ज्ञानेन्द्र शाहीको खुलासा: रविलाई प्रधानमन्त्री बनाउने, देउवा-लिङ्देनले साथ दिने, प्रचण्ड ह्ट्ने
HTML-код
- Опубликовано: 23 май 2024
- Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Gyanendra Shahi
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
RISHI RAJ DHAMALA
PRODUCER/RESEARCHER
RISHI THAPALIYA
BROADCAST DIRECTOR
RAJU BHANDARI
CHIEF EXECUTIVE PRODUCER
BINA SHRESTHA
CTO
PRABESH GAUTAM
DOP
ROSHAN K SHRESTHA
GRAPHIC DESIGNER
SUDHIR K PANDEY
EPISODE EDITOR
SUDIP KHANAL
PRODUCER
SAROJ RAWAL
RESHMA SHRESTHA
ENGINEER
KESHAV RAJ DAHAL
SUMAN CHAUDHARI
DIPAK PARIYAR
CHANDAN SHAH
IT
LAXMI PRASAD BASTOLA
MCR
MADHAB KHANAL
AASTHA THAPA
NIRUTA SHRESTHA
SALES & MARKETTING
LAXMI PAUDEL
AJAR SHRESTHA
PARBAT RAJ
CAMERA PERSON
AMRIT BHATTA
SANJIT GOPALI
ASHISH KHANAL
RAJESH DHAKAL
ARJUN BHANDARI
SANAM TITTAL
KAMAL SHRESTHA
BISHAL KHADKA
RAVI MAHARJAN
SUBASH RAJ BANSHI
SOCIAL MEDIA
TAPESH ZON BC
ROHIT SUNAR
HIMAL PANDEY
MAKE UP
UMESH SHARMA
DIPIKA KHADKA
SAPANA MAGAR
LOGISTICS
DHURBA DHAKAL
RABIN KUMAR DULAL
BIMAL K.C
SUNITA NIRAULA
NIRMALA NEPAL
KAMALA KHADKA
NABINA NEPALI
SUSHILA NEPALI
DINESH TIMILSENA
LEBU RAJBANSI
MUKUNDA ADHIKARI
BALARAM SHAKYA
GOPAL PARIYAR
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#gyanendrashahi #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
ज्ञानेन्द्र शाहीको कुरा ध्यान दिएर सुन्यो भने हाम्रो देशको अवस्था घाम जतिकै छर्लङ्ग हुन्छ ।
Kura garera desh chakxa... Muji kaam garnu paryo ni
@@jacobxetri5309 kaam garne thau ma xena yar yeso sambidhan harnus na .
@@mr.tandukar5524 Lado jasto sambidaan hernu xaina malai
@@jacobxetri5309k boleko kathai kam garne thauma puryau ta ekchoti ani hernuhos kamal
Uha mukhle hoin kamle garne man hunuhunx
@@jacobxetri5309 afnai lado herera basss mug kukur yahi youtube ra facebook ma bhukera bass mug randi ko ban
लिङ्देन सिरोहिया को समर्थन मा ज्ञानेन्द्र शाही विपक्ष मा। ज्ञानेन्द्र शाही ले कालो लाई कालो भन्छ जे होस
लिङ्देल गलत रैछ
थुक्क झोले जि उसको अध्यक्षले समर्थन किन गरेको ज्ञानेन्द्रले सोध्नु पर्दैनर? ज्ञानेन्द्र सहि या गलत भन्दैमा के हुन्छ
@@poeticpoems6957 राजेन्द्र लिंगदेन ले कैलास को भेटि ग्रहण गरेको होला त्यो भएर समर्थन गऱ्यो कुरो प्रष्ट छ । जेहोस् ज्ञानेद्र ले त सहि बोलेका छन् । ज्ञानेन्द्र ले राजेन्द्र लाइ सोध्नु जरूरी छैन ।
प्रधानमन्त्री जनताले चूनेको हुनुपर्छ सांसदहरूले चुनेको हनूहुदैन, सहि कुरा शाहि सर ।
ज्ञानेन्द्र साही जति को हिम्मत र साहस सच्चा गिर्खाली को रगत भएको मान्छे हो यस्तो मान्छे प्रधानमन्त्री हुन जरुर छ❤❤
100% right wow Gyanandra g
एकदम सहि कुरा ज्ञानेन्द्र शाहि👍️।।।।
धमला भनेको पत्रकारको नाममा कालो धब्बा हो🤨🤨🤨
Yes
Do you know How many times he invited Gyanendra in his Programme?
ऋषि जि 8 लाख 50 हजार को काण्ड कति दिएर मिलैनु भयो जानता जान्न चाहान ऋषि जि भन्नुहोस्
हो मैले नि हलेको छु youtube मा motivation भन्ने channel मा
काजु पनि भित्र भित्र धन्दा चलाउदो रछ
हो यो कुरा पनि राख्नु पर्थियो साडे आठ लाखको
😁😁😁😁😁
🇳🇵🙏अहिलेको युगमा social media मा public review हुन्छ । Tech Tanka, HTP khabar,Gandaki Chhadke आदि आदि जस्ता निश्पक्ष पत्रकारिता लाइ बढावा दिउ ,India का godi media जस्ता biased 12 भाइ media लाइ बहिष्कार गरौं atleast unsubscribe गरौं नहेरौ 🙏🙏🇳🇵🇳🇵
३ करोड जनताको मुटुको सच्चा धड्कन
सलाम छ ज्ञानेन्द्र साही ।👏👏
Wahh wahh...आज ज्ञानेन्द्र शाहीले बोलेका सबै कुराहरुले मन छोयो। नेपालको यथार्थ यस्तै छ। राजनीतिले देश डुवायो साथिहरु😢😢😢 अब आउने चुनाव मा केपी शेरे र प्रचण्ड पुस्ताहरुलाइ पाखा लगाउनै पर्छ। अब युवा सचेत हुनु जरुरी छ। २०७९ को चुनाव मा गल्ती गरियो अब ०८४ मा यस्ता पाखण्डी हरुलाइ पाखा लगाउनु पर्छ। सबै युवा मिल्नु एक हुनु जरुरी छ।। 😢😢😢
पाखा लगाए त इलाममा सर
कार्यक्रम हेरौ धमलाको औतार!नहेरौ ज्ञानबहादुर शाहिले मन जिते!
सलाम छ देशको सच्चा सपूत/माननीय श्री ज्ञानेन्द्र शाही ज्यू लाई।
सफा मन मुटु भयको ब्यक्ती ज्ञान् ब साही ❤️🇳🇵 कहिले काहिँ आक्रोश हुनुहुन्छ नत्र नेपाली जनता को मन मुटुमा बस्न सफल
ग्यानेन्द्र शाही एकदम सहि र बोल्नु हुन्छ ।
यस्तो मान्छे हुनु पर्छ माने मैले ज्ञानेन्द्र शाही सच्चा मान्छे हो
धमलाको मुख हेर्न लायक बनाकोमा धन्यवाद माननीय ज्यु।रबिको लाजलाइ लाज लागे आफू निर्दोष साबित गरोस।चेतना भया।
कर्णालीको एक मात्र सपुत माननिय ज्यु को पुरा सपोर्टमा म हाजिर छु❤❤❤😊😊
कर्णाली मात्रै होइन नेपाल कै हाे हजुर ❤
धमला को सो तेति हेर्न त मन लाग्दैन तर ज्ञानेन्द्र साहि बोलेको देख्दा प्राइम HD हेर्न बाध्य भय।
Sahi ho mero pani tehi kura ho
खत्रा दियो ज्ञानेन्द्र शाहीले ऋषि धमलालाई
ज्ञानेन्द्र शाहीलाई एकपटक गृहमन्त्री बनाउने हो भने नेपालमा जेल धेरै बनाउन पर्ने हुन्थियो होला सायद
यसले समाजसेवाको नाममा उठाएको पैसा कति खायो खोजेपछि यो पनि जेल जान्छ ।
Bhim thapa chor ho ❤
सलाम छ ज्ञानेन्द्र शाही जि लाई एकदम राम्रो कुरा गर्नु भयो😍💪💪💪💪💪🙏🙏🙏🙏🙏
काजुलाई ठिक पार्ने चाहिँ ज्ञानेन्द्र नै रैछन🤣🤣🤣🕉️🙏
😂😂😂😂😂😂
100% शहि कुरा
यो भारतीय एजेन्ट कान्तिपुर लाई सबैले बहिस्कार गरौ🙏🙏!!!
निडर निष्ठावान यथार्थ बोलने नेपाली जनताको रियल हिरो सांसद ज्ञानेन्द्र शाही को कुरा एकदमै राम्रो र तात्पर्य छ। धेरै धेरै धन्यवाद
आजको Gyanendra Shahi को Interview राम्रो लाग्यो
सहि र समय सापेक्ष तर्क
ज्ञानेन्द्र शाहीले धमलाको हैसियत कोट्याउनासाथ कुरा मोडेर सन्दिप लामिछाने तर्फ लग्यो यार।
धन्य छौ काजु,यसैगरी धोतीको चाकरी गर्दै जाउ।
😂😂😂 tei ta
आज सम्म देश र राष्ट्रको बारेमा ज्ञानेन्द्र शाही लाई जति माया अरुमा देखेन ज्ञानेन्द्रमा जस्तो साहस अरुमा देखेन पछि ज्ञानेन्द्र शाही कस्तो हुन्छन बन्छन तर आज सम्म यतिको राम्रो मान्छे अरु देखेन |
हो सायद ।
लेखेर राखे हुन्छ रबि जि ले केहि गर्ने वला छैन जनता बेकुफ बनाएको मात्रै हुन ग्यानेद्र शाही यथार्थ बोल्नु भएको छ।
धमला जी ले ज्ञानेन्द्र शाह बोल्नु सिक्नु पर्छ 😮 पर्छ भन्ने जति हाजिर हुम एक अर्कालाई सपोर्ट गरम मिलेर अघि बढ्न सक्छ 🎉😮😮🎉 धमला सिक है
कान्तिपुर बन्द भयो भने सबैभन्दा खुसी यो धमला हुन्छ होला , नाटक गर्छ मुला
Rishi sir realy joker raixan aja tha vo
K garnu voli xutera ahko vane kailash le malae support garenas jokker vanxa vanni dar hola
Kantipur ko malik tw pakrau parna sakxn vane ma pani pari halxu ni vanne Dar ho matra ho Rishi sir lai.. ailae sahayog garo vane voli malai garo parda malai ni sayog garx vanne ass ho rishi lai
त्यसपछि को हिरो ऋषि धुमला हो
Band hos pani
माननीय ज्ञानेन्द्र शाही ज्यू को सत्य र निष्पक्ष विश्लेषण 🙏
ज्ञानेन्द्र शाही एक सत्य बोल्ने युवा नेता हुन ।।सलाम शाही ज्यु
100%सत्य भनाई माननीय ज्यु
ज्यानेन्द्र शाहीले सहि बोल्नु भयो।।
कैलाश सिरवल समाउदा धमला लाई चाकमा किन खुर्सानी लागेको जनता जान्न चाहान्छन
Rabi Lai samauda timro chak ma pani khursani lagxa. Testai ho. Sabai ko aafno aafno choice ho.
भारतीय दलालहरुको चाक मा खुर्सानी लागीहाल्छनी
माइलो भाइ भयर
@@anandchaudhary1675 रबिलाई समाउदा मलाई के घन्टाको खुर्सानी लाग्ने हो म कसैको समर्थक हैन कुरै नबुझी रिप्लाई दिने कुन साईको हो
@@punam.rana344 teso vaya thik cha
माननीय ज्ञानेन्द्र शाही ज्यु तपाई यो देश र जनताको लागि चाहिने ब्यक्ति हो ! तर अहिले माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्री रबी लामिछाने ज्यु लाई तपाइँ र आम नेपाली जनताको साथ र समर्थनको पहिलेको भन्दा अझै आबस्यक्ता छ
प्रचण्डेको पुच्छरलाई ज्ञानेन्द्र शाही साथ दिदैन, सहि काममा मात्र दिन्छ।
तपाईं ठिक हुनुहुन्छ। तपाईंसँग प्रगतिशील विचारहरू छन्।
वा यो हो नि दमदार नेताको दमदार अन्तरबार्ता !!! गबार धमला हेरेको हेरै भयो !!
माननीय ज्ञानेन्द्र शाही जी सत्य बोल्नु हुन्छ❤❤
देश को कार्यकारी प्रमुख जनता बाट नै निर्वाचित हुनु पर्छ भन्ने कुरालाई मा पनि सहमत छु
That's the point am talking man!
ज्ञानेन्द्र साहिले बोलेको कुरो सहि हो , प्रधानमन्त्री जनताले प्रत्यक्ष vote हाली छनोट गर्नुपर्छ यो system 100% सहि ।
ज्ञानेन्द्र शाही ले ऋषि धमला लाई थर्काउनु भाे खुब मजा अायाे,
Kura garnu ni tharkaunu huncha.
Script gareko ho sir tharkako hoina jasko programme uslai tharkaune vanne hunxa?
प्रतक्ष निर्वाचित कार्यकारि प्रधानमन्त्रीको सवालमा म पनि ज्ञानेन्द्र शाहिको पक्षमा आज देखि।
जनताको आवज उठाउने एउटा निडर ब्याक्ती भनेर चिन्न सकिन्छ ज्ञानेन्द्र शाही जिउ लाई 👍️🙏
सुरुवात देखीनै यिनले जे भन्दै आएका थिए त्यो कुराहरु सही रहेछन् भन्नेकुरा समयले क्रमस देखाउदै आएको छ ।पछी के हुन्छ थाह छैन तर अहिले सम्म यिनी कही कतै गलत देखिएका छैनन् ।तितो बोल्छन् तर सही र सत्य बोल्छन् हामीहरु चेपारे पारेर भाषा मिलाएर बोल्ने छदम भेषीहरुलाइ चिन्न जरुरी छ जस्ले जनतालाइ जहीले पनी भ्रममा राखिरहेका छन्।
ज्ञानेन्द्र शाही लाई एकपटक गृहमन्त्री बनाएर हेरौ न कती निडर कुरा गर्नु हुन्छ । अवश्य नेपाल वन्ने छ । 😊
Kehi kyasdaina gyanedra ni hijo rabi le Pani yastai kura garthyyo aaja makho marna sakya xaina baru Nayan kaji kam gareko thiyo
यसमा मेरो नि सहमत
@@Hfdzasgjbvhhgg1488सहकारी ठग रबि र ग्यानेन्द्र शाही मा जमिन आकाश फरक छ
kehi garnai didainan, sakdainan kinaki nepalko sambidhanko jalo ra yi hudar harule nikamma banaidinxn badhera ladauxn jelera ani kehi hallina nasakne banauxn ani yetro garnu😮😮
@@Hfdzasgjbvhhgg1488pahile banaer heramn ani k hunx vanne kura ho
नया दलहरु मिलेर रबि प्रधानमन्त्री र ज्ञानेन्द्र शाही गृहमन्त्रि भएको भा कस्तो हुन्थियो होला साथीहरु?
Gyanendra Pani thik xaina ugra xa
@@jivangautam हजुर जस्तै मान्छे ले हो देश बिगारेको । ग्यानेन्द्र शाही सहि मान्छेहुन रबि जस्तो होइन
Good hunthyo jhan babal
रबी लामिछाने प्रचण्डेको पुच्छर बनेपछि के गर्ने?
के निरीह हुनुपर्यो त@@jivangautam
अब गृहमन्त्री ज्ञानेन्द्र शाहीलाई दिनुपर्छ।
जुम्ली जनताले यउटा असल मान्छे छानेका हुन सलाम छ शाहि जि
Mero pani salam xa jumli janta lai
ज्ञानेन्द्र शाही ❤ रियल हिरो कर्णालीको wow 😲 I am so proud fil❤
सही भन्नु भयो रवि चाहिँ एक हुनु पर्ने थियो मेरो सोच पनि यही थियो
ज्ञानेन्द्र साही को शब्द ले मन प्रशन्न भयो!!❤
Kaju prati ko hatred feelings le pni sayad thap bal pugeko vayar pni hola ki🤔😂
यत्तिको नेता छन र कहिँ कतै अझै आस छ कि एकदिन देशले अहिलेका दलाल ब्याँसोहरुबाट देशले मुक्ति पाउने छ❤️🇳🇵🕉️
धेरै राम्रो प्रश्न गर्नु भयो ज्ञानेन्द्र सर
यो ऋषि धमला जस्तो झुट र प्रतिशोध अनि गृहमन्त्रीको रिस गर्ने मान्छे कोहि छैन होला
33 Min,
कठै धमला ।
वाउ ज्ञानेन्द्र ।
Great leader Ma.gyanendra शाही ...yes यस्तो हुनुपर्छ pure नेपाली जसले नेपाल लाई माया गर्छ
ज्ञानेन्द्र शाहिले सहि कुरो गर्नु भाको छ।
धेरै राम्रो कुराहरु जानकारी गराउनु भयौ ज्ञानेंद्र शाही सर हजुरको बिचार, बिषय बस्तु, नेता मन्त्री हरुको नाली बेली, ॠषी धमला ज्यू को चरीत्र, नेपाली जनताहरु मा भएको कमी कम्जोरी, बिदेसीहरुले गरेको अपहेलना र राजा शासनकाल को महत्व पूर्ण उजागर गरी दीनु भएको मा धेरै धेरै धन्यवाद। 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
ग्यानेन्द्र जि जे बोल्छन् सत्य बोल्छन् आजको तपाईंको कुरा सुनेर सारै चित्त बुझेउ।🙏
धेरै जसो कुरा यथार्थ अनि सही कुरा गर्छन् सांसद भाई ज्ञानेन्द्र
बिदेश पठाउछु भनेर लिएको 8 लाख फिर्ता भयो कि नाइ जनता जान्न चाहान्छ धमला जि
हो ज्ञानेन्द्र शाही ज्यु ले १00% सहि कुरा गर्नु भयो 👍️👍️🙏🙏
आज चाहिँ साह्रै मीठो लाग्यो यो संवाद
ऋषि जि लाई प्रस्न गर्न भन्दा उत्तर सुन्न गाह्रो भयो है।
ज्ञानेन्द्र ले सोधेको प्रस्न सुनेर 8.50 को यादले बोल्नै सकेन हेरेको हेरै केटो त चोर धमला
ठिक पारेछ प्रश्न नै केही छैन सिरोहियाको भक्त
दमदार अन्तरवार्ता यथार्थपरक ❤❤❤
सही कुराे गर्नु भयो, माननीय ज्ञानेन्द्र शाह ज्यू।
धमला को सातो खाने यक मात्र ब्यक्ती ज्ञानेन्द्र साही हुन 🙏🙏
Best rising leader of Nepal politic ❤
शहि हो शाहि जि
सहि कुरा तर भेडा जनताले यो शासनब्यबस्थालाई मन पराईरहेका छन्।
माननीय ज्ञानेन्द्र शाही ज्यू को सत्य र निष्पक्ष विश्लेषण
कुरा सहि गर्छ शाहिले
आहा कति सहि सत्य कुरा गर्नु हुन्छ । सलुट छ ज्ञानेन्द्र जि।भविष्य को प्रधानमन्त्री💜👏
Wow very very good Gyanendra jeee💐💝💝🙏
नेपाल आमा ले जन्माएको एउटा सपूत हो, ज्ञानेन्द्र शाही...मर्दको बच्चा
यत्तिको नेताको झोले बन्दा हुन्छ नेपाली हो।
100% Gyanandra
100% Gyanandra
100% Gyanandra
100% Gyanandra
100% Gyanandra
१२ भाइ मध्ये ): जेठो भाइ कैलाश सिरोहिया
पक्राउ परेपछि माइलो भाइ ऋषि धमला लगायत
अन्य भाइहरुको रुवाबासी चलिरहेको छ, 😮😂
ठिक भन्नू भयो तपाईंले 👍️👍️👍️😊
right
Ae mahilo po ho? Kasle ho ta kahilo chai vai ho po vandai thyo ta hau?😂
सारै राम्रो कुरा गर्नुभो ग्यान्द्र जिले येस्तो खाल्को ब्याबस्था बाट देश बन्दै बन्दैना।।
ऋषि धमला एक एजेन्ट हुन है ।उहाको manpwer छ। ठग manpower कोटेश्वर मा
आज धमला लाई मुख भरि जवाफ पायौ काजुवाला
दुखको कुरा आज यतिको प्रमाण सहित झाक्री र गनगनले बोल्न्न सक्दैन।
नेपालमा गृहमन्त्री धेरै भय तर रबि जस्ता गृहमन्त्री कोहि भयनन बोल्ने धेरै काम नगर्ने।
जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको कुरा चाहिँ सत प्रतिशत सहि कुरा हो। शाहि जि एकदम प्रष्ट वक्ता हुनुहुन्छ नेपालि जनताले यो कुरा नबुझ्दा अचम्म लाग्छ
माननिय ज्ञानेन्द्र शाही देश को हिरो हो फूल समर्थन छ
Salami bhai❤❤
प्राइम टाईम्स र कान्तिपुर लाई unfollow गर्ने अभियान 📢📢👎️
मैले गरे तपाईहरुले गर्नु भयोत ? ☺️☺️
ऋषि धमला लाई कायम बनाउने नेता दुई जना दुर्गा प्रसाईं र ज्ञानेन्द्र शाहि मात्र रहेछन
तपाईंहरु जस्तो लिडरसिप गर्ने व्यति को देशमा आवश्यक छ।❤❤
ज्ञानेन्द्र आए भिउ बढ्यो
धमला स्वयं ले सोझासाझाहरु लाई बिदेश पठाउछु भनि लाखौं रकम असुलेर ठग्न पुगेको जनताको बिषयमा कसले कुरा उठाउने होला साहेब हजुर। जनता जान्न चहान्छ?
कति छोतो सकिएछ interview पनि सलाम छ ग्यानेन्द्र जि तपाईं सधै सत्य को पछि लाग्नु हामी सधै साथ मा रहने छौ
ज्ञानेन्द्र शाही काे कुरा सही हो
सबै भन्दा राम्रो नेता अहिले काे ज्ञानेन्द्र शाही हो
Good luck gynendra dai ❤
आज सहि कुरा गरे है ज्ञानेन्द्र शाहि
आज मात्र होइन जहिले पनि सही कुरा हो ❤
ज्ञानेन्द्र शाहि को यो कुरा एकदमै मन पर्यो सलाम छ
ज्ञानेन्द्रसरको यो अन्तर्वार्ता सुन्न लायक रहेछ है ! (काम मा माखो नमरे पनि!)
ज्ञानेद्र साहिको म big फ्यान हो,,,, तर pasport को सबालमा 40% बडि नेपालीको 2 वटा pasport छन सबै लाई जेल हाल्नी?? तेस्को पनि प्रक्रिया होलानी
सबै काे छानबिन गर्ने नि , कानुन त पालना गर्नु पर्याे नि
Mero pni xa 2 ota 😂
यो काजु को काम छैन भारतीय भतुवा नै हो
Taa pani kukur ho
सहि हो नेपाली जनताको बेलैमा चेतना आओस् !
Exactly right because जनतालाई रिजल्ट चाहिएको हो भाषण र ठूलो कुरा होइन।
माइलो भाइले थोक्ला है ज्यानेन्द्र जी जेठो भाइलाई यसरी ठगी भन्दा।हिजो त बुरुक्क बुरुक्क उफ्रादै थियो त काजु दाई।यो काजु दाई त 8 लाख ठगेको केश मिडियामा आएको छ यसलाई पनि पक्रन पर्छ है।