काग्क्रोज ले जेठान लाई चै अति नै गर्यो यार , अब यस्को परिणाम कस्तो आउँछ त्यो त अर्को हप्ता हेरे पछि त थाहा हुन्छ होला😀😀😁😁 दामी छ है दामी मेरो बेस्ट नेपाली comedy
सक्किगोनी हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!२०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई होली पुर्णिमाको लागी अग्रीम शुभकामना !सक्किगोनी तथा जेपीटी क्रियशन परिवार !
Nepalko sabai vanda tw testai ho second ma parxa aile number 1 ma aile juthe le dhamaka pitirako xa tara yo pani man parxa juthe best ho maile vanera vayeko hoina viwes ra direction afai bolxa
सक्कीगोनी सीरीयल फेन को को हुनुहुन्छ हाजिर हुनु यता करकोज को जोड़ी छुटीनु भन्ने जती को को हुनुहुन्छ हाजिर हुनुहोस त यता यो सीरियल आउदा ख़ुशी हुने जती हाजिर हुनुहोस त कोको हुनुहुन्छ ????
Sakkigoni Episode 44 ruclips.net/video/fb-dhNoS4DM/видео.html
❤❤❤?💐💐🙏🙏
Hajur harko yo sakkigoni ko big fan voi shak❤❤❤❤❤❤❤❤❤❤
❤❤
सानो सानो youtuber साथिहरु एक अर्कालाइ सपोर्ट गर्दै अगाडि बढौ
❤❤
मुस्ताङ मुक्तिनाथ भगवाब ले सबै को रक्षा गरुण यो कमेन्त पध्ने लाई
new subcriber malai Pani support hai❤❤🎉🎉🎉🎉
Garum
❤❤
support garum hai
Sem to you
*भाग १ देखि 44 सम्म नछुटाई हेर्न को को हुनुहुन्छ यता हाजिर हुम त❤❤❤❤❤*
Ma pane xuu
Ma xu
Mh pani xu suru bata herdai xu bhadragoal bata herdai xu
Ma xu❤❤❤❤❤
✔️✔️✔️
एक दम राम्रो शुभ-कामना सम्पूर्ण सक्किगोनी टिमलाई बधाई छ तर यो बिचमा जेठानलाई कक्रोज ब्रो ले लात्ता हान्दा मन चसक्क छोयो 😢😢😢
agree with uhh😒
Um k
जिग्री र वले बिना को सक्किगोनी खल्लो लाग्नि यता आउनुस्
Rakxya chandra mukhi makuri luri jainte bina jhan khallo ni hajur
श्री स्वस्थानी माताले सबैको परिवारलाई कल्याण गरुन🙏🙏🙏🙏
🙏🙏🙏🙏🙏
Help me😢😢
Pade dhani vako hernu x😮
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
काग्क्रोज ले जेठान लाई चै अति नै गर्यो यार , अब यस्को परिणाम कस्तो आउँछ त्यो त अर्को हप्ता हेरे पछि त थाहा हुन्छ होला😀😀😁😁 दामी छ है दामी मेरो बेस्ट नेपाली comedy
jadu dekxa youtube.com/@sarojshrestha2229?si=SgP_UrThEcUStXGT?sub_confirmation=1
सक्किगोनी सिरियल कति खेर आउँछ भनेर आतुर हुने जति यता है
Um hunxa
Big fan hoii pramod sir ❤❤ comnent reply plz😊
✋✋
Ma xu
❤❤🎉🎉
जयकिशन बस्नेतको फिल्म भन्दा लाखौं गुणा सक्किगोनी हेर्न रुचाउने महानुभावहरु हाजिर गर्नुहोस🙏🙏
Ma lahii ni support garnu hii Mani garxuu😢😢🎉
Huss mitra❤@@Yakendravlogchanal123
J vaya pano film vanya filma ho
ruclips.net/video/VsmMwuxYe-8/видео.htmlsi=01E4yWsbGRNNugyd
new subcriber malai Pani support hai❤❤❤❤❤❤
😂बिजोक रमाइलोले मन जित्यो है जित्यो😂❤
हाम्रो सिरियल हरेक हप्ता क-कस्ले हेर्नू हुन्छ like गर्नु होला
दाइ मलाई पनि ठुलो भएशी हजुर जस्तै बन्न आशीर्वाद दिनु न❤❤😢😢
Maile dai
Ma panexu
Ma pani herxu
Mani
हाम्रो सक्किगोनि भाग 1 देखि 44 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ ?
Ma xu
ma xu
ruclips.net/user/shortsQsR3Ubcz960?si=3rANQ-_85GMtsh36
Mani xuu ❤❤❤
Mah
ज्वाइँले अति गरेजस्तो लाग्यो!
एस्तै आउन थाल्यो भनि सिरियल हेर्न मजा आउन्न
सक्कीगोनी हेरेर बस्नु हुने सबैको बूबा आमाँ लाई भगवान ले रक्षा गरुन धन्यवाद 🙏🙏
कस्सम यार काण्डे जेठानलाई ठेगान लयाएको छ यार कके दाईले
I think, This episode have no limit of comedy 😂
Heartly salute to actor and script writer ❤️🙏
new subcriber malai Pani support hai❤❤❤❤🎉🎉
Har Har mahadev
कके र जेठानको पार्ट फिटिटिकै राम्रो लागेन ।मजा आयन येस्तै हो भने सक्किगोनिको भबिस्य राम्रो देख्दिन है म चाहिँ।
सक्किगोनी हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!२०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई होली पुर्णिमाको लागी अग्रीम शुभकामना !सक्किगोनी तथा जेपीटी क्रियशन परिवार !
ruclips.net/video/86WXJEMVpMU/видео.htmlsi=yVVARzaNFilHeIaf
सबै भन्दा आज उत्कृष्ट लाग्यो ज्वाइँ जेठानको कथा 😂🎉🎉❤
new subcriber malai Pani support hai❤❤🎉🎉🎉🎉🎉
SaK 0.2 vlog
सपोड
Support me😊
म सधै हेर्ने गर्छु अति राम्रो लाग्छ यो सक्किगोनी सिरेल भाग 44 पनि राम्रो ❤️❤️🙏🙏
सक्किगोनी को पर्खाई मा बस्नु हुने यता हाजिर हुनु त❤
पाडे बा को कमडी मन पराऊने एताहै ❤🙏🇳🇵
बीजाेक रमाईलाे छ सकीगाेनी हेर्दा ❣️😘😘
म जस्तैसक्किगोजी सिरियलको पर्खाइमा बस्नुनुभएको जति यता हाजिर गरौँ त❤❤
M xu
🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️
new subcriber malai Pani support hai❤❤❤
यो सिरियल आउँदा खुसी हुने जति यता हाजिर हुम है साथीहरु
सार्है राम्रो लाग्छ मलाइ त यो सक्किगोनी सिरियल ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
नेपालको सबैभन्दा राम्रो सिरियल मान्ने हाजिर हुम्ता
ruclips.net/video/IO1GjNCIoLY/видео.htmlsi=jOvlbtGk_BAi0TL3
Nepalko sabai vanda tw testai ho second ma parxa aile number 1 ma aile juthe le dhamaka pitirako xa tara yo pani man parxa juthe best ho maile vanera vayeko hoina viwes ra direction afai bolxa
मलाई यो नेपालको सिरियल हरु सबै भन्दा मधे बेस्ट लाग्छ सक्किगोनी सिरियल 💓💖💖💝
सक्किगोनि आउदा खुसि हुने हरु एता हाजिर गरम त 👍👍
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिरी हौत❤❤❤🎉🎉🎉🎉❤❤❤️❤️🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾
Para❤
तिम्रो त बस् उपस्थिति नै काफी रहेछ.....♥️
Follow me
काण्डले गर्दा ककेको रोराजी छ 😂
जेठान को बिजोग रमाईलो छ 😂
समाजको सत्य घटनालाई मनोरञ्जनमा मिसाएर, सबै नेपालीहरुको मुहारमा हासो छर्ने "Sakkigoni" serial लाई हजारौं हजार episode पूरा होस भन्ने शुभकामना छ🎉
new subcriber malai Pani support hai❤❤❤❤
@@premkhadka98 Okay brother💙
कोकेको दाऊ पल्टिए छ।। जयन्त नारायण र लुरीलाई छिटो देख्न पाऊ।
@@premkhadka98 maile gareko xu la
सानो युटुबरहरु सबै एक हौं र एक अर्कालाई सपोर्ट गरी अगाडि बढौ !🙏❤️❤️
Malai pani 😊😢
🎉
hear
Mlaeni supprot hoii sathy ho
❤❤❤❤
पाँडेले श्रीमती को गहना चोर्न असफल भयो यसमा को को खुशियाली हुनुहुन्छ ❤❤
सक्किगोनी को प्रतीक्षा मा को को हुनुहुन्छ ?
यो सीरेल आउँदा खुसी हुने को को हुनु हुन्छ
नमस्कार ❤️🙏📿
Big fun 🎉 yak pani nachhutai herne koko hunuhunxa 🎉🎉😂❤
सक्कीगोनी सीरीयल फेन को को हुनुहुन्छ हाजिर हुनु यता करकोज को जोड़ी छुटीनु भन्ने जती को को हुनुहुन्छ हाजिर हुनुहोस त यता यो सीरियल आउदा ख़ुशी हुने जती हाजिर हुनुहोस त कोको हुनुहुन्छ ????
#Duplicatehuman
ruclips.net/video/IO1GjNCIoLY/видео.htmlsi=jOvlbtGk_BAi0TL3
यो सिरियल ले mind chai fresh garxa hai😊
My best siriyal sakkigoni ra sampurna timlai safaltako kamana dhanneybad ra kakroj ko jethan ko pani nikalyo aba khayo
पाडेको बुडि चन्द्रमोखी नै हुनु पर्छ भन्ने जति यता हाजिर हौ
new subcriber malai Pani support hai❤❤❤❤❤
OK@@premkhadka98
Garau garau ❤❤❤❤❤❤❤
@@premkhadka98ok Malai Pani garnu
Support me😎
My favourite serial sakkigoni .💐🌹🌾🌺🥀 love so much ..
#Duplicatehuman
देश तथा विदेश बाट सक्किगोनि🤔🤩🤗😜नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हामी सग जोडीनुहोस अहिले दुबई🇦🇪देखि हेर्दैछु
मलाई असाध्यै मन पर्ने सिरियल सक्किगोनि साह्रै अत्कृष्ट र रमाइलो छ सम्पूर्ण टिमलाई सफलताको शुभकामना 👍🎉✨️💓
new subcriber malai Pani support hai🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
बेजोग रमाइलो छ पाँडे ब्रो को जिन्दगी यस्तो जिन्दगी हुन पाए हुन्थ्यो भन्ने जत्ति एता हाजिर हौं हैत
ठिकै छ, यो बारेमा बसेर छलफल गर्नुपर्छ, म रुम मिलाउँछु!
धन्यवाद!!!🩸
Ghar nai milayeani hunxa hola😂
@@rajanbudhamagar1122 huna tw hunxa ni 🤣🤣
new subcriber malai Pani support hai🎉🎉🎉🎉
@@premkhadka98 ok xata 💪❣️
यो सिरियलमा लुरी चद्रमुखि जयन्ते चयो भने को को हुन्छ यता हाजिर गरम त 😮😮❤😢
Lo gay subscribe garee sapot garnu paroo
new subcriber malai Pani support hai🎉🎉
सन्दिप लामिछानेको केस जस्तै लगभग रछ अति रमाइलो सिरियल सक्किगोनी । शुभकामना टिमलाइ❤❤
लु मन जित्यो है मन जित्यो पाँणे को बुढीले मन जित्यो😆
ruclips.net/user/shortsCw_hj1L3Dbo?si=6T1tUQrIRgtAxUat
दुख ले भरियको जिन्दगी मा हासो छाउने आधार बनेको छ यो सिरियल .
God bless u beautiful couple
#Duplicatehuman
ruclips.net/video/86WXJEMVpMU/видео.htmlsi=yVVARzaNFilHeIaf
युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढम❤❤🙏🙏🙏🙏
एक हफ्ता को लामो प्रतीक्षा पछि आज फेरि बिजोग रमाईलो हुने भयो ❤❤
new subcriber malai Pani support hai❤❤❤
सबै जना मिलेर एक अर्का लाइ सपोट ग😢रम हौ साथिहर❤❤❤ Thank you so much 161subscribers family ❤❤
ruclips.net/user/shortsCw_hj1L3Dbo?si=6T1tUQrIRgtAxUat
Oky❤❤❤
PLZ mali ni support gardinun
पशुपतिनाथले सबैको रक्षा गरुन❤🎉
युटुबर साथीहरु यता हाजिर हौं ,एकले अर्कालाई सपोर्ट गरौं
ok back dinu hola❤
@NirmalMagar800 ok back dinu hola
🥺🥺🥺
🙏🙏😢
Ok sabai le back dinu hoi
हाम्रो सक्किगोनि सिरियल को पात्रहरु मध्य को पढि मन पर्छ हजुर हरुलाई?
Bale ,pade,dhature, yakdhume,........ Sabai
Bale
sabai parfact I like sakkigoni team❤❤❤
ruclips.net/video/VsmMwuxYe-8/видео.htmlsi=01E4yWsbGRNNugyd
जेठान तह लाउने episod त यो होनी, wow 🥰❤️🇳🇵
गजित ज्युको यो पटकको दृश्यले हेर्न खुब रमाइलो भो ।❤
new subcriber malai Pani support hai❤❤
आफ्नो बुडि घर ल्याउन सफल भय पछि किन ओभर जान्नि अति नागेर अतिचार गरेको होला कक्रोज जिले..? दुबै हातमा लड्डु खोज्दा पछि यउटा लड्डु पनि न पाउलानि🤗🤗🤗
सक्किगोनी सिरियल मन पराउने जाती यता हाजिर गरम त 🎉😊❤
My favorite seriously shakigoni ❤️😘🎉🎉❤
new subcriber malai Pani support hai❤❤🎉
पाडे (अर्जुन घिमिरे को फ्यान जति हाजिर हौ 😊)
सानो you tube wala yta हाजिर हौं हामी मिलि जुली अगाडि बढ्नु पर्छ है
🤞
Okau
देश परिबर्तनकाे लागि रबि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टिलाई साथ दिउ, जय 🔔🔔🇳🇵🇳🇵
अब यस्तै भयो भने कुनैदिन सक्किगोनी मा २ जना मात्र कलाकार राख्छ । झन भन्दा झन झुर हुँदै गइराछ आजभोली ।।
आजको सिरियल सकिगोनी को कोसलाइ मन पर्यो भनमतँ ॥❤❤
सक्किगोनी हेर्दाहेर्दै जिबनै सक्किन लाइसक्यो😂
जयन्ते मुन्नी छोटी छोटी को बुवा लाई लेउनुपरो सारै खल्लो लाग्न थालो ।।
हास्दा हास्दै कति बेला पा.. खुस्किएछ थाहै भएन पछि गनाएर पो होसमा आए छु 🤣🤣🤣😂
अति उत्कृष्ट सिरियल सक्किगोनी सबैले सधैं सपोर्ट गरौ है♥️🙏
new subcriber malai Pani support hai🎉🎉🎉🎉
जेठान ले ज्वाइँ हेप्ने लाई यस्तै हुनुपर्छ का बाट कहिले आयछ भन्दा हासो लाग्यो😮
सक्किगोनी सिरियल आउँदा कोको खुसी हुनुहुन्छ ❤❤
❤❤❤❤new subcriber malai Pani support hai❤❤
एउटा EPS नछाडे हेर्ने लु यता हाजिर हुम त❤
सक्किगो सिरियल हेरेर बस्नु हुने सम्पूर्ण नेपालीहरुलाई दाजुभाई तथा दिदीबहिनीहरु लाई आउदै गरेको होली पर्व को शुभकामना व्यक्त गर्दछु 🙏🙏
प्रभुले आशिष् देको होस सबै लाई
बिचरा जेठान लाई तेति सारो पनि नगर्नुन मलाई त सारै माया लाग्यो😀😀😀😀😀😀😀😀😀😀😀
सक्किगोनी भाग १ देखि ४४ सम्म हेर्ने जति यता हाजिर हुऊ त❤❤❤
बिस्तारै फेरि ककेले जेठानकाे हनुमान धुलाई पाउने हाेला
यो सिरियल दिनकै आइदे हुन्थेयो जस्तो लाग्ने जति हाजिर 😂😂😂
हरेक बिहीबार सक्किगोनी को पर्खाइमा बसिरहने म लगायत सबैलाई नमस्कार है
मित्रता होस त एकदुमे र कक्रोच ब्रो को जस्तो❤
अहिलेसम्म नछुटाई हेर्नु हुने जति यता हाजिर हुनु है❤❤❤❤❤❤❤
यो सीरियल लाई माया गने जति यता हाजेर हो त हजुर ❤
M xu
भगवान श्री पशुपती नाथले सबैलाई रक्षा गरुन्🙏🙏🙏
सकिगोनी सिरियल मलाई एक दमै राम्रो लाग्छ ❤शुभकामना
जेठान को एक्टिङ सारै राम्रो छ ।।❣️❤️🩹
din vari aafno kaaam sakera sutne bela 2,3ota sakkigoni episode naheri nin na aaune ma tra hoki hjrhatuni hununca..❤
Sakkigoni ma kaam garney hru hajir hum tw🎉
Mee
Dami xa siriyal sakkigoni Malai man parne siriyal ho
Yo vidos le Mind chai fresh garxa hai ❤
जेठानलाई तह लगाको हेर्न पाइयो😂😂😂
जेठानलाइ एतिसारो पेल्नु त भएन नि😂
Koko Waiting ma hunuhunxa sakkagoni KO ❤❤❤❤❤
अहिले सम्मकै उत्कृष्ट लाग्यो है मलाई यो भाग।
Love you sakkigoni 🌹🇳🇵🌷🇳🇵🙏💖💐🇳🇵
Sakkigoni ko big fan jati yata hajir haum hai ❤❤
कके जि ले यतिसम्म नगरेको भय पनि हुन्थो जेठान को माया लाग्यो हजुर यस्तो चाहि नगरू ल हजुर तर म सकिगोनी को फेब्रेट फ्यान हु हजुर ❤❤❤❤❤❤
बिजोक रमाइलो छ है 😂😂😂
Big fan sir
बिजोक रमाइलो पो रैछ त
युट्युबमा 1k भन्दा तल भएका जति यतातिर हाजिर हम एकले अर्कालाई सपोट गरेर अघि बढम।