रविको बहसमा पनि राजनीति, विपक्ष वकिल कै प्रतिशोध बढी ,धरौटीमा छुटे सत्ता ढल्ने, १५ वकिलले मागे जेल

Поделиться
HTML-код
  • Опубликовано: 5 янв 2025

Комментарии •

  • @BishnuKalauni
    @BishnuKalauni 2 дня назад +36

    हार्दिक श्रद्धाञ्जली दीनेश त्रिपाठी

    • @UmeshRaut-q7j
      @UmeshRaut-q7j 2 дня назад +1

      अबाे सबै मिलेरा अागाे नलगाय सम्मा एस्तै गरि देश सक्ने छन याे चाेर।हरुले

  • @ArjunGurung-ju4xv
    @ArjunGurung-ju4xv 2 дня назад +13

    वरिष्ठ होइन गुएभक्त चाहिँ हो। हार्दिक श्रद्धाञ्जली यिनी दुवैलाई

  • @Sagar-d5q9v
    @Sagar-d5q9v 2 дня назад +22

    अधिवक्ता को नाममा देश बेचुवा देशका कलन्क हरु ।

  • @Rudra-i7nepal
    @Rudra-i7nepal 2 дня назад +48

    खाते अधिबक्ता,पाटिको झोले,तेरो दिन दसा शुरु हुदैछ,धेर रबिको बिरोध नगर।जय देश ,,जय रबि🎉🎉🎉

  • @gitabhandari934
    @gitabhandari934 2 дня назад +11

    काेहि झाेले मिडिया काेहि झाेले अाेकिल ले अाेलि रगगनेकाे दवाब मा परेर रबि लाई कसरी फसाउन सकिन्छ न्वारान सम्मकाे बल प्रयाेग गरको काे न्यायाधीश नितिज राई ले बुझेर भ्रष्ट हरुकाे दवाब मा नपरि पैसाको लाेभ लाल्चा नगरि एउटा देस बनाउछु भने अाकाे युवा रबि लामिछाने लाई न्याय दिनुहोस् यि तिस बर्ष देखि देस ठग्दै अाएका चाेर हरु भाेलि हामीलाई रबि लामिछानेले जेल काेच्छ भन्ने डरले रबि लाई फसाउने षड्यन्त्रै षड्यन्त्रको चाङ बाेकेर बसेकाे छ एमाले काङ्ग्रेस हिजो यि दुई पार्टी काे दुस्मनि थियाे अहिले अाएर मिलाेकाे अाफ्नाे भ्रष्टाचारको फाईल लुकाउन भ्रष्ट हरु जाेगाउन मिलेकाे पार्टी हाे
    एमाले काङ्ग्रेस न्यायाधीश ले पनि ध्यान जाअाेस भन्न चाहान्छु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Yatratanes
    @Yatratanes 2 дня назад +7

    दिनेश त्रिपाठि नेपाली कांग्रेस , सुरेन्द्र भण्डारि नेकपा एमाले !!

  • @khemrajneupane8283
    @khemrajneupane8283 2 дня назад +6

    रबि छुटे सरकार ढल्छ र सरकारमा पुग्छ अनि पर्माण नस्ट गर्छ भन्नि यस्तो कु तर्क नि कुनै असल वकिलको हुन्छ र ?

  • @mera4354
    @mera4354 2 дня назад +10

    Jay Rabi lamichhane ❤️🇳🇵

  • @ChandrakalaKarki-gf1zy
    @ChandrakalaKarki-gf1zy 2 дня назад +5

    Jay ghnti jay Ravi dai 🙏🙏

  • @hotnewsonlinevibes6696
    @hotnewsonlinevibes6696 2 дня назад

    सत्य कुरा बहादुर ओकीलहरुले

  • @ganeshpuri369
    @ganeshpuri369 2 дня назад +12

    इ दुई जाना वकिलले बोलेको कुरा पुरै देशबासि जन्तालाइ सुनाइदिउ है वकिल को नाम मा कलङक फैल्याएर गएछन ।

  • @PadamKhadka-vg8cu
    @PadamKhadka-vg8cu 2 дня назад +2

    हार्दिक सरदानजलि

  • @123SHANKAR4SHORTS.
    @123SHANKAR4SHORTS. 2 дня назад +2

    गल्ती गरेको रहेछ भने जेल कोच्नु पर्छ चाहे जो सुकै हुन हैन भने नेपाल सक्छन यी धमिरा हरुले नया हुन या पुराना सबै उस्तै हुन

  • @Dilrai123-k9p
    @Dilrai123-k9p 2 дня назад +11

    हार्दिक श्रद्धाञ्जली दिनेश सुरेन्द्र काङ्ग्रेस एमालेको मुत

  • @minashaha3145
    @minashaha3145 2 дня назад +7

    Rabi lamichhane sir jindabad 🙏🙏🙏

  • @PremKc-k5j
    @PremKc-k5j День назад

    यि दुइलाइ राम्रो सङ चिन

  • @nepal-pu7mw
    @nepal-pu7mw 18 часов назад +1

    तपाईको भगवान १२ कक्षा मात्र पास रवि नेपालबाट अमेरिका तिर लागे रगीन जिन्दगीको लागी । अमेरिकाको नागरिकता लिए जबकी अमेरीकामा बस्न, घर किन्न ब्यपार गर्न ग्रीनकार्ण मात्र पुग्छ । त्यसपछि आफु विवाहित हुदा हुदै पनी प्रेमिकाबाट प्रेम सन्तान जन्माएँ। अनी करिब 12000 डलर ( मेरीलैन्ण अदालत मुद्राको आधारमा) ठगी गरेर, नेपालमा ठगी गर्न तिर आए। नेपाल आएर अमेरिकी राहदानी हुँदा हुदै नेपाली राहदानी लिए। जसरी उनी १२औं कक्षा पास गरेर अमेरिका गए र १४ वर्षपछि पनि १२औं पासको हैसीयतमा नेपाल फर्किए । फर्किएपछि यो छट्टुले सहकारी ठगी गर्न थाले ।। उनलाई रिहा कुनै हालत गर्नु हुदैन। सहकारी ठग रबि अमेरीका भाग्ने प्रवल सम्भावना छ l रविले अमेरीकी सरकारलाई अनुरोध गरेर अमेरीकी नागरिकताको पुर्नवहाली को लागी अनुरोध गर्न सक्छन र अमेरीकाले त्यो अनुरोध पूरा गर्न सक्छI रबि जस्तो लाइ जेल उपयुक्त घर हो। रबिलाइ आजन्म जेल सजाय हुनु पर्छ ता की भविस्यमा कसैले पासपोर्ट अपराघको दु:स प्रयास नगरोस। एकचोटी बिसेदी नागरिकता लिएको मान्छेलाई नेपालमा राजनीति गर्न दिनुहुन्न, उस्ले बिदेसी नागरीकता त्यागे पनी।

  • @aryanpokhrel4990
    @aryanpokhrel4990 2 дня назад +4

    Jay Rabi ❤❤

  • @YagyaRoka-tu1oo
    @YagyaRoka-tu1oo 2 дня назад +1

    याे सब हावा गफ हाे सरकारि वकिल ले जति बाेले पनि अब सबै नेपाली जन्तालाई थहा छ उत हुन्छ अब गृहमन्त्री हाेईना प्रधानमन्त्री हुनेछन 84 मा त जस्तो खाते वकिल हरु अब जेल जाने छौ ।

  • @07loveme
    @07loveme 2 дня назад +2

    यि दुइ वोकिल काङ्रेशका भस्चारि झोले हुन मलाइ तेस्तै लाग्छ

  • @narayennarayen5413
    @narayennarayen5413 2 дня назад +2

    Rip daka tirpati

  • @PremKc-k5j
    @PremKc-k5j День назад

    यि दुइ ओकिलला अब राम्सङ भेट साथियो

  • @KhemrajBaniya-l3u
    @KhemrajBaniya-l3u 2 дня назад +1

    पापि हरू नबनि सत्य बाटोमा हिड्ने गर सरकारको न्याय नवन्नु जनताको र निष्पक्ष बन्नु त्यो नै धर्म हो ।

  • @GangaVk-rk2nm
    @GangaVk-rk2nm 2 дня назад +14

    अधि बक्ता को नाम मा कलङ्क रहेछ यो गुप्त

    • @Intrtement589
      @Intrtement589 2 дня назад

      right

    • @nepal-pu7mw
      @nepal-pu7mw 22 часа назад

      मैले सुनेको छु। नेपालमा दुईजनासँग एकै समयमा दुई देशको वैध राहदानी खुलेको छ । एक कुख्यात अपराधी चार्ल्स शोवराज र अर्को नागरिकता र राहदानी अपराधी र कथित सहारी ठगी रवि लामिछाने.. पासपोर्ट अपराधी रबि सहि ठाउँमा छन । उनलाई रिहा कुनै हालत गर्नु हुदैन। सहकारी ठग रबि अमेरीका भाग्ने प्रवल सम्भावना छ l रविले अमेरीकी सरकारलाई अनुरोध गरेर अमेरीकी नागरिकताको पुर्नवहाली को लागी अनुरोध गर्न सक्छन र अमेरीकाले त्यो अनुरोध पूरा गर्न सक्छI रबि जस्तो लाइ जेल उपयुक्त घर हो। रबिलाइ आजन्म जेल सजाय हुनु पर्छ ता की भविस्यमा कसैले पासपोर्ट अपराघको दु:स प्रयास नगरोस। यि फटाहा रवि जस्को अमेरिकीमा अदालतमा छ । अमेरीका जस्तो देसमा त पैसा नतिरेको हिडेको मान्छेले नेपालमा त नठगने कुरै भएन। जो मान्छेले अमेरीकामा करिव १२. हजार डलर तिर्नै बाकी छ र अदालतमा त्यसको मुद्दा पनि छ।त्यसले नेपालमा करोणौको अपचलन गरेन भन्न सकिन्न ।_ यि पढेका विद्वान भनाउदाहरु अरुको प्रमाणित नभएको भष्ट्रचारको लीस्ट बनाउन तयार छन तर पासपोर्टको ठग रविको हकमा चाहि प्रमाण भएको मुद्धालाइ किर्ते भन्न पछी परेका छैनन। भष्टचारी सबै माथी कार्यवाही हुनु पर्छ।

  • @LuffyPlayz22-o5m
    @LuffyPlayz22-o5m 2 дня назад +2

    Jay rabi❤❤❤🎉🎉🎉

  • @ramkrishnachaudhary2079
    @ramkrishnachaudhary2079 2 дня назад +1

    3पाथी ले राजनीति को नुन खाको रैछ कानुन को सोझो होइन पाती को सोझो ओकल्ने 4पाथी लाई घिसार्नु पर्छ सर्बोच्च को अगाडि

  • @stkhadka5351
    @stkhadka5351 2 дня назад +1

    काठमाडौ बाट पठायका अायका झाेले हुन

  • @punpun-hm7ur
    @punpun-hm7ur 2 дня назад +1

    त्रीपाठि rip चाडै मरेको देख्न पाइयोस. अनि मात्र नेपाल आमाले सुख पाउछिन

  • @bjaymukhia8225
    @bjaymukhia8225 2 дня назад +2

    काङ्ग्रेस र एमाले ले निक्कै गतिलो पैसाको हात लागेछ क्यारे त्रिपाठी र भन्दारी त रबिलो विरुद्ध हातै धोएर नवराण देखिको बल लगाएर मिडिया मा धरी खोक्दै छन गाठे।😅

  • @MohanGiri-pj1dc
    @MohanGiri-pj1dc 2 дня назад

    Jay ghanti Jay Rabi Jay Nepal ❤🎉

  • @deeptamang1198
    @deeptamang1198 2 дня назад +2

    चोर तृपाठि मुर्दा वाद यो पनि केपि र आर्जुकोधोटी व्ह्हिरेछ? rio

  • @rajuPariyar-z3e
    @rajuPariyar-z3e День назад

    रवि निर्दोष छन् भन्ने सारा नेपालीलाई थाहा भएकै कुरा हो। र अहिले आएको पार्टीको तपाईहरुले जुन भन्नुभएको छ अधिवक्ता भन्नुभएको छ नि त्यो अधिवक्ता होइन। यो पार्टीको झोले हो। कति पैसा खाएर आको छ

  • @begnasyoga982
    @begnasyoga982 2 дня назад +1

    ग्वादे पत्रुकार ज्यू, पुर्व पक्ष हैन पुर्पक्ष हाे ।

  • @AshokRanaMagar-c4c
    @AshokRanaMagar-c4c День назад

    पोखरा को न्यादिस ले बहस गर्दा केहुन्छ काठमाडौँ बाट नै न्यादिस जानु को कारण के हो हामी जनता जान्नँ चाहान्छौ

  • @DhanrajJoshi-x9p
    @DhanrajJoshi-x9p 2 дня назад

    अधिबक्ता भन्न पनि लाजमर्दो पाटिका झोले जन्तु रबि दाइ जिन्दाबाद जय घन्टी

  • @bhaktauwji2492
    @bhaktauwji2492 2 дня назад +2

    यी दुवैजना चोर हुन्

  • @mohandulal5484
    @mohandulal5484 2 дня назад +1

    Rip Dhotie

  • @tekbc2952
    @tekbc2952 2 дня назад +1

    काम पाईनस बुहारी पाडो को चाक कनाईदेउ भनेझै यो सरकारी वकिलको काम भयो ।

  • @nandramkhadka8774
    @nandramkhadka8774 2 дня назад +1

    रवी लाई त कसैले केही भन्नु नै हुदैन

    • @nepal-pu7mw
      @nepal-pu7mw 22 часа назад +1

      मैले सुनेको छु। नेपालमा दुईजनासँग एकै समयमा दुई देशको वैध राहदानी खुलेको छ । एक कुख्यात अपराधी चार्ल्स शोवराज र अर्को नागरिकता र राहदानी अपराधी र कथित सहारी ठगी रवि लामिछाने.. पासपोर्ट अपराधी रबि सहि ठाउँमा छन । उनलाई रिहा कुनै हालत गर्नु हुदैन। सहकारी ठग रबि अमेरीका भाग्ने प्रवल सम्भावना छ l रविले अमेरीकी सरकारलाई अनुरोध गरेर अमेरीकी नागरिकताको पुर्नवहाली को लागी अनुरोध गर्न सक्छन र अमेरीकाले त्यो अनुरोध पूरा गर्न सक्छI रबि जस्तो लाइ जेल उपयुक्त घर हो। रबिलाइ आजन्म जेल सजाय हुनु पर्छ ता की भविस्यमा कसैले पासपोर्ट अपराघको दु:स प्रयास नगरोस। यि फटाहा रवि जस्को अमेरिकीमा अदालतमा छ । अमेरीका जस्तो देसमा त पैसा नतिरेको हिडेको मान्छेले नेपालमा त नठगने कुरै भएन। जो मान्छेले अमेरीकामा करिव १२. हजार डलर तिर्नै बाकी छ र अदालतमा त्यसको मुद्दा पनि छ।त्यसले नेपालमा करोणौको अपचलन गरेन भन्न सकिन्न ।_ यि पढेका विद्वान भनाउदाहरु अरुको प्रमाणित नभएको भष्ट्रचारको लीस्ट बनाउन तयार छन तर पासपोर्टको ठग रविको हकमा चाहि प्रमाण भएको मुद्धालाइ किर्ते भन्न पछी परेका छैनन। भष्टचारी सबै माथी कार्यवाही हुनु पर्छ।

  • @shridharpakwan9835
    @shridharpakwan9835 2 дня назад +1

    Bholi Aakash jharyo bhane k garne bhandari ji?

  • @manishabista2495
    @manishabista2495 2 дня назад

    Good Dai

  • @maheshsinghdhami6932
    @maheshsinghdhami6932 2 дня назад

    यस्ता झोले नि ओकिल हुन्छन् ??? पीडित को पैसा फिर्ता गराउनु एकातिर खाली रबिको पछी मात्रै लागेका

  • @yubarajneu6047
    @yubarajneu6047 2 дня назад +3

    Yasto Thirpati ko ka kura lag lagcha

  • @Chandrashrastha
    @Chandrashrastha День назад

    बिचरा न्यायाधीश नै दरायाकोब्छ्न

  • @bhanupun9427
    @bhanupun9427 2 дня назад +1

    Jay Ravi

  • @kamalakarki695
    @kamalakarki695 2 дня назад

    इनेरुनै बाेसि इनेरुनै धामि चाेन्न पाइदैन भनेर रबिलाइ फशान अबत याेकुरा शपैलाइ थाबैशकाे र पनिअजै फशाउन खाेजिराकाछँ

  • @AbdulKhan-hn7ov
    @AbdulKhan-hn7ov 2 дня назад

    दूध लाई पानी पानी लाई दूध साबित गर्न खोजने वकील हरु

  • @PrakashKhadka-o4d
    @PrakashKhadka-o4d 2 дня назад

    याे कस्ताे न्यायाधीश हाे सरकारमा गय बन्द हुन्छ भने सरकारमा यमाले र काग्रेस छन उनलाई पनि त कान्डैेे कान्ड लागेका छन् उनिहरुले पनि मेटाउलान कस्तो न्याय हाे जन्ताकाे न्यायाधीश हाे जस्तो लागेन याे नेताकाे जस्तो छ

  • @NandaPrasadSharma-k3b
    @NandaPrasadSharma-k3b 2 дня назад

    दुबै ओकिल देउवा र ओलि का दलाल रहेछन हामी त राम्रा मानिस मानेका थियौ!

  • @bikashBist-l6j
    @bikashBist-l6j 2 дня назад

    हाम्राे देशमा बदमासहरु झाेलेहरु ठुला वकिल भनिन्छ हामी सधारण जन्ताले के गर्ने यिनले आफ्ना मालीकबारे बाेली दिए त हुन्थ्याे तर मालीक जस्ता भए पनि निर्दाेश देख्छन

  • @KamalLama-we9iv
    @KamalLama-we9iv 2 дня назад

    यी दुबै वकिल ठिक छैन

  • @bishalpuri2850
    @bishalpuri2850 2 дня назад

    अब यो पनि रुनि दिन सुरु हुने भयो जस्तो छ 😂😂😂😂

  • @chenchuribiswokarma-bc3hl
    @chenchuribiswokarma-bc3hl 20 часов назад

    इ नि दुइटा फेरि किन गय काठमाडौ बाट

  • @Sujeet_Karki
    @Sujeet_Karki 2 дня назад

    Rabi sir jindabad

  • @thamanoli-u4z
    @thamanoli-u4z 2 дня назад +1

    poltical congrats umylco party bekyco ho wokil

  • @JiyaanadEisha
    @JiyaanadEisha 2 дня назад

    यो दिनेस त्रिपठि भन्ने मान्छे कुनै वोकलात गर्न सक्ने वोकिलै होइन योत भैसि गोठालोहो भैसिको मम खान पायो भने जेपनि बोल्छ

  • @ManikalaRai-m1e
    @ManikalaRai-m1e 2 дня назад +1

    रबि छवि जिबि😡😡😡😡

  • @LuffyPlayz22-o5m
    @LuffyPlayz22-o5m 2 дня назад +1

    Rip

  • @gorkhab.k.
    @gorkhab.k. 2 дня назад

    यी अधिभक्ताको पुरै राजनिक बहस देखिन्छ

  • @MotudaiBg
    @MotudaiBg 2 дня назад

    रबि बिजय भब

  • @LDevkota
    @LDevkota 2 дня назад

    अ साँ ओकिल सुरेन्द्र भण्डारीद्वारा पिडित उनकी श्रीमतीले न्याय पाईन की पाईनन् ?

  • @nepaliman1129
    @nepaliman1129 2 дня назад

    Yo Dinesh tripathi thikai lagthyo parichalit raichh

  • @ramromanche1
    @ramromanche1 2 дня назад

    Yesto ta adhibakta chan

  • @teksubba9958
    @teksubba9958 2 дня назад

    यो भन्डारी र तिर्पाटीले फेरि सहकारी पिडिट हरुका पैसा रविलाई थुनाउछौँ भन्ने बाहानामा खाने परेको बुझियो।

  • @kumbhattarai7525
    @kumbhattarai7525 2 дня назад +1

    Rabi chado vanadha chado Riya hunu parxa

  • @SukhBir-v1s
    @SukhBir-v1s 2 дня назад

    यी पार्टी का झोले हरू ले गरीब जनताले न्याय पाउने आस कहाँ बाट गर्न

  • @ChembiOfficial
    @ChembiOfficial День назад

    राम्रै होलास भनेथे दिनेश त्रिपाठी त झन खत्तम रछस। तेरो मुटु छ र सच्चा नेपाली नागरिक होस भने एउटा काम गरत गिरिबन्दु टी स्टेट को फायल खोल मुद्दा दर्ता गर त तलाई 3 करोड जनता ले फुल माला पैरी दिन्छ हैन भने यस्तो बकम्फुसे कुरा नगर जाठा पार्टी को झोले

  • @nabinpantha4364
    @nabinpantha4364 2 дня назад

    Jai rabi

  • @Mr.JaRokaya
    @Mr.JaRokaya 2 дня назад

    यो दुइटा अधिबक्ता नेपालकै भरस्ट र चोर हुन ।

  • @Bikashthapa55
    @Bikashthapa55 2 дня назад

    Triparti rip

  • @SudirRawal
    @SudirRawal День назад

    Yasko matlab Ravi nirdosh chan, tara hamro desh sabai kura bika u cha. J pani hunu sakcha

  • @sabinlama9327
    @sabinlama9327 2 дня назад

    Rip tripathee

  • @tankashrestha9324
    @tankashrestha9324 2 дня назад

    yini harulai aago lagaunu parxa sabai janta aago liyar aau roadma

  • @binodadhikari652
    @binodadhikari652 2 дня назад

    Yo 2 Ko laisan kharaj garnu parxa

  • @SupendralumbaLumba
    @SupendralumbaLumba День назад

    हर्दिक श्रान्जनली 2 जना लाई

  • @dilsunwar3911
    @dilsunwar3911 2 дня назад

    e 2 nai chor ko pilar hun mo nai pataudina nitij bandu yesto ko kura nasunnu surendra bhandariko kura ta bachchako jasto cha hami bidesh ma basne lai ramro thaha chha ra Rabi sahi chhan 1 matra galti gare parichaye patra naleunu parne aru sab sahi chhan nirbirod riha hosh dhannebat jai Rabi+Nitij rai🙏🇳🇵❤️❤️❤️

  • @रोजगारकोखोजी

    खराब ओकिल

  • @sagarmathaa
    @sagarmathaa 2 дня назад +2

    Rip terimasale khaate tirpathi ra bhandari

    • @prabinrana2423
      @prabinrana2423 2 дня назад

      यी दुवै भ्रष्ट र दलालहरुका रक्षक, पक्ष पाेषक, संरक्षक (सेक्युरिटी गार्डहरु) हुन् ।

  • @BedrajShrestha-ff8ru
    @BedrajShrestha-ff8ru 2 дня назад

    अबिबत कलो हो

  • @syamgoleofficial420
    @syamgoleofficial420 День назад

    Dinesh tirpati pani desh lutowa jasto xa

  • @amarpariyar9020
    @amarpariyar9020 День назад

    A migi k

  • @jitudanuwar3640
    @jitudanuwar3640 2 дня назад

    🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @MadanBk-h7u
    @MadanBk-h7u 2 дня назад

    🔔♥️🔔♥️🔔♥️🔔✊🔔✊🔔✊🔔✊🔔

  • @MekhThapa-z9h
    @MekhThapa-z9h 2 дня назад

    Kalankitha Adhibaktha

  • @roht1634
    @roht1634 2 дня назад

    Pidit bata ho ki chor sarkar bata ho

  • @DenyAsfal
    @DenyAsfal 2 дня назад

    Bhandari ra tirpathi kasto Muji Lai desh Nikala garnu parx

  • @RajendraGhimire-u9h
    @RajendraGhimire-u9h 2 дня назад

    Yo pani jhole pattrakar hoki cyaho

  • @shivakhatri1090
    @shivakhatri1090 2 дня назад

    Surendra bandari aphno wife Lai bihe darta gar pahila

  • @AmarTamang-zm7hd
    @AmarTamang-zm7hd 2 дня назад

    Adivhata ho ki patti ko jole rop

  • @bisnuneupane1578
    @bisnuneupane1578 2 дня назад

    JHOLE HARU TERO DIN AAU6 ABA YAKDIN

  • @LalBhandari-u9z
    @LalBhandari-u9z 2 дня назад

    Nayadhisile satyako jit hos nirdos Lai Galat paraman lagayara. Na fasaus aasa xa

  • @kumarmanandhar4253
    @kumarmanandhar4253 2 дня назад

    Yek numberko khatam okil ho yo

  • @SubashKhaling-y3h
    @SubashKhaling-y3h День назад

  • @ChandraGiri-k3m
    @ChandraGiri-k3m 2 дня назад

    To cangressi Kurt’s Okinawa ko jam chains darcheru wa ravi le tero bay ko am patient lute ko chai na Janay’s ko pano lute ko chain Afno mihanat ko Kamari ho Bushism

  • @dxnsunriseyoutubechannel7876
    @dxnsunriseyoutubechannel7876 2 дня назад

    Yo bastachari

  • @nakulduwadi2278
    @nakulduwadi2278 20 часов назад

    iukur trpati

  • @sisirpoudel9072
    @sisirpoudel9072 2 дня назад

    Tee dui okil oli ka varauta hun

  • @hkunwar582
    @hkunwar582 2 дня назад

    Yastalay desh bikas garna nadiyaka hun party ka jhole haru

  • @kumbhattarai7525
    @kumbhattarai7525 2 дня назад

    Hudina yo Kura hami mandinayou jya ghanti

  • @premuprety1363
    @premuprety1363 2 дня назад

    Edubaei jana chorhun