मेरो जिज्ञासाः रिता कुमारी राम बहादुर को दोस्री श्रीमती हुन् । नेपालको कानुनले बहुविवाहलाई मान्यता नदिएको (दण्डनिय मानेको) परिप्रेक्षमा रिता कुमारीले कुन कानुनमा टेकेर अंश दाबी गर्न सक्छिन् ? उत्तरको अप्सनमा ६ भागको १ भाग दिइनु आफैंमा गलत होइन र ? कि बहुविवाह ले मान्यता पाइसकेको हो ??
Dewani sahita bata 5, 8 ,10 number ra dewani karyabedi sahita bata 1number ko answer galat xa, ali prayapta adheyean garnu paryo, video matra banayera vayena.
nice

sir haruma namaskar comando class Bhedekhika sabai pathaunu bheako not please send me sir objcetive question ko with answer send me .
बन्दीप्रत्यक्षीकरणमा पनि कोर्ट फि लाग्छ र सर?
Dastur lagdaina. Yadi anya jo chahine aadesh bhani Writ haalema 500 lagchha.
pham pathidi nnu
Note kasari pauna sakinxa
Dewani sahita bata 5, 8 ,10 number ra dewani karyabedi sahita bata 1number ko answer galat xa, ali prayapta adheyean garnu paryo, video matra banayera vayena.
email k ma xodne?