हामी उहाँ सङ अनलाइन कक्षा लिई रहेको छौ। शारीरिक स्वास्थलाई सुदृढ गर्दै ध्यान, समाधी तर्फ कसरी यात्रा गर्ने, सिद्धान्त र प्रयोगलाई साथै लाने उहाँको शिक्षण पद्धति अदभूत छ ।
Hazur haru lai dherai dhanyabaad subas ji ( hazur ko wife pani) , yesto topic ma jaba malai janna man lagxa paile hindi podcast hernu parthyo, nepali ma nepal ko sadhu santa, biddhwaan haru sanga hazur ko kura haru sunna pauda sarai khusi lagirako xa. Vagwan sadhai hazur ko daina hun.
सुवास सर नमस्कार , मलाई पनि डियाइडेसनको समस्या छ Face भरी पोतो नै पोतो छ कुरकुच्चा पनि अति फुटेको छ , मिल्यो भने उहा शारदा रिजाल दिज्युसङ्ग पनि एक्पटक सत्सङ्ग गर्न पाए हुने।( मलाई थाइराइडको समस्या छ 75 को मेडिसिन लिन्छु)
स्वधर्म tv लाई धेरै धेरै धन्यवाद।
Jai hos parvo. 🙏
Jaya hosa🙏🙏
हामी उहाँ सङ अनलाइन कक्षा लिई रहेको छौ। शारीरिक स्वास्थलाई सुदृढ गर्दै ध्यान, समाधी तर्फ कसरी यात्रा गर्ने, सिद्धान्त र प्रयोगलाई साथै लाने उहाँको शिक्षण पद्धति अदभूत छ ।
म पनि उहाँलाइ भेट्न चाहान्छु कसरी भेट्न सकिन्छ होल !
Om namo nam🙏🕉️🙏
बडा गज्जब सत्संग
Om Jai swadarma ❤❤❤❤❤❤❤❤
Om om om
Hazur haru lai dherai dhanyabaad subas ji ( hazur ko wife pani) , yesto topic ma jaba malai janna man lagxa paile hindi podcast hernu parthyo, nepali ma nepal ko sadhu santa, biddhwaan haru sanga hazur ko kura haru sunna pauda sarai khusi lagirako xa. Vagwan sadhai hazur ko daina hun.
🙏🙏🙏🙏🙏🙏🙏
अत्यन्तै सुन्दर ज्ञान धन्यवाद सुभाषजी।
❤❤ आज पहिलो पटक स्वर बिज्ञान सवन्धी ज्ञान सुन्न पाईयो धन्यवाद 😮
🙏🙏
मलाई पनि यसमा जोडिन दिनु
नेपालमा कहाँ सम्पर्क राख्ने गुरुदेब।
❤❤❤❤❤❤❤❤❤
वाहाको contact नम्बर दिनुभाको भए वाहालाइ भेट्न हुन्थ्यो ।
गुरु नमन उहाँलाइ नेपालमा कहाँ भेट्न सकिन्छ होला ! कृपया सम्पर्क नम्बर दिसियोन।
Kritipur
यो कार्यक्रम कहाँ भैरहेको छ? सम्पर्क कहाँ गर्ने???
कीर्तिपरमा
सम्पर्क कसरी गर्ने?
मलाई नाडी बिज्ञान सिक्न जिज्ञासा लाग्यो कसरी सम्पर्क गर्ने होला ?
कीर्तिपुरमा भैरहेको छ
सर म पनि सिक्न यो course गर्न चाहन्छु कसरी सम्पर्क गर्न सकिन्छ होला@@SharadaRijal-mq1kj
सुवास सर नमस्कार , मलाई पनि डियाइडेसनको समस्या छ Face भरी पोतो नै पोतो छ कुरकुच्चा पनि अति फुटेको छ , मिल्यो भने उहा शारदा रिजाल दिज्युसङ्ग पनि एक्पटक सत्सङ्ग गर्न पाए हुने।( मलाई थाइराइडको समस्या छ 75 को मेडिसिन लिन्छु)
Yo number ma whats app garnu hola yo guru ko number ho aru ko number chhaina ma samga
@@SuvasAgam Thank you sir
@@SuvasAgam मैले त फोन नम्बर देखिन नि सर
@@saritaupretyuprety9616kritipur
@@SuvasAgamसर मैले त फोन नम्बर देखिन
🙏🙏