अमेरीकाको बोस्टनमा बिमल डाँगी, संगीता थापा र सुसेली टिमको साह्रै कडा दोहोरी ।। Bostan Lok Suseli HD
HTML-код
- Опубликовано: 8 сен 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #MinKC_BimalDangi_NishaSunar_SangitaThapa
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
अमेरिकामा बसेर पनी नेपाली लाेक संस्कृतिलाई माया गर्नु हुने सुमुधुर स्वरका धनी आदरणिय मीन के.सि. ज्यू लगायत सम्पुर्ण टिमहरुलाई मेराे सलाम छ । जय मातृभुमी नेपाल ❤❤❤❤
आहा साह्रै खुसी लागो इन्द्रेणी प्रती प्रसंसा बाचक सुन्दा बिस्व लोकप्रिय कार्यक्रम इन्द्रेणी . Supperrr Dohori.
बब्बाल नाच सबैको जय होस . जय ईन्द्रेणी जय क्रिष्ण दाइ 🙏❤🙏।
निशा सुनार बहिनी सगिता थापा बहिनी सान्ता थापा बहिनी मिन केसी सर बिमल डाँगी सर लगायत सबै काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
ABC इन्देणी परिवारलाई सुभयात्र छ कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर मीन केसी सर जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
जय इन्द्रेणी जताततै इन्द्रेणी 💗💗💗🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
One of the best singer bimal dagi dai ani whole team lai badahi x
❤❤❤❤❤
Long live Krishna Ji Ji Ji Ji Ji, Bhakta Ji Ji Ji , Pratima Ji Ji Ji & the entire indreni family :
❤❤❤❤❤
ईन्द्रेणी लाई हजुर हरुको साथ सधै रहिरहोस जय ईन्द्रेणी
सबै टीमहरुलाई
धेरै सम्झना
साथै मीठो माया ❤❤❤❤❤
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple:
❤❤❤❤❤
धन्यवाद सबै कलाकार हरुलाई 🎉
❤❤❤❤❤
INDRENI IS A TRINITY: Entertainment, service and message:
❤❤❤❤❤
अमेरिका मा बसेर पनि नेपाली सस्कृती लाई माया गर्नु हुने सबै कलाकार र नेपाली भासी दाजु भाइ दिदी बैनी सबै लाई सम्मान धन्यबाद छ बिशेष इन्द्रेणी का सन्चालक श्री कृष्ण जि लाई पनि सम्मान छ🎉🎉🎉🎉❤❤❤❤
सारै रमाईलो कार्यक्रम बोस्टन बासीहरूलाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
बिदेशमा कर्म क्षेत्र बनाएर पनि नेपाली लोक संगितलाई माया गर्ने सबैलाई हार्दिक सम्मान । बिमल भाईलाई बिशेश माया, सम्झना र सम्मान ।
नेपाली लाेक दाेहाेरीका सम्राट अपार देशभक्त श्री कृष्ण कणेल जिन्दावाद । । जय श्री पशुपतिनाथ ।।ॐ।।
धेरै धेरै बधाई छ यो कार्यक्रम लाई
❤❤❤ सम्मान छ सम्पूर्ण टिमहरूलाई ❤❤❤❤❤❤ जहाँ भए पनि ईन्द्रेणी जहाँ गए पनि ईन्द्रेणी, सबैको जय होस् ❤❤❤
Jay indreni ❤
सम्पुर्ण अमेरिका कलाकार लाइ हिर्दय देखि नै हार्दिक हार्दिक धन्यवाद विशेष धन्यवाद कलियुग का कृष्ण भगवान लाइ ❤❤❤❤ जय इन्द्रेणी जय कृष्ण दाइ तर कृष्ण दाइ जति बुडो भयनि तरुनि देख्दा भुइमा खुट्टा लाग्दैन 😂😂😂😂यो जोस यो जागर सयौ वर्ष सम्म रहिरहोस तर केटि लाइ अँखा लगाउने होइन कृष्ण दाइ 😂😂😂कलाकार हरु ले त केटि हरु जहाँ भिट त्यहि सुट गर्छन 😂😂
अमरीका मा पानी इन्द्रानी कृष्ण कड़ेल को रामझंम बहुत बहुत सुभा कमाना ।
Bimal Dangi dai❤❤❤ best singer ,,
🙏🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Good indrani com
Nice song jay nepal 🙏🇳🇵🇳🇵
Congratulations for all of team
Congratulations 👏👏 all team.
कतिसयोगि ।भाभनाको । ।ककरिसनसर । ।राम्रोमानछेेको ।चरचाजाहाभयपनि ।हूनछ ।नराम्रोकोत ।जाहाभयपनि ।घिरना५होनि । ।दूखिहरूको ।असिरिबातले ।सदयिभरिपूरनहोस
❤❤❤❤❤❤❤❤❤❤❤
Thank you 🙏 so much everyone
स्वर कति तीखो हो तपाइको!ल्ग्भ्ग झलकमान!जस्तै जस्तै हाइ लेबलमा खिच्नुहुदोरहेछ!
1st
Sarrr❤❤ chittttt from Malta
Super ❤ congratulations
आहा🎉🎉
Wow
धेरै धेरै धन्यवाद
🎀♥️🎁
❤❤❤
❤❤❤
❤