Комментарии •

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 Год назад +30

    एकदमै रमाइलो र त्यो पुरानो यादहरु झल्काई दिनु भयो सर रेग्मीतार मा बाटो खनेको चिसापानी मर्कुचि जादा यात्रा गरेको त्यो बाटोहरू उकाली ओराली ढाकार त्यकुवा बोकेर हिँडेको याद आयो😍🥺🥺धन्यवाद तपाईंलाई!!!प्रत्येक भिडियो नछुटाई हेर्छु किन कि तपाईंले आफ्नै गाउँठाउँको भिडियोहरू ल्याउनु हुन्छ त्यसैले!!🙏

    • @MayaGurung-xv8gk
      @MayaGurung-xv8gk Год назад

      😊😅
      एप्पल कम्पनी 😢😢
      ।।ॐ नमो नि नि

    • @MayaGurung-xv8gk
      @MayaGurung-xv8gk Год назад

      मि नि कि किन😊🎉 😂प पोल कम
      । ,
      ॐ😊

  • @milanrai7974
    @milanrai7974 Год назад +7

    पुरानो यादहरू झल्काउने तपाईंको अर्गानिक भिडियो एकदमै उत्कृष्ट लाग्छ। सात समुद्र पारी रहेर पनि आफू हिँड्ने डुल्ने गरेको आफ्नो गाउँबस्ती हरू देख्न पाउँदा त मन अत्यन्तै प्रफुल्लित हुन्छ एक एक गरेर आँखामै झल्किन्छ ती दिनहरू,,🤩🤩 आशा छ आगामी दिनहरूमा अझै यस्तै रमाइलो र अर्गानिक भिडियो हरू हेर्न पाइरहनेछौँ।🙏

  • @ridamriwan
    @ridamriwan Год назад +3

    उदयपुर तिरको को बातो धेरै सुधार भयछ सर आफ्नो गाउको भिदियो हेर्न अबसर मिलाउनु भयो धेरै धन्यवाद

  • @gopalpumarai687
    @gopalpumarai687 Год назад +1

    धन्यवाद हजुर निकै रमाईलो खोटाङ उदयपुरको यात्रा।

  • @arjunkhadgi1656
    @arjunkhadgi1656 Год назад +1

    आहा कति राम्रो सुन्दर video 🥰🥰सारै रमाइलो 🙏🙏🙏🙏🙏

  • @hemrajrai6923
    @hemrajrai6923 Год назад +1

    हजुरको हरेक भिडियो हेरिरहेको हुन्छु।।।आज मेरो ससुराली जाने बाटो हेरेर धेरै रमाइलो लाग्यो।। यो भिडियो हेरेर मलाइ पनि याद आयो यो बाटो हिडेको।।।यो बाटो धेरै अबिस्वास्निय छ मेरो लागि।।।

  • @bbchamlingchamling
    @bbchamlingchamling Год назад +3

    खुबै रमाइलो लाग्यो, यहाँ हरु लाई धन्यबाद!

  • @harkabahadurrai2228
    @harkabahadurrai2228 Год назад +6

    अत्यन्तै लोभलाग्दो दृश्यले मन बहलायो आज भन्दा झन्डै तिस बर्ष अगाडिको ति बाटो हरु परिवर्तन भएछ रेग्मीटारमा भात् खाएर रसुवामा बास बसिन्थ्यो अनि यात्रा सुरु गरेर कि त गाइघाट वा फत्तेपुर बुगेर आफ्नो गन्तव्यमा पुग्नुलाइ गाडीको यात्रा तय गरिन्थ्यो धन्नेबाद भाइ बिगतको सम्झना आयो

  • @balbdrrai9708
    @balbdrrai9708 Год назад +3

    धन्यबाद सर राम्रो छ भिडियो🇳🇵🇲🇾

    • @sumanrai4467
      @sumanrai4467 Год назад +2

      Hajurle garda nawlo sthan dekhaunu bhayakoma dhannya bad

    • @balbdrrai9708
      @balbdrrai9708 Год назад

      @@sumanrai4467 यो हाम्रो दिक्तेलको न्यौपाने सर को जहिले गाउँ घरको अर्गानिक भिडियो बनानु हुन्छ त्यसकारण म उहाँको भिडियो पुरै हेर्ने गर्छु कहिलेकाही कमेन्ट चही गर्दिन तर भिडियो सबै हेर्छु यो भन्दा अगाडीको साप्सु खोलाको मटछा मारेको पनि पुरै हेर👉️🇳🇵🇲🇾

  • @magarthamansingh3866
    @magarthamansingh3866 Год назад +1

    भिडियो एकदम रमाईल‍ो अनि जानकारि मुलक छ सर लाई धेरै धेरै धन्यवाद अागामि दिनहरुमा पनि यस्तै यस्तै रमाइलो भिडियो हेर्न पाउ हजुरलाई मुरि मुरि धन्यवाद

  • @milanrai9666
    @milanrai9666 7 месяцев назад +1

    सारै राम्रो भीडीयो बनाउनु हुन्छ दुख गरेर।सबै हेरे।

  • @rajeshkc9504
    @rajeshkc9504 Год назад +2

    30-40 बर्ष अगाडि पुगियो । सबै दृर्ष्य ताजा भसो

  • @khagendrarai6166
    @khagendrarai6166 Год назад +1

    हजुर म पोखरी बजारको हु। खोटाङ देखि गाईघाट सम्म भिडियो मा हेर्न पाइयो खुसी लाग्यो। दाजु। पहिले पहिले हिँडेर गाईघाट झरेको यादछ। त्यो बेला गाह्रो भएपनि अहिले सम्झँदा रमाइलो अनुभूति हुँदोरहेछ। धन्यवाद

  • @bishnudumi4814
    @bishnudumi4814 Год назад +2

    तपाईंको च्यानल इन्टरटेन्मेन्ट नाम भन्दा बेशी काम र ग्यान वर्दक छ लु बधाई अनि कुनै दिन सगै भ्लग गर्ने चहना ब्यक्त गर्दछु।

  • @harichandra7413
    @harichandra7413 Год назад +4

    ठेकेदार हरुले खोटाङ्गे जन्तालाई धोका दिय यो बाटो छियो पिच हुनुपर्छ !

  • @Abhilama-zd5nl
    @Abhilama-zd5nl Год назад +2

    aafano gau ghar lai jhalkai dinu vayo so baeutifull video sir thank you so much hajur le haleko harek video ma herne garxu ❤❤❤❤ ...?

  • @एमडी-ग8द
    @एमडी-ग8द Год назад +1

    आहा नेपालको ओर्गनिक खाना अनि रमाइलो दृश्य ।

  • @postarajbhattarai1641
    @postarajbhattarai1641 Год назад +2

    धेरै खुसी लाग्यो आफ्नो गाउँ ठाँउ को दृश्य भिदियोमा देख्न पाउदा ।म हजुरले हालेको सबै भिडियो नछुटाई हेर्छु ।

  • @gitagurung3122
    @gitagurung3122 Год назад +1

    नमस्कार सम्पुर्ण मिडिया कर्मचारी तथा यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई देखाउनु हुनेहरू मलाई साह्रै मन पर्छ यस्तो सुन्दर प्राकृतिक दृश्यहरु तर मलाई थाहा छैन यो भिडियो कहिले को हो म त आजमात्र हेर्नेछु मैले यस्तै यात्राहरु को भिडियो खोज्दै थिए सायद साह्रै ढिलो subscribe गरेछु सधैँ नै हेर्नेछु अबदेखि म दार्जिलिङ देखि हो म‌‌‌ पनि एक नेपाली नै हो र नेपाल र नेपालीहरूलाई माया गर्छु धन्यवाद।

  • @bikasrai3011
    @bikasrai3011 Год назад +1

    धन्यवाद सर यो बाटो निकै हिँडेको छु सेवा

  • @ganeshregmi6588
    @ganeshregmi6588 Год назад +1

    Sara ramro thau dekhai dinu dhayo khusi lagyo

  • @shyampandey6012
    @shyampandey6012 Год назад +2

    मैले खोजेको भिडियो पाए अन्तिम सम्म हेर्ने छु

  • @basunrairai2302
    @basunrairai2302 Год назад +4

    याद आयो साउने सम्म गाडी मा आयेको राम्रो भिडियो भाइ

  • @jitbadhurtbapa9140
    @jitbadhurtbapa9140 Год назад +1

    Dherai khusi lagyo sir pul banexa bato banxa hola hajur harule ni pahal haridiye dherai abari hune thiyu jay khotang jay gaighat jay routaha 🙏🙏🙏🙏🙏🙏🙏

  • @sudinraee5037
    @sudinraee5037 Год назад +1

    खोटाङले बिस्तारै रुप फेर्दै छ खुसी लाग्छ आफ्नो गाउको बिकास हुँदैगरेको देख्दा ।

  • @riryan9394
    @riryan9394 Год назад +6

    🙏सर हजुरले बनाएको प्रतेक भिडियो मलाई राम्रो लाग्छ गाउॅं,ठाउॅं बातावरण,हरियाली,डाडाँकाडाँ देख्न पाउदा झन् खुशी लाग्छ।❤️❤️❤️❤️

  • @pankajacharya3145
    @pankajacharya3145 18 дней назад +1

    मिति २०८१ असोज १२ गते बाढीले फोक्सिङटारको पुल बगाएपछि हेर्ने जति यता हाजिर हुनुहोला । 18:12

    • @manojacharyammc
      @manojacharyammc 18 дней назад

      रुन मन लाग्छ के हेर्नू र

  • @mbbyanjankar7376
    @mbbyanjankar7376 Год назад +1

    एक दम राम्रो लाग्यो।

  • @tankalama8637
    @tankalama8637 Год назад +1

    prastuti dami xa sir ko,thanks for nice video

  • @raipratik220
    @raipratik220 Год назад +4

    धन्यवाद हजुरलाई सुन्दर खोटाङ उदयपुर लाई देखाउनु भको मा🙏🙏

  • @chandramit123
    @chandramit123 3 месяца назад +1

    आहा कति राम्रो यात्रा श्रब्य दृश्य ❤❤❤❤ धन्यबाद हजुर लाई ।

  • @rupakhadka3755
    @rupakhadka3755 Год назад +1

    Thank you for beautiful भिडियो

  • @khadgaacharya6530
    @khadgaacharya6530 Год назад +2

    म पनि २ पटक दिक्तेल जादा हिडेको बाटो अहिले सुगम भएछ।रेग्मीटार निक्कै रमाइलो देखियो । हजुर बुवा हजुर आमा बुवा आमा को जन्म थलो दिक्तेल❤❤❤

  • @gorkhaman3785
    @gorkhaman3785 Год назад

    घुन्नै पर्ने अत्यन्त रमणीय ठॉउ । भिडियोको लागी धेरै धेरै धन्यवाद !

  • @dilchetri1430
    @dilchetri1430 Год назад +1

    Aj ko video dherai ramra lagyo.
    Maile tapain ko video regular herxu babu. God bless you.

  • @hakkikullahnau1768
    @hakkikullahnau1768 Год назад +1

    Daami xa video 💚❤️💙

  • @shilahamatungma2339
    @shilahamatungma2339 Год назад +1

    Orgyanik
    Ani
    Eqdam ramailo video
    🙋🙌🙌🙌🙌🙌

  • @robinrai81
    @robinrai81 Год назад +1

    सारै राम्रो भिजोल बनाउनु भएकोरछ शर बचा देखिको हिडेको खाएको बास बसेको सबै ठाउँ खोला देखाउनुभयो पहिला मोटर बाटो नबन्दाको अबस्थामा हिडेको थियो पछि मोटर बाटो खुलेपछित गएकोपनी छैन यति राम्रो बनेछ गाइघाट बजारमा खोला बग्थ्यो पानीले भिजिभिजी स्कुल जान्थिउ अहिलेत नचिन्ने भएछ गाइघाट धेरै भयो मत गाइघाट बाहिर छु

  • @kusdevbantawarai4547
    @kusdevbantawarai4547 Год назад +1

    Sahrai Majaa aayo tapaiko vlog herera Ajhai yestai 2 Beautiful video banawdai januhola bro👌👍🇳🇵🇳🇵🇳🇵

  • @kusdevbantawarai4547
    @kusdevbantawarai4547 Год назад +1

    Shramik Park So beautiful Lagyo👌👍

  • @raimadan9226
    @raimadan9226 Год назад +1

    J hoss hajur lay ghari ghari hamro gau gharko video halnu hunxa khusi lagxa

  • @gopalrai792
    @gopalrai792 Год назад +1

    Hajurle ramailo drishya gaun pahar ko dekhaunu vayekoma dherai naman xa

  • @shibajirai7248
    @shibajirai7248 Год назад +1

    यो बातोको माप दन्द नै पूरा गरेर काम हुदैन्😡
    खै त बातोको सेफ्ती 😡 पहाडी जिल्लामा साईन बोर्ड स्लो डाउनको इशारा बोर्ड अनि बातोको छेउमा सेफ्ती अति जरुरी हो😡 खै त
    को केही छैन भस्मेको बातो जस्तो देखिन्छ.. कति गतिमा हिड्न मिल्ने हो त्यो सुझाव बोर्ड खै😡 ग्रामिन भेगको जनताको जीवन संग खेलबाड गर्न लाज लाग्दैन नेपाल सरकार 😡😡😡

  • @dilbahadurroka4760
    @dilbahadurroka4760 Год назад +1

    Dherai Ramro drissya

  • @kumarkb2138
    @kumarkb2138 Год назад +1

    धेरै राम्रो भिडियो

  • @shankardanuwar2075
    @shankardanuwar2075 Год назад +1

    Good lag dherai dherai khusi lagyo mkhathamandu Delhi herdaixu

  • @shilahamatungma2339
    @shilahamatungma2339 Год назад +1

    Bar ko rukh Ani pallo xeuma pokhari pani thiyo gai bhaisi le pani Khane (Aahal) thiyo.
    Ra Tapaiko video le purano yad haru lai jhalkaidinxa!
    Tq u so much
    🙋🙌

  • @tejbhuje1525
    @tejbhuje1525 Год назад +1

    मेरो घर गुल्मी हाल हङ्गकङ्ग बाट तपाईंको भिडियो हेरी रहेको छु नेपालकाे पुर्व पाहाडी जिल्ला को भाग देखाउनु भएको छ साह्रै राम्रो लागेयोआफु नगय पनि भिडियो बाट जानकारी भयाे राम्रो गरि सबै जानकारी गराउनु भयो खुशी लागेयो हजुरलाई धन्यवाद

  • @krishnakris4196
    @krishnakris4196 Год назад +2

    मलाई चाई सारई राम्रो लाग्यो । म नियमित हेरछू 👍 आफू नपूगे पनी तपाईंको भिडियो ले पुगेकों महसूस गराउछ साधई येसतई हेरिरहन पाऊँ धन्नेबाद 🙏🙏🙏

  • @nishamagar6733
    @nishamagar6733 Год назад +1

    Hamro thau gaighat bajar pani herna payeu khusi lagyo hajur lai dherai dherai dhnday bad sir

  • @kusdevbantawarai4547
    @kusdevbantawarai4547 Год назад +1

    I'm watching from Now malaysia but i'm from Bhojpur Temke Maiyung Ganupalika

  • @premkoyeeraiofficialchanne1608
    @premkoyeeraiofficialchanne1608 Год назад +1

    धेरै राम्रो छ भिडियो हजुर लाई विशेष
    धन्यवाद छ!!

  • @gangakarki6657
    @gangakarki6657 Год назад +1

    Dherai ramro video

  • @bhuwansharuvlog7381
    @bhuwansharuvlog7381 Год назад +2

    आज खुशी लागो आफ्नो गाउँ ठाँउ देख्दा (रौता माइ गा.पा )उदयपुर

  • @dharmadhakal5793
    @dharmadhakal5793 Год назад +1

    Ati tamro lagyo hjr haleshi hudai katari chai gayeko thiye

  • @rasmitarai3993
    @rasmitarai3993 Год назад +3

    wawa nice vlog

  • @baljitrai1338
    @baljitrai1338 Год назад

    तपाईको भडियो म सबै हेर्छ रमाईलो लागो अउनेदिन यो बाटो हिडने भोयो

  • @abiraltekraivlogs6828
    @abiraltekraivlogs6828 Год назад +2

    सर तपाईंको भिडियो सबै नछुटाई हेर्ने गर्छु धेरै राम्रो लाग्छ । फेरि नयाँ भिडियोको पर्खाइमा छु । 🙏

  • @kingleopark1097
    @kingleopark1097 Год назад +1

    Afnai deshko Kuna Kuna pugna nasake pani tapaiko vdo marfat pugna paiyo. Dhanyawaad!!

  • @MorangSwim
    @MorangSwim Год назад +1

    राम्रो लाग्यो

  • @pirthirai287
    @pirthirai287 Год назад +1

    Dharee ramro

  • @rajoorai2112
    @rajoorai2112 Год назад +1

    Dherai dherai ramro drishya timro prastuti dherai nai sundar xa god bless you and keep it up 👍👍👍👍🇮🇳🇮🇳🇮🇳🇮🇳🚩🚩🚩🚩

  • @sumurai7202
    @sumurai7202 Год назад +1

    पुरानो याद आयो।रेग्मीटार मा खाना खायेर बास बसेको अझै याद आउछ

  • @jit7133
    @jit7133 Год назад +1

    आचार्य सर को जए होस

  • @tokyosayatho6757
    @tokyosayatho6757 Год назад +1

    chadai 100 k herna pau ekdam ramro video good luck

  • @jayanasubba8846
    @jayanasubba8846 Год назад +1

    सुन्दर भिडियो

  • @sayanrai6300
    @sayanrai6300 Год назад +3

    This is only one pure and infinity youtube channel from khotang which is gradually increasing their subscribers and popularity on RUclips.I wish to watch new video from Dhitung and Lawachung peak thanks 🙏.

  • @debarajrai7571
    @debarajrai7571 Год назад +1

    Thank you sir khusi lagyo 20/22 barsa agadi hideko bato ko yad dilaidinuvo aru ajhai yata diktel to vojpur hudai dharan ko ni arko video hernupau thank you sir

  • @nbnstudio8069
    @nbnstudio8069 2 месяца назад +1

    Tapaiko video dherai ramro xa hai ❤❤❤

  • @paristaa0
    @paristaa0 Год назад +2

    यो पुलको छेउको घरमा हामी पनि बास बसेको थियो आज भन्दा 27 वर्ष अगाडी भाई त्यो बेलमा झोलुङ्गगे पुल तरेर गाईघाट हुदै काठमाडौँ आको सपना जस्तो लाग्छ त्यो ठाउ देख्न पाउदा खुसि लाग्यो भाई धन्यवाद

  • @jibeshchamlingraiofficial1796
    @jibeshchamlingraiofficial1796 Год назад +7

    तपाईंहरुले साह्रै राम्रो काम गर्नुभो।नपुगेको र नपुगिने ठाउँहरु देखाएर धर्म कमाउनुभयो।हजुरहरु धन्यवादको पात्र हुनुहुन्छ।

  • @chandrapatiyar9247
    @chandrapatiyar9247 Год назад +1

    Dherai ramro ani khusi lagyo afno gau ghar dekhna paiyo tapai lai dherai dherai dhanyabat🙏🙏🙏🙏

  • @shovagurung8477
    @shovagurung8477 Год назад +3

    So beautiful places, thanks for vlog brother. See you in next video.

  • @simonrai8347
    @simonrai8347 Год назад +1

    दृश्य सुन्दर छ,तर रुखपात जंगल विनाश भएको देखिन्छ। पर्यावरण संरक्षण गर्नुपर्ने आवश्यकता देखिन्छ।

  • @bantawadhumla6127
    @bantawadhumla6127 Год назад +1

    खोटेहाङ बाट जन्तेढुङ्गा चिसापानी हुँदै बेल्टार सम्मको पनि video बनाउन परो ।

  • @netramasrangi5798
    @netramasrangi5798 Год назад +2

    raamro sir!

  • @rudramanidahal3254
    @rudramanidahal3254 Год назад +1

    धन्यवाद हजुरलाई, हाम्रो जिल्ला खाेटाङ देखी गाईघाट सम्मकाे यात्रा देखाउनु भयकाेमा। पुरानाे पैदल यात्राकाे खुब याद अायाे

  • @RRProduction-bv3zr
    @RRProduction-bv3zr 8 месяцев назад +1

    nice video thank you

  • @ambahadurgurung921
    @ambahadurgurung921 Год назад +1

    Thanks 💕 for Nice video

  • @Ashimrai246
    @Ashimrai246 Год назад +6

    Miss you my khotang❤️

  • @tilakrai328
    @tilakrai328 Год назад +1

    सर एक पटक खोटाङको दक्षिणी भेग जन्तेढुङ्गा गा पा को सबै इलाका, बिशेष गरि छोङ्खा साकेन्वा थान र भञ्ज्याङ्खर्क को दृश्यलोकन गराउन हुन अनुरोध छ।

  • @nayanayaupdate8457
    @nayanayaupdate8457 Год назад +1

    आहा कति राम्रो हाम्रो रेग्मी टार्😳😊😊

  • @dilchetri1430
    @dilchetri1430 Год назад +2

    Thank you do much for giving the live informations about those places.

  • @bhaktamagarmagar9168
    @bhaktamagarmagar9168 Год назад +1

    nice vidio regmi tar chahi ati man paryo

  • @gitayogi5532
    @gitayogi5532 Год назад

    एकदमै रमाइलो भिडियाे पञ्चेदाेबाटाे बजार निकै राम्राे लाग्याे भाडबेसि र भडारेघाट निकै परिबर्तन भएछ🤗 सडक निर्माणकाे कामहुन नसकेकाे देखेर दु:खनि लाग्याे हिउदमा पाउडर अनि बर्षा मा किरिम हाम्राे बाटाेकाे हालत🤔😥

  • @tsheringdorjetamang986
    @tsheringdorjetamang986 Год назад +2

    Video ko laghi dheraii dheraii dhanyabad xa daii tpylaii Mero Ghar ta teta Haina Tara pani pardesh Bata herda afnaii gauma vako jasto mahasus banauxa tapy ko video harule keep up it brother 😊😊🥰 mo sabaii video naxuti herxu.

  • @एमडी-ग8द
    @एमडी-ग8द Год назад +2

    Thank you soo much Entertainment MMC Team.

  • @kusdevbantawarai4547
    @kusdevbantawarai4547 Год назад +1

    Finally khana chai Nikai Majjaaali hasurnu vayexa broharule😄👌👌👌👌

  • @bachchubaral7614
    @bachchubaral7614 Год назад +1

    म १३ घन्टा बिहान ४ बजे दिकतेल बाट हिडेर बेलुका ५ बजे बाक्खोर गयर थकित मुद्रामा बास बसेको याद आयो

  • @bibekserver1418
    @bibekserver1418 Год назад +2

    Great video hajur

  • @indrabahadurkhatri1207
    @indrabahadurkhatri1207 Год назад +1

    यो भिडियो हेरेर पुराना बिर्सेका पल हरु झझल्को आयो

  • @pusparai7009
    @pusparai7009 Год назад +5

    Nostalgic!!!! ❤

  • @minkumarrai6650
    @minkumarrai6650 Год назад +1

    Miss that road thnx u so much .

  • @pesalpuri2767
    @pesalpuri2767 Год назад +1

    मेरो घर ऐसेलुखरक 2 हो। म पनि हिडेको छु। मेरो मावली जादाँ उदयपुर बेल्टार सम्म पुगेको छु।

  • @sanjivkarki7133
    @sanjivkarki7133 Год назад +1

    Great to know about Khotang through your video, i have visited 10 years ago and it seems like there are lots of changes and development looking at the present scenario.

  • @kusdevbantawarai4547
    @kusdevbantawarai4547 Год назад +1

    So wonderful vlog bro keep it up🇳🇵i really enjoyed

  • @alenrau6929
    @alenrau6929 Год назад +1

    घाईघाटकाे श्रमिक पार्कमा रहेकाे जाताे पिसेकाे बारेमा जानकारी गराउनु भाे याे एक्दमै राम्रो लागे मलाई किनकि याे लाेब हुदैछ बिस्तारै ।

  • @BhimRai
    @BhimRai Год назад +1

    Manoj vai lai thanks atit lai aalo paryo ❤❤❤❤

  • @dhanurai80
    @dhanurai80 Год назад +1

    👍👌lovely vdeo

  • @pawanrai39
    @pawanrai39 Год назад +2

    अत्यन्तै मनमोहक दृश्यले मन लोभ्यायो 😍😍
    हलेसी मन्दिर देखि चाहिँ यो बाटो जान सकिन्छ कि नाई सर ? सकिन्छ भने कुन ठाउँ देखि बाटो छुट्छ होला सर??