दुइ जाना हुनु हुनछ काम गरेर भाइनि बाबु लाइ पराउन सकि हालछनि दुइ जानै तनदुसटि हुनु हुनछ के अर्काको आस गरि राकोहो एकलैलेता नानि बाबु लाइ पराइयो उरकाइयो केसयोकको आसा गरि राकोहो हिमत हारनु हुनहै मान्छे भयपछि दुख सुख आउछ जानछ
Bhojraj g hjr ko kam dekhera khusi xau hami sampurna nepali tapaiko patrakarita harek chetra ma akdam nispakxya x sabai patrakar yastai vai dihe nepalko neta pani sudrine tyo hola kunai pani galat kam garne manxe kamai huntyo hola
सबै भन्दा त म याे बाबुकाे भिडियो बनाऐर पाेस्ट गर्ने मिस र भाईरल गर्ने सबै जन्तालाई धेरै धेरै धन्यवाद दिनचाहान्छु थाेपा थाेपा पानिले समुन्द्र बन्छ भने झै सबै काे सहयाेगले बाबुकाे परिवारलाई सहयाेग हुन्छ सबै मिलेर गर्नु पर्छ मिडिया भाईलाई धेरै धन्यवाद
सयोक भन्दा पनि यो बाबुको बाबा लाई राम्रो जागिर दिन परो खोइ कहाँ गये हिजु सम्म हात जोडी हिड्ने नेता हरु कहिले सम्म बिदेशी दाजु भाइले दुखी को दुख लाई साथ सपोड गर्ने 🙏सपोड भनेको जस्को हात पाउ चल्न सक्दैन कसैको बस्ने स्थान छोइन बिर्दा बाबा आमा हरु येस्ता लाई सक्ने मनकारी भाबना भयेकाले सयोक गर्नु पर्छ🙏यो बाबू को कला लाई समान् छ 🙏🙏तर उहाको बाबा लाई राम्रो जागिर को अवस्यक छ सबै मिलि उहाँ लाई सपोड गर्नु होला🙏मेरो comed कसैको चित दुखे मा सोरि🙏🙏
ठ्याक्कै मेरो आमा बुबा को जीवन कहाँनि झल्किने उहाँ हरु को जीवन हरेश नखानु हिम्मत गरेर अघि बढ्नु मेहेनत ईमानदारी ता मान्छे लाई सफलताको शिखरमा अवस्य पुर्याउछ उदाहरण को लागि मेरो बुबा आमा 😍
सबै को सहयोग को खाचो छ यो बाबु लाई ❣️😰😥😥
त्यो बाबुमा कलाकार हुने लक्षण राम्रो देखिन्छ घरको अवस्था दयनिय रहेछ सबैले सहयोग गरौँ संसार भरिबाट कि कसो ?
Sahi vannu vayo
ruclips.net/video/wBmSgHqJezk/видео.html
ruclips.net/video/wBmSgHqJezk/видео.html
good
सहि भन्नू भयो
राम्रो काम को लागि धेरै धेरै बधाई छ सर
हजुर लाई
बाबू को राम्रो कला छ घरको अवस्था सारै दयनीय रहेछ सहयोगी मन् हरुले सहयोग गरौं......
बाबुलाइ माया गर्ने मेम धेरै राम्री कति राम्री मलाइ त धेरै मन परियो बाबुको डक्टर मेम
10 मिनेटको भिडियो मात्र नराख्नु के अलि धेरै चाहियो।मेरो सानो बाबू कति राम्रो🤗😘
सहयोगको खाचो रहेछ बाबुलाई,सकेको सयोग सबैले गरौं 😥😥😥😥😥😥
हजुर महान हुनु हुन्छ दाजु सबै ले हेरेको छन अब्स्यपनी सहयोग मिल्ने छ भाइ लाई।
Dr. mis लाई सम्मान गर्दै 🙏 बाबुको उज्जल भविष्य र परिवार सुखी, खुसी बनुन्
Sahi vannu vo Nice madam
देश बिदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनी आमा बुबा हरु सहयोग गर्नु होला पत्रकार जि
ल सहयाेगी मनहरुलाई अग्रिम धन्यवाद
ल भिडियाे बनाइ सहयाेग गर्दिनु भएकाेमा धन्द्याबाद भाेजराज ज्यु । हुने बिरुवा काे चिल्लाे पात भनेझै यि बावु अवश्य पनि भविश्यमा राम्राे मान्छे हुनेछन् । सहयाेगि मनहरु ले कृपया सहयाेग गरिदिनु हाेला ।😢
ruclips.net/video/wBmSgHqJezk/видео.html
सारै राम्रो भाई ❤️❤️ जय पाथिभार मात ले रक्ष गरुन
आहा भाईरल बाबु सबै सबै ले माया गर्नु होला
बाबु को उज्वल भविष्य को कामना गर्दछु
सहयोग गर्नु हो ठुलो देश मा हुनेले मन पनि ठुलो मन हुन्छ भन्थे
बच्चाको बिशेषता भने कै कहिले रूवाउ छन््
कहिले हँसाउन सक्छन्
आमा बा काे लागि बच्चा शक्ति हो
सेवा नै धर्म हो त्यसैले सबैले सकेको सहयोग गरौ 🙏
दुइ जाना हुनु हुनछ काम गरेर भाइनि बाबु लाइ पराउन सकि हालछनि दुइ जानै तनदुसटि हुनु हुनछ के अर्काको आस गरि राकोहो एकलैलेता नानि बाबु लाइ पराइयो उरकाइयो केसयोकको आसा गरि राकोहो हिमत हारनु हुनहै मान्छे भयपछि दुख सुख आउछ जानछ
भाईरलकाे पछाडि लाग्छन मिडिया हैन रहेछ समाज कस्ताे छ कस्ताे अवस्थामा जनता छनसबै बताउछ सारै दुखि छ सन्नसार सलाम छ मिडिया कर्मि जि
माया लाग्दो बाबू।बिचारा घर को अबस्था दैनिय छ मनकारी मनहरु सबैले सहयोग गर्नु पर्छ।भोजराज सर धन्यबाद छ स्कुलका नर्स मेम हरु मा टिकटोक मा देख्न पाईयो।🙏🙏
बर्षा आयो भने सबै उडाएर लग्छ 😥फेरि समेटेर लगाउछुम्😪कस्तो मन छोयो 😭😭😭
आहा!! बाबू र बाबुको परिवार लाई सकेको सहयोग गरुम है सबैले😍
सबै भन्दा मानिसको दुस्मननै दु:ख हो गरीबि हो।
Bhojraj sir hajurlai salute xa hajurlai aba hami sabai melera yo babulai sahayog garnu paro kati cute babu 😘😘😘
🙏बिचरा बाबू कति निजोक रहेछ।अब भोज राज सर सहयोग उठायेर सानू घर बनाइ दिनुहोस अनि घर भयेसी खेतला गरेनी खानुत खै हल्छ नि 💕💕
sab thik x bhai ko kaam haru
tara age ko barema ani pahilo budi hoki dosro yesto kura haru nagarda best bhoj raj bhai
baru halka madat gari janu hola
कती राम्रो बाबू god bless you babu 💖💖💖💖🙏🙏🙏
babule garda garibko pida dekhiyo sabaile sahayog garau tyo babu lai future bright hos 🤗❤️
Yo vai lai sap le help garerw sahayog garnu parxa hamro 🥰
Ramro xa brother hjurle sahayog puryaunu bhayo God bless you
So cute vai roix ani gyani pani roix sapoi jana le sahyog garno porx ..🙏❣️
मेरो नजिकै रहेछ खुशी र अवस्था देख्दा दुःख पनि मनै देखि सहयोग गर्न मन लाग्यो त्यहाँको अवस्था देख्दा 😰😰
Bhojraj sir dherai dhanyabad xa babuko video herna pauda khusi lagyo
बाबु लाई सहयोग गरौं ।
🙏🙏🙏
Khusi pani lgyo Ani khusi ko aashu pani aayo
Sahayog ko khacho xa duniya darshakle help grdinu dhannebad❣️
कति माया लग्दो बोली बाबू को हजुर भनेर बोल्दा झन कति धेरै माया लाग्यो मलाई त्♥️♥️♥️💋💋💋
Bhojraj g hjr ko kam dekhera khusi xau hami sampurna nepali tapaiko patrakarita harek chetra ma akdam nispakxya x sabai patrakar yastai vai dihe nepalko neta pani sudrine tyo hola kunai pani galat kam garne manxe kamai huntyo hola
बाबू ले आमाबुवाको इच्छा पूरा गर्ने भयो ढुक्क हुनु💕💕
यो बाबू लाई सयोग गर्दिनु होला सब ले
Good job sir
great job bojraj sir babu god bless
Mta tyo nurse sister lai salam garxu uhaly garda aba yo dukhi ko mukhma khushi din auni vayo aba dherau dherai sahayog ako dekhna paiyos 🙏🙏🙏🙏🙏🙏
कति राम्रो बाबु हो ❣️❣️
Kti ramro babu.from Sikkim 🙏
So sweet ❤️💖💖
So cute👌❤
Good bless you babu
सहयोगी मनहरुमा धन्यवाद छ
सबै भन्दा त म याे बाबुकाे भिडियो बनाऐर पाेस्ट गर्ने मिस र भाईरल गर्ने सबै जन्तालाई धेरै धेरै धन्यवाद दिनचाहान्छु थाेपा थाेपा पानिले समुन्द्र बन्छ भने झै सबै काे सहयाेगले बाबुकाे परिवारलाई सहयाेग हुन्छ सबै मिलेर गर्नु पर्छ मिडिया भाईलाई धेरै धन्यवाद
Ur Great Man Vhojrat Sir
Bichara Babu Lai Sakdo Sabaile Help Gardinus😍
Wow very nice good job Sir 🙏🙏🙏❤️❤️❤️
Ramailo xa
अलि अलि भएपनी सबैले सहयोग गरौ😥😥हाम्रो सानो सहयोग ले पनि यो बाबू पछि ठूलो मान्छे बन्न सक्छ🙏🙏
Mayalu mathi derai mayalu chha babu😚 God bless u all 😇😇😇💕
Wow Daju good job 👍👍 God bless you baby 💞💕
Asto mnxya Lai help grnu prxa. 😢😢😢
great salut bhojraj thapa jyu....dukhiko bhagwan hunu hunxa.
राम्रो काम को लागि धेरै धेरै बधाई छ
घर हाल्न पर्याे अब भाेज्राज दाइ 🇳🇵🇳🇵🇳🇵🇳🇵😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
Kasto cute babu🦋🦋🦋🦋🦋💓💓💗❤️
good work Bhojraj sir keep it up
भाेजराज जि हजुर लाई धेरै धेरै धन्यवाद छ
Great work sir
Lot's of love 😣💗
Bhojraj sir aru lai sahayog magnu vanda agadi afu le suruwat garnus....tes paxhi ramro dekhinxha...
God bless u nanu
आर्थिक सहयोग जुटाएर घर बनाइदिने पहल गर्नुस् सर. नाजुक रहेछ आर्थिक अवस्था.
Good job bhojraj g
जनताकाे दुख कसले बुजने
God bless you babu ❤️❤️❤️❤️
Good work brother 🙏🏻
Garibka ni yakdin din aauxan vaneko yahi ho hajur 🙏🙏
ramro kamm ko lagi tankyou mann grib xxhynnn yo femllyi ko 🙏🏼🙏🏼🙏🏼aagako plll ramro hosh
बाबु कति माया लाग्दो 🥰🥰🥰
Great job
Dherai maya babulai❤😘🌺
Sabai le sayog grnu hola
1 rupiya Vaya pani hunxa
Sano babu ko future Ramro hos
good ramro
Kati ramro babu sabyle sahayog garauhyy
बाबुको लागी निशुल्क शिक्षा को ब्यबस्था गरियोश ।
So cute bacha
Dhany bad
So cute Babu.
सयोक भन्दा पनि यो बाबुको बाबा लाई राम्रो जागिर दिन परो खोइ कहाँ गये हिजु सम्म हात जोडी हिड्ने नेता हरु कहिले सम्म बिदेशी दाजु भाइले दुखी को दुख लाई साथ सपोड गर्ने 🙏सपोड भनेको जस्को हात पाउ चल्न सक्दैन कसैको बस्ने स्थान छोइन बिर्दा बाबा आमा हरु येस्ता लाई सक्ने मनकारी भाबना भयेकाले सयोक गर्नु पर्छ🙏यो बाबू को कला लाई समान् छ 🙏🙏तर उहाको बाबा लाई राम्रो जागिर को अवस्यक छ सबै मिलि उहाँ लाई सपोड गर्नु होला🙏मेरो comed कसैको चित दुखे मा सोरि🙏🙏
Dr मेम लाइ सम्मान , बाबू को उज्ज्वल भबिस्य सुभकामना
Great work
बाबुको माया सबै मान्नु हुन्छ सबैले सयग गरौं
Good job bhojraj brother 🙏
Ssnod comment ☺️☺️☺️viral vai
ठ्याक्कै मेरो आमा बुबा को जीवन कहाँनि झल्किने उहाँ हरु को जीवन हरेश नखानु हिम्मत गरेर अघि बढ्नु मेहेनत ईमानदारी ता मान्छे लाई सफलताको शिखरमा अवस्य पुर्याउछ
उदाहरण को लागि मेरो बुबा आमा 😍
Salam xa daji 🥰💟 lai.
Good job
बाबु ले सहयोग पाउँछन् भन्ने मा म ढुक्क छु । नेपालीको मन ठूलो छ भन्ने हरेक बिगत का पल ले देखाउछ ।
Right ho sir
Thankyou sir
Bhojraj sir केही सहयोगको भिडियो लिएर आउनुहोला है अर्को पल्ट🙏🙏🙏🙏
लौन केही गरौं सबै मिलेर
manisha sisterlai ni kati proud feel vayo hola 15 second ko video le kasaiko jiwanma khusi aaune aasha jagaidinu vayo.
बाबू काे कला देखेर पछि गएर कलाकार बन्ने सम्भावना छ याे बाबू काहाँ काे हाेला
Good job❤️❤️
Good work