लयात्मक ,जीवन्त र सामाजिक विषयका झर्रा लोकगीतहरु।न त स्वर बङ्ग्याइएका छन् न त सङ्गितले ओभर झन्कारले बिरुप पारिएका छन्।लोकायतका मर्म टिपिएका गीतहरु।गायकज्यूलाई हार्दिक साधुबाद।
व्हा गाना त यस्तो पो हुनुपर्छ त मौलिक सरल मन छुने आजभोली को त सुन्नै मन नलाग्ने हाम्रो जितेन दाइ र उहाँ को टिमलाइ धेरै धेरै धन्यबाद नेपाली संगितको आधार तयार गरिदिनुभएकोमा
जितेन दाजुको गीत सुन्योकी मेरो जमानालाई सम्झी अझै बैँस छ जस्तो लाग्छ तर ऐनामा गएर आफ्नो अनुहार हेर्छु पुरै कागती निचोरिएको जस्तो लाग्छ र फेरि उफ्रनु खोज्छु कुवाको भ्यागुत जस्तै हुन्छु र हाल्को तपाइको अनुहार पनि हेर्न मन लाग्छ अहिले कहहुनु हुन्छ दाजु?
Yak gaana yak upload garnus download garna lai kehi chhaina Tara groupma koi man parne hunchha koi man na parne hunchha ani gaana kasari load garne Yo group gaanako time dekhda video click garnai man lagdain
जती सुने पनी कहीले पनी बोर नलाग्ने जितेन दाई को गीत हरु ❤ lots of love dai ऊही अपरिचित भाई Prakash yogi हाल रोमानिया ❤❤❤
Mero request मा upload भएको हो यो एल्बमको गीतहरु धेरै धेरै धन्यवाद मेरो मन पर्ने गायक जितेन राई दाजु🙏🙏🙏
लयात्मक ,जीवन्त र सामाजिक विषयका झर्रा लोकगीतहरु।न त स्वर बङ्ग्याइएका छन् न त सङ्गितले ओभर झन्कारले बिरुप पारिएका छन्।लोकायतका मर्म टिपिएका गीतहरु।गायकज्यूलाई हार्दिक साधुबाद।
चिउरिबोटे भिरखर्क 2056 सुनेको बुयेटार को रेडियो बाट aaja तेइ पुगेको अनुभब hunch❤️❤️❤️❤️धेरै माया जन्म स्थान चिउरिबोटे
व्हा गाना त यस्तो पो हुनुपर्छ त मौलिक सरल मन छुने आजभोली को त सुन्नै मन नलाग्ने हाम्रो जितेन दाइ र उहाँ को टिमलाइ धेरै धेरै धन्यबाद नेपाली संगितको आधार तयार गरिदिनुभएकोमा
ईनै गित सुन्दै हुर्केको रमाइलो लाग्छ
अति राम्रो गितहरु ।👍️👌🙏❤️🇳🇵
आज भन्दा 32 बर्ष पुरानो गित
सलाम छ जितेन सर हजुर लाई
बच्चा को याद आउँछ झल झली
धन्यवाद ।
Beutiful song jiten sir ko❤❤❤
जितेन दाजुको गीत सुन्योकी मेरो जमानालाई सम्झी अझै बैँस छ जस्तो लाग्छ तर ऐनामा गएर आफ्नो अनुहार हेर्छु पुरै कागती निचोरिएको जस्तो लाग्छ र फेरि उफ्रनु खोज्छु कुवाको भ्यागुत जस्तै हुन्छु र हाल्को तपाइको अनुहार पनि हेर्न मन लाग्छ अहिले कहहुनु हुन्छ दाजु?
यो गितले मलाई लगभग 25 साल अगाडिको झझल्को गराई दियो हार्दिक धन्यवाद जितेन दा🙏
साह्रै मिठो स्वरको धनी❤❤
तिनटुक्रे साउण्डबक्स अनि त्यो खाडी अन्य देशका पर्देशी लाहुरेहरु बाटोभरी घन्काउदै हिड्ने ती गितहरु 😢 ती समयहरु पनि बितेर गए
येसतो गीत सुनदा मन कता कता बरालीन
छ फेरी तीयो जमना को❤❤❤❤
दु:ख भुलाउने गीत ❤❤❤❤
Yo Album ko jukebox upload garnu bayeko ma thak you sir
Yasai gari .Mini Basaima. Albumko geetharu pani upload garnu na please sir.
अहा❤
Sarai ramro githaru hajurko
परानु समझना मीठो गीत 🙏🙏
Dherai dherai dhanyabad😍😍
पुरानो सम्जना आज भोलि कस्ले पो गाउछ र येस्ता मिठा गित हरु💝💝
wow दामी गित
Yak gaana yak upload garnus download garna lai kehi chhaina Tara groupma koi man parne hunchha koi man na parne hunchha ani gaana kasari load garne Yo group gaanako time dekhda video click garnai man lagdain
नमस्ते दाई 🙏🙏
Aatinai ramro purbeli lok geet haru sunu pauda sarai khusi lakiyo bala banma suneko geet❤❤❤
देशकाे सभ्यता उजागर हुने गित गाउने दुबै जनालाई हृादिक नमन।
धन्यवाद ।
पुरानो गीत ❤❤
हाम्रो गाउले दाई ।
अनि लेै लेै मलाई त बिराहा चल्यो हो जितेन दाईको गित सुन्दा❤❤
WOW great
जतिनै सुनेपनी सुनिरौझै लाग्ने🙏
यो गितहरु डाउलोड गरेर MP.3 बनाम भनेको भएन सर के गर्ने होला । फेस्बुकमा भएको भए हुन्थ्यो ।🤔💕🙏🇳🇵
snaptube bata download garnu hunxa tiha options dinxa mp 3 vanera
vidmet download garnu tesbata hunxa hajur
Tumate. And mp3 convotor download
आहाँ
I love all my heart ♥️❤ thokin songs so my favorite songs all
🙏🙏🙏👍
dukh: vulaiune git,baisalae samjhaune ani ujad lagx samjhida
Nice song
Thanks
❤❤❤❤❤❤
❤❤❤ old is gold 🥇🥇🥇🥇🥇
sweet&hart
❤❤❤
Beautiful ❤️
Thanks
May 18, 2024.
Nice songs ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤
🎶🎶🎶🎶💓💓💓💓💓💓💓💓💓💓🎧️🤔👌🙏😘