सर्बप्रथम दोबाटे टिमलाई शुभकामना २०२ को लागि र यस्पालिको दोबाटे राम्रो लाग्यो थसुलिको मोभ अनि आमाको भुमिका र बर्तामान समयमा लोप र लालाचामा अल्झेको समाजको ब्याङ्ग्या अती राम्रो छ यसपालिको दोबाटेले अर्को भागको लागो खुल्दुलि मनमा दिलाईदियो
नमस्ते नमस्कार सम्पुर्णमा दोबाटे सिरियल ले मलाई त सारै दुखि बनाउँछ ,,किन की मेरो पनि दुई छोरी भएको भएर होला हुन त छोराछोरी सबै बराबर हुन तर पनि कता कता मन चिसिक हुनि बरै सन्सार को नियति यस्तै छ,,लै लै
ओहो बबाल पो रैछ आज बाट यस नाटको
राम्रो धेरै राम्रो
हेरौ अब दोबाटे।
ह्ह्ह रमैलओ छ है रैनि हरुको
Hoit kati mota moti bhako dobate grup all the best
dami xa
धेरै राम्रो छ
Ramro lagyo dobate serial
राम्रो छ
damii xa la
Nic
Dami xaho
राम्रो सन्देश अति नै राम्रो कार्यक्रम हजुर
लु सुरु गरियो है
ल राम्रो चेतना मूलक छ
dobate hahahh kati ramailo
आयो है दोबाटे।।👍️👍️
Hhhhhhhh saroi hasayo dherai ramro6 hai thasuli g
Kasto ramro 👍👍
Dherai ramro cha dobate
दाम्मी लाग्यो 😍😍😍
मन छुने कहानी wawa,,
heriyo majja vaing
Nice
राम्रो छ बुडि कनया हरुको रोल
एक्दम राम्रो....
Dammmi xa
लु हौ लाटा पनि आएछ लु गजब"""
Thasuli😍😍
ल है सुरु गरे दोबाटे हेर्न लाई
Sai saii supoprrr
nice xa "dobate"
Damii
सुरु गर्यो है
wooww story cha dami lageyo.
Aayo hoi
सर्बप्रथम दोबाटे टिमलाई शुभकामना २०२ को लागि र यस्पालिको दोबाटे राम्रो लाग्यो थसुलिको मोभ अनि आमाको भुमिका र बर्तामान समयमा लोप र लालाचामा अल्झेको समाजको ब्याङ्ग्या अती राम्रो छ यसपालिको दोबाटेले अर्को भागको लागो खुल्दुलि मनमा दिलाईदियो
hhhhh kati hasauxa thasuli le
दाेबाटे सिरियल राम्राे लाग्छ।राष्ट्रकाे बिकृती सम्बन्धी व्यांगे राम्राे छ।
सारै राम्रो सिरियेल्😍😍😍😍😍😃😃😃😃
Very Good Dobate
आज त सारै मन छुन्ने कथा बस्तु आयो। होइना हो हाम्रो आरती सिस्टर कता हराउनु भको होला?
Good points this one
हाहाहा दामी लाग्छ हौ दोबाटे लौ है हेर्न थालियो है दोबाटे
Wow
sahi kura ho
अति राम्रो रैछ आजको
nirantar herdaixuu saudi bata ramro lagxa dobati
दुई झापड ले त पिन्चेले बाउको बिहे दामी छ दोबाटे साउदीबाट
अाज चै एकदमै मन पर्याे कथा बस्तु बधाई सबै कलाकार साथीहरू लाई अाउने दिनमा पनि यस्तै राम्राे कथा ल्याउनु हाेला ।अघ्रिम शुभकामना ।अारती खै हिजाे अाज ?
Good girl thasuli
मिठो सन्देश मुलक💞💞💞💞💞
Haha tasuli chai sahixa😘😘
दामि छ दाेबाटे सिरियल थसुलिकाे त झन कुरै नगरुम अरु सबैको दामी छ।
Ramro Lagyo Comedy Dobate
राम्रो लाग्यो मर्मिक छ आज भाग।
😘😘😘😘
रमाईलो संगै ज्ञान बर्दक पनि कुरो सहि छ
Thasuliko best acting
Love from mizoram
Aaj Dammiiiii raxa best acting thasuli
एकदम राम्रो छ अझै राम्रो हुँदै जाओस सफलताको कामना सम्पुर्ण टिमलाई
I love it.......story.....superb ....acting mind blowing........😍😍😍😍😍
dherai ramro laheyo agai badi kalakar thapnu paro
Very nice episode SaudiArab vhata
Wow very nice
ल है दिउती बात आय र हेर्ने सुरु गरि यो कुबेत देखि
Maza lagx yo do..nice
Tuldd lai pni leunu paro hw lastai ramailo lagx wako roll I m from jhapa
आयो है
Nice keep it up ,from USA .
सब ठिक कि लास्ट चै भए न
Ramro xa all best of luck
"जे होस नानाहरु मान्नै पर्ने दोबाटे राम्रो छ साउदीबाट हेर्दै धन्याबाद छ सम्पूर्ण युनिट ।
wow
ajako bhagle man xoyo ho sampati kamauna sakinxa baw aama sakidaina ramro banaudai janu best of lak
nice video
Dobatey 202 herera like garney yeta hajir garum hai 👍
😁😁😁😁
म हाल कतार बात हेर्दै छु राम्रो छ।
मैले पनि अाजै याे ईपिसाेट हेरेकाे।।
मन पर्याे।।।
साह्रै रमाईलाे लाग्याे।।।🤣😂
सबै कुरा ठिकै छ तर साम्सोङ मोबाईल देखियको छ Mokia फोनको टोन योचै अलि हावा भयो सुधार्ने कोसिस पो गर्ने होकित
Dhanyabad! हजुरको सल्लाहसुझावको निरन्तर अपेक्षा राख्दछौ
Dobate Dami cha mo Darjeeling ma harday chu
Suru garyo dobate
dil soya
लहै दाेबाटे काे हाजिर गरुम हैत हेहे
sabai lai yo kura jankari hos
अाज २०२ भाग कतार देखि हेरिरहेको छु
साच्चै हो त बुढा बा आमालाई अर्घेलो मानिन्छ ।
माया लागछ/कि किन दिऊ
Love you thasuli sis......😙😙😙😙😙😙😙😙😙
💖💖💖👌👌👌
Daami xa hai dobate ..
Bandana sis(rew2)..damii x acting....😍😍
Khan khadae dobate serial herneharu hajir hou👻👻👻
Love ❤ from Thailand
Hahahahahaha.....❤❤❤✋✋✋
Katai ramro serial hai i like this serial
नमस्ते नमस्कार सम्पुर्णमा दोबाटे सिरियल ले मलाई त सारै दुखि बनाउँछ ,,किन की मेरो पनि दुई छोरी भएको भएर होला हुन त छोराछोरी सबै बराबर हुन तर पनि कता कता मन चिसिक हुनि बरै सन्सार को नियति यस्तै छ,,लै लै
Yo pulice chahi vayana