खुल्नु राम्रो हो तर बिश्वास पटक्कै छैन । जसरी सहकारी कुन उदेश्यले खुलेका थिय, सारा कृषक र गरीब लुटे । जबसम्म सम्पूर्ण हालको सम्यन्त्र परिवर्तन गरिदैन तबसम्म यही दशा हुनेछ । गफमा राम्रो ब्याबहारमा लुटाहा ।
अहिले अधिकांश जमिन बाझोरहेको अवस्थामा वहा जस्तो वित्तिय छेत्रको राम्रो ग्यान भएको सफल युवा बाट देश वनाउने र जोगाउने मुख्य काम शुरु गर्नु भएकोमा बधाइ र शुभकामना । कृषिकाम सजिलो त हैन । मेहनत लगन र इमानदारिता मा कन्जुस्याइ नगरि अगाडि बढ्नुस सबैले साथ दिनेनै६
अबको युग भनेको कृषिको युग हो र खाद्य सुरक्षा महत्त्वपूर्ण रूपमा रहेको छ त्यसकारणले यसमा सबैजना सजग भएर कृषि क्षेत्रको रुपान्तरण र सबलीकरणको लागि महत्त्वपूर्ण योगदान दिन जरुरी छ। सकारात्मक सोच राखौं। राष्ट्रिय कृषि कम्पनीलाई हार्दिक शुभकामना।
झापा मा 1 लाख टन मकै र त्यति नै धान उत्पादन हुन्छ । एउटा दाना उधोग एउटा गतिलो चामल उधोग छैन । अहिले धान को सिजन मा 25 रु kg धान किन्दैनन । अनेक बहाना गर्छ्न भाउ घटाउन । तिम्रा गफ को ले पत्याउछ
साच्चिकैको काम गर्नु होला।फेरि तपाईहरु पनि कम्पनिको नाम्मा किसान नठग्नु होला,र कृषि पत्रीकाले हरेक कृषि क्षेत्रको जान्कारिहरु अपडेत गर्दै जानू होला।म अहिले मलेसियामा छु ,पछि नेपाल फर्केर कृषि गर्ने योजनामा छु।
हाम्रो देश नेपाल कृषि प्रधान देश हुँदै हुँदै पनि छिमेकी देशको भरोसामा खाद्यान्ना आयात हुँदा नेपाली कृषकको उत्पादन गर्नमा त्यति तात्पर्य कृषि कर्म गर्ने मनसाय ह्रास भएको हुनाले पनि उत्पादनमा कमी हुनु मुख्य कारण हो। त्यसको लागि कृषि मन्त्रालयले कृषि यन्त्रका साथसाथै कृषकहरूलाई सुपथ मूल्य बीउ विजन र मल खाद सरल र सहज तरिकाले उपलब्ध गराई कृषकहरूलाई आवश्यक तालिम र प्राविधिको पनि व्यवस्था गरियोस् साथै सरकारलाई व्यवस्था गरेको कृषकहरूको लागि तालिम पारदर्शी का साथ भएको खण्डमा हामीले अरू छिमेकी मुलुकको भरोसामा आत्मनिर्भर हुन वञ्चित हुन्थ्यौं होला।
हजुरहरु जस्ता र मेरो छोरा MSCAG र हाल लन्डन बाट प्रोजेक्ट मेनिज मेन्ट msc गरेको छ ,कृषिप्रधान देशका लागि आवस्यक होस भन्ने कामना गर्छु जस्मा मेरो गर्व छ
Krishi bhaneko Aauta desh ko khamba ho .. teslai saacho tarika le ramro tarika le … madat garnu hola … shayog garnu hola … and ramro kamai garnu bhayo bhane hamro krisak haru le .. uni haaru teti nai .. ramro kaam garchan .. so ramro garnu hola … jainepal
जिबि राई पनि यस्तै यस्तै भासन गर्नु हुन्थ्यो तर आज कुन चाहिँ प्वाल मा छिरेको छ थाहा छैन। बिचार गरेर अगाडि बढनु होला नत्र जिबि को जस्तै दिन तपाईको पनि न आउला भन्न सकिन्न।
99 percent item boarder pari bat aaux kasari hunx gdp growth .crupted government and APF and police/traffic monthly payment system #Stopcruption country automatic grow and agriculture will 🪴

Laj pacheaka neataharu ko karyakarta palnea matra ho yo gaphia matra ho bidea Gaan bhanea 75/ neapali ko ghara ma chulho baldaina ho.
Chor nai Sarkar ho aaba kaslai biwas garni🤣🤣🤣
म पनि तपाईंको विचार मा सहमत छु ।। ऐना जस्तै छर्लङ्ग बनैदिनुभो ।। धन्यवाद ।।
अहिले अधिकांश जमिन बाझोरहेको अवस्थामा वहा जस्तो वित्तिय छेत्रको राम्रो ग्यान भएको सफल युवा बाट देश वनाउने र जोगाउने मुख्य काम शुरु गर्नु भएकोमा बधाइ र शुभकामना । कृषिकाम सजिलो त हैन । मेहनत लगन र इमानदारिता मा कन्जुस्याइ नगरि अगाडि बढ्नुस सबैले साथ दिनेनै६
अबको युग भनेको कृषिको युग हो र खाद्य सुरक्षा महत्त्वपूर्ण रूपमा रहेको छ त्यसकारणले यसमा सबैजना सजग भएर कृषि क्षेत्रको रुपान्तरण र सबलीकरणको लागि महत्त्वपूर्ण योगदान दिन जरुरी छ। सकारात्मक सोच राखौं। राष्ट्रिय कृषि कम्पनीलाई हार्दिक शुभकामना।
झापा मा 1 लाख टन मकै र त्यति नै धान उत्पादन हुन्छ । एउटा दाना उधोग एउटा गतिलो चामल उधोग छैन । अहिले धान को सिजन मा 25 रु kg धान किन्दैनन । अनेक बहाना गर्छ्न भाउ घटाउन । तिम्रा गफ को ले पत्याउछ
साच्चिकैको काम गर्नु होला।फेरि तपाईहरु पनि कम्पनिको नाम्मा किसान नठग्नु होला,र कृषि पत्रीकाले हरेक कृषि क्षेत्रको जान्कारिहरु अपडेत गर्दै जानू होला।म अहिले मलेसियामा छु ,पछि नेपाल फर्केर कृषि गर्ने योजनामा छु।
राम्रो काम को सुरुवात
नेपालमा गाजालाई कानुनी मान्यतादिने हो भने यो देश दस बर्ष मानै सम्पन्न हुन सक्ला
प्राबिधिक ज्ञान र प्रबिधि मैत्री औजारको सहज उपलब्धता बिना बिचौलिया उत्पादकबाट सिधै उपभोग्तामाझ जाने बाताबरणको अवस्था भयो भने साच्चै सफल हुन सक्छ
हाम्रो देश नेपाल कृषि प्रधान देश हुँदै हुँदै पनि छिमेकी देशको भरोसामा खाद्यान्ना आयात हुँदा नेपाली कृषकको उत्पादन गर्नमा त्यति तात्पर्य कृषि कर्म गर्ने मनसाय ह्रास भएको हुनाले पनि उत्पादनमा कमी हुनु मुख्य कारण हो। त्यसको लागि कृषि मन्त्रालयले कृषि यन्त्रका साथसाथै कृषकहरूलाई सुपथ मूल्य बीउ विजन र मल खाद सरल र सहज तरिकाले उपलब्ध गराई कृषकहरूलाई आवश्यक तालिम र प्राविधिको पनि व्यवस्था गरियोस् साथै सरकारलाई व्यवस्था गरेको कृषकहरूको लागि तालिम पारदर्शी का साथ भएको खण्डमा हामीले अरू छिमेकी मुलुकको भरोसामा आत्मनिर्भर हुन वञ्चित हुन्थ्यौं होला।
सोच धेरै राम्रो छ तर नेपालमा ऐले सम्म को नारा र काम हेर्दा बिश्वास गर्ने ठाउ कतै छैन ।
हजुरहरु जस्ता र मेरो छोरा MSCAG र हाल लन्डन बाट प्रोजेक्ट मेनिज मेन्ट msc गरेको छ ,कृषिप्रधान देशका लागि आवस्यक होस भन्ने कामना गर्छु जस्मा मेरो गर्व छ
यो कम्पनी ले किसानकोउत्पादन जति पनि छ त्यो उत्पादन लिने र व्यवस्थापन गर्ने जिम्मा लिनुपर्छ,गजबले चल्छ कम्पनी
किसान लाई राज्यले सम्मान गरोस्।
किसान ठग्ने नया तरिका !
कुरा चै मिठो तर काम चै बिचौलिया पोस्ने मात्र मुख्य एजेन्डा हो ।
किसानि गर्नु परेनि,,अनुदान पायमा,,सजिलो हुन्थ्यो,,तर अाफ्नो मान्छे छानि रा हुन्छ कि
ओहो-----ओहो--हो र १०० पटक
We need to convert agriculture to science to revolutionize it like Israel to advance the country. Private sector should lead in this sector.
कुरा मात्र ठुला। बाहिरबाट बिषादियुक्त तरकारी खाद्दबालि आयात दिनदिनै भै राखेको छ । संबन्धित् निकायको ध्यान आकर्षण होस्
जाठाहरु बात मात्र गर्छन काम गर्दैनन
Krishi bhaneko Aauta desh ko khamba ho .. teslai saacho tarika le ramro tarika le … madat garnu hola … shayog garnu hola … and ramro kamai garnu bhayo bhane hamro krisak haru le .. uni haaru teti nai .. ramro kaam garchan .. so ramro garnu hola … jainepal
Very good..🎉
सर एसमा बनस्पति जन्य तेल उत्पादन चै पर्छ कि पर्दैन बताइदिनु भय आभारी हुने थिय।
सर CP मकैको राम्रो बीउ बीजन उपलब्ध गराईदिन पर्यो अहिले काे पुस पहिलाे हप्तामा चितवन भरतपुर -26 मा 2 बिगाहा राेप्ने याेजना छ ,केही सल्लाह पनि दिनुस न ।
यस्ता सतहि गफले हुदैन यिनको काम छैन ।।
त्यो हामिले राम्रोसंग भोगेका छौ कति चुनौती छ । यी र यस्ता गफ धेरै सुनियो पढियो
विभिन्न बहानामा कम्पनी खोल्ने , किसान सङग फाल्तु कुरा गरेर नाफा कमाउन खोलेको कम्पनी जस्तो छ । सबै किसान होसिया होऔ ।
जिबि राई पनि यस्तै यस्तै भासन गर्नु हुन्थ्यो तर आज कुन चाहिँ प्वाल मा छिरेको छ थाहा छैन। बिचार गरेर अगाडि बढनु होला नत्र जिबि को जस्तै दिन तपाईको पनि न आउला भन्न सकिन्न।
यो सुबिधा बाउन छेत्री र ठुला लाइ मात्र हो कि दलित लाइ नि हो
म एक कृषक हु 50 रोपनी जमिन छ पैसा नभएर काम गर्न सकिरा छैन साच्चै हो भने लौत सहयोग गरौ।
जाबो एउटा मल नपाउने देश मा ठूलो सपना देखाउनु कति को जायज हो ?
I need engaged your vision and company
केपी को पैसाबाट चल्ने कम्पनी हो? संस्था हुनुपर्ने?
99 percent item boarder pari bat aaux kasari hunx gdp growth .crupted government and APF and police/traffic monthly payment system #Stopcruption country automatic grow and agriculture will 🪴
खुत्याईस जामा हो जब सम्म खेत बाटै धान र मकै बिक्दैन ..प्रति kg उत्पादन लागत घटाउदैनौ केहि हुदैन।
बिलकुल सहि भन्नु भो🎉🎉
Vaniya bamojin vayana vanea dhulai hunxa
यो क्वालीटी को म्यानपावर छैन भन्ने मान्छे कुन ग्रह बाट आउनु भएको हो । कृषकका दुखाका समाचार सुनेका छैनौ ।
Jabo Nepal sarkarle Mal ta puryauna sakexaina aru k nai hune ho ra
kehi hudhain kuro ho hune
😂😂😂😂😂😂😂 yo kuro napateu.neta.lai.ta ho......hami.jasto..lai.hoina
Koshi pradesh ma kaha 6 mobile no puu
बकवास कुरा मात्र हो यो ! यो योजना झोले लाई मात्र हो असल कृषक मा आइ पुक्दैन !
Yo sap thak ho ky
Professionalism xaina
Experience xaina
Agri experts haru sanga
Alikati pani niyat kharab narakhi kam garnus
Paisa uthaune lutera khane tehi ho
Kishan lai lootera sakhap parula bhando hola?