सन्दिप बारे क्यानका अध्यक्ष सिधा सवाल, आयो यस्तो जवाफ CAN, Sandeep Lamichhane

Поделиться
HTML-код
  • Опубликовано: 9 окт 2024

Комментарии • 752

  • @surajthapamagarofficial
    @surajthapamagarofficial 4 месяца назад +126

    याे चाेरलाई बरखास्त गर्नुपर्छ 😁

    • @Bashu-q6o
      @Bashu-q6o 4 месяца назад +2

      Attankabad gantantra nepal mission sikkim fiziiiiiii

    • @sujanrajbansishrestha5166
      @sujanrajbansishrestha5166 4 месяца назад

      गाली नगरौ मित्र , चतुर बहादुर चन्दले सन्दिपको लागि धेरै पहल गरेको हो । तर पारस दाइ लगायतले दोहोरो चरित्र देखाएको छ ।

    • @digambasnet863
      @digambasnet863 4 месяца назад

      ​@@Bashu-q6oharek ghatana le dekhaauxa.varatiye main focus nepal khane nai ho.hamro diplomate kada ra des ko maya garne chainxa

    • @ठुलदाई-व3ब
      @ठुलदाई-व3ब 4 месяца назад +1

      Sab mugi haru milekaxn

    • @sumantamang2742
      @sumantamang2742 4 месяца назад

      Rajinam dinu parxa yasko kam xaina without sandip bina 1game jidai na😢😢😢

  • @tarkrajkhanal8294
    @tarkrajkhanal8294 4 месяца назад +75

    चतुरेको चतुर्‍याइँ बाट कृकेट संघ मुक्त हुनै पर्छ ।

  • @ranasotanja7710
    @ranasotanja7710 4 месяца назад +30

    यो चतुरेको चतुराई कुरा छर्लङ्ग बुझ्नु भयो नि।सन्दीपको नाम कसरी छ।सन्दीपको नाम आई सि सि स्क्वाईदमा नभएर त अमेरिकन एम्बेसीले भिसा नदिएको हो।यस्तो झुठ बोल्न मिल्छ।

  • @Mrgurung28
    @Mrgurung28 4 месяца назад +122

    चतुर बहादुर को चतुराईले नै सन्दिपले खेल्न नपाएको हो । बिश्व कप जस्तो खेलमा सहभागि हुने खेलाडिहरूको नाम गोप्य रहेको भन्ने कुरा अलिक सुहाएन !

    • @Bashu-q6o
      @Bashu-q6o 4 месяца назад +2

      Attankabad gantantra nepal mission sikkim fiziiiiiii

    • @chandratamang2872
      @chandratamang2872 4 месяца назад +1

      Yo Paras ra Chand ko badmasi le ho! Yeslai turuntai niskasan garnu parxa!!

    • @laxmiprasadadhikari4360
      @laxmiprasadadhikari4360 4 месяца назад

      rip chaturaya

  • @pabinmagar4365
    @pabinmagar4365 4 месяца назад +24

    midia हैन जन्ताले बोलेको हो यो। तेरो बुढी र त खेल चतुरे भतुवा😂😂

  • @pradeepmahoto454
    @pradeepmahoto454 4 месяца назад +25

    यो चतुरे र पारसको काम छैन क्यानबाट निकाल्नु पर्छ जरैदेखि

    • @DipsangEatvlogs
      @DipsangEatvlogs 4 месяца назад +1

      Chor ho yoo budi le satha diyo re teso vaya mom lai pani lagera jau mom le timi lai janma ko ho 😮😮

    • @rupeshgm4741
      @rupeshgm4741 4 месяца назад

      Tero budile ka sath diyo

  • @krishnakarki5328
    @krishnakarki5328 4 месяца назад +49

    क्यानको अध्यक्ष नहुदैमा न अध्यक्षको भबिस्य सकिन्छ न त क्रीकेटको नै!

  • @nepzbro3025
    @nepzbro3025 4 месяца назад +55

    नेदरल्यान्ड लाई नै जित्न गारो छ सन्दिप बिना

    • @Bashu-q6o
      @Bashu-q6o 4 месяца назад +1

      Attankabad gantantra nepal mission sikkim fiziiiiiii

    • @Shiva-gc5gg
      @Shiva-gc5gg 4 месяца назад

      ​@urgentamang9676Netherlands super 8 ma pugx100%

    • @Sensei84-mlbb
      @Sensei84-mlbb 4 месяца назад

      Aru team vandaa netherlands raamro xa haamro grp maa😂

  • @pursotammaskey8708
    @pursotammaskey8708 4 месяца назад +60

    अब छानबीन समिति बनाउनू पर्छ है!

    • @Nandugaha28
      @Nandugaha28 4 месяца назад +1

      Sahi ho brother

    • @Bashu-q6o
      @Bashu-q6o 4 месяца назад +1

      Attankabad gantantra nepal mission sikkim fiziiiiiii

    • @sudakhatri6605
      @sudakhatri6605 4 месяца назад

      Sahi hoo

  • @Yubaraj417
    @Yubaraj417 4 месяца назад +14

    सन्दिप लाई फसाउने चाेर चतुरे नेपाल मात्र अाईज तलाई नेपाली जनताले जुत्ता काे माला लगाए काठमाडौ घुमाउछन

  • @Puranbc123
    @Puranbc123 4 месяца назад +15

    सन्दिपको कारणले worldcup मा पुगेका छौ भन्नू नै ठुलो कुरा हो।चतुर ले चतुराइ गरे पनि सन्दिपले दिएको योग्दान र सन्दिपको इतिहास कुनै माइका लाल ले मेटाउन सक्दैन।
    जय सन्दिप
    जय नेपाल🇳🇵🇳🇵🇳🇵

  • @suburajbhandari30
    @suburajbhandari30 4 месяца назад +31

    क्यान का यि पदाधिकारी हरू लाइ कारबाहि गर्नु पर्छ यिनिहरु नै सन्दिप लाइ खेलाउन चाहदैनन

  • @lopshanraj5226
    @lopshanraj5226 4 месяца назад +20

    अमेरिकामा नभए पनि वेस्ट इन्डिजमा try गर्छु भन्नु पर्नेमा यो चतुरेले यहाँ पनि visa पाउन गाह्रो छ भन्दैछ !भनेपछि यसको नियत कस्तो छ भन्ने प्रष्ट हुन्क्स्ह!

    • @shivasubedi1670
      @shivasubedi1670 4 месяца назад

      एक झुट फेरी खुल्यो झुट

    • @durgamandir8760
      @durgamandir8760 4 месяца назад

      सँदिप छोरा सँग ठु------------------------लो बिटो चाहिएको खोजेको हो हुन सक्छ

  • @kuntaghimire2067
    @kuntaghimire2067 4 месяца назад +19

    नेपाली जनता को पसिना कर भ्याट ले चतुरे बुढी लियर उडी सकेको छ पूरै सेटिङ छ स्वास्नी लियर के खोज्न गाको हो चतुरेको बुढी ले गेम जितेर आउँछ हो ला

    • @tilakpun3094
      @tilakpun3094 4 месяца назад

      Ke boleya ke boleya... feri kanda aaulani .. budi nagayeta ..

    • @moreJjjhjhjh.v3
      @moreJjjhjhjh.v3 4 месяца назад

      eh pakhe can gair-sarkari sanstha ho. tero ek rupya parya xaina bujis

  • @SatyaChand-k8p
    @SatyaChand-k8p 4 месяца назад +11

    यस्लाइ त्यो can बाट बर्खास्त गर्नु पर्छ नत्र आन्दोलन सुरुहुन्छ।

  • @apsarakhadka7955
    @apsarakhadka7955 4 месяца назад +18

    क्यानकै चलखेल हो बिदेशिको डलरको चलखेलहो सन्दिपलाई फसाको विश्व कप खेलाउननचाहेकोहो

  • @guruprasad3804
    @guruprasad3804 4 месяца назад +4

    चतुरे को बुडिको भुमिका भय अब सन्दिपको ठांउमा इस्पिनर बलिङ्ग गराउनु पर्छ

  • @gauribudha6156
    @gauribudha6156 4 месяца назад +1

    तेरो बुढी लाई खेला 15 नम्बर मा सन्दिप लाई फसाउन तेरो पनि हात छ्😠😠

  • @seetabhandari6514
    @seetabhandari6514 4 месяца назад +8

    चतुर बहादुरकाे चतुर्‍याइँ नेपाली जनताले बुझीसकेका छन् चतुर बहादुर र पारसलाई क्यानबाट हटाउनु नै पर्छ।

  • @bikalgurung1866
    @bikalgurung1866 4 месяца назад +4

    खेलकुद मन्त्रिले यसलाई कारबाही गर्नु पर्छ

  • @ShajaKhabar
    @ShajaKhabar 4 месяца назад +2

    याे चतुरेलाई निलम्बन गर्नु पर्छ । त्यसकाे बुडिलाई लैजाने त्याे काे हाे ?? यसलाई र पारसलाई निलम्बन गर्नु पर्छ ।आउलास नेपाल अब

  • @discoverworld4686
    @discoverworld4686 4 месяца назад +6

    थामथुम पार्नलाई बोलेको मात्रै हो सन्दीपको नाम पठाएको छैन।

  • @GovindaAdhikari-b6b
    @GovindaAdhikari-b6b 4 месяца назад +13

    चतुर खेलाडी रैछ यो मान्छे सन्दिप को र हामी सारा नेपाली को सपना चकनाचुर पार्यो

  • @Sankar_Khatri
    @Sankar_Khatri 4 месяца назад +1

    यश काे कुराले हामी लाई केही विश्वासको कुरा गर्नुभएन यहाँ दालमा केही कालो छ। कुराले विश्वास हुँदैन गरेर देखाउनुपर्छ विश्वास त।

  • @Honest611
    @Honest611 4 месяца назад +1

    चतुरेको चतुर्‍याइँ नै मुख्य योजना हुनसक्छ यसो हेर्दा ठुलै भित्री खेल हुनसक्छ 😢😢

  • @radhikaNeupane-s1v
    @radhikaNeupane-s1v 4 месяца назад +11

    तेरो बुडिको भुमिका भए सन्दिपको चाहिँ छैन ?

    • @raiz335
      @raiz335 4 месяца назад

      ११ जना लाई नै निकालेर। चतूरे को बूढीलाई मैदान उतार्नू पर्ने😂

  • @regmi.krishna98
    @regmi.krishna98 4 месяца назад +5

    उहाँ लाई कालो मोसो तयार गरौ नेपाली हो ।😡😡😡😡

    • @theswagcrew3557
      @theswagcrew3557 4 месяца назад +1

      ho sahi ho airport ma samatera kalo ra chaapal jutta ko mala lagaideu muji lai

    • @Bharatshahi-hk9iz
      @Bharatshahi-hk9iz 4 месяца назад

      Umm good 👍👍

  • @nepalimusicalbox
    @nepalimusicalbox 4 месяца назад +3

    अब छानबिन समिति बनाउनुपर्छ।

  • @pradipromansi
    @pradipromansi 4 месяца назад +1

    कति गफाडी हो यो काका यार नाम भयको भय ऐले आयर यस्तो हुने वाला छैन सबै देसले देखायर नै गर्या छन त के पाराहो

  • @nitaraut3710
    @nitaraut3710 4 месяца назад +6

    साहासी पत्रकार सहि प्रस्न सोध्नु भयो, अमेरिकाको दोष होइन लिसमा नै नाम न राखे पछि सन्दिपले भिषा न पाएको हुन सक्छ, कता कता can को नै गल्ती हो कि भन्ने छ, सत्य कुरो त समय आए पछि बाहिर आउछ नै।

  • @deepbohara9897
    @deepbohara9897 4 месяца назад +1

    सन्दिपलाई नखेलाउन क्यानले नै घुस खाएको छ अब चतुरको चतुरा ज्यादा टिक्न दिनु हुदैन

  • @gyanukandel7623
    @gyanukandel7623 4 месяца назад +1

    सन्दिपलाइ खेल्न रोक्नेले राजिनामा दिन पर्छ।

  • @TenjanThakuri
    @TenjanThakuri 4 месяца назад +16

    तन नगयेनी हुन्थियो तर खेलाडी पथाउन सक्नु पर्थ्यो

  • @hindunepal708
    @hindunepal708 4 месяца назад +9

    सन्दिप बिना गेम जित्ने सम्भावना त छदै छैन कामन गरौ नराम्रो पराजय न होस

    • @kamalduwal865
      @kamalduwal865 4 месяца назад

      Yo comment aru players le heryo vane usko man kasto hunxa hola.......aru players le pani ta hard work gareka xan haina ra hajur????

  • @DrgsGaming
    @DrgsGaming 4 месяца назад +16

    Nonstop हारोस नेपालले किन भने मेन खेलाडी नेपालमा छ। जस्ले सन्सार मा नेपाल भनेर चिनायो।

  • @Vlogboy11
    @Vlogboy11 4 месяца назад +22

    यसको मुखमा लात्ताले दिनु पर्ने

  • @mohankarki875
    @mohankarki875 4 месяца назад +1

    क्यान को बदमसीले गर्दा आज sandy ले भिसा पाएन

  • @deepashrestha1680
    @deepashrestha1680 4 месяца назад +1

    यसको कुरा सुन्दैमा कम्पारा तातेर आयो पन्ध्रै खेलाडीभित्र सन्दिपको नान समावेस भएको भए उनलाइ किन भिजा दिदैन थ्यो र ??बरु अरु कुनैले पाएन भन्दा कन्भिन्स हुनसकिन्थ्यो तर सन्दिप त नेपालको क्रीकेट खेलाडीहरुमा सबैवभन्दा अब्बल खेलाडी हुन् तर तिनलेनै भिजा नपाउनुले त यहॉ कुनै न कुनै सडयन्त्र छ भन्ने बुझ्न सकीन्छ

    • @bandanapahadi2891
      @bandanapahadi2891 4 месяца назад

      अनुहार हेर्दा पनि रिस उठ्छ मा जस्तो बुडी आइमाई लाई त झन् युवा हरुलाई k bhako hola

  • @ajitparajuli6036
    @ajitparajuli6036 4 месяца назад +1

    चतुर र चतुरी दुई खेलाडी हुन नेपाल आए पछि क्यान बाट निलम्बन हुनुपर्छ

  • @shivauraw3471
    @shivauraw3471 4 месяца назад +1

    सन्दिपकाे समर्थनलाई बेकुम बनारै छाडे चतुर बाहादुरले दलियलाई प्रथमिक्ता दिएर घुमाउन लगेका छन राजनिति नै राजनिति ले सकिने भयाे 😢😢😢😢😢

  • @YuvrajKhadka-j2x
    @YuvrajKhadka-j2x 4 месяца назад +2

    सन्दिप लाई बाहिर राखेर बिस्वकप खेल्न के बाकि छ र । नेपाल क्यान लाई कारबाही हुनुपर्छ ।

  • @dineshgiri1422
    @dineshgiri1422 4 месяца назад +1

    यसको र पारस को राजिनामा मागनु पर्छ

  • @Bharatshahi-hk9iz
    @Bharatshahi-hk9iz 4 месяца назад +1

    Yesto laie desh nekala garnu par x

  • @bhimbasnet5521
    @bhimbasnet5521 4 месяца назад +2

    देशद्रोही हो चतुर भ्रष्ट्राचार मा छानबिन हुनु पर्छ।

  • @manikumarkharel
    @manikumarkharel 4 месяца назад +4

    नेपाल फर्केर आउने बितिकै राजीनामा दि हाल्नु नत्र जनता ले तलाई लात हानेर निकाल्नु नपरोस् ।

  • @Olimohan601
    @Olimohan601 4 месяца назад +1

    तेरै कारण ले सन्दिपले गेम खेल्न पाएन अब नेपाल आएर बोर्ड बा राजिनामा माग्नु पर्छ चोर लाई

  • @TankaBahadurThapa-ei6ho
    @TankaBahadurThapa-ei6ho 4 месяца назад +5

    चतुर बहादुरको चतुर्‍याइँ !

  • @DeepKarki-jl7on
    @DeepKarki-jl7on 4 месяца назад +1

    अव सुड्डि संग पनि अन्तरवार्ता लिनु परो । We all neplease people are waiting here.

  • @nbthapa9125
    @nbthapa9125 4 месяца назад +2

    यी ब्यक्तिको भनाई अनुसार सन्दीपको नाम नराखी अरुको मात्र पठाएको छ ।जसको खेलाडीमा नामै छैन उसलाई अमेरिकाले भिसा दिनुपर्छ भन्ने छैन ।सन्दिपको नाम नपाउनुमा क्यानको बदमासी छ ।पदाधिकारी सवैलाई Icc ले र नेपाल सरकारले कारवाही गरोस ।

  • @somrana3793
    @somrana3793 4 месяца назад +1

    सिधाकुरा बताउनुनी सन्दीपको नाम किन राखिएन 15 को नाममा 😡😡😡

  • @Mero_serophero_tv01
    @Mero_serophero_tv01 4 месяца назад +2

    सन्दिपले न्याय पाएर खेल्न सक्ला भन्ने नै क्यानलाई लागेकाे थिएन😂 अनि सन्दिपकाे नाम नै नपठाउनु नै ठूलो गलती भयो ।।

  • @PrahladShrestha-dw7zg
    @PrahladShrestha-dw7zg 4 месяца назад +3

    बुबा आमा बिनाको छोरा छोरी टुहुरो जस्तै सन्दिप बिनाको क्रिकेट टिम टुहुरो हुन्छ याद रहोस ।

  • @WIXX_ff-s2j
    @WIXX_ff-s2j 4 месяца назад +1

    तिम्रा कुरा चतुरे नाटक नगर हामीले बुझी सक्यौ सन्दिपलाई लान सकेनौं ढाडस गर्छौं। उसले गरेको मेहनतबाट अमेरिका पुगेऊ के को नाटक गर्छौ यति गर्नु थियो अनुराधाको सिपाही तिमीहरू नबोल नेपाल आमाले सरापनेछिन।तिम्रा सन्तानलाई यस्तै दुर्दसा पक्कै हुन्छ

  • @SarojRaut-rr4uv
    @SarojRaut-rr4uv 4 месяца назад +2

    यसको हाउभाउ,हर्कत र मुखको एक्सप्रेसन देख्दै थाहा हुन्छ कि यसको ठुलो गल्ती छ।।

  • @hindunepal708
    @hindunepal708 4 месяца назад +1

    क्यान ले नै सन्दिप लाई पन्छाएको हो क्यान मा ठुलो गिरोह छ जस्ले सन्दिप लाई फसाउन देखि सन्दिप लाई छोड्ना ठूलो भुमिका खेलेको छ । खेल मा राजनिती प्रबेस गरेसी त्यो फुड्बल होस वा कृकेट तहस नहद हुन्छ नै

  • @Laxmichhetri2056
    @Laxmichhetri2056 4 месяца назад +2

    फ्यानहरु को प्रतिनिधित्व गर्दै फ्यानको मन मा भएको प्रश्न सोध्नु भएको मा हजुरलाई धन्यवाद

  • @bandanapahadi2891
    @bandanapahadi2891 4 месяца назад

    List open gar देखाउनु पर्यो सन्दीप को नाम काट छ झुट बोल्छन् बेकारमा

  • @yamgharti2421
    @yamgharti2421 4 месяца назад +1

    ओइ नेता हरु खाली तपाइहरुको छान बिन भएन अब चतुर सर को छानबिन गर्नु परेउ सरकार

  • @chhayakunwar-sb9so
    @chhayakunwar-sb9so 4 месяца назад +1

    त्यहाँ बुढी लाने छोराछोरी लाने कुनै यो खेलमैदान त होइनन् त हजुर ट खेलाडी लाने ठाउँमा बुढी लगेपछि बर्बाद भैगो नि। यही भएर त हाम्रो देश बर्बाद हुन्छन् नेताहरुले अमेरिका जस्तो ठाउँ कहिले देखेको थिएन होला भिजा पनि लाग्दैन केरे छोराछोरीलाई पनि बुढीलाई पनि विदेशतिर घुमाम भनेर होला नि त

  • @ajitparajuli6036
    @ajitparajuli6036 4 месяца назад +2

    अमेरिकामा पत्रकार को सग कुरा गर्दा नेपालको मिडिया लाई गाली गर्ने वा चतुर

  • @Kritivlog12
    @Kritivlog12 4 месяца назад +1

    विश्वले थाहा पाउनुपर्ने खेलाडीको नाम कै नपाएर गोपी राख्न मिल्छ

  • @anitashrestha7548
    @anitashrestha7548 4 месяца назад +1

    अमेरिकामा नखेले पनि वेस्ट इन्जिनमा खेल्छ भनेको थियो पहिले। अहिले त वेस्ट इन्डिजमा पनि नखेलाउला जस्तो छ षडयन्त्रकारीहरूले । can नै सन्दिपलाई सका उन लागी परे जस्तो छ।

    • @surajkarki6266
      @surajkarki6266 4 месяца назад

      Um. Dui jibre cha yo catuerey

    • @jojojyoti5
      @jojojyoti5 4 месяца назад

      Khelaudain kura matra ho

  • @BkUpadhyay-nx9kq
    @BkUpadhyay-nx9kq 4 месяца назад +1

    भित्री मन देखी नै मन लगाएर यी कुनै पनि फटाहा हरु ले सन्दीप को भिषा को लागि प्रयत्न कदाचित पनि गरेका होईनन् । यी सबै अपराधी हुन ।

  • @KrishnaGurung-t9k
    @KrishnaGurung-t9k 4 месяца назад +1

    चतुर बहादुर काे स्तर भएको पत्रिका कान्तिपुर हाे ।

  • @nepal12241
    @nepal12241 4 месяца назад +1

    धेरै चतुर रछ देश को हिरा लाई हटाइस आफ्नु परिवार घुमान जानू भयो

  • @JibanXettri-x6v
    @JibanXettri-x6v 4 месяца назад +1

    यसको र पारस को राजिनामा मागनु पर्छ😐️

  • @rajbidari7151
    @rajbidari7151 4 месяца назад

    सन्दिपले नखेल्दैमा क्रीकेट सकिँदैन,चतुरबहादुर अध्यक्ष नहुदैमा पनि क्रीकेट सकिदैन।

  • @pratixyamagar6630
    @pratixyamagar6630 4 месяца назад +1

    दही चिउरे युवा हुनाहार खेलाडीको करियर खत्तम बनाउन लागेछ

  • @Ktm_city_
    @Ktm_city_ 4 месяца назад +1

    चतुर लाई नेपाल आयो भने एरपोर्ट देखि नै कुट्नु पर्छ यो कांग्रेस को खाते नेत हो

  • @madhabsharma335
    @madhabsharma335 4 месяца назад +1

    सन्दिप ले सफाइ नै पाएको थिएन नि Squad Announce गर्दा।

  • @tekrajbohara0411
    @tekrajbohara0411 4 месяца назад

    तेस्को बुढिले जितेर ल्याउछ world Cup

  • @sumantamang2742
    @sumantamang2742 4 месяца назад +1

    Nam mai xaina sandip ko thaha xa hami lai sandip le garda ta .t20 world cup khelana paako😢😢😢

  • @OrgenLama
    @OrgenLama 4 месяца назад +9

    सन्दिपलाई फसाउने एक नम्बरमा तपाईँ पनि पर्छ जस्तो लाग्छ

  • @govindaanju2772
    @govindaanju2772 4 месяца назад +4

    world cup squad मा नाम नै छैन त सन्दिप को अनि किन america ले visa दिन्छ त हो। Al Jazeera news को सबै 20 country को squad मा पनि नेपाल को squad मा सन्दिप को नाम नै छैन त अनि america किन vasa दिन्छ त । सबै चलखेल हो पारस एण्ड धुतुरे company को

  • @bishnuparajuli9347
    @bishnuparajuli9347 4 месяца назад

    I do have jersey and ticket but i am boycotting to watch World cup game in Dallas. RIP Paras and Chature.

  • @hindunepal708
    @hindunepal708 4 месяца назад +1

    सन्दिप आफ्नै दम मा सन्दिप बन्या हो सन्दिप ले मुला नेता का खेताला को भर न परि आफ्नो उत्कृष्ट कर्म गर तिमी बिना टिम नेपाल अधुरो छ पराजित छ

  • @AamikLawati
    @AamikLawati 4 месяца назад +2

    यी फटा हुन्।कुरा चपाएर बाेल्न चतुर छ।

  • @joglalnepal7559
    @joglalnepal7559 4 месяца назад

    यो चतुरे र पारस खडका लाई पद बाट बर्खास्त मात्र जोइन रास्ट्र पर्ती घात गतेका छन छानबिन गरेर अनको जिन्दगी भनेको यिनिहरुको जेलमा नित्नु प्रछ

  • @pradipromansi
    @pradipromansi 4 месяца назад +1

    मेरो कुरो यस्तो छ कि नेपालले यक ग्याम जितेर हेराउल ।

  • @arjunmahat4083
    @arjunmahat4083 4 месяца назад

    सन्दिपलाई न लैजानेमा १ नम्बरमा चतुरे २ नम्बरमा गगन थापा ३ नम्बरमा अनुराधा कोइराला ४ नम्बरमा खेलकुद मन्त्री ।।। यिनिहरुले कुनै हालतमा सन्दिपलाई ओइसइन्डिज लादैनन ।।।तपाईं हामी भ्रम न परौ ।।।

  • @nimbahadurdangi-ww8iw
    @nimbahadurdangi-ww8iw 4 месяца назад +1

    वेस्ट इन्डिज म समाबेस गरायेर खेलाउनु पर्छ

  • @kashiramadhikari2859
    @kashiramadhikari2859 4 месяца назад

    चतुरे ले स्वास्नी को भिषा लगाएको ले सन्दिपको भिषा कटप भयो अब सन्दिप बिदेस तिर गए हुन्छ र उतैबाट खेल्नु ठिक छ जनताले त माया गरेकाछन तर ने क्रि स हराउनु पर्छ पारसे जस्तो सचिप चतुरे अदक्षा भए यो देशको भलो हुदैन छि छि चतुरे

  • @anilgurung8244
    @anilgurung8244 4 месяца назад +1

    यसलाई हान पीठ पछाडि छुरा हान्ने यही हो यसलाई छोडनु हुन्न चतुरे सायद नेपाली जनता ले छोड्दैन अब

  • @Kritivlog12
    @Kritivlog12 4 месяца назад +1

    राजीनामा दिनुपर्छ। चतुरले

  • @सिन्धुपाल्चोकतामाङमौलिकव्हाईला

    चतुर बहादुर ले जान्यो भने अमेरिक बाट नै राजीनाम दिएर आउनु पर्छ नत्र चतुरको लागि नेपालमा खतराको घन्टी बझ्ने छ

  • @BirendraGc-by7xo
    @BirendraGc-by7xo 4 месяца назад

    यो सब चतुरे को चतुर्‍याइँ ले गर्दा सन्दिप ले खेल्न नपाको हो येस्लाइ तुरुन्त क्यान बाट बर्खास्त गर्नु परेयो

  • @AashishBhattarai-gt7oi
    @AashishBhattarai-gt7oi 4 месяца назад +2

    स्तर नभाकोरे जो चाहि स्तरै छैन

  • @sandhyaraut5107
    @sandhyaraut5107 4 месяца назад +4

    चतुरे😡😡😡😡

  • @rabindramaharjan8029
    @rabindramaharjan8029 4 месяца назад +2

    Now after the world cup investigation committee should be formed

  • @sternalgamer1461
    @sternalgamer1461 4 месяца назад +1

    शतुरबहादुर चन्द क्रिकेट वाट क्यानबाट राजिनामा दिनुपर्छ

  • @gomatimilsina7222
    @gomatimilsina7222 4 месяца назад +1

    अब वेस्ट इन्डिज विरुद्ध खेलमा सहभागी गराउ सक्छौ भने जहा गयो इनटर बिउ नदेउ कसैलाई पनि दुख नदेउ

  • @binodmahat6519
    @binodmahat6519 4 месяца назад

    सर तेसो भये हाम्रो अदालत कमजोर हो

  • @SandipRauniyar-ht1ls
    @SandipRauniyar-ht1ls 4 месяца назад

    चतुर बहादु चंद्र क्यान नभएमा न त क्यान् सकिन्छं न त क्रिकेट ने सकिन्छं

  • @rameshkunwar-fc9eo
    @rameshkunwar-fc9eo 4 месяца назад +1

    Yesaile garda ho

  • @tekbishwakarmasarowar9722
    @tekbishwakarmasarowar9722 4 месяца назад +1

    चतुर बहादुर चन्द्ले नै कप्तान बनाएकाहुन सन्दीप लाइ सन्दिप चर्चामा ल्याउने अवसर प्रदान गरेको सहित स्वयं चन्द्ले पुर्याएको हुन भन्ने नबुझी can अध्यक्ष लाइ आरोप प्रत्यारोप गर्नु मुर्खता हुनेछ !

  • @SherbahadurDangi-vc3qf
    @SherbahadurDangi-vc3qf 4 месяца назад

    चतुर बहादुर काङ्ग्रेस को अध्यक्ष हो

  • @DipsangEatvlogs
    @DipsangEatvlogs 4 месяца назад +3

    Chor budi le satha diyo re teso vaya mom ra dad lai pani liyara jau mom dad le timi lai janma ko hooo😮😮

  • @jenishpradhan6883
    @jenishpradhan6883 4 месяца назад +2

    केरा पुग्छस सन्दिप बिना

  • @birajkandel6274
    @birajkandel6274 4 месяца назад +4

    Matter is clear.... chaturey ley Jani Jani sandy lai laat haneko ho....feel sad for sandy

  • @Prathaml.c._official
    @Prathaml.c._official 4 месяца назад

    यो चोर लाई क्यान बाट बर्खास्त गर्नु पर्छ