमा🙏🙏
यस्तो अतभुत प्रष्ट कुरा सुन्न पाए धन्य गुरु धन्य बिनु म्याम ।
बिनु good job.
Jay ma taleju bhabani bless me with lots of wisdom❤❤❤❤
🙏🕉️🙏राधे श्याम्🙏🕉️🙏जय आध्यात्मिक वाद,पूर्बिय दर्शन,जय शाम्बसदा शिव जि को,बिश्वको गुरु नेपाल माता को🕉️🙏🕉️
Sambad ko time ajai badeko bhaye hunthiyo dherai ramro🙏
जय तलेजु माता देबि रक्षा गरुन् सबैको
🙏🕉️🙏राधे श्याम्🙏🕉️🌺🌻🌼🇳🇵🎯🌹🏵️💐🌷🥀
Best topic binu thakyou so much 🙏
विनुजी, राम्रो अन्तर्वार्ता....!
सुन्दर सम्बाद!❤❤🙏🙏
Thank you so much for information about Taleju Bhawani ❤❤❤
🙏🙏🙏🕉
देबी बिनु पोख्रेल॥ ❤❤❤
Nice one❤❤
तलेजु भवानीको जय हो 🙏
🙏🙏
माँ तलेजु 🙏🙇♂️🙏🙇♂️🙏🙇♂️
महेन्द्र मल्ल् भक्त्तपुरमा हाेला सात तले मन्दिर लक्षमी नारायण बाट जस्ताे लाग्छ ।
जय तलेजु भगबति
Om
Sahi ho
राजा माहाराजाहरुको रहर आम जनमानस को संस्कार र परम्परा भैं दिन्छ।थिचोमिचो गर्नेको र रजांइ गर्ने को मात्रै इतिहास लेखिन्छ।sometimes history will teach us nothing.
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
'धर्मको काम गर्नु पर्ने यहि हो',- यो लेखको शीर्षक:
श्रीकृष्णले यी सब लिलाहरु गरिरहेको ज्ञानका कुराहरु बोलिरहेको देखिरहने सुनिरहने पनि त थिए होलान्। सबैको नभए पनि दुई चार जनाको नाउँ किन कतै उल्लेख छैन ?
त्यस्ता नाउँहरु कतै पाइन्दैनन्। किनभने बिद्यार्थी अर्थात् बिद्याअभ्यासी / विद्याभ्यासी अर्थात् बेधब्यासा जस्तै कृष्ण द्वेपायान समेतले बौद्ध जातक कथाका पात्र र कथाहरु चोरेर बंग्याएर बौद्ध धर्म नाशगर्न रामायण महाभारत समेत सब झूट कथाहरु लेखेका लेख्ये थिए। बेदब्यास भनेको बिद्यार्थी र बेदब्यासा भनेको बिध्यार्थिहरु भनि जान्नु पर्दछ।
हिन्दू धर्म ग्रन्थमा पाइएने अध्यात्मा ज्ञान र अष्टांग योगसुत्र आदि बौद्धधर्ममै पाइने ज्ञान र योग बिधिहरुकै केवल आंशिक नक्कल मात्र हुन् ।
त्यसैगरी हिन्दू मंधिर भनिने सबै भारत र नेपालका धार्मिक स्थलहरु बौद्धहरुको खोसेर कब्जा गरेका हुन्।
खाट्टी दूध जस्तो बौद्ध धर्म, मिसावटी दूध जस्तो हिन्दू धर्म हो, अनि त्यसोहुँदा, खाट्टी अध्यात्म ज्ञान खोजि गर्नेहरु मिसावटी अध्यात्म ज्ञानमा पनि फसिरहेकालाई कसले उतार्ने ?
'असतोमा सत गमय' भन्नलाई भन्ने। तर, ब्यबहारमा भने 'सतोमा असतो गमय' गराई ल्याइएकोले संसार ठगिएको छ।
धर्म सच्याउने जिम्मेवारी पनि धर्म बंग्याउने हिन्दूहरु कै किन नहुनु पर्ने हो ?
आजैबाट हिन्दू धर्म ग्रन्थहरु बौद्ध धर्म ग्रन्थहरुबाट सक्कल बमोजिम नक्कल ठिक भनि प्रमाणित हुने गरि दुरुस्त सारेर सच्याउन थाल्नु र ठग्न र ठगिनुबाट जोगिनु र जोगाउनु।
झूट र सत्य उदाङ्गिने आजको इन्टरनेटयूगमा धर्मको काम गर्नु पर्ने यहि हो।
🙏🇳🇵🇩🇪
Didi yo Video ma Chapters rakhnuhos na .
Dangol le khet khanne hoina maharjan ho
Ramro interview tara yo manche Pujari Uddav Karmacharye ko attitude maan parena....kasto egoistic raicha.....hami historian ho sabai detail taha huna lai.
Shakya thar paxi matra aako Rey Historical knowledge aali Kam Rey buda KO ..Newar ma sapaibanda purano bansa shakyabansha maninxa malla ta dherai paxi aako ho
Yo sab buddha dharma lai Hindukaran gariyako katha haru hun .bramehinkaran ko parakasta ho
🙏🙏🙏🙏