रविको पक्षमा बोले चित्र बहादुर के सि रवि चोखो हुनुहुन्छ ! Rabi lamichhane latest news lNews in nepal
HTML-код
- Опубликовано: 7 фев 2025
- This is a fully news and entertainment channel. It will publish News, Nepali Movie, Music Videos, Live Dohori, Nepali Serial, Comedy Shows, Tv Shows, Social Short Movies, Reality Shows & Drama.
Entertainment House pvt.ltd. will entertain people.
All the videos on this channel are uploaded with full digital copyrights either owned by Entertainment House or officially provided by different content owners. If there are any copyright issues with the uploaded videos, please feel free to contact us to resolve the matter and avoid conflicts.
Anchor: Goma Pariyar
Camera: Nabin Ghimire
Editing: Nabin Ghimire
Entertainment House pvt.ltd.
Contact us:-
► Website: newsinnepal.com/
► Phone No : 9851086561
► E-Mail : entertainmenthouse05@gmail.com/newsm776@gmail.com
► Facebook : / entertainmenthouseooff...
► Facebook : / officialnewsinnepal
#NewsInNepal #mukhyasamachar #aajakosamachar #newsnepali #nepalinewstoday #newsnepalisamachar #nepalisamachar #nepalisamachartaja #khabaraajka #aajakosamachar #news #aajakotajakhaba #aajakotajanews #aajako_khabar #newsnepal #newsnepali #newsnepali24 #newsnepalitoday #tajakhabar #tajasamachar #taja_khabar #aajakamukhyasamachar #aajakasamachar #rabilamichhanelatestnews
चित्र बहादुर केसी ले बोल्नु भएयो बिषयमा मलाई पनि वहाँ को बिचार पर्ती म साथ दिने छु
आज चित्र बहादुर केसी सर ले एकदम सही तथ्य सत्य कुरा मन भित्रै बाट भनेको आभास देखियो , सलाम छजय जय होस 🙏 🙏 🙏 ❤❤❤
यकदम राम्रो कुरा भन्नुभो चित्र बहादुर केसी सरले धन्यवाद छ सर हजुर लाई
100%सही बिचार
एकदम ठीक कुरा भन्नुभयो ❤❤❤
चित्र बहादुर बा यो होनि कुरा सहि कुरा गर्नु पर्यो तपाईको पक्षमा हामी देशभक्त नागरिक छौ तर बेला२ के हुन्छ बा ले जिब्रो चिप्लाउनु हुन्छ अब तपाईले सहि लाई सहि गलत लाई गलत भन्नू पर्छ अब त तपाई त बनले आ घरले जा भन्ने बेला पो हो त
बुढा त आज रविको पक्षमा बोले त है 🙏❤️🙏🌹🇳🇵🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🌹🌹🌹🇳🇵🇳🇵🇳🇵
Good luck jai ghanti
100% right k C ba
सहि कुराे
सहि कुरा, mastar नगरे सम्म बिदेश पढन जान नपाउने नियम हुनु जरुरी छ।
Jay rabi
गुड भन्नु भयो के सि बुबा
राम्रो कुरा
राम्रो बिचार राख्नु भयाे मान्य ज्यु हजुर लाई धन्यवाद छ 🙏🙏🙏
Love rabi sir❤❤❤❤❤
माननीय चित्र बहादुर केसी सर को कुरा मलाइ चित बुझ्यो 🎉 तपाइ धेरै धेरै धन्यबाद छ ।🎉🎉🎉
Love rabi sir💪💪 🔔🔔🔔🔔🇳🇵🇳🇵
धन्यबाद छ के,सि बाजे
Very very good k c ji🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
१००% सहि कुरा चित्रे बुडाको👌👌👌
या कुरा स ईहो
Jay ravi dai jay ghanti 🔔🔔🔔🔔
ओलि को सरकारले पीडित को एक रुपैयाँ फिर्ता गर्न सक्दैन किन कि लुटेरानै सरकारमा छन्
गुड के सी जि
एकदमै सही भन्नु भयो माननीय चित्र बहादुर केसी ज्यूले भ्रष्टाहरु प्रति घोर खुलेर आवज उठौ रोड देखि सदन सम्म
Perfect politician
Sahi vannu vayo salam xa kc ba lai
Good manavata. Raichha 🙏🙏🙏🙏🙏
आज आएर चाहिँ यो बुढाले मेरो मनको कुरा गर्यो।
देश र जनता चरम-स्वार्थी बिदेशिका पक्षपोशक नेताहरुको कारण घोर दुर्भाग्यको स्थिती भोग्न वाध्य छन ! जय न्यायदेव शनी !
जब सम्म यो केपी र सेरे हुन्छन्
तब सम्म हामी युवा जाने भनेको खाडी नाई हो
केपी र सेरे रिप
केपी भन्दा बुध्दी जिबी रछन् चित्र ब केशी👍️👍️🇳🇵🇳🇵
Hatsup to you chitra Bahadur kc sir God bless you 🙏
100% SAHI SIR
Right
Rajtantra zindabaad🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵
Aile chai thik lagyo KC jee KO kura
Jay ghanti
सहकारीको पिडीतहरूले तुरुन्त पैसा पाउनुपर्छ
चित्र बहादुर केसिजी को कुरा राम्रो हो तर लुटेरा हरुले चलाएको देश हुनाले केई हुने वाला छैन भन्दा फराक नपर्ला।
sai bolnu vo ba la❤
अाज चाहिँ केसि ज्यु ले सहि भन्नु भयो ।।।
बुढो को ढीलो आयो तर गतिलै मुटुमा छेंड्ने गरि आयो , धन्यवाद 🙏 🙏 🙏
Right k c Buwa 💯
आज यो बुढा काे दिमागमा दियो कहाँ बाट जल्यो 😂 रबि काे त खेदै खान्थ्यो त
तेहि भनेको म पनि छक्क परिराछु हिजो रबि को खेदो गरेको गरै गर्ने मान्छे आज रबिको पक्छयमा खम्बा बनेर उभिएको देख्दा अचम्म परेम दुई जिब्रे नेताछन नेपाल मा🤔🤔🤔🤔😳😳
Very good mr.kesi jyu
म पनि पहिल्यै देखि प्रदेश संरचनाको विरोधमा छु !
सहिबिचार सलाम छहजुर दमछ बाेलिमा दलाल भसट लाई जतिसुना यदपनि केहुदाेरहेछ भसट नमरुनजेलसलाम
केपी अोलि लाई बा भनेर पुछर लाग्नुभन्दा चित्र वहादुर हजुर बा को हरेक कुरा वुझेर उनकै अगुवाईमा अर्थात सल्लाह मा युवाले देश चलाउन देउ चोर भ्रस्टाचारी हो
Good 👍👍👍
यी जनताका मासु बेचेर खाने गिद्धहरुलाइ केही फरक पर्दैन ,न यिनका बुद्धि छ न विवेक
Great. Great. Great
Body-language conversation between PM and Prachad was very interesting.
ठीक तित्र बहादुर
आफ्नो सन्तान कुन देशमा छन।नेपालको नेताहरुको विवरण पेश गर्नुहोला हिउदे अधिबेशनमा ।
सहि कुरो सरकार मा हुदा जनाताको मुद्दा उठाउने नेता ज्यू नै जनताको प प्यारो हुन्छन र जनपिर्य पनि हुनु राम्रो मानिन्छ
जय घण्टी
Sahikura ho❤❤
उफ्फ अब फेरि रवि को पछेमा पो लौ दै चिउरे बुढा।
Right ba ❤❤❤❤❤😅
अाफ्नोदेसमा पडनि अरकाको देसमा बिकास गरनुपरनि युबार युवती जति अर्काको कबजामा पठाउनुपरनि नगये मुखमा माडलागदैन अनि भनछन नेताहरुहामि बिकास गरछौर तेरिमा लाज सरम नै नभयेको नेता बस्नि नेपालबन्यो मानिया केसिलाइ सलामछ सहिकुरोगरनुधो
Bhayo birda manniya Chitra b.k.c. jiu Lai 21 top ko Salam aja chahi 100% Sahi kura garnu bhayo jaya rastbad
राइट
प्रदेशको खारेजी जति ढिलो, उति बढि देशको अधोगति !
Good comments !
Sahi kura garnu vi ba tapaile
Sahi
प्रचण्डले साथ दिनुपर्नेहो किन बोलेनन बिकिसकेको हैन
Senior MP Chitrabahadur KC addressed hot issues of the day. Nepal’s problems is that all leaders and MPs only know what’s going wrong but no solutions other than begging donations, aids and grants for corruption and commission.
right ❤
Bidesh janu best ho janta bidesh
🙏🙏🙏🙏🙏🙏🙏
🙏🙏🙏👍👍👍
चित्र बाहादुर छेपारे सहकारी ठग भन्ने आज बोली हेर फेरेको
Correct vanu vayo mananiya chitra bahadur ju ho aaba yo desh ma vrastachhari netaharu ani thagi garni haru lai aajiban jail halnuparxa
👍️👍️👍️👍️
❤
आज चाही राम्रो कुरा गरेको हो दीयो बलेकै हो अब चाही केही हुन्छ की
Ak dam shi vnnu vko
🔔🔔🔔🔔🔔🔔
Thik bole ajachai budhale
Right kura bolnuvayakox sir
right
Thik. Bolnubho
Good
सहकारी पिडीत ले पैसा यो सरकार बाट आसनगरे हुन्छ यो सरकार नै सहकारी ठग हो
🙏🫀👍 Jay Ghanti
Sahivannu vayo
Chitra B KC is right, Desh Bhrastachar Mukta banyan CIB, Akhtyar, Adalat should play neutral role. PARTY & Sarkar ko Jhole hunu bhayennnnn. Sansad Ma record bhayeka bhrast Mantry, & VIP & all bhrastchary lai investigation hos.
,,यो यक्लो जोगि गोल्कोटे पचुवातिर गयर चिया बेच दाइ भत्ता खायर बाग्लुङ बाट लखेट्लान भनेर रबिको पछ्छे हाहाहा बुडा!!
Ba le thik kura bolnu vayo yethartha pani ahi ho
Atichar vaye si ! Sabai ka xan 1 Jodi ankha ra kan ....!Ghari ghari kasari jhut Volta hola???!!!
Dhariramrokura
😂२ मिनेट बोल्न नदिँदा १५ मिनेट समय व्यर्थ फाल्ने भन्दा बोल्न दिए बुद्धिमानी देखिन्थ्यो देश चलाउने नेताहरु नै ८ पासे रर्याले छन् सभामुख दलको इशारामा चल्छन दलको आदेश नमाने जागिर चिप्लिन्छ😂
Mr kc since long you are mp what did uo do???
बुद्धि पलाएछ, बुढाको!
पहिले ओली बा प्रचण्डे अनी देउबाले घन्टे पार्टी काे लमोखाने लाई चोखो भनें, ऐले पञ्चे, खाओबादी, दुर्गे चित्रे बाजेले चोखो भन्दै छ्न् 😂 पहिले बिश्वास गरें ऐले चम्चा गर्दै छौ 😅!
😮😂😊❤
आज किर्ते पर्साद चोर्ले एक अर्काको खिसी तिउरी गरदै मजाक गर्दै देश चलाई रहेका छन पिन्दा खाने बेलामा दिमाख्ले फेल खाई रहेको छ कतै देश चलाउछ?
K.C. ji desh ta ye mora Satta ma bhayeka mora haru le khatam pare desh , paji haru.