रबिलाई नाङ्गेझार बनाउँछु भनेर भाले पल्टेको काङ्ग्रेस आज आफै नाङ्गेझार भयो । Dr surendra kc interview

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
    #drsurendrakc
    #rabilamichhane
    #durgaprasai
    #kpoli
    #surendrakc
    #sidhakurajanatasanga
    #sidhakura
    #churokuro
    #jibram_bhandari
    #tikaramyatri
    #news24nepal
    #yohotv

Комментарии • 57

  • @user-rg5is3pj5e
    @user-rg5is3pj5e 3 месяца назад +18

    रवि लामिछाने लाई बोल्न दिदा के बिग्रन्छ अहंकारी गगने को कांग्रेसको

    • @narbahadurpakhrin1783
      @narbahadurpakhrin1783 3 месяца назад

      बोल्न नपाउने कसले भन्यो ? रबिले बोले पछि अरुले बोल्न नपाउने भने पछि किन बोल्न दिने रबि भन्न दुई नागरिकता,दुई पासपोर्ट अनि सहकारी ठक के राजा हो ? मूला २१ सिटेको ८८ सिट संग फुर्ति लगाउने ? यो केसीले के बोलेको रबिले भनेको होईन दुई दिन जिबि राई पक्रन्छु भनेको होईन । काँग्रेसको फाईल खोल्छु भनेर किन फुर्ति लागो सोध्ने कुरा हो ? तिमीहरुले पनि खाएको रहेट मैले ठगेको पनि छुट गरिदेउ भन्न खोजेको होईन ?

  • @sundardhital4903
    @sundardhital4903 3 месяца назад +1

    सधै राम्रो काम गर्दै जाउ
    साथ दिनेको कमि भए पनि इज्जत गर्नेको कमि हुनेछैन ||
    शुभ बिहानी 🙏☕️☕️☘️🌺

  • @KhadgaBhattarai
    @KhadgaBhattarai 3 месяца назад +3

    सबै कानून भन्दा माथिका हाैँ र छाैँ भन्ने साेँच यी सबैमा हाबि हुँदै आएकाे हाे, अरु केही हाेईन ।

  • @ubgamer9738
    @ubgamer9738 3 месяца назад +4

    I am always with Dr Surendra Kc ♥️♥️

  • @mayadevibhattarai1976
    @mayadevibhattarai1976 3 месяца назад +2

    काङ्ग्रेस त खत्तमै भयाे

  • @anjanasapkota3897
    @anjanasapkota3897 3 месяца назад +5

    यत्रोराज्यको सम्पत्ति पालै पालो दोहन गरी रा छन् , ई भ्रस्ट हरुले, तपाईं नै भ्रस्ट हरुको बचाउ गर्दै हुनुहुन्छ, dr साब ,ई देश द्रोही हरुलाई ,जेल कोच्नु पर्दछ भन्नुन,, 🙏🙏🙏

  • @pramilalimbu4781
    @pramilalimbu4781 3 месяца назад

    Good analysis really appreciated.

  • @BuddhiSubba-uz7ef
    @BuddhiSubba-uz7ef 3 месяца назад

    सबैको छानमिन गर्नु पर्छ sir तपाईको कुरा सहीछ तर तपाईले सहकारी ठग रबिको बचाऊ चाही किन हर्नु भाको तपाईले ! 12:55

  • @yamthapa5005
    @yamthapa5005 3 месяца назад +1

    बोल्नै नपाउने हो भने यो समसदिय ब्यबसथा फ्याकेर बोल्नै नपाउने ब्याबस्था ल्याउनुपर्छ।

  • @smarikathapamagar1254
    @smarikathapamagar1254 2 месяца назад

    डा सुरेन्द्र के सी सर कहिलेकाही डा गोबिन्द के सी सरको अन्तरवार्ता हेर्ने सुन्ने गर्नु होस भेट्न खोज्नु भएको छ चाडै भेट्नु होस।२,४जनाको अन्तरबार्ता सुन्ने हेर्ने गर्छु ।त्यो मध्य तपाईंको अन्तरबार्ता सुन्ने हेर्ने बढी गर्छु तर तपाईंको सिध्दान्त र व्यबहार फरक महसुस गरेको छु।भलै डा गोबिन्द के सी सर स्पष्ट वक्ता हुनुहुन्न तर सिध्दान्तलाई व्यबहारमा उतार्ने कोसिस गर्नु भएको छ।मलाई सिध्दान्त बुझेर गफ गर्ने भन्दा त काम गर्ने व्यक्ति मन पर्छ तर म कसैलाई पनि आँखा चिम्लेर समर्थन गर्दैन किन कि भोलि धोखा हुन सक्छ ।विभिन्न राजनीतिक पार्टीको अन्धभक्त भएको समाजमा राम्रो काम गर्न खोज्ने व्यक्ति एक्लै हुनु स्वभाविकै हो ।लेख्न त धेरै थिए तर आज यत्तिनै लेखेँ गल्ती भएमा माफी चहान्छु सर नमस्कार ।
    म खाते गुलामी ऊर्फ सुक बहादुर थापा मगर
    तात्कालिन ने क पा (माओवादी )को जिल्ला सचिवालय सदस्य र जनमुक्ति सेनाको बटालियन कमान्डर सिध्दान्त र व्यबहार पार्टी छोडेको, हाल बिदेशमा

  • @Gyanendrashahi676
    @Gyanendrashahi676 3 месяца назад +1

    न का़न्गे्स ले बोल्न नदिएर सहकारी पिडित ले न्याय पाउने हो!!!
    न त रबि एक चोटी सम्सद मा बोल्दैमा सहकारी पिडित ले न्याय पाउने

  • @camilalll7894
    @camilalll7894 3 месяца назад +1

    Ek dam Sahi bhanu bhayo Dr KC jiu 🙏🙏

  • @user-rg5is3pj5e
    @user-rg5is3pj5e 3 месяца назад +13

    हजुरको कुरो सही हो सेरे को छोरो के नाम हो पनि त्यो साउदी कतार गएको होइन जागिर खायको व्यापार व्यवसाय पनि न गरेको मान्छेको तेत्रा सम्पति जहाबाट आयो देखाउनु पर्यो नि कहा बाट आयो तेत्रा सम्पति

    • @akunp1
      @akunp1 3 месяца назад +2

      Banduk sanga mawali bata

  • @ganeshkcable
    @ganeshkcable 3 месяца назад +5

    कस्को खोले धोती, आफ्नै खोलिदिए धोती सौचालय मा ??

  • @barpipalonlinetv141
    @barpipalonlinetv141 3 месяца назад

    100%🙏🤟🔔

  • @yubarajkhanal2010
    @yubarajkhanal2010 3 месяца назад

    win win बाट समस्याको समाधान गर्नु पर्छ भन्ने डा केशीको तर्क सर्बथा गलत छ।दुबै पक्षले जित्ने होईन कि दुबै पक्ष हार्दा मात्रै जनताको समस्या समाधान हुन्छ,डा केशीले यि बाक्य सच्याउनु पर्दछ।

  • @user-hd3rc9my9j
    @user-hd3rc9my9j 3 месяца назад +1

    Right❤❤❤

  • @user-lv7ci1pw4w
    @user-lv7ci1pw4w 3 месяца назад +4

    अहिले देखियकाे जाे जे सुकै भयपनि देशकाे मुटु लुछ्नेहरु चाहिँ यिनै मुलधार भनाउदा पार्टिका मुल ब्येक्ति हरुनै हुन्😅 16:51

  • @gopalrawalchetri
    @gopalrawalchetri 3 месяца назад

    बालेन दाइ अरू बिकास पछि गर्नुहोला दाई सप्पुर्ण नेपाली जनताको भविष्य नै नष्ट गर्ने हाम्रो स्वयम्भू पशुपति नाथका बादर भन्दा तल बानी भएका राष्टिय बादरहरू लाई थुन्ने खोर निर्माण गर्नुस् दाई म जीवन भरि गोठालो हुने छु

  • @grgbuddhi7251
    @grgbuddhi7251 3 месяца назад +1

    प्रश्न सोधे पछि गृहमन्त्री ले बोल्नु त पाउनु पर्यो नि यति हो बोल्दा डराउने किन के छ त्यस्तो

  • @santamanrai1201
    @santamanrai1201 3 месяца назад

    सरकारले गरेको सबै नितिगत निर्णयमा सरकारनै जवाफदेहि हुन्छ , सचिब त कर्मचारि न हुन , मन्त्रीले सल्लाह लिन्छ्न र सचिबले सल्लाह दिन्छन पनि , त्यसको जवाफदेहि त मन्त्रीले लिनै पर्छ नि , राम्रो कामको जस लिने र मैले गरें भन्ने , अनि नराम्रो र विवादित काम सचिव ले गरेको भन्न मिल्छ ? हो कुनै पनि टिप्पणि उठाउँदा टिप्पणि उठाउनेको राय अर्थात यो ठिक छ भनेर सहि गरे पछि मात्र संवन्धित अधिकारिले सहि गर्छन , यसको मतलब टिप्पणि सदर गर्ने भन्दा उठाउने ठुलो हो र जवाफदेहि उहि हुनु पर्छ भन्ने होइन नि । त्यो त ठुला अधिकारिले विस्वासको लागि त्यसो गर्छन ।मानौं बजेट भाषण भयो भने अर्थ मन्त्रीले के भन्छन , मैले यसो गरें , मैले उसो गरें , फलानामा यति विनियोजन गरेको छु भन्छ , अनि त्यसमा चाँहि किन यो बजेटमा सचिबले यसो गरेका छन , उसो गरेका छन भन्दैनन त ? आखिर बजेट भनेको अर्थविद र सचिब ले बनाउने हो , त्यो मुला मन्त्रीलाई बजेटको " ब " पनि थाहा हुँदैन तर मैले यसो गरे मैले उसो गरें भन्छ । त्यसैले सबै नितिगत काम हरुमा मन्त्री जवाफ देहि हुन्छ र हुनु पनि पर्छ , नत्र मन्त्रीले आफ्नो स्वार्थ लाद्न सचिबलाई दवाब दिएर अनियमित काम गर्न वाध्य पार्छन , नगरे जागिर चट बनाई दिन्छन , यदि यस्तो कानुन आएको छ भने यो खतरनाक हो , यस्तो कानुनले भ्रष्टाचार मौलाउँछ ।

  • @bheshrajadhikari9659
    @bheshrajadhikari9659 3 месяца назад +1

    सहकारी ठगको फेरी झोला बोक्नु डा साब केही पद प्राप्त हुन सक्छ

  • @krishnakhanal4648
    @krishnakhanal4648 3 месяца назад

    सेरे सेरेकाे छाेराे सेरेकि बुडि खाणकि बुडिकाे पनि फायल खाेल रबि

  • @BishnuBhujel-th6vv
    @BishnuBhujel-th6vv 3 месяца назад

    यो तक्ले बुढा पनि छेपारे प्रव्रिती देखाउँछ ।

  • @bedrajpaudel8153
    @bedrajpaudel8153 3 месяца назад

    रवि अायाे देह छायाे।अब रवि र यामाले काे देश।वनछ।

  • @bhuwanshrestha156
    @bhuwanshrestha156 3 месяца назад

    होईन हाउ यो डाक्टर भेटनरि डाक्टरवहो क्या? खाली संसद प्रति पक्षको हुन्छ भनेको छ सांडे खोज्को गाइ जस्तै सॅसद प्रति पक्षको रटान गरेको छ! संसद प्रति पक्षको हो भने अहिल्के परि द्रिष्य ठिकहो? अरु बोल्नै नपाउने?देउबाको नबज्ने घण्टि बजाअर राजदुत हुन पाउने हो कि?

  • @chakgurung3175
    @chakgurung3175 3 месяца назад

    In Democracy freedom of speech most be adhere Gagan

  • @yamthapa5005
    @yamthapa5005 3 месяца назад

    काङ्ग्रेस कसरी लोकतान्त्रिक , प्रजातान्त्रिक पार्टिभयो?

  • @durgagc9997
    @durgagc9997 3 месяца назад +4

    यस्ता कान्डा नआउने भए यी दाइ बेरोजगार हुन्थे होला।

  • @rochakonlinetv
    @rochakonlinetv 3 месяца назад

    Dr sir kin rabi le bolna kin payan hjr le kin bonu hun

  • @user-wi7xr4dc6u
    @user-wi7xr4dc6u 3 месяца назад

    Win win vaneyko chahi k honi dr saap..kasailey ni kasailainii karbahi nagarni vanna khojeyko hoki kho Dr saap !

  • @fooddeleverynepal
    @fooddeleverynepal 3 месяца назад

    ए बाबा धोती कसले लगाएको छ के खोल्न लाई ?

  • @padambiswakarma8042
    @padambiswakarma8042 3 месяца назад

    अहिले सम्म कुन नेताले जेलमा दिन बिताइ रहेका छन त? अनि यो के को नाङ्गे र बुङ्गे? यो सबै जनतालाइ उल्लु बनाएर देश लूटमार गर्ने खेल हो! चोर नै नेता र नेता नै चोर भएपछि कस्ले कस्लाइ सजाय गर्ने? अब जनताले कुरा नबुझे सम्म नेपाल अझै अन्धकार मा जानेछ्।

  • @chakgurung3175
    @chakgurung3175 3 месяца назад

    Where is Democracy GAGAN name of Democracy GAGAN you are doing absolutely hypocrisy 😐 job

  • @sabitripandey9763
    @sabitripandey9763 3 месяца назад

    कनमनपा यर बाेल्लने रहेछ। कतिलाख,पायछन

  • @USAjaynepal
    @USAjaynepal 3 месяца назад

    र्याङ न ठ्याङ को बहस।😂

  • @amarbasnet7691
    @amarbasnet7691 3 месяца назад

    Aba 46 sal vanda yata ko jati pane des ko dhukuti ko lut vayko xa sab xan ben garnu parxa.

  • @Sitadevi.pasupalan
    @Sitadevi.pasupalan 3 месяца назад

    Hijo ko kura aajha yo bhayena hai

  • @SYU213
    @SYU213 3 месяца назад

    Manchhe haru ko pani ke ke sokh dhoti kholne

  • @khadgasunuwar6365
    @khadgasunuwar6365 3 месяца назад

    Dr Sab hajur ko yoggeta mathi mero samman cha tara pratipachya ko nahune addan lai hajur le kasari hernu bhako cha ? Desh ko janta lai budget parrit garnu nai nadine bhayirakheko abasta ma ra sabai bhanda dherai vote liyera jitnu bhayeka mantri jeu lai bolnu napaune ani aru le chai kolle bolnu paucha? (Way out Way out) bhannu huncha , Tapai ko way out chai k ho? Prastha bolnu bhaye bhayi halyo ni tapaile?!

  • @rajuadhikari9136
    @rajuadhikari9136 3 месяца назад

    Kura dek 6

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd 3 месяца назад +2

    Rabi le bolna paunu parcha.

  • @AbiMagar-re6ty
    @AbiMagar-re6ty 3 месяца назад

    Kalokangrj.kosampati.puraiko.chanbin.garnuparchha

  • @amarbasnet7691
    @amarbasnet7691 3 месяца назад

    Des lutna palky ka haru pad vanda bahira basna nask ny janta ko lage hoina aafu kurchi ko kheyl ho.

  • @tekkarki8900
    @tekkarki8900 3 месяца назад

    Dr. saheb, nepali congress na bhale ho na bhale paltine haisiyatnai xa, bideshi malik ko nigaha ra aadeshma rajniti garne nikamma bhrasta taskar rastraghati haru keko bhale na bhale paltine...??

  • @user-hh2kv7pb9h
    @user-hh2kv7pb9h 3 месяца назад

    Kharab bhumika ma poni maan rakhnu parni hola ta dr sab kangress le mafi magnu parxa.yeti xeti vaxa baithak chalnu nadeyera yesko jimma kasle linxa.

  • @PasangSherpa-tw6gl
    @PasangSherpa-tw6gl 3 месяца назад

    Amro Népal koadaladma kamgarneharonai nahune jahilegalad galad kambigarne sabai jalaidinuparne

  • @ramulamichhane3264
    @ramulamichhane3264 3 месяца назад

    bina rajako mulukma hune yehi ho

  • @Rocky-gt8bn
    @Rocky-gt8bn 3 месяца назад

    Aba parliament ma murra bhaisi palau kya ho