लफडा पछि न्युरोडको रैथाने बालेनको साथ उभिए, जसरी पनि फुटपाथ बढाएरै छाड्ने - Balen Newroad Footpath

Поделиться
HTML-код
  • Опубликовано: 4 сен 2024
  • लफडा पछि न्युरोडको रैथाने बालेनको साथ उभिए, जसरी पनि फुटपाथ बढाएरै छाड्ने - Balen Shah Newroad Footpath
    Your Quries :-
    balen shah 25 work
    balen shah new video
    balen shah latest work
    balen shah new work
    baen newroad work
    balen shah today newroad work
    Balen dojar in newroad
    Balen dozar in newroad
    Balen shah dojar newroad
    Balen shah dojar action in newroad
    Balen new work in newroad
    Newroad balen shah action
    Balen ko dojar in newroad
    Newroad after balen action
    Newroad today balen dojar
    Today balen newroad news
    balen dojar in aasan
    balen shah making newroad footpath
    balen shah work speed
    Don't Forget To Like , Comment & Share.......
    Web Khabar link :
    RUclips :- / @webkhabar
    FB Page :- / webkhabarnepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    embedding to a website is allowed...

Комментарии • 650

  • @ramanshahi939
    @ramanshahi939 Месяц назад +158

    पार्किङ्ग को पैसा खानी नपाएर इनी हरु बहुला भएको हो पार्किङ्ग बनाएर जानु पर्छ जय बालेन जय सुनिता

    • @besty2781
      @besty2781 Месяц назад

      😮\🎉😢😅❤😮😂😢😂❤🎉😂😮😂😮

  • @prakashshah5370
    @prakashshah5370 Месяц назад +64

    दुई वटी छोरीहरूको कुरो तथ्य सहितछ।आहा बालेन ले गर्दा टिनएजर ले पनि राजनीतिक बुझ्न थाले।धन्यबाद बालेन।

    • @anushrestha1272
      @anushrestha1272 Месяц назад

      right

    • @sumeshkunwar8807
      @sumeshkunwar8807 Месяц назад

      Sahi ho mero vhanai pane tehi ho

    • @samipekch1897
      @samipekch1897 Месяц назад

      बोहोनि भएन भनेर बालेन को टाउको मा दोस दिनु त गलत हो के न्युरोड को ब् यापार के 22 वदा ले मात्र टीका को होर ठूला कुरा गर्छन झोले हरुल

  • @wochyu1
    @wochyu1 Месяц назад +46

    फुट्पाथ् त हुनै पर्छ हाै! याे उमेर काे यूवा हरुमा यतिकाे चेतना हुनु निकै राम्राे कुरा हाे, अत्यान्तै जरुरी छ

  • @dhanrajgiri7192
    @dhanrajgiri7192 Месяц назад +80

    नानीले सहि भनिन् ,सहि मानिस वालेनजीकासाथ ।।।।

  • @IshwarShrestha-in5qz
    @IshwarShrestha-in5qz Месяц назад +61

    बालेन सरको साथ भनेको नै सत्यको साथ हो, जस्तै लाग्छ किनभने धेरै नेताहरू आए तर बालेन सर जतिको नेता कुनै पनि यस देशमा आएको देखीएन। जय बालेन।

  • @bikramneupane-ue1bt
    @bikramneupane-ue1bt Месяц назад +15

    यति सानो नानिहरूले कति राम्रो कुरा गरेकाे हाे यसरि नै सबैले बालेनलाइ बुझ्नु पर्छ।जय बालेन

    • @anushrestha1272
      @anushrestha1272 Месяц назад

      ho ni yo sala khate. jhole haru le kaile bujxn hola

  • @punrashmi5508
    @punrashmi5508 Месяц назад +10

    नानुहरुले कति धेरै कुरा बुझेको !येसरी नै सबै युवा हरु सचेत हुनुपर्छ

  • @jayagurung5074
    @jayagurung5074 Месяц назад +116

    वडा अदक्ष्यलाई जेल कोचनुस जसले अबरध्द गर्छ

    • @sanjayakhanal4477
      @sanjayakhanal4477 Месяц назад

      Qqwwwwwwa

    • @Ur.cristiano-2.07
      @Ur.cristiano-2.07 Месяц назад

      @@jayagurung5074 यो पनि बालेनकै चाक धुने पाखे परेछन्।

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy Месяц назад +24

    सकारात्मक सोच राख्ने कार्यमा हामी सबैको सहयोग रहनु पर्छ।

  • @user-ci2yg6jo3b
    @user-ci2yg6jo3b Месяц назад +7

    बालेन जि काे समर्थन गर्ने ब्याक्ति सहि ब्याक्ति हुन् उहाँ हरुलाइ सलाम छ

  • @Jungle_King24
    @Jungle_King24 Месяц назад +36

    फुत्पातमा हिड्ने त्याहांको मान्छेहरू मात्र होईन देश भरीका मान्छेहरू हिड्छन् हामी सबैको लागी फुत्पात बड्नु पर्छ । हामी सबै नेपालीको हग लाग्छ । भुत्रो वडा २२ को मात्र

  • @user-ee7xj7ol9f
    @user-ee7xj7ol9f Месяц назад +79

    पार्किङ्गको सुल्क उठाउने दलालहरुको बिरोध हो।

  • @Birentamang7
    @Birentamang7 Месяц назад +9

    पार्टी कार्यकर्ता परिचालन गराइएको हो ,भन्ने कुरा जनताले बुझेका छ्न बालेनको साथमा जनता छ्न!💪

  • @naradpokharel9642
    @naradpokharel9642 Месяц назад +10

    यि कलिला नानीहरूको जति पनि बृद्वी छैन वडा २२ को : वडा अध्यक्षको ! विकास बिरोधी माफियाहरू !

  • @damangurung4768
    @damangurung4768 Месяц назад +15

    Yo nani haru ko 100% right point ❤❤❤❤

  • @krishnabahadurbohara5960
    @krishnabahadurbohara5960 Месяц назад +22

    उखाने ले नानी हरु को कुरा सुने कहि बुद्धि आउथ्यो कि ।भोलि का कर्णधार हरु को देश प्रती को माया ।

    • @binduacharya7037
      @binduacharya7037 Месяц назад

      @@krishnabahadurbohara5960 buddi aauni hain nani haru lai katai garna khojda kei kam napauni hun sakxa

    • @amugirl123
      @amugirl123 Месяц назад

      True ❤

  • @user-bw5df3hv9o
    @user-bw5df3hv9o Месяц назад +2

    असुरक्षित.. बार कातेको जनताको माग हुर्दै हैन?? चिनकाजे.. .????? बरू राम्रो काम त्यस्तो हो.... जुन पेटी बढाएर धलान गरेर नै पुण्य गरी बार लगाऊनुलाई नै कातेको हो भन्ने.. काममा कल्याण हुनेछ ! चिनकाजे....
    पेतीको बार कातेको जनतालाई बाटैमा गाडीले नहान्ला ??? सुरक्षित कदापी छैन जनता त्यसैले बालेनले भनेकै ठाउँमा बार लगाऊनु आजकै जनघनत्व अनुसारै... जनताकै माग हो?? चिनकाजे..?? र जुन
    बटुवा पेती बढाएकै ठांऊमा अस्तिकै पुर्ने..नियतीका साथ काम सडक बिभागले गरे जस्तै..पेटी बढाएर धलान १०० एकसय चानचुन कामडार लागाएर गरेको भए..सडक बिभाग धन्यवादका पात्र हुने थियो.? के पाराको सडक बिभाग पनि..
    सडक बिभागकै कामले हाम्रो मुर्ख रूपी tax loss भएकै अब कातेकै बार सदुपयोग गरी जनतालाई सुरक्षित साथ बटुवापेती बडाएर फलामको बार लगाऊनु नै आजकै जनघनत्व अनुसारै जनताकै माग हो, जे जती भइसकेको गतिबीधीका नियती.
    नियत प्रस्त छ र बाईक पार्कींइग चार्ज लीने ठाऊंलाई बालेनले बदाएको फराकीलो सही छ ! फेरी कोचाकोच पार्कीईंग गरौंला भन्ने सोचमा छ बाटुवा बाटो फराकीलो बिरोधीहरू..जती खाएनी नपुगेकै खाते लुतेराहरू....???
    कमेन्टहरू राम्रोसंग हेर्नु..... जनता लाटो छैन?? चिनकाजे... अबको जनताको माग भनेको सुरक्षित बार सदुपयोग गरी " धलान " नै गरी बटुवा पेती बदाएर बार लगाऊनुपर्यो.....????
    अहिलेको जनघनत्व बदी भइ आगन्तुक ,पेटी बटुवाहरू धेरै नै भयकोले बहीनी , दीदी, बृदा आमा र बालाई ठोकीने ,..ढीलो र लाईनमा लागेर हीड्या जस्तो ..भएकैछ, त्यसैले अहीले सबैको माग पेटी बटुवा फराकीलो गर्नैपर्छ,
    र गर्न खोजेको फराकीलो बाटो घरहरूलाई अन्याय रूपी भट्काएर हैन क्या..? बाईक पार्कींइग चार्ज लीने ठाऊंलाई बालेनले बदाएको फराकीलो सही छ!फेरी कोचाकोच पार्कीईंग गरौंला भन्ने सोचमा छ फराकिलो बाटोबिरोधिहरू...........
    यस्लाई सबैले चिनेंचिनें अब यो चिने पाजीलाई....सुधर????वडाकै प्रतिनिधि.....हरू मात्र त्यो न्युरोडमा हिड्ने जनता हो..?????देशै भरिका जनताहरूको जनमत लिम त ...????बालेनकै पक्क्षमा आजको माग बाटो पेटी बढाऊनै पर्छ! र बिदेशीहरु को पनि बाटो हो बिदेशी देखि जहां-जहां कोचा-कोच बाईक पार्किंगहरू बिगतका दिनमा ....भएको ठांऊंमा बढेकै जनघनत्वकै आधारमा हिड्नलाई धेरै समस्या ति झोले वडाका प्रतिनीधीलाई मात्र नसोधि तमाम जनताहरू र बिदेशीलाई सोधि मत दिम् त????????????यो बिषयमै बार्ता गर्न कुन ठुलो कुरा हो...र?????तमाम जनताकै मतले ...अदालतीबाटै फेरी काम प्रक्रिया बढाऊनै पर्छ!झोलेहरूको कुरा भनेको ऊहही.....सांस्क्रितिक संम्पदा बोकेकोबाटो र भोले प्रतिनिधीकै मात्रको कुराले समय.....खेर जाने भो! आजको जनघनत्वको आधारमा ...अन्तिम कुरा बाटो पेती बढाऊनैपर्छ....र यही अदालती तमाम जनतहरूकै....पक्क्षमा फैसला गर्नै पर्यो हैन त???पुरा देशै भरिको जनताकै पक्क्षमा आजको जनघनत्व को आधारमा बाटोपेती बढाऊनै पर्नै नै अन्तिम फैसला हुनैपर्छ!👍👍👍👍👍👍👍👍

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj Месяц назад +1

    always support balen sir🙏🙏🙏🇳🇵🇳🇵🇳🇵✍️✍️jai Nepal ✍️🇳🇵🇳🇵🇳🇵

  • @krishnabhattrai8598
    @krishnabhattrai8598 Месяц назад +6

    अगि बडनु बालेन दाइ टेनसन नलिकिन एस्ताखाते झाेलेहरू लाई हामी ठिक पारछाै

  • @ayusrai3779
    @ayusrai3779 Месяц назад +25

    Always support for balen dai❤❤❤❤❤

  • @DilipRoka-fe9vz
    @DilipRoka-fe9vz Месяц назад +1

    जय बालेन सर❤❤❤❤❤❤❤

  • @necessaryitems2441
    @necessaryitems2441 Месяц назад +11

    Very good said by the students...
    It's the only reality....!

  • @user-lh6qz6yx8h
    @user-lh6qz6yx8h Месяц назад +1

    जय बालेन दाई नेपाल 🎉🎉❤❤

  • @ramanshahi939
    @ramanshahi939 Месяц назад +27

    यो व्यपारी माहा मुर्ख रेछ गाडी ले किने हो फुट पात ठूलो भए पछि बेपार राम्रो हुन्छ

    • @chintamanibk7516
      @chintamanibk7516 Месяц назад

      झोले हो।

    • @lhakpadhondup6788
      @lhakpadhondup6788 Месяц назад

      Tehi bayera aba dekhi hami kasaile pani teha Ko pasal haru bata kati pani saman nakinau

  • @jitmagar-oj7hr
    @jitmagar-oj7hr Месяц назад +1

    जय बालेन सर🙏

  • @user-qc9hs9kz2u
    @user-qc9hs9kz2u Месяц назад +13

    न्युराेडबासि भातखाने र बुद्धि भए फुटपाथ बनाउन दिएमा राम्रो हुन्छ याे कुरा न्युराेडबासिकाे चेतना भया ।

  • @badrinarayankasula8105
    @badrinarayankasula8105 Месяц назад +8

    चिनी काजी कहाॅबाट परिचालित छ ।पार्किङ को पैसा लिने नाईके त होइन बुझ्न जरूरी छ न्युरोड का जनताहरू ले ।

    • @besty2781
      @besty2781 Месяц назад

      🎉😅😂😂😅r#

  • @madhukhadgi4486
    @madhukhadgi4486 Месяц назад +30

    वडा अध्यक्ष र झोले हरुलाइ जेलमा राखिनुपर्छ

  • @pramilashrestha5801
    @pramilashrestha5801 Месяц назад +6

    BALEN MAYOR SAHEB KO JAY HOS
    BALEN SIR....JINDABAD
    ✌️ ✌️ ✌️ ✌️

  • @PRINCE-zg2yl
    @PRINCE-zg2yl Месяц назад +5

    🎉balen lai badai chha , काम सही छ ,कुरा बुझियो पार्किंग issue रहेछ

  • @kumarsedai9277
    @kumarsedai9277 Месяц назад +3

    लखन डंगोल ज्यू जस्तो बौद्धिक व्यक्तित्व पनि बस्नुहुदोरहेछ न्युरोडमा।❤🙏🥰

  • @yatrimina3684
    @yatrimina3684 Месяц назад +1

    पार्किङ व्यवसायीहरुले लफडा मच्चाएको रहेछ । यी नानीहरुले सम्म यस्तो प्रतिकृया दिए पछि कुरो बुझ्नु पर्छ 🎉🎉🎉❤❤❤

  • @shivagautam3549
    @shivagautam3549 Месяц назад +5

    पार्किङको पैशा खान नपाएर त्यस्तो गरेको भए दलाल हुन् हार्दिक श्रद्धाञ्जली। जय बालेन

  • @preranaintertaiment2076
    @preranaintertaiment2076 Месяц назад +1

    यो दारि पाल्ने दाइ कति मजाको यार❤❤।

  • @AnantaGuragain
    @AnantaGuragain Месяц назад +2

    हामी बालेनको साथमा छौ

  • @bhawanishing2756
    @bhawanishing2756 Месяц назад +1

    जय बालेन सर सलाम छ

  • @nitaraut3710
    @nitaraut3710 Месяц назад +1

    सहि कुरो हो जय बालेन्❤️❤️❤️❤️

  • @जगत
    @जगत Месяц назад +7

    मेयर बालेन शाहाकोजयहोस, खाननपायर सलबलायका बोवासोहरुहुन,84मा,जन्ताले बालेन शाहाकोटिमलाई,नेपालभरसाथ दिनुपर्छ, नेपालीको,जयहोस

  • @kabinrai2848
    @kabinrai2848 Месяц назад

    We’re support for Balen Shah 🙏

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk Месяц назад

    जय बालेन शाह ❤🇳🇵❤️

  • @indratamang5572
    @indratamang5572 Месяц назад

    जय बालेन❤❤❤❤❤❤❤

  • @necessaryitems2441
    @necessaryitems2441 Месяц назад +12

    अब पसल भित्रै पार्किंङ गर्यो भने अझ राम्रो ब्यापार होला !

  • @laxmighimire8025
    @laxmighimire8025 Месяц назад +5

    फुटपाठ ठुलो हुनु ठिक हाे।

  • @shivashrestha9336
    @shivashrestha9336 Месяц назад +1

    यस्तो मानिस वडा अध्यक्ष हुनु पर्छ ।

  • @FulBahadur-fl8xn
    @FulBahadur-fl8xn Месяц назад

    जया बलेन जि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @anandakumaripokhrelshahi9578
    @anandakumaripokhrelshahi9578 Месяц назад

    Success mount when you are in some one's eyed.
    Great work keep it up

  • @pkkhadka-co5st
    @pkkhadka-co5st Месяц назад +3

    दाहाल भाईको दिमाग पनि आलु नै रहेछ

  • @ranjitsubba4814
    @ranjitsubba4814 Месяц назад +2

    Gud job all mahanagar team🎉🎉do it 🎉🎉

  • @parkdhong
    @parkdhong Месяц назад

    keep it up Balen👍️👍️👍️

  • @hotelcheflimbu
    @hotelcheflimbu Месяц назад

    जय बालेन 🇳🇵🇳🇵🇳🇵

  • @saliksconcept9876
    @saliksconcept9876 Месяц назад

    Naani haru ko kura sunda...sarai khusi lagyo...!!💕🙂

  • @nabinshrestha3328
    @nabinshrestha3328 Месяц назад

    जय बालेन ❤

  • @user-lk3wz1pv3x
    @user-lk3wz1pv3x Месяц назад +4

    चिनकाजीलाई हार्दिक श्रद्धाञ्जली 😜😜

  • @KesharVlog-ef1mh
    @KesharVlog-ef1mh Месяц назад

    जय बालेन

  • @user-dn3sz3uy4u
    @user-dn3sz3uy4u Месяц назад

    Jay Balen saha Jay Balen 👌 ❤❤❤❤❤

  • @tamuvlog912
    @tamuvlog912 Месяц назад

    Ramro kaam garna xalfal garni nai Haina xalfal garyo vane bikash nai hudaina Ra hunai dinna yo choharule balen shah agadi badnu hami asthma xu👍👍👍👍

  • @user-sd2qw8nu7w
    @user-sd2qw8nu7w Месяц назад

    Yo 2 nani haru chaahi ramro sanskaar maa hurkekaa rahrxan salute nani haru ramro laai ramro bhanna daknu parxa Suna eaa we love kp sere prachande baa bhanne jholeni haru kehi sika e nani haru bata😮

  • @romanroy2252
    @romanroy2252 Месяц назад +1

    देश , शहर , गाउँ बिकास गर्दा यस्तो दुईचार अवसरबादिहरु जहिले पनि direct या indirect तरिकाले बिरोध गर्न आउंछ्न , यस्तो बिकास बिरोधिहरुलाई लात हानेर अगाडि जानुहोस बालेन ज्यु , तपाईं सिक्षित modern सोच भएको युवा हुनुहुन्छ , बिकास कसरी हुन्छ त्यो तपाईंलाई राम्रोसँग थाहा छ , never take your steps back . We are always there for you brother

  • @devikakc5791
    @devikakc5791 Месяц назад

    Balen ko samrthak jati ..haajir hum tw .kati hunuhudo raix .....hamile ..name ko jay gareka hainau ...kaam ko ho...jay Balen 💯💯💯🤟🤟🤟❤️❤️❤️❤️❤️❤️❤️

  • @SabinKhadgi-vx9by
    @SabinKhadgi-vx9by Месяц назад

    Yo bahini ko soch ani kura dherai ramro

  • @gitashrestha2159
    @gitashrestha2159 Месяц назад +1

    Kati ramro Bichara nanu haru ko jay balen shaa

  • @rudrakshrai3405
    @rudrakshrai3405 Месяц назад

    Jy balen jy harka jy gretar nepal 🇳🇵 🎉❤🎉namaskar budo neta kamxaina 😢

  • @dhanbahadurrai7697
    @dhanbahadurrai7697 Месяц назад

    Jai Balen Sir 🙏🏿

  • @rupakbhandari571
    @rupakbhandari571 Месяц назад +7

    Keep support BALEN ❤❤ ❤

  • @ramkrishnabasnet9078
    @ramkrishnabasnet9078 Месяц назад

    नानिहरु कुरा अतिराम्रो जय बालेन।

  • @RajuKoirala-np3qe
    @RajuKoirala-np3qe Месяц назад +1

    Parking in busy road❌. Broad footpath with two way vehicles access ✅.
    Note:
    This is Mr. Balen vision. 🙏🙏🙏 Beautification with boosting business, culture & ease of access.

  • @binodnaubag4711
    @binodnaubag4711 Месяц назад

    Jay balen jay nepal

  • @RayalRai-rm6hr
    @RayalRai-rm6hr Месяц назад

    बालेन सर लाई मेरो अनुरोध
    जस्ले जेसुकेइ भने पनि हजुर को काम प्रति हामी सबै नेपालिहरु निकै आभारी छम।साथ सहयोग गर्नेछौं।नडराई अघि बढिरहनु होला।सुभकामना❤❤❤

  • @sitalangel4705
    @sitalangel4705 Месяц назад

    Balen alway sappoort❤❤❤

  • @RamThapaThapa-t2c
    @RamThapaThapa-t2c Месяц назад

    Balen shah jindabad

  • @user-ni5ih1pv8r
    @user-ni5ih1pv8r Месяц назад

    Hajur vanda deugunna knowledge xa CM lai. Hajur personal benefit matra khojera janne manxi rayexa. CM Nationa benefit ko lagi sochnu hunxa. Salute CM ji.

  • @KesharVlog-ef1mh
    @KesharVlog-ef1mh Месяц назад +1

    Balen is Nepali Great King

  • @user-si9tf7tp9g
    @user-si9tf7tp9g Месяц назад

    Balen jindabad

  • @AbhayChaudhary-kk8ez
    @AbhayChaudhary-kk8ez Месяц назад +2

    यो राडीको बान चिनिकाजीलाई त्यसको वडा कार्यालयको रूममा ताल्चा लगाउनु पर्छ।जय नेपाल जय नेपाली जनता हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ।

  • @gypsybond8651
    @gypsybond8651 Месяц назад

    ti dui bahini haru le rakheko kura dherai ramro lagyo, dherai jayaj chha. bikash ko kam le kasai lai faida hunchha, kasai kasailai short-term ma befaida garchha nai ... bikash pani dui dharay tarwar nai ho ... adapt garnu paryo. new road ma sabai grahak (customers) gadi ma audaina, paidal pani auchhan. mukhya kura ta uchcha adalat le swikrit garisakeko nagarpalikako kam ko birodh garnu nyayasangat hoina. jay balen shah!

  • @GyansagarShakya
    @GyansagarShakya Месяц назад

    Sano naniko bichhsr kasto ramro bichhar .birod garnai ko ghar ma shani chhaina hola sodair hernus .thanks balen .

  • @user-pg2do7pm1w
    @user-pg2do7pm1w Месяц назад

    Sister very good Answering thanks

  • @dhojendra7613
    @dhojendra7613 Месяц назад

    sabai lai sodne sallah garne ho bhane kehi pragati hudain jay Balen sir

  • @sandipmalla9573
    @sandipmalla9573 Месяц назад

    Sahi kura hjr jay desh jay balen team

  • @manisharingjaliale7940
    @manisharingjaliale7940 Месяц назад

    1,2jana murka la boldai ma khe huna..Go On Balen sir❤❤

  • @user-mt4dm8nk9i
    @user-mt4dm8nk9i Месяц назад

    Huge respect lakhan daaju

  • @sunitarai8428
    @sunitarai8428 Месяц назад

    Very good sthaniya

  • @LoyalNepali
    @LoyalNepali Месяц назад +1

    3:19 I respect this Man ❤ Well Said Daju 😊

  • @user-xg1im4vb4w
    @user-xg1im4vb4w Месяц назад

    Only balen ❤

  • @Ajitsahani_1
    @Ajitsahani_1 Месяц назад

    Jai balen sir

  • @4KMUSIC75
    @4KMUSIC75 Месяц назад

    Daami Daami Maiya haru big fan vaye Matt ❤❤❤

  • @iamanepali3127
    @iamanepali3127 Месяц назад

    जय देश , जय बालेन । के पि ओली Rest in peace

  • @prabhubasnet4415
    @prabhubasnet4415 Месяц назад

    Nanu haruko katti ramro bhanai balen is best

  • @user-mt4dm8nk9i
    @user-mt4dm8nk9i Месяц назад

    100% Right white t-shirt daaju

  • @prakashgurung-6645
    @prakashgurung-6645 Месяц назад +1

    याे सेताे दारि वाला दाईलाई सलुट छ दाईहजुरहरू ले बालेनलाई सपाेट दिई रहनु हाेला दाइ बालेनकाे लागि केही गर्न पर्यो भने मनि अाउनेछु बालेन जयहाेस।मनि कुनै दिन झाेले थियाे तर म नाे झाेले जय बालेन ।

  • @ganeshsha2324
    @ganeshsha2324 Месяц назад +2

    Children's spot very nice

  • @RamThapaThapa-t2c
    @RamThapaThapa-t2c Месяц назад

    Wow very nice lura sahi kura garnu vayo yo naniharule

  • @SabinBack
    @SabinBack Месяц назад

    ❤❤❤❤Jay balen

  • @samjhanakhadka8231
    @samjhanakhadka8231 Месяц назад

    M Pani balen samrthan ho jay ho balen

  • @prakashchandrakhadka174
    @prakashchandrakhadka174 Месяц назад +1

    का.मा.न.पा को २२ वडाका वडा अध्यक्षको कारणले गर्दा देसै भर ने क पा ए-मालेको भोट घटने निष्चित भयो। जय बालेन्🌹

  • @surajthapa2024
    @surajthapa2024 Месяц назад

    Jaya Balen

  • @user-mt4dm8nk9i
    @user-mt4dm8nk9i Месяц назад

    100% Right talk lakhan daaju

  • @user-nh3bu9zf7c
    @user-nh3bu9zf7c Месяц назад

    ❤❤❤❤❤ शहि काम हो

  • @ambikakc2998
    @ambikakc2998 Месяц назад

    Jhole haruko ko raj cha Nepal ma ,go ahead balen

  • @balramchaudhary3511
    @balramchaudhary3511 Месяц назад

    Shahi,,ho,,awaj,,jantta,,ko,,,awaj,,desh,,ko,,awaj,,ho,,jay,,balen,,🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵