क्यान्सर रोगीहरूको लागि मुखबाट लिइने औषधिहरू: सामान्य जानकारी | Oral Cancer Medicines

Поделиться
HTML-код
  • Опубликовано: 9 янв 2025
  • #OralCancerMedicine #cancer #cmccancerinstitute
    क्यान्सर रोगीले मुखले लिने औषधिको बारेमा बताएको छु, क्यान्सर रोगीले मुखबाट लिने औषधिको बारेमा के के जानकारी हुनुपर्छ |
    यो युट्युब च्यानल मैले जनतालाई स्वास्थ्य, तन्दुरुस्ती, रोग, स्वास्थ्य सेवाका विभिन्न पक्षहरू बारे जानकारी गराउन र सबैलाई बुझ्न सजिलो, बिरामी-मैत्री भाषामा आधारभूत चिकित्सा विज्ञान बुझ्नको लागि सिर्जना गरेको हो।
    Social Media Links:
    Facebook: / drsubhashonco
    Linkedin: / drsubhash

Комментарии • 1

  • @Thapasuuu
    @Thapasuuu Год назад

    🙏नमन गरे सर अति उत्कृष्ट जानकारी गराउनु भएको छ। तर बाध्यता ले गर्दा अब उपचार बन्द गराइ दिन लागे सकियन सर बाच्ने रहर हुदा हुँदै परिस्थिति ले गर्दा ह्या होस भन्ने भयो रोग न लाग्ने कोइ हुदैनन तर उपचार गर्न न सक्नु नै ठुलो रोग रहेछ ।।🙏