Sidrabong (2013)

Поделиться
HTML-код
  • Опубликовано: 26 ноя 2024

Комментарии • 8

  • @anuprashpradhaan
    @anuprashpradhaan 7 месяцев назад +1

    दार्जीलिङको ऐतिहासिक क्षेत्रहरू बारे कहिले दार्जीलिङ हिमालय रेल अर्थात सानो रेल, कहिले चियाबारीको इतिहास बारे सालनाल संगीत रच्ने सर्जक प्रसन्न सिंहको यो अर्को प्रस्तुतिमा सिद्राबुङको विधुत परियोजनाको इतिहास बारे यो सांगेतिक प्रस्तुति अर्थपूर्ण छ । हाम्रा नायक , गायक, निर्देश श्री भास्कर प्रधानको शब्द र उहाको पार्श्वस्वर उत्कृष्ट छ । यस्तो गीतहरूमा संगीत भर्ने एकमात्र संगीतकार प्रसन्न सिंहले आफ्नो बेग्लै र विशेष पहिचान बनाउॅंदैछ । यस्तो गीत संगीत बिध्यालयका विद्यार्थीहरूमा पनि मनोरंजनात्मक श्रव्य - दृश्यको रूपमा शिक्षाको रूपमा क्षेत्रीय इतिहास संबंधित परियोजनामा उपयोग गर्न सकिन्छ। भविष्यमा पनि अन्य विषयहरूलाई लिएर यस्तो ऐतिहासिक, शैक्षिक संगीत सिर्जना गरिरहनु हुनेछ भन्ने आशा राख्दछौं ।
    हार्दिक बधाई सबैलाई 🎉

  • @dorjeetshering1772
    @dorjeetshering1772 7 месяцев назад +1

    Damiii meaningful song sathi💕👍

  • @ektamahat1064
    @ektamahat1064 7 месяцев назад +1

    It’s sounds good already.. I ma watch once I m done with my work . Good going bro

  • @AnilKumar-gy6hr
    @AnilKumar-gy6hr 7 месяцев назад +1

    Dami Daju ❤❤

  • @subhadipdas2792
    @subhadipdas2792 7 месяцев назад +1

    Nice song and thanks for the information❤

  • @dineshdhungel3423
    @dineshdhungel3423 7 месяцев назад +1

    Wow ❤❤❤❤nice song ❤

  • @kiransingh1959
    @kiransingh1959 7 месяцев назад +1

    Exposing the historical importance of Sidrabung -Battical in such an melody is truly interestingly unique and praiseworthy. Congratulations and Hats off to the entire team. ❤

  • @premsauvab9951
    @premsauvab9951 7 месяцев назад

    🌸🙏🌸🤗🌸 wow i mean this is awesome